बैदेशिक रोजगार |


कुवेत प्रवेश गर्नेहरुले अनिवार्य बुष्टर डोज लगाएको हुनुपर्ने

Posted on December 22, 2021 | views : 582 |

पुस ७, काठमाडौँ | कुवेत प्रवेश गर्नेहरुले कोभिड १९ विरुद्दको खोप लगाएको ९ महिना पुरा भएको भएमा अनिवार्य रुपमा बुष्टर डोज लगाउनु पर्ने भएको छ । कुवेतको सुचना केन्द्रले सोमवार ट्वीटर मार्फत यस्तो जानकारी दिएको हो । यसैगरी कुवेत प्रवेश गर्नेहरुको ७२ घण्टाभित्र पिसीआर परीक्षण हुने र त्यसको नतिजा नेगेटीभ

Read More

मलेसियाको अर्को एक ग्लोव्स कम्पनी कालो सूचिमा

Posted on December 22, 2021 | views : 658 |

पुस ७, काठमाडौँ | मलेसियाको अर्को एक ग्लोव्स कम्पनीलाई अमेरिकाले सामान आयातमा बन्देज लगाएको छ । मलेसियाको ब्राइट वे ग्रुपका सामान अमेरिकी बजारमा प्रवेशमा बन्देज लागेको हो । आप्रवासी श्रमिकमाथि शोषण गरेको आरोप लाग्दै आएको सो कम्पनीको सामान आयातमा अमेरिकी बन्देज लागेसँगै पछिल्लो १८ महिनामा अमेरिकाले स

Read More

मकवानपुरमा ई– पासपोर्टको दर्ता सुरु

Posted on December 22, 2021 | views : 272 |

पुस ७, मकवानपुर | जिल्ला प्रशासन कार्यालय मकवानपुरले ई– पासपोर्टका लागि आजबाट प्रत्यक्ष दर्ता सुरु गरेको छ । ई–पासपोर्टका लागि सेवाग्राही आफैले पनि  अनलाइन दर्ता गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  काठमाडौँ बाहिर पहिलो पटक मकवानपुरमा यो सेवा सुरु भएको हो । यसका लागि आवश्यक उपक

Read More

बंगलादेशी कामदार लैजाने मलेसियाको तयारी, नेपालीलाई कस्तो असर पर्छ ?

Posted on December 21, 2021 | views : 898 |

पुस ६, काठमाडौँ | गत डिसेम्बर १० मा मलेसियामा बंगलादेशी कामदार भर्ना गर्नका लागि बंगलादेशको प्रवासी कल्याण तथा वैदेशिक रोजगार मन्त्रालय र मलेसिया सरकारबीच सम्झौता गर्ने सहमति भयो । यो सहमति पछि अहिले बंगलादेशबाट मलेसियामा कामगार लैजाने तैयारी तिब्र भएको छ ।  यसअघि सहमति भइसकेको वृक्षारोपण क्षेत

Read More

वैदेशिक रोजगारीको अवस्था बुझ्दै स्थानीय तह

Posted on December 20, 2021 | views : 448 |

पुस ५, काठमाडौँ | वैदेशिक रोजगारी, वैदेशिक अध्ययन, रोजगारीका समस्या, पुनःस्थापना र समस्याका विषयमा जानकारी राख्नका लागि यहाँका दुई पालिकाले लगत सङ्कलन थालेका छन् ।  वैदेशिक रोजगारमा रहेका नागरिक र उनीहरुको परिवारको तथ्याङ्क तथा अवस्था पहिचानका लागि दुई पालिकाले वैदेशिक रोजगारसम्बन्धी पाश्र्वचित

Read More

म्यानपावरको अवैध धन्दा: क्रोएसिया पठाउने नाममा पैसा कुम्ल्याउदै झुलाउदै ठगि

Posted on December 20, 2021 | views : 3002 |

पुस ५, काठमाडौँ | म्यानपावरले पुर्वस्वीकृति नलिई वैदेशिक रोजगारमा पठाउन पाउदैन । तर म्यानपावरहरुले विना पुर्वस्वीकृति अवैध धन्दा चलाउदै पैसा अशुली गरि युवाहरुलाई पिडित बनाउदै आईरहेको पाइएको छ ।  वैदेशिक रोजगारको क्रममा क्रोएसिया पठाउने भनि काठमाडौँको सामाखुसी स्थित लिंक स्टार म्यानपावरले एक युव

Read More

खाडी मुलुकबाट फर्किने अधिकांशलाई अनुगमनमा कडाइ, यस्तो छ कारण

Posted on December 20, 2021 | views : 2207 |

पुस ५, काठमाडौँ | वैदेशिक रोजगारीमा खाडी मुलुक गएर फर्किने अधिकांश कामदार सुन तस्करको भरियाका रूपमा फर्किने गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किने कामदार सुन तस्करीको भरियाका रूपमा प्रयोग भएको पाइएपछि अनुगमनलाई कडाइ पारिएको छ । मलेसिया, दुबई, कतारलगायत खाडी मुलुकबाट

Read More

काेरियाले एकबर्षको भीसा थप गरेपछि यी बिदेशी कामदारहरुमा खुसीको रौनक !

Posted on December 19, 2021 | views : 743 |

पुस ४, काठमाडौँ | दक्षिण कोरियामा काम गरिरहेका विदेशी कामदारहरुका लागि खुशिको खबर आएको छ। यहाँ काम गरिरहेका विदेशी कामदारहरु मध्ये भिसा अवधि सकिन लागेकाहरुलाई थप १ बर्ष भिसा दिने निर्णय भएको छ। कोरोनाका कारण कोरियाका कम्पनीहरुले कामदार अभावको समस्या भोग्दै आइरहेका थिए। यस्तो समस्या समाधानका लागि भिस

Read More

भिजिट भिसा : वैदेशिक रोजगारको गम्भीर रोग ! प्रलोभनमा पहिलो नम्बर !

Posted on December 19, 2021 | views : 1301 |

पुस ४, काठमाडौँ | वैदेशिक रोजगार क्षेत्रका सरोकारवालाले छिटो कमाउने प्रलोभनमा परेर भिजिट भिसामा वैदेशिक रोजगारमा नजान रोजगार आकांक्षी युवा युवतीलाई सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा वैदेशिक रोजगार पत्रकार समाजले शनिबार  आयोजना गरेको ‘भिजिट भिसाः समस्या र समाध

Read More

भारतमा रहेका नेपाली श्रमिकलाई वैदेशिक रोजगारमा जोडिने

Posted on December 18, 2021 | views : 570 |

पुस ३, काठमाडौँ | भारतमा रहेका नेपाली श्रमिकलाई वैदेशिक रोजगारमा जोड्ने तयारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले भारतमा रोजगारीमा रहेका नेपाली कामदारको समस्या सम्बोधन गर्न अलग्गै नीति आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी दिवस, २०२१ को अवसरमा अ

Read More

युएईमा लागू हुने नयाँ श्रम कानुनमा ओभर टाइम कसरी गणना गरिन्छ ?

Posted on December 17, 2021 | views : 2315 |

एजेन्सी | दुबईमा काम गर्दैहुनुहुन्छ र ओभरटाइममा काम गर्न भनिएको छ भने अब नयाँ श्रम कानूनका आधारमा तपाईको ओभरटाइम यसरी गणना गरिनेछ । श्रम सम्बन्धको नियमनमा २०२१ को संघीय डिक्री–कानून नम्बर ३३ यहि फेब्रुअरी २ तारिकदेखि लागू हुनेछ  ।   नयाँ श्रम कानुनको धारा १९ मा ओभरटाइममा तलब कसरी गणना

Read More

अस्ट्रेलिया खुल्यो, जापान बाँकी

Posted on December 17, 2021 | views : 397 |

पुस २, काठमाडौं । कोरोना सङ्क्रमणका कारण बन्द भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बिहीबारदेखि खुला भएको छ । सीमा खुलेसँगै नेपाललगायत अन्य मुलुकका विद्यार्थी र अन्य प्रकृतिका भिसावाहकहरूले अस्ट्रेलिया आवतजावत गर्न पाएका छन् तर अस्ट्रेलिया छिर्नेले अनिवार्य रूपमा कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्

Read More

जोनसन एण्ड जोनसन खोप २१ लाख भन्दा बढी उपलब्ध, वैदेशिक रोजगारीमा जानेलाई दिन छलफल

Posted on December 16, 2021 | views : 1221 |

पुस १, काठमाडौँ | जर्मनीले कोभ्याक्स सुविधा अन्तर्गत बिहिबार (आज) ४१ लाख ४२ हजार २५० डोज खोप उपलब्ध गराएको छ । जस अन्तर्गत २१ लाख ७६ हजार ६५० डोज जोनसन एण्ड जोनसन खोप रहेको छ । उक्त जोनसन एण्ड जोनसन खोप वैदेशिक रोजगारीमा जानेहरुलाई दिने विषयमा छलफल भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोडेर्न

Read More

आप्रवासी कामदार दिवस सप्ताहव्यापीरुपमा हुने !

Posted on December 16, 2021 | views : 397 |

पुस १, काठमाडौँ | सचेत, सीपमूलक र सुरक्षित रोजगार : मर्यादित श्रम आप्रवासनको मूल आधार भन्ने नाराका साथ यसवर्ष पनि सप्ताहव्यापी अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा गठित मूल समारोह समितिले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी

Read More

वैदेशिक रोजगारको लागत घटेन ! औषतमा एक लाख बढी !

Posted on December 15, 2021 | views : 754 |

मङ्सिर २९, काठमाडौँ | वैदेशिक रोजगारको लागत नघटेको नेपाल ट्रेड युनियन महासंघ जनाएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजगारीका क्रममा लाग्ने सम्पूर्ण लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्न सरकारलाई सुझाव दिएको छ।  ‘माइग्रेन्ट रिक्रुटमेन्ट एडभाइजर’ प्

Read More

युएईमा काम गर्ने महिलाको अश्लिल फोटो आफन्तलाई पठाउने पक्राउ !

Posted on December 14, 2021 | views : 1448 |

मङ्सिर २८, काठमाडौँ | नेपाल प्रहरीले सामाजिक सञ्जालमा महिलाको अश्लिल फोटो आफन्तलाई पठाउने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले वैदेशिक रोजगारको क्रममा दुबइमा एउटै कम्पनीमा काम गर्ने महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडेर ब्याल्कमेल गर्ने भारत उत्तर प्रद

Read More

रोजगारीका समस्याहरु मेरै कार्यकालमा समाधान गरिनेछ : मन्त्री श्रेष्ठ

Posted on December 14, 2021 | views : 416 |

मंसिर २८, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले सात वटै प्रदेशमा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र विस्तार गरिने बताएका छन् । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, भैंसेपाटी, ललितपुरमा पूनर्निर्मित भवन उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले स्वदेशी तथा

Read More

वैदेशिक रोजगारीमा जाने यूवाहरुको संख्या बढ्दै !

Posted on December 14, 2021 | views : 707 |

मंसिर २८, काठमाडौँ | वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने युवाको संख्या दिनानुदिन बढ्दै गएको छ । वैदेशिक रोजगारीमा विभिन्न देश जानका लागि यहाँबाट पछिल्लो चार महिनाको अवधिमा एक हजार ७ सय ९२ जनाले श्रम स्वीकृति लिएका छन् । सुरक्षित आप्रवासन परियोजना सामीका अनुसार गत साउनदेखि कातिकसम्मको तथ्यांक हेर्

Read More

दक्षिण कोरियाको रोजाइमा नेपाली ! ६६ हजार विदेशी कामदार लैजाने !

Posted on December 12, 2021 | views : 960 |

मङ्सिर २६, काठमाडौँ | दक्षिण कोरियाले सन् २०२२ का लागि ६६ हजार विदेशी कामदार लैजाने भएको छ । ६६ हजार कोटामध्ये ४२ हजार ५ सय ३० जना नयाँ कामदार हुनेछन् । शुक्रबार बसेको विदेशी कामदार पोलिसी निर्धारण समितिको बैठकले कोटा तोकेको हो ।  प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईका अनुसार दक्षिण कोरियाले

Read More

रोजगारीमा कोरिया जान थप खर्च बढ्यो ! होटेल क्वारेनटिन किन महँगो ?

Posted on December 11, 2021 | views : 840 |

मंसिर २५,काठमाडौं | स्वदेश वा विदेशमा रोजगारीको क्रममा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्नुपर्ने आवाज उठ्दै आए पनि व्यवहारमा लागू गर्न झन् कठिन हुन थालेको छ। जितुजी (नेपाल–कोरिया सरकारमार्फत जाने) सम्झौता रहेको कोरिया रोजगारीमा जाने कामदारले पछिल्लो समय होटेल क्वारेनटिन खर्चसमेत बेहोर्नु पर्ने

Read More

मलेसियामा मजदुर सडकमा ! तलब र भत्ता वृद्धिको माग !

Posted on December 11, 2021 | views : 437 |

मंसिर २५, काठमाडौं | मलेसियामा मजदुर सडकमा उत्रेका छन् ।  सन् २०२२ को शुरूदेखि नै मासिक तलब १५ सय रिंगेट र मासिक ३ तीन सय रिंगेट भत्ता हुनुपर्ने माग गर्दै मलेसियामा मजदुर सडकमा उत्रिएका हुन् । तलब वृद्धिको माग गर्दै मलेसियन ट्रेड युनियन कांग्रेस नेतृत्वमा मजदुरहरू सडकमा आएका हुन् । हाल मलेसियाम

Read More

मलेसियामा हालसम्मकै उच्च कामदारको माग ! ठूलो संख्यामा लैजाने सरकारको निर्णय !

Posted on December 11, 2021 | views : 2250 |

मंसिर २५, काठमाडौं | मलेसियाले सबै क्षेत्रमा विदेश कामदार लैजाने निर्णय गरेको छ । शुक्रबार बसेको मलेसियाको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेकोे बताइएको छ । कोरोना भाइरस संक्रमण विश्वव्यापीरुपमा फैलिएपछि मलेसियाले सन् २०२० मार्च १८ देखि विदेशी कामदार भर्ना गर्न रोकेको थियो । मलेसियाले करिब दुई व

Read More

यूएईमा साप्ताहिक बिदा अढाई दिन ! रोजगारीमा व्यापक सहजता

Posted on December 09, 2021 | views : 774 |

 मंसिर २३, काठमाडौं | युनाइटेड अरब इमिरेट्स (यूएई)ले परिवर्तित साप्ताहिक बिदाले रोजगारीमा व्यापक सहजता ल्याएको छ । साप्ताहिक बिदा कार्यान्वयनका लागि निजी क्षेत्रलाई आह्वान गरेको छ । यूएई सरकारले शुक्रबारदेखि आइतबारसम्म लागू हुने गरी  हप्ताको साढे चार दिन मात्र काम गर्ने निर्णय मंगलबार

Read More

रोजगारीमा जाने कामदारका लागि चर्को हवाई भाडा ! नियमित उडानमा किन महँगो ?

Posted on December 09, 2021 | views : 977 |

मंसिर २३, काठमाडौं | नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अन्तर्राष्ट्रिय उडानमा कायम हालैको जहाज भाडा वैदेशिक रोजगारीमा जाने कामदारका लागि अत्यन्तै महँगो रहेको भन्दै घटाउनु पर्ने माग गरेकोे छ । बुधबार नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेट गरी संघको प्रतिनिधिमण्डलले कोरोना भाइरस (कोभिड–१९) विरू

Read More