बैदेशिक रोजगार |


स्वचालित प्रणालीमार्फत पूर्व र अन्तिम श्रम स्वीकृति प्रदान हुने

Posted on June 11, 2023 | views : 560 |

जेठ २८, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी साउन १ गतेदेखि स्वचालित प्रणालीमार्फत पूर्व र अन्तिम श्रम स्वीकृति प्रदान गर्ने भएको छ । म्यानपावर कम्पनीले आफ्नै कम्पनीमा बसेर वैदेशिक रोजगारीमा जाने श्रमिकको सूचना अनलाइनमा राख्न सक्ने र सूचना राखेपछि स्वतः श्रम स्वीकृति प्रदान

Read More

क्रोएसिया, माल्टा र रोमानिया पठाइदिने भन्दै बिज्ञापन गर्ने कन्सल्टेन्सीमा छापा (भिडियो सहित)

Posted on June 08, 2023 | views : 4885 |

जेठ २५, काठमाडौँ । वैदेशिक रोजगार बिभाग ताहाचलले कलंकीस्थित एक एजुकेसनल कन्सल्टेन्सीमा आकस्मिक छापा मारेको छ ।  शैक्षिक परामर्शको उदेश्य लिएर खोलिएको कलंकी स्थित युनिम्याक्स एजुकेसन कन्सल्टेन्सी प्रालिले सामाजिक संजाल मार्फत वैदेशिक रोजगारको प्रलोभनमा बिज्ञापनहरु प्रकाशन गरेको भेटिएपछि छापा मार

Read More

कुवेत पठाइदिने भन्दै एजेन्टले युवतीलाई पुरै सरीरको फोटो पठाउन भन्यो के गर्ने ?

Posted on June 06, 2023 | views : 1115 |

जेठ २३, काठमाडौँ । वैदेशिक रोजगार अन्तर्गत बिभिन्न समस्याका विषयमा जिज्ञाशाहरु आउने गरेका छन् । वैदेशिक रोजगार एप मार्फत 'समस्या तथा गुनाशो' राख्दै एक युवाले राखेको जिज्ञाशामा हामीले प्रतिक्रिया यसरी पठाएका छौं ।  'सर्वप्रथम त महिलाहरु वैदेशिक रोजगारमा जाँदा एजेन्टको पछि लाग्नै

Read More

सिंगापुर लैजाने भन्दै ३९ जनाबाट ४ करोड ठगी, अपराध गर्दै छुट्दै फेरी अपराधमै संलग्न

Posted on June 05, 2023 | views : 1232 |

जेठ २२, काठमाडौँ । आफूलाई नेपालकै कान्छा पत्रकार भन्दै परिचय दिँदै कुनै ताका गिनिज बुकमा नाम लेखाउने भन्दै चर्चामा आएका सुजन आचार्यले पछिल्लो पटक सिंगापुर बसेर करोडौं ठगी गरिरहेको पीडितहरुले बताएका छन् । आचार्यबाट ठगिएका युवाहरुले काठमाडौँमा सोमबार पत्रकार सम्मेलन गरेर आफूहरुबाट ४ करोड ३० लाख भन्दा

Read More

वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न नयाँ कदम चाल्दै विभाग

Posted on June 05, 2023 | views : 1054 |

जेठ २२, काठमाडौँ | वैदेशिक रोजगारीमा हुने ठगीका घटना न्यूनीकरण गर्न सरकारले विभिन्न विकल्पहरू खोज्न थालेको छ । ठगीबाट पीडितहरूलाई सहज र छिटो छरिता तरिकाले न्याय पाउने उद्देश्यले सरकारले थुप्रै खालका विकल्पहरू अघि सार्दै आएको छ । वैदेशिक रोजगार विभागले ठगी नियन्त्रणका लागि अनुगमनलाई तीव्रता दिने, अनल

Read More

श्रम र वैदेशिक रोजगारसँग जोडिएका मुद्दा तत्काल सम्बोधन गर्छौं : मन्त्री भण्डारी

Posted on June 04, 2023 | views : 553 |

जेठ २१, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले श्रम र रोजगारसम्बन्धी जोडिएर आएका मुद्दा तदारुकताका साथ सम्बोधन गर्न मन्त्रालय कटिबद्ध रहेको बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले श्रम बजारसम्म श्रमिकको सहज पहुँच स्थापित गर्दै वैदेशिक रोजगारीलाई व्य

Read More

साउदीमा २२ वर्ष जेलपछि सन्तबहादुरलाई दिईयो मृत्युदण्ड

Posted on June 03, 2023 | views : 8387 |

जेठ २०, काठमाडौँ । हत्या आरोपमा २२ वर्षदेखि साउदी अरेबियाको कुरैयात जेलमा जेल.जीवन बिताईरहेका पर्वत मोदी गाउँपलिका–४ खुइजेरीका सन्तबहादुरलाई गत मृत्युदण्ड दिइएको छ । नेपाल र साउदी सरकारले मृत्युदण्डको फैशला सुनाइएपछि उनको जीवन फर्काउने कोसिसका वावजुत पीडित परिवारसमक्ष प्रयास भएका थिए । उनलाई  २

Read More

ठगी गर्ने गिरोह सक्रिय रहेकाले प्रलोभनमा नपर्न आग्रह

Posted on June 02, 2023 | views : 704 |

जेठ १९, काठमाडौँ | वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यस्तो प्रलोभनमा नपर्न आग्रह गरको छ ।  विभागले एक सूचना प्रकाशित गरी आकर्षक सेवा सुविधासहितको पदमा काम लगाइदिने भन्दै त्यो गिरोहले नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गर

Read More

आइतबारदेखि वैदेशिक रोजगार बिभागको बुद्धनगरस्थित कार्यालय सारिदै

Posted on May 31, 2023 | views : 889 |

जेठ १७, काठमाडौँ । वैदेशिक रोजगार बिभागको बुद्धनगर स्थित कार्यालय आईतबारदेखि आंशिक रुपमा र असार १ देखि पूर्ण रुपमा ताहाचलमा सर्ने भएको छ ।  अहिले बसिरहेको ठाउँमा सानो भएकाले विभाग सर्न लागेको बिभागले सूचना जारी गर्दै जानकारी दिएको छ । बिभाग अब ताहाचल स्थित वैदेशिक रोजगारको कार्यालयमा सर्ने भएको

Read More

म्यानपावरद्वारा मलेसियाको डिमाण्डमा बिचौलिया निषेधको नाटक !

Posted on May 31, 2023 | views : 2805 |

जेठ १७, काठमाडौँ । फ्री भिसा फ्री टिकट भन्दै मलेसियाको डिमाण्डको विज्ञापन दिएको काठमाडौँ स्थित मेरिडियन ओभरसिजमा रोजगारको प्रक्रियामा पुग्नेहरुलाई डिमाण्ड आएकै छैन भन्दै म्यानपावरले फर्काउने गरेको गुनाशो आईरहेका छन् । म्यानपावरले बिचौलिया निषेधित डिमाण्ड भन्दै बिज्ञापन दिने तर सिधा जोडिन चाहेकाहरुला

Read More

सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

Posted on May 31, 2023 | views : 605 |

जेठ १७, काठमाडौँ | वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सर्लाही हरिवन नगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  बुढाथोकीले ४ जना पीडितलाई वैदेशिक रोजगारका लागि सर्बिया पठाई कृषिमा

Read More

श्रम स्वीकृति लिने बेला तिरेको त्यो १५ सय मैले माया मार्न सकिन, कसले फिर्ता देला ?

Posted on May 28, 2023 | views : 1006 |

✍️महेश्वर नेपाल | झट्ट सुन्दा कुरा १५ सयको हो । तर एउटा श्रमजीवीका लागि १५ सय पनि निकै महत्त्वपूर्ण हो र यो भोगाई मैले १५ सय रुपैयाँका निम्ति पाएको हो । गएको जनवरी २० तारिखमा मेरो आफन्तको  पुनः श्रम स्वीकृति  लिइदिने क्रममा कनेक्ट आइपिएसको च्यानल प्रयोग गरेँ । पहिलेजस्तो श्रम स्वीकृति गर्

Read More

वैदेशिक रोजगारीमा जाने नेपालीबाट १० महिनामा ७५ करोड बराबरको ठगी

Posted on May 25, 2023 | views : 591 |

जेठ ११, काठमाडौँ | वैदेशिक रोजगारीमा जाने नेपालीहरू ठगिने क्रममा दिनप्रतिदिन बढिरहेको छ । चालु आर्थिक वर्ष १० महिनामा मात्र ७५ करोड भन्दा बढीको ठगी गरेको पाइएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गैर कानुनी रूपमा बिचौलिया तथा दलालहरूले बिचौलिया र एजेन्टहरूले ७५ करोड ७७ लाख भन्दा बढीको ठगी गरे

Read More

जापानबाट रोजगारीको प्रलोभन देखाएर साढे २ करोड ठगी आरोपमा एक जना पक्राउ

Posted on May 22, 2023 | views : 615 |

जेठ ८, काठमाडौँ | वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै सर्वसाधरणबाट दुई करोड ५३ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको सुनवर्षी नगरपालिका– ६ का ३७ वर्षीय अजयकुमार राजवंशी रहेका छन् । उनीविरुद्ध मोरङ र झापाका ३६ जना युवाले ठगी आरोपमा उजुरी दिएका थिए ।

Read More

कतार रोजगारको प्रलोभनमा ठगिए युवा

Posted on May 18, 2023 | views : 1126 |

जेठ ४, काठमाडौँ । कतार पठाइदिने प्रलोभनमा काठमाडौँ स्थित जोङ्गडंग म्यानपावरका म्यानेजिङ डाइरेक्टर बताउने चक्र निरौलामार्फत एक युवाले ठगिएको गुनाशो गरेका छन् ।  पीडितका अनुसार कतार रोजगारको लागि एक सातामा काम गरिदिने भनेर दुई लाख सात हजार अग्रिम अशुली गरेर ठगिमा संलग्नहरुले पछि एक महिनासम्म पनि

Read More

चर्को लागत अशुलेर मलेसिया पुर्याइएका युवा समस्यामा

Posted on May 18, 2023 | views : 1283 |

जेठ ४, काठमाडौँ । काठमाडौँ सिनामंगल स्थित फेमस ह्युमन रिसोर्सेज प्रालिलाई २ लाख ८० हजार बुझाएर मलेसियास्थित सप्लाई कम्पनी MTS SEA SERVICES SDN BHD पुर्याईएका युवाहरु ड्युटी नपाएर तनावमा छन् ।  पिडीत युवाले गएको एक महिनादेखि जम्मा ४ दिन मात्र काम पाएको गुनाशो गरे । कम्पनीले ड्युटीनै नदिएको कारण

Read More

वैदेशिक रोजगार विभागको महानिर्देशकमा दहाल, बेथिति नियन्त्रणमा ध्यान देलान् ?

Posted on May 16, 2023 | views : 664 |

जेठ २, काठमाडौँ । वैदेशिक रोजगार विभागको महानिर्देशकमा मदन दहाल नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव दहाललाई विभागमा पठाइएको हो ।  दहाल राजश्व अनुसन्धान विभागको महानिर्देशक बनेर श्रम मन्त्रालयमा सरुवा भई आएका हुन् । केही

Read More

कोरिया जान ७०० श्रमिकले मात्र दिए आवेदन

Posted on May 16, 2023 | views : 536 |

जेठ २, काठमाडौँ | रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण  कोरियामा  पानीजहाज  (सिप  बिल्डिङ)  निर्माणको  क्षेत्रमा  काम  गर्न  सात  सय  नेपाली  श्रमिकको आवेदन परेको छ । दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले यसअघि कोरिया जान रोस

Read More

म्यानपावर कम्पनीलाई कामदार मागको सूचना लुकाउन सघाउँदै सरकार

Posted on May 16, 2023 | views : 775 |

जेठ २, काठमाडौँ | सरकारले विदेशमा कामका लागि जाने नेपाली नागरिक छनोटका लागि म्यानपावर कम्पनीले माग सम्बन्धी सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्ने व्यवस्था हटाएर म्यानपावर कम्पनीकै वेबसाइटमा प्रकाशित गर्दा हुने व्यवस्था गर्ने कानुन संशोधन गर्न लागेको छ । केही नेपाल ऐन संशोधन

Read More

कतार पुलिसमा कतार पठाईदिन्छु भनी १९ जनासँग रकम ठगी गर्ने व्यक्ति पक्राउ

Posted on May 15, 2023 | views : 718 |

जेठ १, काठमाडौँ । कतार पुलिसमा रोजगारीको लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१० थापागाउँ बस्ने ४९ वर्षीय रूद्र बहादुर लिम्बुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  लिम्बु समेतले १९ जनालाई वैदेशिक रोजगारीको लागि कता

Read More

सिनामंगलस्थित सेन्ट्रल क्यापिटल सर्भिसेस म्यानपावरमा छापा

Posted on May 11, 2023 | views : 1621 |

वैशाख २८, काठमाडौँ । साउदी कामदार पठाउने भन्दै अनुमतिनै नलिई अन्तर्वार्ता लिइरहेको एक मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागको टोलीले छापा मारेको छ । सिनामंगलस्थित सेन्ट्रल क्यापिट सर्भिसेज प्रालीमा विभागको टोलीले छापा मारेको हो । म्यानपावर कम्पनीले साउदीमा हेभी ट्रक ड्राइभर, रोड मेन्टेनेन्स वर्कर र

Read More

वैदेशिक रोजगारीमा श्रमिक मागसम्बन्धी सूचना पत्रिकामा छाप्नु नपर्ने व्यवस्था प्रस्ताव

Posted on May 11, 2023 | views : 728 |

वैशाख २८, काठमाडौँ | सरकारले वैदेशिक रोजगारका कामदार भर्तिका लागि श्रमिककको माग सम्बन्धी सूचना पत्रिकामा प्रकाशित गर्नुनपर्ने व्यवस्था प्रस्ताव गरेको छ । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामा म्यानपावर कम्पनीले पूर्वस्वीकृति प्राप्त भएपछि कामदार छनोटका लागि कम्तीमा ७ दिनको समय दिएर आफ्न

Read More

एकीकृत श्रम तथा रोजगार सेवा कार्यविधि, २०८० लागू

Posted on May 11, 2023 | views : 490 |

बैशाख २८, काठमाडौं | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एकीकृत श्रम तथा रोजगार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८० स्वीकृति गरी कार्यान्वयनमा ल्याएको छ । नागरिकलाई व्यावसायिक सीप विकास, रोजगार प्रवर्द्धन, उत्पादनशील रोजगार सिर्जना, उद्यमशीलता प्रवर्द्धन, वैदेशिक रोजगारीको लागि श्र

Read More

ओरिएन्टेसन माफियाहरुसँग वैदेशिक रोजगार बिभागको सेटिङ !

Posted on May 08, 2023 | views : 525 |

वैशाख २५, काठमाडौँ । वैदेशिक रोजगारमा जाने युवाहरुलाई अभिमुखिकरण तालिमनै नदिई ओरिएन्टेसन माफियाहरुले वैदेशिक रोजगार बिभागसँग सेटिङ गरि ठगि गरिरहँदा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मुकदर्शक बनेको छ ।  वैदेशिक रोजगारमा जानु पुर्व लिनुपर्ने अभिमुखिकरण तालिम नलिई कामदारहरु वैदेशिक रोजगारम

Read More