मङ्सिर २१, नवलपरासी | नवलपरासीको सुनलमा हुन लागेको तेश्रो पश्चिमाञ्चल स्तरीय औद्योगिक व्यापार मेलाको अतयार अन्तिम चरणमा पुगेको छ । यसै मंसिर २३ गते विहिबारदेखि संचालन हुने मेलामा मुल गेट, मञ्च, स्टल, बाल उद्यान, सचिवालय, शौचालय लगायतको निर्माण काम सम्पन्न भई मेलाको तयारी अन्तिम चरणमा पुगेको उ
Read Moreमङ्सिर २०, नवलपरासी । उद्योग वाणिज्य संघ नवलपरासीको आयोजनामा सुनवलमाहुनगइरहेको पश्चिमाञ्चल स्तरिय नवलपरासीऔद्योगिकब्यापार मेला २०७३ तथा कृषिप्रर्यटन उद्योग व्यापार एवंम सूचनाप्रविधिको बृहतप्रर्दशनीको तयारी तिव्ररुपमा अगाडि वढिरहेको छ । मेलाआयोजकले मेलालाई भब्य र सब्य रुपमा सफल वनाउनका लागी विभ
Read Moreरविन्द्र यादव | मङ्सिर १९, परासी । सरकारी तथा गैरसरकारी संघ संस्थाहरुद्धारा सञ्चालन भईरहेको पोषणसम्बन्धि कार्यक्रमहरुमा पारदर्शि र जवाफदेहीताको अवस्था कायम राख्न जिल्लास्थित सरोकारवालाहरुले जोड दिएका छन । यसका लागि सामाजिक जवाफदेहीताको प्रभावकारी माध्यमको रुपमा लोकपाल उपयोगी हुनसक्ने आज नवलपरासीमा फ
Read Moreमंसिर १७, परासी । नवलपरासीको सुनवलमा आयोजना हुन लागेको तेश्रो पश्चिमाञ्चल स्तरीय औद्योगिक व्यपार मेला २०७३ को तयारी तिब्ररुपमा भैरहेको छ । आगामी मंसिर २३ गतेदेखि पुष ३ गतेसम्म संचालन हुने मेलाको तयारी तिब्र रुपमा भैरहेको छ कृषि, पर्यटन, उद्योग व्यपार एवं सुचना प्रविधिको वृहद प्रर्शनी गर्ने उद्
Read Moreमंसिर १२, परासी । लामो समय देखि धुलोप्रदुषण र बाटोको समस्या झेल्दै आएका नवलपरासीका जनताहरु, अब हुने बाटोको विस्तार तथा कालोपत्रेले खुशी भएका छन् । जिल्लाको भौतिक पुर्वाधारको विकास गर्ने क्रममा जिल्लाका हुलासी, नहरबाटो तथा भित्री सडकहरु विस्तार एवं कालोपत्रे हुने भएपछि स्थायिन जनताहरु खुशी भएका
Read Moreमंसिर ५, परासी । नवलपरासीमा स्थानिय तहको पुनर्संरचना टुङ्गाउन आज तेश्रो पटक बसेको सर्वदलिय बैठकलाई मधेशी मोर्चाले स्थगित गर्दै माईन्युट आफनो नियन्त्रणमा लिएको छ । जिल्लाको पुरानो ७ वटा नगरपालिकाको अस्तित्व कायम रहने गरि ७ नगरपालिका र ८ गाउँपालिकामा शिर्षदहरुले सहमति जुटाउन खोज्दा मोर्चाले उक्त
Read Moreमोहम्मद ईजहार शेष/कात्तिक २८, परासी । बर्दघाट नगरपालिकाको चिसापानीदेखि महेशपुर जोडने कच्ची बाटो कालो पत्रे हुने भएको छ । उक्त बाटो चिसापानी हुदै जहदा स्थित मझौनी, बडहरा दुबौलियाको बडहरा र बडसार हुदै महेशपुर जोडिएको छ । उक्त बाटो निर्माणका लागि चिसापानी मझौनी बडसार महेशपुर सडक स्तरोन्नती बिकास
Read Moreकार्तिक २८, नवलपरासी । नवलपरासीको कावासोतीमा जारी रहेको प्रथम देवचुली महोत्सव २०७३ मा दर्शकहरुको निकै भीड लागेको छ । महोत्सवको तेस्रो दिन (कार्तिक २७ गते) सम्म करिव ४५ हजार सर्वसाधरणले मेलाको अबलोकन गरेका छन् । मेलामा तेस्रो दिन शनिबार मात्र करिव १ करोडको कारोबार भएको छ भने १५ हजार मानिसहरुले
Read Moreकात्तिक २७, नवलपरासी । पुरातात्विक क्षेत्र नवलपरासीको रामग्राम स्तुप आसपासको क्षेत्रबाट अवैधरुपमा माटो निकाल्ने कार्य हुँदासमेत सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन् । गौतमबुद्धको आठवटा अष्टधातुमध्ये सिङ्गो भाग रहेको अष्टधातु रामग्राम स्तुपमा मात्र रहेको छ । जुन धार्मिक दृष्टिकोणले निकै मह
Read Moreकार्तिक २६, नवलपरासी । नवलपरासीको कावासोतीमा शुरु भएको प्रथम देवचुली महोत्सव २०७३ मा दोस्रो दिन १० हजार सर्वसाधरणले महोत्सवको अवलोकन गरेका छन् । मंसिर ४ गते सम्म चल्ने महोत्सव हेर्न दोस्रो दिन दर्शकहरुको घुईचो लागेपछि ७० लाखको कारोबार भएको छ । मेलाको पहिलो दिन जस्तै दोस्रो दिन पूर्ण रुपमा सफल
Read Moreमोहम्मद ईजहार शेष, कात्र्तिक २५, परासी । नेकपा एमालेका केन्द्रिय सचिव एवं पुर्व उर्जा मन्त्री गोकर्ण विष्टले वर्दघाटमा शुरु भएको औद्योगिक ब्यपार मेलाको उदघाटन गरि सुभारम्भ गरेका छन् । वर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा शुरु भएको कृषि , पर्यटन तथा औद्योगिक ब्यपार मेलाको उदघाटन गरि सचिव विष्टले सुभ
Read Moreकात्तिक २३, परासी । ठेकेदार र नगरपालिकाको लापरवाहीले समयमै सडक कालोपत्रे नहुँदा, प्रदुषणले सास्ती खेप्दै आएका स्थानियले आज बाटो अवरोध गरेका छन् । नवलपरासीको सदरमुकाम परासीको बुद्धचोकेदेखि पुर्व झरहीखोलासम्मकोे बाटो समयमै कालोपत्रे हुन नसकेपछि धुलोधक्कडले समस्या भएको भन्दै आज विहान बाटो अवरोध
Read Moreरबिन्द्र यादव/कात्तिक २२, नवलपरासी । नवलपरासीमा रामग्राम नगरपालीकाको लापरवाहीका कारण समयमै सडक कालोपत्रे हुन नसक्दा सार्बसाधारण सास्ती भोग्न बाध्य भएका छन् । जिल्लाको सदरमुकाम परासीको मुख्य मुटु मानिने बुध चोक देखी अदालत जाने सडकको कालोपत्रे समयमै हुन नसक्दा सर्वसाधारणहरु सास्ती भ
Read Moreर बिन्द्र यादव | कार्तिक २०, नवलपरासी । नेपाली कांग्रेससका युवा नेता एवंम् संसदीय दलका सदस्य बिक्रम खनालले सहकारीको बिकास बिना देशको आर्थिक बिकास सम्भव नहुने बिचार राख्नुभएको छ । उहांले नवलपरासीको दाउन्नेदेवीमा चेतना महिला कृर्षी सहकारी संस्थाको लिमिटेडको बार्षीक साधारण सभालाई सम्बोधन गर
Read Moreकात्तिक १८, नवलपरासी । नहरमा पानी बन्द गरिएपछि नवलपरासीमा रहेको विद्युत् उत्पादन गृहमा उत्पादन बन्द हुन पुगेको छ । भारतले यस वर्ष पनि नहर मर्मत सम्भार गर्नका लागि भनी नहरमा पानी बन्द गरेका कारण जिल्लाको गुठीसूर्यपरामा अवस्थित विद्युत् उत्पादन गृहमा उत्पादन बन्द हुन पुगेको हो । पन्ध्र मेग
Read Moreकात्तिक १५, परासी | महेसपुर छोटी भन्सार कार्यालय नवलपरासीले यस आर्थिक वर्षको चारमा महिनामा करिब ढाई करोड रुपिया राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७३/७४ साउन महिनादेखि कार्तिक १३ गतेसम्म कुल २ करोड, ३७ लाख, ९४ हजार २ सय ७३ रुपिया राजस्व संकलन गरेको छ । कार्यालयले श्रावण महिनााम ७
Read Moreमोहम्मद ईजहार शेष | कात्तिक १५, परासी | तिहारको लक्ष्मी पुजाका दिन तराईमा दिपावली गरि धुमधामका साथ मनाइएको छ । तराई क्षेत्रमा लक्ष्मीपुजाको दिन हरेक घरहरु सजाएर रङ्गीचङ्ग बनाईए भने साँझ धनकी देवी लक्ष्मीको पुजा गरियो । तराईमा लक्ष्मीपुजाको अवसरमा सबैले आफ्नो घरमा दिप बाल्नुका साथै शक्तिपिठहरु र विभि
Read Moreरबिन्द्र यादव | कात्तिक १२, नवलपरासी । नवलपरासीको विपि माध्यमिक विद्यालय पक्लिहवा-८, बलिनगरका बालबालिकाहरु शौचका लागि बाहिर जान बाध्य भएका छन् । सो विद्यालयमा रहेको शौचालयको सरसफाइ, पानीको ब्यवस्था, ढोका बन्द नहुँदा बालबालिकाहरु बाहिर खुल्ला शौच गर्न जाने गरेको कक्षा १० मा अध्ययनरत छात्रा रन्जना कु
Read Moreरबिन्द्र यादव/ कार्तिक १० नवलपरासी । नवलपरासीको कठहवा नाका हुँदै भारत बाट अबैध रुपमा ल्याउदै गरेको अनुमानित ६० हजार बराबरको तयारी अवस्थामा रहेको कुखुरा शस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनी को टोली पक्राउ गरि महेशपुर पशु क्वारेन्टाइन चेकपोस्ट का सेवा अधिकृत गिरीराज पौडेल, पत्रकार , स्थानियहरुको
Read Moreरबिन्द्र यादव/कार्तिक ९, नवलपरासी । नवलपरासीको गुठी परसौनी गाउँ विकास समितिको वार्ड नम्बर ६ बैरिया मा बिहान ११ बजे सोही ठाउँ बस्ने कमलनाथ यादव को उखुबारी मा आगलागी हुदा निजको चार कठ्ठा उखु खेत मध्ये अन्दाजी पचास साठ्ठी क्विन्टल उखु पुर्ण रुपले जलेर नष्टभएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ
Read Moreकात्तिक ९, नवलपरासी । आगामी मङ्सिर २३ गतेदेखि पुस ३ गतेसम्म तेस्रो पश्चिमाञ्चलस्तरीय औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ । उद्योग वाणिज्य सङ्घ नवलपरासीको आयोजनामा ‘शान्ति, समृद्ध उद्योग व्यापार, राष्ट्र निर्माणको बलियो आधार’ नाराका साथ जिल्लाको सुनवलमा मेला आयोजना गर्न लागिएको हो ।
Read Moreमोहम्मद ईजहार शेष | कात्तिक ९, परासी । नवलपरासीको बडहरा दुबौलिया गाविस वडा नम्बर ७ बडहरामा निर्माण गरिएको बडहरा खानेपानी तथा सरसफाई आयोजना अहिले लवारिस अवस्थामा भएको छ । एक सर्वेक्षणले बडहरा गाँउका अधिकांस ह्यान्ड पाईपहरुमा आर्सेनिकको मात्रा बढि भएको पाईएपछि सरसफाई सम्बन्धि काम गर्ने एक संस्थाको आर्
Read Moreमोहम्मद ईजहार शेष | कात्तिक ९, परासी । नवलपरासीको सिमावर्ति गाविस रमपुरवाँ वडा नम्बर ४ सुनरीमा स्थापना भएको पुस्तकालय अहिले लवारिस अवस्थामा पुगेको छ । विजय बिकास स्रोत केन्द्र गैंडाकोटले सिमावर्ति रमपुरँवा गाविस वडा नम्बर ४ सुनरी स्थित बाल शिक्षा निकेतन माध्यमिक विद्यालयको सामुदायिक पुस्तकालय
Read Moreकात्तिक ८, नवलपरासी । नवलपरासीको सुनवलमा तेश्रो पश्चिमाञ्चल औद्योगिक व्यपार मेला २०७३ आयोजना हुन लागेको छ । कृषि, पर्यटन, उद्योग व्यपार एवं सुचना प्रविधिको वृहद प्रर्शनी गर्ने उद्देश्यले यस अद्योगिक व्यपार मेलाको आयोजना हुन लागेको हो । शान्ती समृद्ध उद्योग र व्यपार, राष्ट्र निर्माणको बलियो आध
Read Moreअसोज १३, नवलपरासी । यस जिल्लामै पहिलो पटक बृहत् शैक्षिक मेला २०७३ सञ्चालन गरिएको छ । बेस्ट मिडियाको आयोजनामा आज शुरु भएको मेला असोज १५ गतेसम्म सञ्चालन हुनेछ । यस क्षेत्रका विद्यार्थीका लागि शैक्षिक परामर्श दिन मेला आयोजना गरिएको आयोजक संस्था बेस्ट मिडियाका अध्यक्ष नवीन पौडेलले जानकारी दिनुभयो
Read Moreमोहम्मद ईजहार शेष, भदौं ३१, परासी । आर्थिक वर्ष २०७१/७२ भन्दा गत आर्थिक वर्ष ७२/७३ मा रामग्राम नगरपालिकाले आवधिक आय संकलनमा ५०.६८ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । रामग्राम नगरपालिका नवलपरासीले आर्थिक वर्ष २०७२/७३ मा रु १ करोड ५७ लाख ८ हजार १ सय ८७ रुपैया आय संकलन गरेको छ । विभिन्न शिर्
Read Moreमोहम्मद ईजहार शेष, भदौं ३१, परासी । नवलपरासी जिल्लालाई दुध उत्पादनमा आत्मनिर्भर जिल्ला घोषणा गर्न जिल्ला पशु सेवा कार्यालय नवलपरासीले तयारी तिब्र पारेको छ । जिल्लालाई यहि असोज मसान्त भित्र दुधमा आत्म निर्भर जिल्ला घोषणा गर्नका लागि तयारी भईरहेको जिल्ला पशु सेवा कार्यालय नवलपरासीले जनाएको छ । करिब ६
Read Moreरबिन्द्र यादव/ भदौ १२ नवलपरासी । नवलपरासीमा भारतबाट अबैध रुपमा ल्याउँदै गरेको ६ लाख बराबरको कुखुराको चल्ला पक्राउ गरी नष्ट गरीएको छ । सशस्त्र प्रहरी बेश क्याम्प सेमरीले चल्ला पक्राउ गरि आज पशु क्वारेन्टाइन पत्रकार व्यापारी स्थानीयहरुको रोहबरमा नष्ट गरेको हो । जहदा गाविस वार्ड नम्बर ५ धन
Read More