युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल संस्था नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन आज पुस ८ गतेदेखि भैरहवामा सुरु भएको छ । ३ दिनसम्म चल्ने महाधिवेशनले आगामी सन २०१८ का लागि नयाँ नेतृत्व चयन गर्दैछ । राष्ट्रिय अध्यक्ष पदका लागि रामग्राम जेसीजका पुर्व अध्यक्ष श्रीधर बस्याल र ईटहरी जेसीजका
Read More