नवलपरासीमा आयोजना हुन लागेको तेश्रो पश्चिमाञ्चल औद्योगि व्यपार मेला तयारी तिब्र

Posted on: 02 Dec, 2016

मंसिर १७, परासी । नवलपरासीको सुनवलमा आयोजना हुन लागेको तेश्रो पश्चिमाञ्चल स्तरीय औद्योगिक व्यपार मेला २०७३ को तयारी तिब्ररुपमा भैरहेको छ । 

आगामी मंसिर २३ गतेदेखि पुष ३ गतेसम्म संचालन हुने मेलाको तयारी तिब्र रुपमा भैरहेको छ कृषि, पर्यटन, उद्योग व्यपार एवं सुचना प्रविधिको वृहद प्रर्शनी गर्ने उद्देश्यले यस अद्योगिक व्यपार मेलाको आयोजना गरिएको छ । जिल्लाका कृषिजन्य उपज बस्तु तथा धार्मिक एवं पर्यटकयि क्षेत्रहरुको राष्ट्रिय एवं अन्तराष्ट्रिसम्म प्रचार प्रसारका उद्देश्यले मेला आयोजना गरिएको उद्योग वाण्ज्यि संघ नवलपरासीले 

 शान्ती समृद्ध उद्योग र व्यपार, राष्ट्र निर्माणको बलियो आधार मुल नाराका साथ आयोजना हुन लागेको यस औद्योगिक व्यपार मेलामा जिल्लालाई कृषि पर्यटन र औद्योगिक जिल्लाको रुपमा परिचत गराउदै जिल्लाको महत्वपुर्ण धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास गराउने यस मेलाको उद्देश्य रहेको संघका अध्यक्ष भिम बहादुर थापाले बताउनु भयो । थापा अनुसार जिल्लाका कृषि उपजहरु तथा उद्योग उत्पादका बस्तुहरुको वृहत प्रदर्शनी गर्ने र महत्वपुर्ण धार्मिक एवं पर्यटकिय क्ष्ोत्र, रामग्राम स्तुप, पण्डितपुर देवदह, त्रिवेणीधाम, नन्दन ताल, मौलाकालिका, मदारबाबा, थारु भिलेज र मौलाकालि लगायतका धार्मिक स्थलहरुको वृहत प्रचारप्रसार गरि आन्तरिक तथा बाह्य पर्यटक समेत जिल्लामा भित्राउने मेलाका उद्देश्य रहेको बताउनु भयो । 

 मेलाको बाण्डरी, गेट, मञ्च, स्टल निर्माण, बालउद्यान, पोखरीहरुको निर्माण कार्य तिब्र रुपमा भैरहेको उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले बताउनु भयो । उपाध्यक्ष गुप्ताले भगवान गौतम बुद्धको आमाको मायादेवि मन्दिरको आकारमा मेलाको मुल गेट मेलाको मुख्य आकर्षणको रुपमा रहने छ भने मेलामा सुचना पं्रविधि (आईटी,) कृषि, पर्यटन, सांस्कृति, बाल उद्यान र डुंगा सफारी, हेलिकप्टर उडान लगायत मेलाका आकर्षणको रुपमा रहने बताउनु भयो । 

जिल्लाको समग्र आर्थिक, विकासका लागि जिल्लाको कृषि एवं उद्योगका उत्पादित बस्तहरुको प्रबद्र्धन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रि बजारसम्म पु¥याउने मेलाको लक्ष्य बोकेको संघका महासचिव गिरीराज पाण्डेयले बताउनु भयो । मेलामा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, खेलौना, अटोमोबाईल, औषधी जन्य सामाग्री, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु, पर्यटन र सूचना केन्द्र एबं प्रबद्र्धन लगायतका स्टलहरु राखी वृहद प्रदर्शनी गर्ने संघका महासचिव पाण्डेयले बताउनु भयो । 

मेलामा करिब २ सय व्यापारिक स्टलहरुको व्यवस्थापन मिलाइएको छ । मेलाको व्यापक प्रचारप्रसारले नेपाल भारत गरि ३ लाख दर्शकले मेला अवलोकन गर्ने तथा मेलामा करिब ७ करोड बराबरको आर्थिक कारोबार समेत हुने संघले अनुमान गरेको छ । तेश्रो पश्चिमाञ्चल औद्योगि व्यपार मेला तयारी तिब्र

 परासी, १७ मंसिर । नवलपरासीको सुनवलमा आयोजना हुन लागेको तेश्रो पश्चिमाञ्चल स्तरीय औद्योगिक व्यपार मेला २०७३ को तयारी तिब्ररुपमा भैरहेको छ । आगामी मंसिर २३ गतेदेखि पुष ३ गतेसम्म संचालन हुने मेलाको तयारी तिब्र रुपमा भैरहेको छ कृषि, पर्यटन, उद्योग व्यपार एवं सुचना प्रविधिको वृहद प्रर्शनी गर्ने उद्देश्यले यस अद्योगिक व्यपार मेलाको आयोजना गरिएको छ । जिल्लाका कृषिजन्य उपज बस्तु तथा धार्मिक एवं पर्यटकयि क्षेत्रहरुको राष्ट्रिय एवं अन्तराष्ट्रिसम्म प्रचार प्रसारका उद्देश्यले मेला आयोजना गरिएको उद्योग वाण्ज्यि संघ नवलपरासीले 

 शान्ती समृद्ध उद्योग र व्यपार, राष्ट्र निर्माणको बलियो आधार मुल नाराका साथ आयोजना हुन लागेको यस औद्योगिक व्यपार मेलामा जिल्लालाई कृषि पर्यटन र औद्योगिक जिल्लाको रुपमा परिचत गराउदै जिल्लाको महत्वपुर्ण धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास गराउने यस मेलाको उद्देश्य रहेको संघका अध्यक्ष भिम बहादुर थापाले बताउनु भयो । 

थापा अनुसार जिल्लाका कृषि उपजहरु तथा उद्योग उत्पादका बस्तुहरुको वृहत प्रदर्शनी गर्ने र महत्वपुर्ण धार्मिक एवं पर्यटकिय क्ष्ोत्र, रामग्राम स्तुप, पण्डितपुर देवदह, त्रिवेणीधाम, नन्दन ताल, मौलाकालिका, मदारबाबा, थारु भिलेज र मौलाकालि लगायतका धार्मिक स्थलहरुको वृहत प्रचारप्रसार गरि आन्तरिक तथा बाह्य पर्यटक समेत जिल्लामा भित्राउने मेलाका उद्देश्य रहेको बताउनु भयो । 

 मेलाको बाण्डरी, गेट, मञ्च, स्टल निर्माण, बालउद्यान, पोखरीहरुको निर्माण कार्य तिब्र रुपमा भैरहेको उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले बताउनु भयो । उपाध्यक्ष गुप्ताले भगवान गौतम बुद्धको आमाको मायादेवि मन्दिरको आकारमा मेलाको मुल गेट मेलाको मुख्य आकर्षणको रुपमा रहने छ भने मेलामा सुचना पं्रविधि (आईटी,) कृषि, पर्यटन, सांस्कृति, बाल उद्यान र डुंगा सफारी, हेलिकप्टर उडान लगायत मेलाका आकर्षणको रुपमा रहने बताउनु भयो । 

जिल्लाको समग्र आर्थिक, विकासका लागि जिल्लाको कृषि एवं उद्योगका उत्पादित बस्तहरुको प्रबद्र्धन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रि बजारसम्म पु¥याउने मेलाको लक्ष्य बोकेको संघका महासचिव गिरीराज पाण्डेयले बताउनु भयो । मेलामा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, खेलौना, अटोमोबाईल, औषधी जन्य सामाग्री, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु, पर्यटन र सूचना केन्द्र एबं प्रबद्र्धन लगायतका स्टलहरु राखी वृहद प्रदर्शनी गर्ने संघका महासचिव पाण्डेयले बताउनु भयो । 

 मेलामा करिब २ सय व्यापारिक स्टलहरुको व्यवस्थापन मिलाइएको छ । मेलाको व्यापक प्रचारप्रसारले नेपाल भारत गरि ३ लाख दर्शकले मेला अवलोकन गर्ने तथा मेलामा करिब ७ करोड बराबरको आर्थिक कारोबार समेत हुने संघले अनुमान गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!