थप १६७ जनामा कोरोना संक्रमण पुष्टि

Posted on: 25 Dec, 2021

पुस १०, काठमाडौँ |  पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ४४७ नमुना परीक्षणमा १६७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा २२६ संक्रमित संक्रमणमुक्त भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!