मनोरञ्जन |


देउडा र दोहोरीमा उदाउँदै गायक हिक्मत

Posted on March 16, 2018 | views : 5346 |

चैत्र २, सुर्खेत । कालीकोट जिल्लाको महाबै गाउपालिका ७ राम्नीमा २०५२ सालमा जन्मिएका हिक्मत चौंलागाई देउडा र लोक दोहोरी गायनमा ब्यस्त छन् । वुवा भवानी प्रसाद आचार्य र आमा पवित्रदेबि चौंलागाईको कोखबाट कालीकोटमा जन्मिएर पनि गेरुवा गाउँपालिका बर्दियामा बसोवास गर्दै आएका हिक्मत शब्द सिर्जना गर्ने, संगित भ

Read More

खोटाङ आईडलको ग्राण्ड फिनाले शनिबार

Posted on March 16, 2018 | views : 1449 |

चिसाङ शेर्पा | चैत्र २, खोटाङ | चर्चित सांगीतिक रियालिटी खोटाङ आईडलको ग्राण्ड फिनाले शनिबार हुने भएको छ । फाईनल अडिसनका लागि छैठौ अडिसनबाट छनौटमा परेका उत्कृष्ट ५ जनाले कलाको माध्यमबाट घम्साघम्सी गर्दैछन् । खोटेहाङ गाउँपालिका–१ सिम्पानीकी २१ बर्षिय दिपा राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्य

Read More

चलचित्र ‘मिस्टर भर्जिन’को प्रदर्शन मिति तय (भिडियोसहित)

Posted on March 12, 2018 | views : 1768 |

फागुन २८ काठमाण्डौ | चलचित्र ‘मिस्टर भर्जिन’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्रमा अब आँउदो बर्ष २०७५ को भदौ १ गते रिलिज हुने भएको छ ।  वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’लाई विशारद बस्नेतको निर्देशन गरेका हुन् ।  चलचित्रमा गौर

Read More

'कृ' फिल्मको गीतमा लफडा सुरु, गीत चोरिएको भन्दै भुवनविरुद्ध उजुरी (भिडियो)

Posted on March 07, 2018 | views : 2105 |

फागुन २३, काठमाडौं । 'कृ ' फिल्ममा समावेश गरिएको गीतमा लफडा सुरु भएको छ | पुराना फिल्म निर्माता तथा निर्देशक शम्भु प्रधानले आफ्नो पुरानो फिल्म ‘सम्झना’ को गीत 'कृ' मा चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिन पुगेका छन् । सम्झनाको ‘उकालीमा अघि अघि’ बोलको गीतलाई विना अनुमति ‘कृ’मा समाव

Read More

‘चकलेट दिन्थे, अनि गीत गाउँथे’ लोकदोहोरी गायक गदाल

Posted on March 07, 2018 | views : 1604 |

चिसाङ शेर्पा | फागुन २३, खोटाङ | ‘धर्तीमा जन्म लिई सकेपछि केही छाप छोडेर जानुपर्छ ।’ बाल्यकालबाट कलाकारितामा लागेका लोकदोहोरी गायक तथा संगीतकार हर्क गदालले भने, “लोकदोहोरी गीतले मात्र बजार लिएन अब लोकपप र जागरण गीत गाउने तयारीमा छु ।” दिक्तेल बजारको एक होटलमा भेटिएका पातलो अग्लो उचाई, कालो बर्णका लो

Read More

केकी र नारायणको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

Posted on March 05, 2018 | views : 1806 |

फागुन २१, काठमाडौं | कार्यक्रम प्रस्तोता नारायण कडरियाद्वारा रचित, संगीतबद्ध तथा अभिनित, नवीनबाबु गुरुङद्वारा निर्देशनमा ‘जाम पारी पारी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन तथा विभिन्न सञ्चारमाध्यम एवं स्टेजमा कुशल प्रस्तोताको रूपमा स्थापित भएका नारायण आफैँले गीतम

Read More

चलचित्र 'गाजा बाजा' फागुन २५ बाट देशव्यापी प्रदर्शनीमा आउने(भिडियो)

Posted on March 05, 2018 | views : 2130 |

फागुन २१, काठमाण्डौ | चलचित्र गाजा बाजालाई सर्वोच्च अदातलले चलचित्र चलाउन पाउने अधिकार दिएपछि अब दर्शकमाझ आउने भएको छ ।चलचित्र नाम गाजाबाजा राख्न चलचित्र विकास बोर्डले नदिएपछि एक वर्षसम्म अदालतमा मुद्दा लडेको थियो । गाजाबाजा अब फागुन २५ बाट देशव्यापी प्रदर्शनीमा आउने चलचित्र टोलीले आईतबार नारा

Read More

चलचित्र 'गाजाबाजा' फागुन २५ बाट देशव्यापी प्रदर्शनीमा आउने(भिडियो)

Posted on March 05, 2018 | views : 690 |

फागुन २१, काठमाण्डौ | चलचित्र गाजा बाजालाई सर्वोच्च अदातलले चलचित्र चलाउन पाउने अधिकार दिएपछि अब दर्शकमाझ आउने भएको छ ।चलचित्र नाम गाजाबाजा राख्न चलचित्र विकास बोर्डले नदिएपछि एक वर्षसम्म अदालतमा मुद्दा लडेको थियो । गाजाबाजा अब फागुन २५ बाट देशव्यापी प्रदर्शनीमा आउने चलचित्र टोलीले आईतबार नारा

Read More

‘बहुला’ पछिको निकेश खड्काको पछिल्लो नयाँ प्रस्तुति ‘मुखौटा' सार्बजनिक (भिडियोसहित)

Posted on March 03, 2018 | views : 1941 |

फागुन १९, काठमाडौं । म्युजिक भिडियो निर्देशक निकेश खड्का पछिल्लो समयमा कथात्मक भिडियो निर्माणमा चिनिएका छन् । ‘बहुला’, ‘छोरी अन्माउँदा’लगायतका भिडियोमा कथात्मक प्रस्तुति दिएका निकेश नयाँ भिडियो ‘मुखौटा’मा पनि त्यो फ्लेबरलाई छोडेका छैनन् । निश्चल बस्नेतको फिल्म ‘लुट’बाट प्रभावित भएर बनाइएको भिडियोम

Read More

गायक शिब खनालको रमाइलो सालैजो गीत 'दिलमा बस्यो कलेजी खायो' सार्बजनिक (भिडियो)

Posted on March 03, 2018 | views : 2281 |

फागुन १९ काठमान्डौ | पछिल्लो समयमा लोक तथा रोइला गायक शिव खनाल भनेर नचिन्ने कमै होलान । विभिन्न समयमा आफ्ना संगितबाट चर्चाको सिखरमा पुग्न सफल शिव खनालले अहिले रोइला गित बजारमा ल्याएका छन । वि.स.२०५१ साल चैत महिनाको १८ गते शनिबारको दिन सितगंगा नगरपालिका वार्ड न.११ मौवाबारीमा बुवा जिवनारायण खनाल र आम

Read More

सपना सिंह ठकुरीको 'मायाले जहर खनायो' सेन्टिमेन्टल गीत सार्वजनिक (भिडियोसहित)

Posted on February 27, 2018 | views : 1613 |

काठमाडौँ । नायिका तथा मोडल सपना सिंह ठकुरीले मायाले जहर खनायो बोलको गीत बजारमा ल्याएकी छिन ।  गोरखा डिजिटल म्यजिक प्रा.लि र सपना सिंह ठकुरीको लगानीमा म्युजिक भिडियो. निमार्ण भएको छ । मोडलीङ क्षेत्रमा ख्याति कमाएकी ठकुरीले अहिले आफै म्युजिक भिडियो निर्माण गर्न थालेकी हुन ।  श्रीयसी चेम्जोङक

Read More

नायक प्रज्वल गिरी र सोनिया गिरी गहिरो मायामा फसेपछि... (भिडियोसहित)

Posted on February 26, 2018 | views : 1847 |

काठमाडौँ । प्रज्वल गिरी र सोनिया गिरी गहिरो मायामा परेका छन् । उनिहरु आफ्नो मायाको बयान गर्दै हिड्न थालेका छन्, सन्दर्भ हो चलचित्र कोईलाको गितको ।  निर्माता बिजे शर्मा द्धारा निर्मित नेपाली चलचत्रि कोईलाको गित सोमाबर रिलिज भएको छ । जसमा चलचत्रिका नायक प्रल्वल गिरी र सोनिया गिरी एक अर्कामा माया

Read More

साँच्चीकै टिपिकल पञ्चेवाजा निकाले हरि खत्रीले (भिडियोसहित)

Posted on February 26, 2018 | views : 2657 |

 शव्द सर्जकका रुपमा राष्ट्रिय पुरस्कारबाट सम्मानित गुल्मी हस्तीचौरका लोक गायक हरि खत्री र सुर्य जिसीले योगसना टिजिटल प्रा.लि.मार्फत हालै टिपिकल पञ्चेवाजा बजारमा ल्याएका छन् ।   गायक खत्री र अर्की चचित गायिका देवि घर्तिको स्वरमा सजिएको उक्त पञ्चेवाजा पश्चिम नेपालको सच्चीकै टिपिकल पञ्च

Read More

बलिउड अभिनेत्री श्रीदेवीको मृत सरिरको पहिलो तश्विर सार्वजनिक

Posted on February 26, 2018 | views : 2209 |

फागुन १४, काठमाडौँ | दुबईबाट श्रीदेवीको मृत सरिरको पहिलो तश्विर, जो पोस्टमार्टम गर्ने क्रममा खिचिएको थियो । शनिवार राति हर्ट-अट्याकका कारण दुबईमा श्रीदेवीको निधन भएको थियो । उनि ५४ बर्षकी भएकी थिइन् | आफ्नो भान्जाको विवाह समारोहमा भाग लिन दुबई पुगेकी उनको मृत्यु आफु बसेको होटल इमारत टावरमा बाथरुममा

Read More

‘मिस्टर भर्जिन’को रमाइलो गीत ‘टुल्की’को भिडियो सार्वजनिक(भिडियो)

Posted on February 25, 2018 | views : 1819 |

फागुन १३, काठमाण्डौ | चलचित्र ‘मिस्टर भर्जिन’मा समावेश ’टुल्की’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । केही दिन अघि अडियो सार्वजनिक गरिएको गीतको आइतबार काठमाडौँमा एक विशेष कार्यक्रम बीच ‘टुल्की’को भिडियो सार्वजनिक गरिएको थियो । वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसनको युट्युब च्यानलमा अपलोड गरिएको

Read More

कोलकातामा पनि नेपाली ‘पानीघट्ट’

Posted on February 25, 2018 | views : 4276 |

फागुन १३, काठमाडौँ। लमजुङको ग्रामीण भेगलाई आधार बनाएर निर्मित नाटक ‘पानीघट्ट’ भारतको कोलकातामा शनिबार मञ्चन गरिएको छ ।  पानीघट्ट र ठाडोभाकाबारे कुनै जानकारी नभएका दर्शकले नाटक हेरेपछि आफूहरु दंग परेको प्रतिक्रिया दिए । नेपाली संस्कृति र वर्तमान समाजको यथार्थ नाटकमा भेटेको उनीहरुले बताएका छन् ।

Read More

सांगीतिक रियालिटी शो खोटाङ आईडलको उत्कृष्ट पाँचजना छनौट

Posted on February 25, 2018 | views : 3461 |

चिसाङ शेर्पा | फागुन १३, खोटाङ | जिल्लामा सर्वाधिक चर्चामा रहेको  सांगीतिक रियालिटी शो खोटाङ आईडलको उत्कृष्ट ५ जना छनौट भएको छ । गायन प्रतियोगिता आईडलको अन्तिम तथा फाईनल राउण्डका लागि उत्कृष्ट बाह्रजनालाई शनिबार पाचजनामा छनोट गरिएको हो । ‘गला र कलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन

Read More

बिहे नगर्नुको कारण सलमान खान आफैले गरे ख़ुलास

Posted on February 24, 2018 | views : 1901 |

माघ १२, काठमाडौँ । सलमान खानको विवाह उनका फ्यानहरुका लागि ठूलो प्रश्न हो तर सलमानले आफूले विवाह नगर्नुको वास्तविक कारण बताएका छन् ।  सलमानका अनुसार महंगो विवाहको लागि खर्च नर्ग नसकेर उनले विवाह नगरेका हुन् । सलमानले हालसालै एक अन्तर्वार्ताका क्रममा यस्तो बताएका हुन् ।  सलमान खानले आफ्नो व

Read More

के अर्चना पनेरुले ‘बिहे’ गरेकी हुन् ? (हेर्नुहोस तश्विरहरु)

Posted on February 19, 2018 | views : 4173 |

फागुन ७, काठमाडौँ | नेपालमा निकै आलोचित बनेकी र नेपालकी पोर्नस्टारको रुपमा चर्चामा आएकी अर्चना पनेरुले आफ्नो फेसबुकमा विवाहको तश्विर पोष्ट गरेपछि फेरी चर्चामा आएकी छन् ।  अर्चनाले एकजना अमेरिकी नागरिकसँग विवाह गरेको तीन फोटोहरु हेर्न सकिन्छ भने उनको फोटो समेत तिनै बिदेशीले खिचिदिएका छन् जसलाई उ

Read More

किरात राई संस्कृतीमा आधारित चलचित्र ‘सायाबुङ’को च्यारीटी शो दिक्तेलमा हुने

Posted on February 19, 2018 | views : 1737 |

चिसाङ शेर्पा/फागुन ७, खोटाङ । दिक्तेलमा किरात राई संस्कृतीमा आधारित चलचित्र सायाबुङ (शिरफुल)को च्यारिटी शो हुने भएको छ ।  माझकिरातको वसोवास रहेको खोटाङलाई लक्षित गर्दै राई परम्परा, संस्कार, संस्कृती उत्थानका लागि सायाबुङको च्यारिटी शो गर्न लागिएको हो । आगामी फागनु २६ गते सदरमुकाम दिक्तेलस्थित

Read More

‘टप मोडल वल्डवाइड’ मा निशान चौहान

Posted on February 19, 2018 | views : 1766 |

फागुन ७, काठमाडौँ  | ‘म्यानहन्ट नेपाल २०१६’ का मिष्टर पर्सनालिटी तथा ‘टप मोडल नेपाल २०१८’ विजेता निशान चौहान आगामी चैत २० गते बेलायतको लण्डनमा हुने ‘टप मोडल वल्डवाइड २०१८’ मा सहभागी हुने भएका छन् ।  संसारभरका मोडल सहभागी हुने उक्त प्रतियोगितामा ४० भन्दा बढीको सहभागिता रहने बताइएको छ । एक न

Read More

प्रियंका कार्की अभिनित गीत ‘सपनीमा आउनेलाई’ सार्वजनिक (भिडियो)

Posted on February 18, 2018 | views : 2014 |

फागुन ६ काठमाडौं | चर्चित नायिका प्रियंका कार्की अभिनित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सपनीमा आउनेलाई’ बोलको गीतमा प्रियंका कार्की ६० जना कोरसको बीचमा देखिएकी छिन्  | मेलिना राईको स्वर रहेको गीतमा दिपेन्द्रनाथ शर्माको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ। महाराज थापाको एरेन्जमा तयार भ

Read More

लोप हुने अवस्थामा यानीमाया...

Posted on February 18, 2018 | views : 3467 |

सन्तोष गौतम / फागुन ६, म्याग्दी | केटा :- “हा हा हा बग्दै र आयो यानीमाया काली र म्याग्दी उँदै सलल...”  केटी:- “वर्ष दिनमा हो यानीमाया भेटैर भयो सम्झेँ मायालाई झलल...।” कुनै समय गाउँघरमा घन्किने यस्तो भाकाको यानीमाया गीत सुनिन छाडेको छ । गाउँबस्तीमा सुखःदुख बिसाउने माध्यम बनेको यानीमाया भाका पुस

Read More

प्रदेश नम्बर ६ को आइडलको अडिसन हुँदै

Posted on February 17, 2018 | views : 3401 |

फागुन ५, कालीकोट | कालीकोटमा मान्ममा प्रदेश नम्बर ६ को आइडलको अडिसन हुने भएको छ । प्रदेशको सान कला र संस्कृतीको सम्मान हाम्रो अभियान भन्ने नाराका साथ यही फागुन ६ गते प्रदेश आइडल हुन लागेको हो । प्रदेशमा रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले सिङगारो म्युजिक प्रा.लि सुर्खेतले प्रदेश आइडल आयोजना गरेक

Read More