अर्थ/विकास |


घट्यो सुनचाँदीका मूल्य

Posted on January 07, 2022 | views : 1327 |

पुस २३,काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले घटेर रु ९१ हजार ६०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो  । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार १०० काय

Read More

नेपाल एयरलाइन्सलाई हङकङ उडानमा प्रतिबन्ध

Posted on January 06, 2022 | views : 1878 |

पुस २२, काठमाडौँ | नेपाल एयरलाइन्सलाई काठमाडौं–हङकङ उडान भर्न त्यहाँको सरकारले प्रतिबन्ध लगाएको छ । गत मंगलबार निगमको न्यारोबडी जहाज उडान नम्बर ४०९ चढेर हङकङ पुगेका पाँच यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि हङकङले निगमलाई उडान भर्न प्रतिबन्ध लगाएको हो ।  निगमले सूचना जारी गरेर हङकङले उडानमा प्र

Read More

विश्वकै दोस्रो लामो जीपलाइन शनिबारदेखि व्यावसायिकरूपमा सुरु हुने

Posted on January 06, 2022 | views : 1847 |

पुस २२, पर्बत | पर्वतमा निर्माण गरिएको सुपरम्यान शैलीको जीपलाइन शनिबारदेखि व्यावसायिकरूपमा सञ्चालनमा आउने भएको छ । जीपलाइनको सबैजसो काम पूरा भएपछि पुस २४ गते शनिबारदेखि व्यावसायिक प्रयोजनका लागि खुल्ला गरिन लागिएको हो । केही दिनयता जीपलाइनको लगातार परीक्षण सकेर नियमित सञ्चालनमा ल्याइएको जीपलाइन सञ्च

Read More

सेयर बजारमा हरियाली, यी कम्पनीका सेयरमा लाग्याे सर्किट

Posted on January 06, 2022 | views : 861 |

पुस २२, काठमाडौँ | साताको कारोबार अन्तिम दिन आज सेयर बजारमा हरियाली छाएको छ। सेयर बजार परिसूचक नेप्से आज बिहीबार ४३. २९ अंकले बढेर २६ सय ९२ दशमलव ४७ विन्दुमा पुगेको छ। आज व्यापार र उत्पादन समूहबाहेक सबै समूहको सेयर बढेको छ। आज दुई सय ३८ कम्पनीका ७३ लाख ३६ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६७ करोड

Read More

मध्यविन्दुमा तीन करोडका योजना थपिए

Posted on January 06, 2022 | views : 1172 |

पुस २२, काठमाडौँ | नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरभित्र रु तीन करोडभन्दा बढीको योजना थप गरेको छ । नगरपालिकाको दशौँ नगरसभाका क्रममा सो रकम बराबरका नगरस्तरीय योजना थप गरिएको हो ।  नगर उपप्रमुख ओमकुमारी महतोका अनुसार समपूरक बजेटबाट थप भएका योजनामा गिरुबारी खोला र अरुणखो

Read More

अर्थतन्त्रको आधार सहकारी : मुख्यमन्त्री पोखरेल

Posted on January 06, 2022 | views : 2019 |

पुस २२,गलकोट । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरलले अर्थतन्त्रको आधार सहकारी भएको बताउनुभएको छ ।सहकारीलाई समेटेर बनेको नेपालको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकको गण्डकी प्रदेशस्तरीय १८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले  अर्थतन्त्रका विभिन्न आधारमध्ये सहकारी पनि मह

Read More

जापानबाट रु १० अर्ब ३९ करोड ऋण सहायता, आर्थिक वृद्धिमा उच्च लगानी गरिने

Posted on January 06, 2022 | views : 1018 |

पुस २२, काठमाडौँ | नेपालको आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारबाट रु १० अर्ब ३९ करोड नीतिगत ऋण सहायता प्राप्त हुने भएको छ ।  मन्त्रिपरिषद्को यही पुस २१ गतेको बैठकले उक्त सहायतालाई स्वीकार गर्ने निर्णय गरेको हो । सो बैठकका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन

Read More

आयल निगमले ल्यायो अत्याधुनिक पेट्रोल पम्प सञ्चालनमा

Posted on January 06, 2022 | views : 1513 |

पुस २२, काठमाडौँ | नेपाल आयल निगमले अत्याधुनिक पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ। निगमले ३ करोड ६७ लाख रुपैयाँ लागतमा नेपालगन्जमा साे पेट्रोल पम्प सञ्चालनमा ल्याएको हाे । १ लाख ७ हजार लिटर भण्डारण क्षमता रहेको उक्त पम्पको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले उद्घाटन गरे । निमगल

Read More

घट्यो सुनको मूल्य

Posted on January 06, 2022 | views : 1650 |

पुस २२, काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले घटेर रु ९२ हजार ३०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ८०० मा कारोबार भएको थियो  । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ८०० का

Read More

बढ्यो सुनको मूल्य, तोलामा कति ?

Posted on January 05, 2022 | views : 1034 |

पुस २१, काठमाडौँ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले उकालो लागेको छ ।  अधिल्लो दिन प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ९२ हजार ८०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्

Read More

नेप्सेमा ६३ अंकको वृद्धि, कारोबार रकम ओरालो

Posted on January 04, 2022 | views : 1185 |

पुस २०, काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका दोस्रो दिन आज मंगलबार उच्च अंकको बृद्धि भएको छ । आज नेप्से ६३.१ अंकले बढेर दुई हजार ६ सय ७९ दशमलब ९५ विन्दुमा पुगेको हो । सोमबार नेप्से ३२.०३ अंकले बढेर दुई हजार ६ सय १६ दशमलब ९४ विन्दुमा पुगेको थियो । त्यस्तै, कोरोबार रकममा सामान्य

Read More

एकैदिन प्रतितोला रु ९०० ले घट्यो सुनको मूल्य

Posted on January 04, 2022 | views : 1177 |

पुस २०, काठमाडौँ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार २०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार १००मा कारोबार भएको थियो  । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१हजार ७०० कायम

Read More

देशभरका २२ शहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन सम्पन्न

Posted on January 03, 2022 | views : 1501 |

 पुस १९,काठमाडौँ । खानी तथा भूगर्भ विभागले देशभरका २२ शहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन सम्पन्न गरेको छ । विभागले देशका विभिन्न भागमा विकसित हुँदै गएको शहरको भू–बनोट कस्तो छ र उक्त स्थानमा शहर बस्न हुन्छ कि हुँदैन भन्ने उदेश्यका साथ प्रत्येक वर्ष एक शहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अ

Read More

पाँच महिनामा पाँच करोड राजस्व सङ्कलन

Posted on January 03, 2022 | views : 1635 |

पुस १९,कञ्चनपुर | भीमदत्त नगरपालिकाले चालू आवको पाँच महिनामा रु पाँच करोड राजस्व सङ्कलन गरेको छ । आन्तरिक आयअन्तर्गत मात्रै उक्त राजस्व सङ्कलन गरिएको हो । नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालू आर्थिक वर्षको मङ्सिरसम्ममा उक्त राजस्व सङ्कलन भएको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले वार

Read More

मनाङको विकासमा मौसम बाधक

Posted on January 03, 2022 | views : 1995 |

पुस १९,  मनाङ |धेरै स्थानमा गर्मी मौसममा विकास निर्माणका काम गरिन्छ । कुनै स्थानमा गर्मी लाग्ने अवस्थामा केही विकासका काम गरिन्छन् । हिमाली जिल्ला मनाङमा न गर्मीमा न हिउँदमा विकास निर्माणका काममा कठिनाई  हुने गरेको छ । जाडो मौसममा यहाँको विकास निर्माण पूर्ण रुपमा प्रभावित भइरहेको छ । 

Read More

७ कम्पनीको शेयरमूल्य ७ प्रतिशत बढीले वृद्धि

Posted on January 02, 2022 | views : 1500 |

पुस १८, काठमाडौँ | आज (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबारको अन्तिम समयसम्ममा ७ कम्पनीको शेयरमूल्य ७ प्रतिशत बढीले वृद्धि भएको छ। आज हिमाल डिष्टिलेरीको शेयरमूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ। कम्पनीको शेयरमूल्य प्रतिकित्ताको रु.३२९.२९ ले बढेर ४ हजार ३१८ पुगेको छ। यस्तै,मध्य भोटेको

Read More

बारामा छ हजार मेट्रिकटन धान उत्पादन बढ्यो

Posted on January 02, 2022 | views : 1127 |

पुस १८, काठमाडौँ | यस वर्ष बारामा धान लगाएको क्षेत्रफल र धान उत्पादन दुबै बढेको छ ।  समयमै मनसुन सक्रिय भएपछि गतवर्षको तुलनामा यो वर्ष दुई हजार ९१४ हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो भने छ हजार ३५२ मेट्रिकटन बढी धान उत्पादन भएको थियो ।  कृषि ज्ञानकेन्द्र बाराका अनुसार चालु आर्थिक वर्ष

Read More

सुनको मूल्य प्रतितोला ९३ हजार ४००

Posted on January 02, 2022 | views : 1722 |

पुस १८, काठमाडौँ | सुनचाँदी बजारमा साताको पहिलो कारोबारदिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ४०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाब

Read More

औद्योगिक पार्क पीडित सङ्घर्ष समितिद्वारा प्रदेश सरकारलाई ज्ञापन पत्र

Posted on January 01, 2022 | views : 1606 |

पुस १७, काठमाडौँ | नेपाल–चीन औद्योगिकमैत्री पार्क जग्गाको मुआब्जा वितरण उचित नभएको भन्दै गठित संर्घष समितिले प्रदेश नं १ सरकारलाई ज्ञापनपत्र बुझाएको छ । दमक औद्योगिक पार्क संघर्ष समितिले जग्गाको मुआब्जाको निर्धारणमा वैज्ञानिकता नभएको जिकीर गर्दे आफ्नो मागको सम्बोधनमा दबाब पु¥याउन प्रदेश सरकारका मुख्

Read More

‘राजस्व सङ्कलन र विकास निर्माणका काममा तीव्रता’

Posted on January 01, 2022 | views : 1140 |

पुस १७, काठमाडौँ | टोखा नगरपालिकामा चालु आर्थिक वर्षको पाँच महिनामा रु ११ करोड ५८ लाख राजस्व सङ्कलन भएको छ । टोखा नगरपालिकाको शुक्रबार सम्पन्न दशौँ नगरसभामा नगरपालिकाले राजस्व सङ्कलन र विकास निर्माणका कामलाई तीव्रताका साथ अगाडि बढाएको बताइएको हो । कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारीले टोखाले गौरवका

Read More

'कृषि उत्पादनलाई उद्योगमा बदलौं'

Posted on December 31, 2021 | views : 1475 |

पुस १६, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी उद्योगमा बदल्नुपर्नेमा जोड दिएका छन्। नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको चौधौं वार्षिक साधारणसभा शुभारम्भ गर्दै उहाँले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न कृषिलाई बढवा दिनुपर्ने बताए। एकातिर कृषियोग्य भ

Read More

बढ्यो सुनको मूल्य

Posted on December 31, 2021 | views : 1356 |

पुस १६, काठमाडौँ | सुनचाँदी बजारमा साताको अन्तिम कारोबारदिन छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ९२ हजार ७०० तोकिएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार ते

Read More

सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Posted on December 30, 2021 | views : 1181 |

पुस १५, काठमाडौँ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९२ हजार १०० तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ६०० कायम भएको छ ।

Read More

पाँच महिनामा चौध करोड बराबरको नून बिक्री

Posted on December 29, 2021 | views : 2136 |

पुस १४, काठमाडौँ | साल्ट ट्रेडिङ कर्पोरिशन लिमिटेड प्रदेश नं २ कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाका अवधिमा कूल रु चौध करोड मूल्य बराबरको नूनजन्य सामग्री बिक्री गर्न सफल भएको छ  । कार्यालयका अनुसार आव २०७८÷७९ साउनदेखि मङ्सिर मसान्तसम्मका अवधिमा कूल रु चौध करोड ३५ लाख २५ हजार ३२५&nb

Read More