अर्थ/विकास |


१६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट संसदमा पेश (पूर्णपाठसहित)

Posted on September 10, 2021 | views : 787 |

भदौ २५, काठमाडौँ । सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँ बराबरको संशोधन बजेट संसदमा पेश गरेको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक मार्फत संशोधित बजेट पेश गरेका हुन् ।  तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विधेयकमार्फत् गत जेठ १५ गते ल्याएको बज

Read More

यस्तो छ अर्थमन्त्रीले संसदमा पेश गरेको संशोधित बजेट (पूर्ण पाठसहित)

Posted on September 10, 2021 | views : 1324 |

भदौ २५, काठमाडौं। सरकारले चालु आर्थिक २०७८/७९ वर्षको बजेटलाई परिमार्जन गरेको छ । बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् । बजेटको पूर्ण

Read More

सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट

Posted on September 10, 2021 | views : 1360 |

भदौ २५, काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विधेयकमार्फत् ल्याएको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ

Read More

जिपलाइनको मज्जा लिन चन्द्रागिरि जाने कि !

Posted on September 10, 2021 | views : 1247 |

अच्युत रेग्मी । भदौ २५, काठमाडौँ (रासस)। ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’मा जिपलाइन सञ्चालनमा आएसँगै स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक बढ्दै गएको छ । चन्द्रागिरि हिल्स प्रालिले गत सातादेखि जिपलाइन सञ्चालनमा ल्याएको थियो । नुवाकोटको गेर्खुबाट चन्द्रागिरि घुम्न आउनुभ

Read More

बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन बनाउन लगानी सम्झौता

Posted on September 10, 2021 | views : 1207 |

रमेश लम्साल। भदौ २५,काठमाडौँ (रासस)। करिब दुई हजार मेगावाट बिजुली प्रवाह गर्न सकिने दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति जुटेको छ ।  लामो समयदेखि प्रस्तावित भए पनि प्रक्रिया अगाडि बढ्न नसकेको बुटवल गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा

Read More

नौ सय मेगावाटको माथिल्लो कर्णाली आयोजना : प्रगति न्यून

Posted on September 10, 2021 | views : 1496 |

प्रकाश अधिकारी । भदौ २५, कर्णाली(रासस)। नौसय मेगावाटको माथिल्लो कर्णाली आयोजना निर्माणका लागि नेपाल सरकार र भारतीय उर्जा कम्पनी जीएमआरबीच सन् २०१४ सेप्टेम्बर १९ मा भएको परियोजना विकास सम्झौता ९पीडीए० मा सात वर्षभित्र निर्माण सम्पन्न गर्ने उल्लेख छ । यहीसेप्टेम्बर १९ मा सात वर्ष पुरा हुँदैछ ।  स

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रमः बेरोजगारलाई गाउँघरमै रोजगारी

Posted on September 10, 2021 | views : 1698 |

कृष्ण न्यौपाने । भदौ २५, दमौली (रासस)। प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार सूचीमा सूचीकृत तनहुँका सर्वसाधारणले गाउँघरमै रोजगारी पाएका छन् ।  न्यूनतम एक सय दिनको रोजगारी पाइने यस कार्यक्रममार्फत् सर्वसाधारणले गाउँघरमै रोजगारी पाएका हुन् । म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार

Read More

अलैँचीको बजार मूल्यमा उत्साह

Posted on September 10, 2021 | views : 2136 |

भदौ २५, फुङ्लिङ (रासस)। ताप्लेजुङमा गत हप्तादेखि नयाँ मुल्यमा अलैँची खरिद बिक्री सुरु भएको छ । अलैँचीको नयाँ उत्पादन (फसल) बजारमा आउन थालेसँगै कारोबार मूल्य सन्तोषजनक भएकाले किसान तथा व्यवसायीमा उत्साह थपेको हो । पछिल्ला केही वर्षयता अलैँचीको मूल्य निरन्तर घटिरहेको अवस्थामा यस वर्ष सुरुमै सोचेभन्दा

Read More

तेह्रथुम पावरको आईपिओ बाँडफाँड, २२ लाख ८१ हजार आवेदकको हात खाली

Posted on September 10, 2021 | views : 1471 |

भदौ २५, काठमाडौँ । तेह्रथुम पावर कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज शुक्रबार बिहान शेयर बाँडफांड गरेको हो ।  कम्पनीको आईपिओमा ३९.३४ गुणा बढीको आवेदन परेको थियो  । आईपिओमा २३ लाख ५५ हजार ४ सय ४७ जना आवेदकबाट २ करोड ९३ लाख

Read More

पहिराले एक सातादेखि कोशी राजमार्ग अवरुद्ध

Posted on September 10, 2021 | views : 1855 |

भदौ २५, किमाथाङ्का (रासस)। सङ्खुवासभाको भोटखोला गाउँपालिका जोड्ने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । गत शनिबारदेखि भोटखोला जाने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो । पहिराका कारण सदरमुकाम खाँदबारीबाट गाउँपालिका जाने उत्तर–दक्षिण सड

Read More

नेपाल एयरलाइन्सले नयाँ दिल्ली दैनिक उडान गर्ने

Posted on September 10, 2021 | views : 1117 |

सिबी अधिकारी | भदौ २५, काठमाडौँ | राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँ दिल्ली दैनिक एक उडान सञ्चालन गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सेप्टेम्बर महिनाका लागि सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिकाअनुसार अब काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सा

Read More

ऋण चुक्ता गरे पनि साहुले जग्गा फिर्ता नगर्दा...

Posted on September 09, 2021 | views : 1884 |

राजु विश्वकर्मा । भदौ २४, लहान (रासस)। लिएको ऋणको साँवा र ब्याज चुक्ता गर्दासमेत साहुले दृष्टिबन्धकमा राखेको जग्गा फिर्ता नगर्दा सप्तरीको बोदे बर्साइन नगरपालिका–५ का मोहमद तैयबको परिवार चिन्तामा डुबेको छ ।  घर खर्च चलाउन तैयबले २०७१ सालमा एक कठ्ठा आठ धुर जग्गा स्थानीय रामदेव साहको नाममा लिखत पा

Read More

अन्तरदेशीय पेट्रोलियम पाइपलाइन : दुई वर्षमा तीन अर्ब बचत

Posted on September 09, 2021 | views : 1077 |

भदौ २४, काठमाडौं (रासस)। नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको दुई वर्ष पूरा भएको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनको सहयोगमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको ७९ किलोमिटर पाइपलाइन निर्माण गरेर २०७६ भदौदेखि पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्र्याउन सुरु गरेको हो ।

Read More

दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि

Posted on September 09, 2021 | views : 1356 |

नवीन रिजाल । भदौ २४, दैलेख (रासस)।  दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिएको छ।  नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई

Read More

सुदूरपश्चिममा उद्योग दर्ता हुने क्रम बढ्दो

Posted on September 09, 2021 | views : 1874 |

भदौ २४, गोदावरी (रासस)। पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा उद्योग दर्ता हुनेक्रम बढ्दो छ । लगानीमैत्री वातावरण भएका कारण पछिल्लो समय यो प्रदेशमा उद्योग दर्ता हुने क्रम बढेको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रायलयका अनुसार हालसम्म प्रदेशभरि ३६ हजार १४५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा

Read More

मजदुर आन्दोलनले गाई भैँसी भोकै

Posted on September 09, 2021 | views : 1422 |

भदौ २४, चितवन (रासस)। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा कार्यरत दैनिक ज्यालादारी मजदुरले आन्दोलन गरेपछि त्यहाँ पालिएका गाई भैँसी भोकै भएका छन् । गोठमा काम गर्ने करार र स्थायी मजदुरलाई पनि आन्दोलनरत मजदुरले नियमित काम गर्न नदिएको विश्वविद्यालयले जनाएको छ ।  विश्वविद्यालयमा ११५ जना दैनिक

Read More

हेर्नुहोस्, एमसीसीले नेपाललाई पठाएको जवाफको नेपालीमा पूर्णपाठ

Posted on September 09, 2021 | views : 2340 |

भदौ २४, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसीले नेपाल सरकारलाई जवाफी पत्र पठाएको छ। अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गर्दै एमसिसीले नेपालस्थित अमेरिकी दूतावासमार्फत् जवाफ पठाएको हो। गत शुक्रबार अर्थ मन्त्रालयले एक पत्र लेख्दै एमसीसीबारे उठेका विभिन्न विवादित सवालहरुबारे स्पष्ट जवाफ दिन अनुरोध

Read More

बेनेलीको दशैं अफर, मोटरसाइकल किन्नुभन्दा पहिले, किन्दा र किनिसकेसम्म छुट र अफर पाइने

Posted on September 09, 2021 | views : 1017 |

भदौ २४, काठमाडौँ । इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको केटीएम इन्टरनेशनल ट्रेडिङले दशैं तथा तिहारलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । जस अन्तर्गत कम्पनीले थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएको हो । अफर बेनेली ब्राण्डका सबै मोटरसाइकलको खरिदमा लागू हुनेछ । यस अन्तर्गत मोटरसाइकल किन्नु

Read More

पाँच वर्षमा १० अर्ब डलर लगानी स्वीकृत गर्ने लगानी बोर्डको लक्ष्य

Posted on September 08, 2021 | views : 981 |

नारायण ढुङ्गाना । भदौ २३, काठमाडौँ (रारास)। लगानी बोर्डले पाँच वर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने लक्ष्य लिएको छ । बोर्डले पाँच वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक निजी साझेदारीका परियोजना व्यवस्थापन गर्ने जनाएको छ । उक्त लक्ष्यसहितको रणनी

Read More

चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाइने

Posted on September 08, 2021 | views : 1823 |

सञ्चिता घिमिरे । भदौ २३, काठमाडौँ (रासस)।  यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाउने भएको छ । यसअघि फारम भरेका झण्डै छ लाख सेवाग्राही परीक्षामा सहभागी हुन पाएका छैनन् । ती परीक्षार्थीको परीक्षा नसकिएसम्म विभागले नयाँ फारम नखुलाउने भएको हो ।   फारम भरेका झण्ड

Read More

सुनको मूल्य घट्यो

Posted on September 08, 2021 | views : 1624 |

भदौ २३, काठमाडौं । आज बुधबार सुनको मूल्य घटेको छ। मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ घटेको छ।  मंगलबार छापावाल सुन ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ।  तेजाबी सुनको मूल्य आज ९० हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल स

Read More

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना सुरु

Posted on September 08, 2021 | views : 1825 |

भदौ २३, फुङ्लिङ (रासस)। ताप्लेजुङमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी सुरु गरिएको छ । जिल्लाको पूर्वी सिरिजङ्घा गाउँपालिका भई बग्ने काबेली खोलाबाट उक्त जलविद्युत् आयोजना निर्माणको तयारी गरिएको हो ।  सिरिजङ्घा–७ खेबाङ र वडा नं ८ याम्फुदिनको सिमाना भई बग्ने काबेली खोलाबाट १३.५ मेग

Read More

करिब चार महिनापछि खुल्यो गोरखाको मनकामना मन्दिर

Posted on September 08, 2021 | views : 2711 |

भदौ २३, गोरखा (रासस)। नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि आजदेखि खुलेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि पूजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुल्ला गरिएको मन्दिरका मूलपुजारी इन्सानबहादुर थापाम

Read More

जनकपुर चुरोट कारखानाको विद्युत्गृह र छापाखाना पुनः सञ्चालन गर्ने तयारी

Posted on September 08, 2021 | views : 1706 |

अजय साह । भदौ २३, धनुषा (रासस)।  प्रदेश नं २ सरकारले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि)को विद्युत्गृह र छापाखाना पुनः सञ्चालन गर्ने भएको छ । जचुकालि बन्द भएसँगै प्रयोगविहीन भएको विद्युत्गृह र छापाखानालाई सञ्चालनमा ल्याउन प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्

Read More