अर्थ/विकास |


आज फेरी घट्यो सुनचाँदीको मूल्य, तोलाको कति?

Posted on January 28, 2022 | views : 1501 |

माघ १४, काठमाडौँ | साताको छैठौं दिन आज शुक्रबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९ सयले घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९२ हजार १ सय रुपै

Read More

विदेशमा रहेका नेपालीलाई पनि क्रिप्टोकरेन्सी कारोबारमा निषेध

Posted on January 27, 2022 | views : 1136 |

माघ १३, काठमाडौँ | अनलाइन मुद्रा (भर्चुअल करेन्सी) ‘क्रिप्टोकरेन्सी’ लगायत नेटवर्क मार्केटिङको कारोबार विदेशमा रहेका नेपालीले पनि गर्न नपाउने नेपाल राष्ट्र बैंकले जनाएको छ ।   बैंकले भनेको छ, ‘नेपालभित्र रहेका नेपाली वा विदेशी नागरिकले यसको कारोबार गरेमा प्रहरीले पक्राउ गरी मुद्रा जफत र का

Read More

आज नेप्से ३.२९ अंकले बढ्दा : कारोबार रकममा भने गिरावट

Posted on January 27, 2022 | views : 819 |

माघ १३, काठमाडौँ | शेयर बजार साताको कारोबारको अन्तिम दिन बिहिबार सामान्य अंकले बढेको छ । आज नेप्से ३.२९ अंकले बढेर दुई हजार ७ सय ७९ दशमलब ९३ विन्दुमा पुगेको हो । बुधबार नेप्से ३८.४५ अंकले घटेर दुई हजार ७ सय ७६ दशमलब ६१ विन्दुमा बन्द भएको थियो ।   आज कारोबार रकममा भने गिरावट आएको छ । आज ३ अ

Read More

घट्यो सुन चाँदीको मूल्य, आजको भाउ कति ?

Posted on January 27, 2022 | views : 1122 |

माघ १३, काठमाडौँ | नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ९ सय रूपैयाँले घटेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मू

Read More

महोत्तरीमा लक्ष्यभन्दा ९२ प्रतिशत बढी राजस्व सङ्कलन

Posted on January 26, 2022 | views : 1770 |

माघ १२, जलेश्वर | महोत्तरीको जलेश्वर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक अर्ब ५७ करोड १६ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा १९१ दशमलव ९० प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले रु ८१ करोड ८९ लाख ५६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत एवं सूचन

Read More

बागलुङमा नेपालकै दोस्रो लामो पुल बन्ने

Posted on January 26, 2022 | views : 1541 |

माघ १२, बलेवा |‘सिङ्गल स्पान’ प्रविधिमा एक टापुबाट अर्को टापुमा जोड्ने नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माणको प्रक्रिया यहाँ सुरु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्नेगरी कालीगण्डकीमाथि ‘सिङ्गल स्पान’ प्रविधिमा संसारकै लामो (५६७ मी लामो) पुल निर्माण गरेको ‘सस्पेन्सन ब्रिज डिभिजन

Read More

नेपालमा क्रिप्टो करेन्सीको कारोबार नगर्न नेपाल बैंकर्स सङ्घको आग्रह

Posted on January 26, 2022 | views : 1409 |

माघ १२, काठमाडौँ | वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार/व्यवसाय गैरकानुनी भएको जनाएको छ । सङ्घले आज एक सूचना जारी गर्दै नेपालमा भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबार गैरकानुनी रहेको भन्दै त्यसको कारोबार नगर्न आग्रह गरेको हो । सङघल

Read More

बढ्यो सुनको मूल्य : चाँदीको स्थिर

Posted on January 26, 2022 | views : 1165 |

माघ १२, काठमाडौँ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९४ हजार ४०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ९०० कायम भएको छ ।

Read More

दुर्गम गाउँमा गाडी पुग्दा स्थानीय हर्षित

Posted on January 25, 2022 | views : 1770 |

माघ ११, मुगु | छायाँनाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन् । छायाँनाथ रारा नगरपालिका–६ लिउडीगाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीयवासी हर्षले गद्गद् भएका हुन् । कोटिला मेलवाडा, रन्जनबालै हँुदै लिउडी सडकको छ किलोमिटर ट्रयाक खुलेसँगै पहिलो

Read More

छ्याङ्दी हाइड्रोपावरको हकप्रद बिक्री खुला

Posted on January 25, 2022 | views : 1164 |

माघ ११, काठमाडौँ | छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले हाल कायम १० कित्ता बराबर नयाँ तीन कित्ता शेयरको अनुपात (१०ः३)मा प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड ९३ लाख दुई हजार ५०० बराबरको आठ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयरकोे बिक्री

Read More

सुन तोलामा ५०० रुपैयाँले बढ्याे, कति पुग्यो बजारभाउ ?

Posted on January 25, 2022 | views : 1109 |

माघ ११, काठमाडौँ | सुनकाे मूल्य प्रतिताेला ५०० रुपैयाँले बढेकाे छ । साेमबारकाे तुलनामा मंगलबार छापावाला सुनकाे मूल्य प्रतिताेलामा ५००ले बढेर ९४ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल  सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।  महासंघका अनुसार  सोमबार  छापावाला सुन  प्रतितोला ९

Read More

नेपाल विश्वका भ्रष्ट मुलुकको ६३ औं स्थानमा

Posted on January 25, 2022 | views : 2418 |

माघ ११, काठमाडौँ | संसारभरका देशमा भ्रष्टाचारको अवस्था निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले वार्षिक प्रतिवेदन जारी गरेको छ ।  उक्त प्रतिवेदनमा नेपाल विश्वका भ्रष्ट मुलुकको ६३ औं सूचीमा दर्ज भएको छ । संसारभरका १८० देशमा भ्रष्टाचारको स्थिती नियालेको थियो । जसमा नेपाल १

Read More

आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य

Posted on January 25, 2022 | views : 1329 |

माघ ११, काठमाडौँ | रसुवा भन्सार कार्यालय टिमुरेबाट रु चार अर्ब ३३ करोडबढी राजस्व सङ्कलन हुँदा निर्यात शून्य भएको छ । यो चालु आर्थिक वर्षअन्तर्गत गत साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कनबाट प्राप्त राजस्वको आँकडा हो । प्रमुख भन्सार अधिकृत रामप्रसाद मैन

Read More

९९.८६ अंकले घट्यो नेप्से, कारोबारमा भने वृद्धि

Posted on January 24, 2022 | views : 845 |

माघ १०, काठमाडौँ | साताको दोस्रो दिन पनि सेयर बजार घटेको छ। सोमबार सेयर बजारको परिसूचक ९९.८६ अंकले घटेर २८२०.६५ पुगेको हो।  अघिल्लो दिन सेयर बजारको परिसूचक १०.८३ अंकले घटेको थियो। हिजोको तुलानामा आज परिसूचक ८९.०३ अंकले घटेको हो। परिसूचक घटे पनि आइतबारको तुलनामा आज कारोबारमा वृद्धि देखिएको छ। दि

Read More

सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने

Posted on January 24, 2022 | views : 1299 |

माघ १०, काठमाडौँ | निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने भएको छ ।  सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ । वर्षेनी पहिराका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा

Read More

छ महिनामा चार अर्ब राजस्व

Posted on January 24, 2022 | views : 1603 |

माघ १०, विराटनगर | आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको छ महिनामा कूल रु चार अर्ब १६ करोड ६७ लाख ६४ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु चार अर्ब ३८ करोड ७३ लाख ८७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यमा रु २२ करोड छ लाख २२ हजार राजस्व कम सङ्कलन भएको हो

Read More

निगमले आइओसीलाई पठायो १३ अर्ब

Posted on January 24, 2022 | views : 1450 |

माघ १०, काठमाडौँ | सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ ।  निगमले मूल्य स्थिरीकरण कोषबाट रु एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्तावापतको रकम आइओसीलाई भुक्तानी गरेको प्रवक्ता

Read More

१० अंकले नेप्से घट्दा कारोबार रकममा भने वृद्धि

Posted on January 23, 2022 | views : 1308 |

माघ ९, काठमाडौँ | नेप्सेमा साताको कारोबारको पहिलो दिन आइतबार सामान्य अंकले गिरावट  आएको  छ । आज नेप्से १०.८३ अंकले घटेर दुई हजार ९ सय २० दशमलब ५१ विन्दुमा रोकिएको हो । बिहिबार नेप्से ३२.९६ अंकले बढेर दुई हजार ९ सय ३१ दशमलब २६ विन्दुमा रोकिएको  थियो । कारोबार रकममा भने बढेको छ । आज ७ अ

Read More

दार्चुला–तिङ्कर जोड्ने घोरेटो बाटो यही वर्ष सम्पन्न गरिने

Posted on January 23, 2022 | views : 1682 |

माघ ९, काठमाडौँ | महाकाली राजमार्गको विकल्पका रुपमा गत वर्षबाट दार्चुलामा निर्माण सुरु भएको घोरेटो बाटो चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । व्यास गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी घोरेटोको निर्माण सुरु गरिएको हो ।  सरकारले महाकाली राजमार्ग सम्पन्न गर्न लामो समय लाग्ने देखिएकाले त

Read More

हस्तकलाका सामग्रीबाट आयआर्जन गर्दै थारु महिला

Posted on January 23, 2022 | views : 1405 |

माघ ९, बुटवल |  सीपमूलक कार्यमा मधेसी तथा थारू समुदायका महिलाको आकर्षण बढ्दै गएको छ ।  रुपन्देहीको सियारी गाउँपालिकाका मधेसी तथा थारु समुदायका महिलाले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन् । स्थानीय तहको पहलमा उनीहरुले हराउँदै गएका हस्तकलाको सामग्री उत्पादन गरी आयआर्जनको माध्यम बनाए

Read More

चैत्रसम्ममा १ खर्ब ५० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

Posted on January 23, 2022 | views : 737 |

माघ ९, काठमाडौँ | सरकारले चैत मसान्तसम्म १ खर्ब ५० रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यसअघि पुस मसान्तसम्म ६ अर्ब ऋण उठाइसकेको सरकारले वार्षिक लक्ष्यको ४२.१ प्रतिशत चैत्रसम्ममा उठाउने भएको हो ।  राष्ट्र बैंकले आन्तरिक ऋणपत्र ट्रेजरी बिल, विकास ऋणपत्र, ५ वर्षका लागि नागरिक बचतपत्र र ५ वर्षकै लाग

Read More

आयात १० खर्ब हुँदा निर्यात एक खर्ब १८ अर्ब

Posted on January 23, 2022 | views : 964 |

माघ ९, काठमाडौँ | चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत बृद्धि भएको छ ।  सो अवधिमा रु नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले रु एक खर्ब १८ अर्ब ८५ करोडको मात्र निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना

Read More

चावहिल र मित्रपार्कमा आकाशे पुलको शिलान्यास

Posted on January 23, 2022 | views : 1176 |

माघ ९, काठमाडौँ | काठमाडौँको चावहिल चोक र मित्रपार्कमा आकाशे पुल बन्ने भएको छ । काठमाडौँ महानगरपालिकाको भ्याटबाहेक रु एक करोड ३० लाख ४२ हजार ५७८ लागतमा बन्न लागेको उक्त पुलको आज महानगर प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभयो । कार्यक्रममा महानगरपालिका प्रमुख शाक्यले आकाशे पुल निर्माणसँगै चावह

Read More

घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

Posted on January 23, 2022 | views : 1224 |

माघ ९, काठमाडौँ | हप्ताको पहिलो दिन आज नेपाली बजारमा सुन चाँदीको भाउ केही घटेको छ। आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले र चाँदीको १० रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ।यस्तै, चाँदीको भाउ तोलामा १३ सय १५ रुपैयाँ तोकिएको छ। महा

Read More