अर्थ/विकास |


आइतबार सुनमा ओरालो, तोलामा कति ?

Posted on January 16, 2022 | views : 1428 |

माघ २, काठमाडौँ | आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो ।  महासंघका अनुसार घटेको मूल्य अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र चाँदी एक हजार २५० रुपैयाँमा कारोब

Read More

बजेट अभावमा सुस्तायो औद्योगिक ग्राम निर्माणको काम

Posted on January 14, 2022 | views : 1549 |

पुस ३०, डोटी  | जोरायल गाउँपालिका–२ बुडरस्थित धारापानीमा निर्माण हुन लागेको औद्योगिक ग्राम निर्माण बजेट अभावमा सुस्ताएको छ । विसं २०७६ माघ २० गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले बुडरस्थित धारापानीमा औद्योगिक ग्राम बनाउने निर्णय भएसँगै उक्त क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि भौतिक सं

Read More

गौरवका आयोजना केबुलकारदेखि पर्यटन विकाससम्म

Posted on January 14, 2022 | views : 1440 |

पुस ३०, मार्तडी | बडीमालिका नगरपालिकाले दसौँ नगरसभाबाट पाँचवटा गौरवका योजना अघि सारेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बुढाकोर्ध फूल चढाउने केबुलकार आयोजना, बूढीगङ्गा नदी नियन्त्रण तथा जीविकोपार्जन परियोजना, नगरस्तरीय खेलकुद पूर्वाधार विकास आयोजना सञ्चालन गर्ने उपप्रमुख कविता विष्टले बताउनुभयो

Read More

तीन वर्षदेखि झोलुङ्गे पुल निर्माण अलपत्र

Posted on January 14, 2022 | views : 1849 |

पुस ३०, वीरगञ्ज | पर्साको धोबिनी गाउँपालिका–१ घोरदाउरा टोलस्थित ओरिया खोलामा निर्माणाधीन झोलुङ्गे पुल लामो समयदेखि अलपत्र परेको छ ।  पुल निर्माणका लागि उपभोक्ता समितिको नाउँमा हालसम्म करिब रु ५२ लाख ९९ हजार पेस्की रकम लिइए पनि कार्यस्थलमा खासै काम नभएको गाउँपालिकाले जनाएको छ । निर्माण कार्य हुन

Read More

पुस महिनाको अन्तिम दिन बढ्यो सुनको मूल्य, तोलामा कति ?

Posted on January 14, 2022 | views : 1004 |

पुस ३०, काठमाडौँ | पुस महिनाको अन्तिम दिन अर्थात् आज शुक्रबार सुनको मूल्य २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २०० रुपैयाँले वृद्धि हुँदै ९२ हजार ७०० रुपैयाँ कायम भएको हो ।  गत बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भ

Read More

घट्यो अमेरिकी डलर, कस्तो छ आज विदेशी मुद्राको विनिमयदर ?

Posted on January 14, 2022 | views : 1535 |

पुस ३०, काठमाडौँ | नेपाल राष्ट्र बैंककाअनुसार आज विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ९२ पैसा रहेको छ भने विक्रीदर ११८ रुपैयाँ ५२ पैसा रहेको छ ।  यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५रुपैयाँ ३० पैसा र विक्रीदर १३५ रुपैयाँ ९९ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर

Read More

स्टिकर छपाई अब नेपालमै

Posted on January 14, 2022 | views : 929 |

पुस ३०, काठमाडौं | अर्थमन्त्री जनार्दन शर्माले अन्तः शुल्क 'स्टिकर'को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिनुभएको छ । काभ्रेको पनौतिस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको बिहीबार निरीक्षण गर्नुहुँदै उहाँले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउ

Read More

नेप्सेमा उच्च अङ्कको वृद्धि

Posted on January 13, 2022 | views : 1165 |

पुस २९, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ५४.१२ अङ्कले उकालो लागेर दुई हजार ८५७.७५ मा पुगेको छ ।  यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९४ अङ्कले वृद्धि भइ ५३०.

Read More

ह्वात्तै बढ्याे सुनकाे मूल्य, ताेलाकाे कति ?

Posted on January 13, 2022 | views : 2332 |

पुस २९, काठमाडौँ | सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पाँच सय रुपैयाँले बढेर ९२ हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि २० रुपैयाँले बढेकोे छ । आज चाँदी तोलाको १२ सय ५५ रुपैयाँम

Read More

बेँसीसहर–चामे सडक २७ वर्षपछि कालोपत्र गरिँदै

Posted on January 13, 2022 | views : 1796 |

पुस २७, लमजुङ | ट्रयाक खोलेको २७ वर्षपछि बेँसीसहर–चामे सडक कालोपत्र गरिँदै छ । स्थानीयवासीको श्रमदान र सरकारको सहयोगमा सडक कालोपत्र गर्न थालिएको हो ।  विसं २०५१ मा यस खण्डअन्तर्गत बेँसीसहरबाट खुदीसम्म मोटरबाटोको ट्रयाक खोल्ने काम भएको थियो । बेँसीशहर–चामे सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको करिब

Read More

सुनको मूल्य ३ सय रुपैयाँले ओरालो

Posted on January 13, 2022 | views : 640 |

पुस २९, काठमाडौँ | आइतबार स्थिर सुनको मूल्य सोमबार सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन तोलामा ९० हजार ८ सय रुपैया

Read More

उद्योगी र व्यवसायीका गुनासा

Posted on January 13, 2022 | views : 1650 |

पुस २९, गलकोट | बागलुङ नगरपालिका–१ रामरेखाका मनसुन दालमोटका सञ्चालक यमप्रसाद कँडेलले तीनपटकसम्म नगरपालिकाको कार्यालय धाएर उजुरी गरेपछि उद्योग अगाडिको सडक नालीमा रहेको फोहर उठाइयो । उहाँलाई उद्योग सञ्चालन गर्न फोहर बाधक हुँदै आइरहेको थियो । नालीको फोहरको दुर्गन्धमात्रै होइन, बर्खामा नालीको भल नै उद्य

Read More

आज विदेशी मुद्राको विनिमय दर कति ?

Posted on January 13, 2022 | views : 1437 |

पुस २९, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिद दर ११७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५६ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ७७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६

Read More

सुनको मूल्य बढ्यो : तोलाको कति पुग्यो ?

Posted on January 12, 2022 | views : 1371 |

पुस २८, काठमाडौँ | नेपाली बजारमा आज बुधबार सुन र चाँदीको मूल्य सामान्य बढेको छ। सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सयले बढेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार पाँच सय रुपैयाँ निर

Read More

नेप्से परिसूचक ४९ अंकले बढ्यो

Posted on January 11, 2022 | views : 1672 |

पुस २७, काठमाडौँ | साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजार उकालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ४९ अंकले बढेर २८ सय ३४ अंककाे बिन्दुमा पुगेको छ । बजार बढ्दा पनि केही कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । कारोबार रकम भने पछिल्ला दुई यताको कम देखिएको छ । दिनभर १ करोड १९ लाख ७० हजार

Read More

बढ्यो सुनको मूल्य, तोलाको कति ?

Posted on January 11, 2022 | views : 1706 |

पुस २७, काठमाडौँ | नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएकोमा आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको हो। आज तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको महसंघले

Read More

नेपालमा डलर खाता खोल्न अर्थमन्त्री शर्माको एनआरएनहरूलाई आग्रह

Posted on January 11, 2022 | views : 1045 |

पुस २७, रासस | अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफैँ लाभान्वित हुन आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युके, अमेरिका, अष्ट्रेलियालगायत एनसिसीहरूद्वारा सोमबार आयोजित एक वेबिनारलाई सम्बोधन गर्दै अ

Read More

आठ स्थानको खनिज अध्ययन तथा उत्खननका लागि अनुमति

Posted on January 11, 2022 | views : 2238 |

पुस २७ , काठमाडौँ  |  खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो ।  विभागका अनुस

Read More

भृकृटीमण्डपका व्यवसायीको बचत नौ करोड

Posted on January 10, 2022 | views : 1501 |

पुस २६, काठमाडौँ । भृकुटीमण्डपका व्यवसायीले बचत गर्न स्थापित गरेको भृकुटीमण्डप बचत तथा ऋण सहकारी संस्थाको कोषमा रु नौ करोड २७ लाख ९५ हजार ५२ जम्मा भएको छ । सहकारीको वार्षिक साधारणसभाका अवसरमा शेयर सदस्य ७१३ जना पुगेको जानकारी गराइएको छ । यसैगरी शेयर पुँजी रु तीन करोड २१ लाख ९२ हजार १०० पुगेको अध्यक

Read More

सुनचाँदीको आज बजारमूल्य कति ?

Posted on January 09, 2022 | views : 1333 |

पुस २५, काठमाडौँ | कारोबारको साताको पहिलो दिन आइतबार आज सुनचाँदीको भाउ स्थिर रहेको छ। शुक्रबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मुल्यमा कारोबार भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री?

Posted on January 09, 2022 | views : 1088 |

पुस २५, काठमाडौँ | आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६० पैसा र विक्रिदर ११९ रुपैयाँ २० पैसा रहेको छ। नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३४ रुपैयाँ २० पैसा र विक्रिदर १३४ रुपैयाँ ८७ पैसा रहेको छ। यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८८ पैसा र विक्रिदर ८५ रुपैयाँ

Read More

हुवासिन सिमेन्टको सुरु गर्यो परीक्षण उत्पादन

Posted on January 08, 2022 | views : 1680 |

पुस २४, काठमाडौँ | लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादनको कार्यक्रम सम्पन्न गरेको छ । परीक्षण उत्पादनका लागि हुवासिन सिमेन्टका चिनियाँ प्रतिनिधिसहित यहाँस्थित चिनियाँ दूतावास तथा प्रतिनिधिको सहभागिता थियो । उद्योगस्थल धादिङको बेनीघाट रोराङ गाउँपालिकाको ताल्

Read More

स्याफ्रुबेँसी–रसुवागढी खण्डको राजमार्ग पूर्णरूपमा सञ्चालनमा

Posted on January 08, 2022 | views : 2452 |

पुस २४, काठमाडौँ | सुक्खा पहिराका कारण अवरूद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्डको राजमार्ग शुक्रबारदेखि पूर्णरूपमा सञ्चालन भएको छ । राजमार्ग खुला भएसँगै यात्रुबाहक बस, चीनबाट आयात  मालसामान बोक्ने कन्टेनर डिब्बालगायत सबै प्रकारका सवारी साधन निर्वाधरूपले आवतजावत गर्न थालेका छन् । पहिराले क्षति बनाएको

Read More

हुवासिन सिमेन्टले शनिबारदेखि परीक्षण उत्पादन गर्ने

Posted on January 07, 2022 | views : 1649 |

पुस २३, काठमाडौँ | रासस | लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादन थाल्ने भएको छ । परीक्षण उत्पादनका लागि आवश्यक तयारी पूरा भएको उद्योगले जनाएको छ । हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार उद्योगको भट्टीमा चुनढुङ्गा राखेर उत्पादनको तयार

Read More