अर्थ/विकास |


फेरि बढ्यो इन्धनको मूल्य

Posted on June 09, 2022 | views : 1467 |

जेठ २६, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी बढाएको हो । अन्तराष्ट्रिय बजारमा उच्च दरले मुल्य बृद्धि भएको तथा इन्धन आयल कर्पोरेसनलाईए भुक्तानी गर्नु

Read More

सहकारी क्षेत्रमा कर लगाउन गरिएको प्रस्ताव हटाउन माग

Posted on June 09, 2022 | views : 647 |

जेठ २६, काठमाडौँ | आगामी आर्थिक वर्षको बजेटमा सहकारी क्षेत्रलाई कर वृद्धिको प्रस्ताव गरिएकामा सरोकारवाला निकाय एवं अधिकारीहरूले हटाउनुपर्नेमा जोड दिएका छन् । सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजले आज आयोजना गरेको ‘बजेटमा सहकारी कार्यान्वयन चुनौती’ विषयक कार्यक्रमका वक्ताले अरु क्षेत्रमा करको दर

Read More

यी हुन् अमेरिकी डलरभन्दा पनि बलिया विदेशी मुद्रा

Posted on June 09, 2022 | views : 839 |

जेठ २६, काठमाडौँ | विश्वमा सबैभन्दा बलियो मुद्राको कुरा आउँदा हाम्रो दिमागमा सधैं अमेरिकी डलर आउँछ । हामी यसबारे धेरै पढ्छौं, सुन्छौं र कारोबार पनि गर्छौ । तर डलर विश्वमा सबैभन्दा बलियो मुद्रा होइन । संयुक्त राष्ट्र संघले लगभग १८० मुद्राहरूलाई कानूनी टेन्डरको रूपमा मान्यता दिएको छ । विश्वभरि मुद्रा

Read More

कुमारी धनवृद्धि योजनाको इकाईमा आवेदन दिने आज अन्तिम

Posted on June 09, 2022 | views : 704 |

जेठ २६, काठमाडौँ | कुमारी धनवृद्धि योजनाको इकाईमा आवेदन दिन बिहीबार अन्तिम दिन रहेको छ । योजनामा छोटो अवधिका लागि १७   जेठसम्म आवेदन गर्ने म्याद रहेकोमा आवश्यक आवेदन नपरेपछि आवेदन गर्ने म्याद २६ जेठसम्म म्याद थपिएको थियो । लगानीकर्ताले बिहीबार कार्यालय समयभित्र मेरो सेयरको मोबाइल एप, वेबसा

Read More

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

Posted on June 09, 2022 | views : 896 |

जेठ २६, काठमाडौं |  सुनको मूल्य बिहीबार तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार बढेर प्रतितोला ९८ हजार रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।  तेजाबी सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भई ९

Read More

तरकारीको आजको भाउ थाहा पाउनुहोस्

Posted on June 09, 2022 | views : 1013 |

जेठ २६, काठमाडौं | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको थोक भाउ सार्वजनिक गरेको छ ।  आज हरियो अंगुर २२५ रुपैयाँ, अदुवा ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी आँप ११० रुपैयाँ र गोलभँेडा सानो(टनेल) प्रतिकेजी ५५ रुपैयाँ कायम छ ।  त्यस्तै, रातो आलु ४१ रुपैयाँ, म

Read More

थप कमजोर बन्यो नेपाली रुपैयाँ, अमेरिकी डलरको भाउ नयाँ उचाइमा

Posted on June 09, 2022 | views : 1854 |

जेठ २६, काठमाडौं | नेपाली रुपैयाँ कमजोर अवस्थामा पुगेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ।  बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ बिक्री दर तोकेको छ । करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकामा पछिल्ला दिनमा लग

Read More

विदेशी मुद्राको विनिमयदर : कुन देशको मुद्राको आज कति छ भाउ ?

Posted on June 08, 2022 | views : 1618 |

जेठ २५, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर १२४.६४ रुपैयाँ र खरिददर १२४.०४ रुपैयाँ तोकेको छ । राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै डलरको सटहीदर कायम गरेको हो । यसैगरी, आज एक यूरोको बिक्रीदर १३३.१२ रुपैयाँ र खरिददर १३२.४८ रुपैयाँ छ । यसका साथै, आज एक पाउण्डको बिक्रीदर १५५.९९

Read More

बिन्ध्यबासिनी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Posted on June 08, 2022 | views : 684 |

जेठ २५, काठमाडौं | बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकोे आईपीओमा आवेदन दिर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन २० जेठमा सर्वसाधारणका लागि निष्कासन गरेको थियो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर बिक्री

Read More

नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने

Posted on June 07, 2022 | views : 643 |

जेठ २४, काठमाडौं | दक्षिण अमेरिकी राष्ट्र चिली नेपालमा लगानीका लागि इच्छुक देखिएको छ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि चिलीका राजदूत जुवान एङगुलोबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा दुई देशबीच सहकार्य तथा लगानीका विभिन्न विकल्पमा छलफल भएको हो । चेम्बरका अध्य

Read More

विश्व बैंकबाट सवावेशी विकासको लागि १२ अर्ब ऋण लिइने

Posted on June 07, 2022 | views : 985 |

जेठ २४, काठमाडौं | सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासको लागि १० करोड अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिने भएको छ ।  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।  ‘विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकास

Read More

नेपालमा सी–फुडको माग बढ्दै, दश महिनामा एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड भित्रियो

Posted on June 07, 2022 | views : 962 |

जेठ २४, काठमाडौँ | पछिल्ला वर्षहरुमा नेपालमा सी–फुड (समुन्द्र खाना)को माग बढेको छ । प्रत्येक वर्ष डेढ अर्ब रुपैयाँभन्दा बढीको सी–फुड नेपाल भित्रने गरेको छ ।  भन्सार विभागको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा विभिन्न देशबाट नेपालमा १ अर्ब २३ करोड ९२ लाख ८७ हजार रुपै

Read More

आज ओरालो लाग्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

Posted on June 07, 2022 | views : 1209 |

जेठ २४, काठमाडौँ | मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । हिजो अर्थात सोमबार प्रतितोला ९८ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा ६०० रुपैंयाले घटेर प्रतितोला ९७ हजार ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मूल्य आज ९७ 

Read More

हेर्नुहोस आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

Posted on June 07, 2022 | views : 1472 |

जेठ २४, काठमाडौँ | नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  त्यसैगरी अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ९२ पैसा र बिक्री दर १२४ रुपैयाँ ५२ पैसा रहेको छ। यस्तै युरो एकक

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Posted on June 05, 2022 | views : 1947 |

जेठ २२, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ  १५ पैसा रहेको छ ।  अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ९० पैसा र बिक्री दर १२४ रुपैयाँ ५० पैसा रहेको छ। यस्तै युरोपियन युर

Read More

आज रातिदेखि दैनिक १७७.७ मेगावाट बिजुली भारत निर्यात, प्रति युनिट कतिमा बेचिदैछ ?

Posted on June 05, 2022 | views : 1411 |

जेठ २२, काठमाडौं । आजदेखि दैनिक १७७.७ मेगावाट बिजुली भारत निर्यात सुरु भएको छ । कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति (आज रातिदेखि) भारत निर्यात सुरु हुने भएको छ ।  यस अघि नेपालले भारतलाई दैनिक करिब ३९ मेगावाट बिजुली निर्यात गर्दै आएकोमा आज रातिदेखि थप कालीगण्डकी ए को १४० मेगा

Read More

पुँजी बजार सुधारका लागि संघर्ष समिति गठन, आन्दोलनका कार्यक्रम घोषणा

Posted on June 04, 2022 | views : 747 |

जेठ २१, काठमाडौं | सेयर  लगानीकर्ताहरूको भेलाले पुँजी बजार सुधार र विकासका लागि तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठनसहित दबाबमूलक कार्यक्रम घोषणा गरेको छ ।  सरकारलेसाढे तीन वर्षअघि नै गरिसक्छु भनेका काम नहुँदा पुँजी बजारमा गम्भीर संकट आएको भन्दै १९ बुँदे मागसहित कोइराला अ

Read More

सेयर बजारका लगानीकर्ता आन्दोलनमाः दबाबमूलकदेखि आमरण अनसनसम्मका कार्यक्रम

Posted on June 04, 2022 | views : 681 |

 जेठ २१, काठमाडौं | सेयर बजारमा करोडौं लगानी डुबेको भन्दै सेयरबजार लगानीकर्ताहरुले आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएका छन् । सरकारका नीति तथा कार्यक्रम स्पष्ट नहुदाँ सेयर बजारका सर्वसाधरण लगानीकर्ताहरुको करोडौं लगानी डुब्दै गएपछि लगानीकर्ताहरुले शनिबार आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेका हुन

Read More

दुई सय जनालाई २४ हप्ताको बित्तीय साक्षरता कक्षा सञ्चालन

Posted on June 04, 2022 | views : 1035 |

जेठ २१, खोटाङ | खोटाङको केपिलासगढी गाउँपालिकामा आप्रवासी परिवारलाई सहभागी गराएर २४ हप्ताको बित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ । नेपाल सरकार र स्वीस सरकारबीचको दुई पक्षीय सम्झौताअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गाउँपालिकाको नेतृत्वमा डिप्रोक्स नेपाल र मानसिक स्वास्थ परामर्श केन

Read More

सेयर बजार निरन्तर ओरालाे, नेप्से २१०० बाट तल झर्‍याे

Posted on June 03, 2022 | views : 677 |

जेठ २०, काठमाडौं | नेपाली सेयर बजार नेप्से परिसूचक शुक्रबार २१०० मुनि झरेको छ। नेप्सेमा शुक्रबार ३३.७६ अंकले ओरालाे लागेसँगै नेप्से परिसूचक २ हजार ७१ दशमलव ९४ अंकमा पुगेको छ । नेप्सेमा बिहीबार १८.२६ अंक र बुधबार ७.१९ अंकले ओरालाे झरेकाे थियो ।    बिहान नेप्सेमा खुल्दा २१ सय १२ अंकबाट सुरु

Read More

जेठको पहिलो हप्तासम्म २ खर्ब ५७ अर्बको पेट्रोलियम पदार्थ आयात, निगमलाई ३७ अर्ब घाटा

Posted on June 03, 2022 | views : 841 |

जेठ २०, काठमाडौं | नेपालमा जेठ महिनाको पहिलो हप्तासम्ममा भारतबाट २ खर्ब ५७ अर्ब बराबरको पेट्रोलिय पदार्थ आयात भएको सरकारले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै एक खर्ब बढी भएको बताए ।  प्रतिनिधिसभामा मूल्यवृद्धिका

Read More

आज बढ्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

Posted on June 03, 2022 | views : 915 |

जेठ २०, काठमाडौं | शुक्रबार बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाला सुन तोलामा ९ सय रुपैयाँले बढ्दै ९८ हजार ५०० रुपैयाँ कायम भएको हो ।  अघिल्लो दिन छापावाला सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।&

Read More

हेर्नुहोस आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

Posted on June 03, 2022 | views : 1445 |

जेठ २०, काठमाडौं | नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १२३ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर १२४ रुपैयाँ ४८ पैसा रहेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३२ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ११ पैसा रहेको छ । युके पाउन्ड स्टर्लिङ डलर एकको खरिददर १५५ रुपैयाँ ५१ पै

Read More

सम्झौताअनुसारको मल नदिएपछि ताकेता गर्न कृषि मन्त्री भारतमा

Posted on June 03, 2022 | views : 793 |

जेठ २०, काठमाडौं | सम्झौताअनुसार भारतले रासायनिक मल उपलब्ध नगराएपछि कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र यादव भारत प्रस्थान गरेका छन् ।  खाद्य स्वच्छन्दतासम्बन्धी कार्यक्रममा सहभागी हुन भारत गएका मन्त्री यादवले सो कार्यक्रम सकेलगत्तै भारतका रसायन तथा उर्बर मन्त्रीलगायत तीनजना मन्त्रीसँग छल

Read More