अर्थ/विकास |


संघीय अनुदानमा भरतपुरलाई प्राथमिकता, वीरगञ्ज र ललितपुरको अनुदान घटाइयो

Posted on June 03, 2022 | views : 1190 |

जेठ २०, चितवन | आगामी आर्थिक वर्ष २०७९/८० का लागि स्थानीय तहले अन्तरसरकारी वित्तिय हस्तान्तणअन्तर्गत तीन खर्ब ३७ करोड १६ लाख रुपैयाँ बजेट पाएका छन् । सरकारले छ वटा महानगरपालिकालाई मात्र समानीकरण, सशर्त, विशेष र समपुरक गरि १० अर्ब ३१ करोड ३९ लाख रुपैयाँ अनुदान दिएको छ । चालु आव २०७८/७९ मा छ वटा महानग

Read More

पेट्रोलिय पदार्थको मूल्य घट्यो

Posted on June 02, 2022 | views : 965 |

जेठ १९, काठमाडौं | नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको हो ।  निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटर १०/१० रुपैयाँ घटाउने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । सरकारल

Read More

नेपाल आयल निगमः पेट्रोल, डीजलमा कर घटे पनि यसकारण मूल्य अझै बढ्न सक्ने

Posted on June 02, 2022 | views : 686 |

जेठ १९, काठमाडौँ | के सरकारले पेट्रोल र डीजलमा पूर्वाधार कर घटाएकोमा तपाईँ खुसी हुनुहुन्छ? यदि हुनुहुन्छ भने तपाईँको खुसी धेरै बेर नटिक्न सक्छ। नेपाल आयल निगम स्रोतका अनुसार सरकारले यही असार मसान्तसम्मका लागि मात्रै पूर्वाधार कर कटौती गर्ने निर्णय गरेको हो। "यो भनेको ४२-४३ दिनका लागि मात्रै पूर्वाधा

Read More

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

Posted on June 02, 2022 | views : 1052 |

जेठ १९, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर १२४.३४ रुपैयाँ र खरिददर १२३.७४ रुपैयाँ तोकेको छ । राष्ट्र बैंकले आजको विदेशी विनिमयदर तोक्दै डलरको सटहीदर तोकेको हो । यसैगरी, आज १३३.३७ रुपैयाँ बिक्रीदर रहेको एक यूरोको खरिददर १३२.७२ रुपैयाँ छ । यस्तै, १५६.६७ रुपैयाँ बिक्रीदर रहेको

Read More

बजेटले देशको आर्थिक संकट समाधान गर्छ : अर्थमन्त्री

Posted on June 01, 2022 | views : 1059 |

जेठ १८, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माले देशको आर्थिक संकट समाधान गर्नेगरी बजेट ल्याएको दाबी गरेका छन् ।  राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले देशमा आर्थिक संकट समाधान गर्नेगरी बजेट ल्याएको

Read More

पेट्रोलियम पदार्थको पूर्वाधार कर घट्दै, बिक्री मुल्यमा पनि समायोजन हुने

Posted on June 01, 2022 | views : 931 |

जेठ १८, काठमाडौँ | अर्थ मन्त्रालयले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर हटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रूपैयाँ पूर्वाधार कर हटाउन अर्थले उद्योग मन्त्रालयलाई निर्देशन दिएको हो। पूर्वाधार कर घटेसँगै अब पेट्रोल र डिजेलको मूल्य

Read More

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

Posted on June 01, 2022 | views : 1184 |

जेठ १८, काठमाडौँ | बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको भाउ प्रतितोला ८०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो ।  मंगलबार सुनको भाउ प्रतितोला ९८ हजार रुपैयाँ रहेको छापावाल सुनको भाउ आज घटेर ९७ हजार २०० रुपैया

Read More

यस्तो छ आजको लागि विदेशी मुद्रा सटहीदर

Posted on June 01, 2022 | views : 1005 |

जेठ १८, काठमाडौँ | आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ९३ पैसा र विक्रिदर १२४ रुपैयाँ ५३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरोको एकको खररिददर १३२ रुपैयाँ ९४ पैसा र विक्रिदर १३३ रुपैयाँ ९४ पैसा र विक्रिदर १३३ रुपैयाँ ५८ पैसा रहेको छ । यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैय

Read More

सङ्घीय सरकारको तीन अर्ब बढी बजेट लम्जुङका स्थानीय तहलाई

Posted on June 01, 2022 | views : 1107 |

जेठ १८, लमजुङ | आगामी आर्थिक वर्ष २०७९÷०८० लागि सङ्घीय सरकारले सार्वजनिक गरेको बजेटअनुसार लमजुङका स्थानीय तहहरूलाई तीन अर्बभन्दा बढी बजेट प्राप्त हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा पेस गरेको बजेटमा लमजुङका स्थानीय तहहरूलाई तीन अर्ब १७ करोड ४३ लाख रूपैयाँ विनियोजन गरिएको उल्लेख

Read More

हेर्नुहोस आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

Posted on May 31, 2022 | views : 1798 |

जेठ १७, काठमाडौँ | आज एक अमेरिकी डलरको बिक्रीदर १२४.३७ रुपैयाँ र खरिददर १२३.७७ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै अमेरिकी डलरको सटहीदर कायम गरेको हो । यसैगरी, आज एक यूरोको बिक्रीदर १३३.३७ रुपैयाँ र खरिददर १३३.३० रुपैयाँ छ । १५७.२८ रुपैयाँ बिक्रीदर रहेको पाउण्ड स्र्टलिङको खरिददर १

Read More

आव २०७९/८० बजेट: कुन मन्त्रालयलाई कति बजेट ?

Posted on May 30, 2022 | views : 747 |

जेठ १६, काठमाडौं | सरकारले आइतबार आगामी आर्थिक वर्ष २०७९/८० बजेट संसदमा प्रस्तुत गर्यो । बजेटमा प्रत्येक मन्त्रालयलाई ठूलो रकम विनियोजन गरिएको छ ।  आगामी आर्थिक वर्ष कृषी तथा पशुपन्छी विकास मन्त्रालयको लागि ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरिएको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको लाग

Read More

सुन-चाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

Posted on May 30, 2022 | views : 1648 |

जेठ १६, काठमाडौं | सुन चाँदीको भाउ आज सामान्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा आज ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

रसुवागढी नाका जोड्ने सडक स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड बजेट

Posted on May 30, 2022 | views : 1215 |

जेठ १६, रसुवा | चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ | नेपाल र चीनबीच हुने व्यापारलाई सहज बनाउनका लागि निर्माण गरिएको गल्छी–रसुवागढी सडकको स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो । आगामी आ

Read More

साउनदेखि कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने

Posted on May 29, 2022 | views : 1107 |

जेठ १५, काठमाडौं | सरकारले आगामी साउन १ गतेदेखि लागू हुनेगरी तलबमा १५ प्रतिशतले बृद्धि गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतले बृद्धि गरिने बताएका हुन् ।  निजामती, सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्रसेवकहरूलाई उत्प्रेर

Read More

वैदेशिक रोजगारीमा गएकालाई आईपीओमा लगानी सुनिश्चित गरिने

Posted on May 29, 2022 | views : 1193 |

जेठ १५, काठमाडौं | वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूलाई धितोपत्र बजारमा लगानी गर्न आईपीओमा १० प्रतिशत लगानी सुनिश्चित गरिने भएको छ ।  आइतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूलाई धितोपत्

Read More

२० युनिटसम्म विद्युत्त नि:शुल्क

Posted on May 29, 2022 | views : 1799 |

जेठ १५, काठमाडौं | सरकारले  २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ । आइतबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । यसले कम विद्युत खपत गर्ने सर्वसाधारणलाई राहत पुग्ने सरकारको विश्वास छ ।

Read More

सरकारले चीनसँग जोड्ने सडकलाई दियो प्राथमिकता, गल्छी–रसुवागढी सडकलाई छुट्टयायो एक अर्ब ८५ करोड

Posted on May 29, 2022 | views : 729 |

जेठ १५,  काठमाडौं | सरकारले चीनसँगको सीमानाकासम्म पुग्ने सडकलाई प्राथमिकता दिएको छ ।  सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा गल्छी–रसुवागढी सडकलाई प्राथमिकतामा राखी १ अर्ब ८५ करोड रुपैयाँ बेजट विनियोजन गरेको छ ।  ‘गल्छी–त्रिशुली–वेत्रावती–मैलुङ–स्याफ्रुवेशी–रसुवगढी सडको गल्छीदेखि स्याफ्

Read More

रेल र मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजित

Posted on May 29, 2022 | views : 1201 |

जेठ १५, काठमाडौं | सरकारले रेल मेट्रो रेल आयोजनाका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण मार्फत उक्त कुरा बताएका हुन् । पूर्वपश्चिम रेलमार्गको बर्दिबास–निजगढ खण्डको निर्माण कार्यलाई तीव्रता दिइने अर्थमन्त्री शर्माले बताए । वीरगन

Read More

जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड विनियोजन

Posted on May 29, 2022 | views : 1066 |

जेठ १५, काठमाडौं | सरकारले जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड बजेट विनियोजन गरेको जानकारी दिएको छ ।  संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले जलस्रोत तथा सिँचाइका लागि कूल ३३ अर्ब ५०

Read More

हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट

Posted on May 29, 2022 | views : 990 |

जेठ १५, काठमाडौं | सरकारले हुलाकी राजमार्गको विस्तारको लागि ६ अर्ब ७ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत हुलाकी राजमार्ग थप विस्तार गरिने बताए ।  निर्माणाधीन हुलाकी राजमार्गको ३०० किलोमिटर सडक कालोपत्रे र २४ वटा पुलको निर्माण सम्प

Read More

काठमाडौंबाट चितवन एक घण्टामा पुग्ने द्रुतमार्ग निर्माण गरिने

Posted on May 29, 2022 | views : 902 |

जेठ १५, काठमाडौं | सरकारले आगामी आर्थिक वर्ष २०७९/८० बाट काठमाडौं–चितवन द्रुतमार्ग निर्माण प्रक्रिया अघि बढाउने भएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।  ‘काठमाडौंदेखि चितवनको यात्रा एक घण्टामा गर्नेगरी चन्द्रा

Read More

अब ६८ वर्षकै उमेरमा वृद्धभत्ता

Posted on May 29, 2022 | views : 754 |

 जेठ १५, काठमाडौं | सरकारले ६८ वर्षको उमेर पुगेकालाई वृद्धभत्ता दिने भएको छ ।  संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले  ६८ वर्ष उमेर पुगेकालाई सामाजिक सुरक्षाभत्ता दिने जानकारी द

Read More

उद्योग मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट

Posted on May 29, 2022 | views : 909 |

जेठ १५, काठमाडौं | सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि १० अर्ब ४८ करोड रूपैयाँ बजेट विनियोजित गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि उक्त बजेट विनियोजित गरेको जानकारी दिए ।  दुर्गम क्षेत्रमा खाद्य सुर

Read More

२०४९ सालअघि साझा संस्थाबाट लिएको ऋण मिनाहा गरिने

Posted on May 29, 2022 | views : 993 |

जेठ १५, काठमाडौं | सरकारले २०४९ सालअघि साझा संस्थाबाट लिएको ऋण मिनाहा गर्ने घोषणा गरेको छ ।   संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले २०४९ सालअघि एकीकृत साझा संस्थाबाट लिएको ऋण मिनाहा

Read More