अर्थ/विकास |


चीनकै दोस्रो ठूलो कम्पनी टाट पल्टियो ! १२८ बैंकको ऋण तिर्न बाँकी

Posted on December 10, 2021 | views : 1098 |

एजेन्सी | रेटिङ एजेन्सी फिचले चीनको एभरग्रान्ड कम्पनीको टाटपल्टेको घोषणा गरेको छ । कम्पनीले विदेशी ऋणपत्रको ब्याज तिर्न नसक्दा यस्तो भएको हो । सोमबार ८८२ मिलियन डलर तिर्नुपर्ने थियो तर कम्पनी त्यसमा असफल भयो । यस घटनाका कारण चिनियाँ सरकारलाई डर छ अझै धेरै कम्पनीहरू यसको चपेटामा पर्न सक्छन् ।  ए

Read More

सेयर बजारप्रति अर्थमन्त्रीको चासो !

Posted on December 10, 2021 | views : 1246 |

मंसिर २४, काठमाडौं | अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले सेयर बजारप्रति अर्थ मन्त्रालय अत्यन्तै सकारात्मक रहेको बताएका छन्। अर्थसंसारको अन्तर्क्रियामा उनले भने, ‘अर्थमन्त्रीज्यू जहिले पनि सेयर बजार प्रति सकारात्मक हुनुहुन्छ। सेयर बजारको विकास र स्थायित्वको लागि उहाँ सक्रिय र

Read More

सुनको मूल्य फेरि घट्यो : तोलाको कति ?

Posted on December 10, 2021 | views : 1520 |

मंसिर २४, काठमाडौं | शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहीबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ। हिजो विहिबारको तुलनामा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो। महासङ्घ

Read More

सुनचाँदीको मूल्य स्थिर ! कतिमा हुँदैछ कारोबार ?

Posted on December 09, 2021 | views : 1388 |

मंसिर २३, काठमाडौं | विहीबार सुनचाँदीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । बुधबार छापावाल सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ रहेको छ । त्यस्तै, चाँदीको मूल्य एक हजार दुई सय रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

Read More

नेप्सेमा पहिरो, ५३ अङ्ककाे गिरावट

Posted on December 08, 2021 | views : 908 |

मंसिर २२, काठमाडौँ | सेयर बजार निरन्तर ओरालाे लागिरहेकाे छ। निरन्तर घट्दै आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि ५३ अंकले घटेको छ । साताको आइतबार ७२ अंकले घटेको नेप्से परिसूचक सोमबार ३२ अंकले सुधारिएको थियो । तर, नेप्सेको टिकाउ मंगलबारसम्म पनि टिकेन र ३७ अंकले घट्यो । यससँगै यो साता कारोबार भएको

Read More

पेट्रोलियम सवारी विस्थापन गर्न पम्पलाई ‘चार्जिङ स्टेसन’मा रुपान्तरण गराैं : मन्त्री शर्मा

Posted on December 08, 2021 | views : 1411 |

मंसिर २२, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माले पेट्रोल पम्पहरुलाई अब चार्जिङ स्टेसनमा रुपान्तरण गर्ने बेला आएको बताएका छन्। बुधबार नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले पेट्रोलियम सवारीको आयात तथा प्रयोग विस्थापन गर्नु पर्ने बेला आएकाे बताए। उनले अब

Read More

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

Posted on December 08, 2021 | views : 1296 |

मंसिर २२, काठमाडौं | नेपाली बजारमा बुधबार सुनको मूल्यमा बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको हो । मंगलबार भने सुनको मूल्य तोलामा दुई सयले घटेको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय

Read More

नेप्सेमा प्राइम कमर्सियल बैंकको शेयरमूल्य समायोजन

Posted on December 08, 2021 | views : 1017 |

मंसिर २२, काठमाडौं | प्राइम कमर्सियल बैंक लिमिटेडको शेयरमूल्य बुधवार समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।   बैंकको मंगलवार कायम अन्तिम शेयरमूल्य ४४३ रुपैयाँको आधारमा नेप्सेले बोनसपछिको मूल्य ३

Read More

सेयर बजारमा पुन: ३७ अंककाे पहिराे

Posted on December 07, 2021 | views : 1256 |

मंसिर २१, काठमाडौँ | साेमबार ३२ अंकले बढेकाे सेयर बजार मंगलबार पुन: घटेकाे छ। मंगलबार नेप्से ३७.१८ अंकले घटेर २५०८.९० अंकमा झरेको हाे। आज ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ८६ अंकले घटेको छ। नेप्सेसँगै कारोबार रकम पनि खुम्चिएकाे छ।

Read More

यस्तो छ आज सुनको मूल्य

Posted on December 07, 2021 | views : 1240 |

मसिर २१, काठमाडौँ | नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१

Read More

आर्थिक एजेण्डामा समान दृष्टिकोण बनाउन सबै राजनैतिक दलहरुलाई ढकालको आग्रह

Posted on December 06, 2021 | views : 1423 |

मङ्सिर २०, काठमाडौँ | नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा सबै राजनैतिक दलहरुले समान दृष्टिकोण बनाउनुपर्ने बताउनुभएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले सोमबार बुटवलमा आयोजित बुटवल उद्योग वाणिज्य संघको वा

Read More

शेयर बजारमा पहिराे, कति अङ्कले घट्याे नेप्से ?

Posted on December 05, 2021 | views : 1544 |

मंसिर १९, काठमाडौं | आज सेयर बजारमा उच्च अङ्कको गिरावट आएको छ । आइतबार सेयर बजार परिसूचक नेप्से ७२.३० अङ्कले झरेर २५१३.८९ बिन्दुमा पुगेर राेकिएकाे छ। यो मौद्रिक नीति समीक्षापछिकाे दोस्रो ठुलो गिरावट हो । मौद्रिक नीति समीक्षापछि मात्रै नेप्सेमा २१७ अङ्क बढीको गिरावट आइसकेको छ ।आइतबार कारोबार भएका सबै

Read More

शेयर बजारमा उच्च अंकको गिरावट

Posted on December 05, 2021 | views : 1262 |

मंसिर १९, काठमाडौं | नेपाल स्टक एकसचेञ्ज (नेप्से)मा साताको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट देखिएको छ । यो समाचार तयार पार्दासम्म नेप्से ६७ अंकले घटेको छ भने साढे दुई अर्बको कारोबार भएको छ ।  नेप्सेका अनुसार यस अवधिमा न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

Read More

तीन महिनामा एक खर्ब २२ अर्ब रुपैयाँ बराबरको उद्योग दर्ता

Posted on December 05, 2021 | views : 1232 |

मंसिर १९, काठमाडौं | चालु आर्थिक वर्षको तीन महिनामा १ खर्ब २२ अर्ब रुपैयाँ बराबरको उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङ्क अनुसार साउन महिना देखि असोज मसान्त सम्म १ खर्ब २२ अर्ब रुपैयाँ बराबरको ८७ वटा स्वदेशी तथा विदेशी लगानीका उद्योग दर्ता भएका हुन् ।  विभागको तथ्याङक अनुसार उक्त संङख्

Read More

यस्तो छ आज सुनको मूल्य

Posted on December 05, 2021 | views : 1742 |

मंसिर १९, काठमाडौं | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।&n

Read More

२३ बैंकले गरे लाभांश घोषणा : कसको कति ?

Posted on December 04, 2021 | views : 1128 |

मंसिर १८,काठमाडौँ | नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन्। बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस शेयरका लाभांश दिने घोषणा गरेका हुन्। लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारणसभ

Read More

युनिलिभरको ३२ टन चिया नष्ट गर्ने निर्णय

Posted on December 04, 2021 | views : 1420 |

मंसिर १८, काठमाडौँ | जिल्ला प्रशासन कार्यालय मकवानपुरले  बहुराष्ट्रिय कम्पनी युनिलिभरको ३२ टन चिया नष्ट गर्ने निर्णय गरेको छ । हेटौँडा उपमहानगरपालिका–२ स्थित बसामाडीमा रहेको सो बहुराष्ट्रिय कम्पनीको  चिया प्रशोधन केन्द्रबाट प्रशासनले सो म्याद गुज्रिएको चिया बरामद गरेको थियो । प्रशासनले कम्

Read More

भारतमा आईपीओको धक्का, बैंकको निक्षेप ओरालो

Posted on December 04, 2021 | views : 1399 |

मंसिर १८, काठमाडौँ, एजेन्सी | भारतमा पछिल्लो १२–१८ महिनादेखि भारतीय बजारमा आईपीओको क्रेज तिब्र रुपमा चलिरहेको छ । जनताले आफ्नो मुद्दती निक्षेपबाट पैसा झिकेर बजारमा लगानी गर्ने अवस्था आएको छ । जसका कारण पछिल्लो पन्ध्र दिनमा बैंकको निक्षेपमा २.६७ लाख करोड रुपैयाँ घटेको छ । भारतीय रिजर्भ बैंक (आरबीआई)

Read More

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

Posted on December 03, 2021 | views : 1749 |

मङ्सिर १७, काठमाडौं | साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएकोमा शुक्रबार २०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको हो । शुक्रबार छापावाल सुनप्रति १० ग्राम ७८ हज

Read More

लाभांश प्रस्ताव पारित गर्न लुम्बिनी बैंकले बोलायो साधारणसभा

Posted on December 03, 2021 | views : 1380 |

मङ्सिर १७, काठमाडौं | लुम्बिनी विकास बैंकले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा बोलाएको छ । बैंकले ९ पुसमा साधारणसभा बोलाएको हो । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस हुनेछ ।  गत आर्थिक वर्षको वार्ष

Read More

नारायणी डेभलपमेन्ट बैंकले ७ पुसदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

Posted on December 03, 2021 | views : 1673 |

मङ्सिर १७, काठमाडौं | नारायणी डेभलपमेन्ट बैंकले ७ पुसदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले हाल कायम एक कित्ता सेयर बराबर नयाँ एक कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो। यसअनुसार बैंकले १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । उक्त ह

Read More

विदेशी मुद्राको यस्तो छ आजकाे विनिमय दर

Posted on December 03, 2021 | views : 1023 |

 मंसिर १७, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७० पैसा र बिक्री दर १२० रुपैयाँ ३० पैसा कायम गरेको छ ।  युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ९७ पैसा र बिक्री दर १३६ र

Read More

शेयर बजार राताम्मे, दुई कम्पनीको शेयर मूल्यमा भने उच्च वृद्धि

Posted on December 02, 2021 | views : 1170 |

मङ्सिर १६, काठमाडौं | साताको अन्तिम कारोवार दिन बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ४९ दशमलव ४ अंकले घटेर राताम्मे भएको छ । आज नेप्से १ दशमलव ८६ प्रतिशतले घटेर दुई हजार पाँच सय ८४ दशमलब ६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।  आज दुई सय ३१ कम्पनीको ४७ हजार आठ सय ४६ कित्ता शेयर खरिद–बिक्री ह

Read More

सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो

Posted on December 02, 2021 | views : 935 |

मंसिर १६, काठमाडौं | साताको पाँचौं कारोबार दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएकोमा बिहीबार स्थिर रहेर सोही मूल्य नै काराेबार भइरहेकाे छ ।  बिहीबार छापावाल सुन प्रति १० ग्राम ७८ हज

Read More