अर्थ/विकास |


शेयर बजारमा उच्च अङ्कको पहिरो, नेप्से र कारोबार रकम दुवै घटे

Posted on August 31, 2021 | views : 1264 |

भदौ १५, काठमाडौँ (रासस)। जीवन बीमा तथा निर्जीवन बीमा समूहको शेयरमा उच्च अङ्कले गिरावट आएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ ।  लगातार करेक्सन देखिन थालेको शेयर बजारमा आजको गिरावट पछिल्ला दिनहरु मध्येको सबैभन्दा ठूलो हो । झण्डै तीन हजार ३०० विन्दुको नजिक पुग

Read More

जुम्लाको स्याउको माग बढ्यो

Posted on August 31, 2021 | views : 2611 |

भदौ १५, खलङ्गा (रासस)। जुम्लामा उत्पादन भएको  स्याउ बाहिरी जिल्लामा निर्यात गर्न सुरुआत गरिएको छ । देशका विभिन्न शहरबाट यहाँको स्याउको माग बढ्दो रहेको बताइएको छ । किसान पदम रावतले यही भदौको पहिलो सातादेखि  स्याउ टिप्न सुरु भइसकेको जानकारी दिनुभयो । जिल्लाका स्याउ बजारमा बिक्रीका लागि निर्य

Read More

आर्थिक अभावमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले गति लिन सकेन

Posted on August 31, 2021 | views : 1876 |

भदौ १५, चितवन (रासस) । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले गति लिन सकेको छैन । दैनिक तीन सय १३ जनासम्म जनशक्तिले काम गर्दै आएको रङ्गशालामा आर्थिक अभावका कारण हाल दैनिक ३०/३५ जनाले मात्रै काम गर्दै आएका छन् । त्यो जनशक्ति पनि नियमित छैन ।

Read More

अब झुत्रा नोटबाट ब्रिकेट !

Posted on August 31, 2021 | views : 1394 |

भदौ १५, काठमाडौं (रासस)। नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ । नेदरल्यान्डस्बाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्र

Read More

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

Posted on August 31, 2021 | views : 1363 |

भदौ १५, काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । छापावाला सुनको मूल्य आज मंगलबार ४ सय रुपैयाँले घटेर तोलामा ९१ हजार २ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य आज तोलामा ९० हजार ७ सय रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ९१

Read More

श्रीलङ्कन एयरको काठमाडौँ सिधा उडान

Posted on August 31, 2021 | views : 971 |

भदौ १५, काठमाडौँ (रासस)। श्रीलङ्कन एयरलाइन्सले भोलि मङ्गलबारदेखि काठमाडौँ–श्रीलङ्का सिधा उडान गर्ने भएको छ । एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।  उहाँका अनुसार श्रीलङ्कन एयरले गृष्

Read More

सामाजिक सुरक्षा प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

Posted on August 30, 2021 | views : 1198 |

भदौ १४, काठमाडौँ (रासस)। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।  जेटियुसिसीका अध्यक्ष एवं अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिंखडाको नेतृत्वको टोलीले आज प्रधानमन्त्री शेरबह

Read More

पछिल्लो वर्षाले देशभरका थप सडकमा क्षति, कुन सडकको अवस्था के छ ?

Posted on August 30, 2021 | views : 1420 |

सञ्चिता घिमिरे । भदौ १४, काठमाडौँ (रासस)। केही दिनयता भइरहेको वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । सडक विभागले अवरुद्ध भएका स्थानमा पहिरो हटाएर सडक चालू गर्न लागेको छ ।  पूर्व–पश्चिम राजमार्ग परासी जिल्लामा तुरिया खोला पुल अवरुद्ध भएको छ । सोही राजमार्गको  रुपन्देहीमा घोडाहा

Read More

मेलम्ची–हेलम्बु सडक निर्माण अनिश्चित

Posted on August 30, 2021 | views : 1624 |

भदौ १४, सिन्धुपाल्चोक (रासस)। मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माणअनिश्चित बनेको छ । गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ । सडक सञ्जाल नहुँदा मेलम्चीदेखि माथिल्लो भे

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजले ओभरसुट गरेपछि ...

Posted on August 30, 2021 | views : 2088 |

सिबी अधिकारी । भदौ १४, काठमाडौँ (रासस)। चीनको छेन्दुबाट काठमाडौँ आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ओभर सुट गर्नुपरेको छ । यसक्रममा  सो जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनु परेको जनाइएको छ । मौसम खराबीले विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा अवत

Read More

दुई ठूला आयोजनाः गफ बढी , काम सुस्त

Posted on August 30, 2021 | views : 1483 |

शेरबहादुर सिंह | भदौ १४, महेन्द्रनगर (रासस) | विसं २०६२/०६३ को जनआन्दोलन सकिएसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने प्रस्ताव तत्कालीन सरकारले अघि सार्यो । भारतसँग सिमाना जोडिएको दोधारा चाँदनीमा मुलुककै आर्थिक विकासमा टेवा पुग्ने आयोजना बन्ने खबरले हर्षित सुदूरपश्चिमवासीको यो चाहना भन

Read More

सहरी खानेपानी आयोजना निर्माणमा ढिलाइ

Posted on August 30, 2021 | views : 1472 |

भदौ १४, बझाङ | जयपृथ्वी नगरपालिका भोपुरका महादेव जोशीले चैनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई खानेपानीका लागि  पैसा तिरेको तीन वर्ष हुन थाल्यो ।  उहाँले भन्नुभयो, “मसँग पैसा थिएन । छोरीले बुझेको तलबबाट भए पनि धारा जडानका लागि रु १० हजार तिरे ।  अहिलेसम्म धारामा पानी आएको छैन् ।

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान प्रभावित

Posted on August 29, 2021 | views : 1888 |

भदौ १३, काठमाडौँ | प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान सामान्य प्रभावित भएको छ । मौसम बदलीसँगै दिनभर निरन्तरको वर्षाले विशेषगरी पोखरा गन्तव्यको उडान बढी प्रभावित भएको छ । यो गन्तव्यमा भिजिबिलिटीका कारण केही उडानहरू रद्द गर्नु परेको एयरलाइन्सले जनाएक

Read More

भदौ २० देखि सवारी लाइसेन्सका लागि ट्रायल दिन पाइने

Posted on August 29, 2021 | views : 3337 |

भदौ १३, काठमाडौँ । बागमती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा भदौ २० देखि सञ्चालन गर्ने भएको छ। वैशाख १५ देखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षा भदौ २० गते आइतबारदेखि सञ्चालन गर्न लागेको  कार्यालयले जानकारी दिएको हो। प्रयोगात्मक परीक्षाका ल

Read More

शिवम् सिमेन्टले तिरेन साढे दुई अर्ब विद्युत् महसुल

Posted on August 29, 2021 | views : 2077 |

भदौ १३, वाग्मती (रासस)। शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत रु दुई अर्ब ३४ करोड तिरेको छैन । हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापत सो रकम नतिरेको हो ।  डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत सो रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वितरण के

Read More

बलेवा विमानस्थल निर्माण कछुवा गतिमा

Posted on August 29, 2021 | views : 1566 |

खेमराज गौतम । भदौ १३, गलकोट (रासस)। निर्माण व्यवसायीले सरसरर्ती निर्माणको काम गरेको भए यतिबेला बागलुङको बलेवा विमानस्थल जहाज उड्नसक्ने हुन्थ्यो । निर्माण व्यवसायीको ढिलासुस्ती, कोरोना र वर्षाका कारण बलेवा विमानस्थलको दुई पटक म्याद सकिँदासमेत काम सम्पन्न हुनसकेको छैन ।  धावनमार्गको कालोपत्रको जि

Read More

‘बजाज खुशीको ३ डोज’ दसैं अभियान शुरु, के के छन् सुविधा ?

Posted on August 29, 2021 | views : 1650 |

भदौ १३, काठमाडौं । दसैंको विशेष अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज खुसी को ३ डोज’ योजना सार्वजनिक गरेको छ । बजाजले सधैं ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउँदै आएको छ । कोभिड–१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरु माझ खुसी बाँड्न आवश्यकता अ

Read More

आइतबारको सुनको मूल्य : कतिमा हुँदैछ कारोबार ?

Posted on August 29, 2021 | views : 1516 |

भदौ १३, काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता कायम भएको छ । गत शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज आइतबार पनि सोही मूल्य कायम हुँदै कारोबार भएको हो ।  यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत गत शुक्रबारकै मूल्य कायम हुँदै प्रतितोला ९१ हजार १०० रुपैयाँमा का

Read More

बझाङमा पहिरोको बितण्डा, ठाउँठाउँमा पहिरो

Posted on August 29, 2021 | views : 1343 |

भदौ १३, बझाङ (रासस)। लगातारको वर्षाका कारण बझाङका विभिन्न ठाउँमा पहिराले क्षति पुर्याएको छ । पहिरोका कारण केही परिवार विस्थापित भएका छन् । गए राति वित्थडचिर गाउँपालिका–६ मा दिलबहादुर धामीको चार कोठे तीनतले घरको पछाडिबाट आएको पहिराले घरमा क्षति पुगेको छ ।  पहिराले घरको पर्खाल भत्काउँदा घरभित्र र

Read More

हेलम्बु राजमार्ग अवरुद्ध

Posted on August 29, 2021 | views : 1787 |

भदौ १३, सिन्धुपाल्चोक (रासस) । लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन वर्षा बाधक रहेको

Read More

उद्यमशीलता र रोजगारी अभिवृद्धिका लागि बैंकसँग कर्जा सम्झौता

Posted on August 28, 2021 | views : 2160 |

राजकुमार पराजुली । भदौ १२, काभ्रेपलाञ्चोक (रासस)। उद्यमशीलताको विकास एवं प्रवद्र्धनका लागि ‘सहुलियतपूर्ण कर्जा’ उपलब्ध गराउन पाँचखाल नगरपालिकाले वित्तीय संस्थासँगको सम्झौतालाई तीव्रता दिएको छ ।  उद्यम गर्न चाहने नगरवासीका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने उद्देश्यले नगरपालिका र नवील बैंकबीच

Read More

हाइड्रोपावर प्रभावितलाई एक लाख ६० हजार कित्ता तादीखोलाको शेयर

Posted on August 28, 2021 | views : 2321 |

भदौ १२, त्रिशूली (रासस)। बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत नुवाकोटमा निर्माणाधीन तादीखोला जलविद्युत् आयोजनाका कारण समस्यामा परेका स्थानीय बासिन्दाले एक लाख ६० हजार कित्ता शेयर पाउने भएका छन् । कम्पनीले नुवाकोटवासीका लागि गत साउन ३२ गतेदेखि आइपिओ निष्कासन गरेकामा प्रत्यक्ष असर व्यहोर्न

Read More

फोहर व्यवस्थापन समस्या फेरि बल्झियोः बञ्चरेडाँडा छिटो तयार गर्नुस् : कामपा

Posted on August 28, 2021 | views : 1200 |

भदौ १२, काठमाडौँ (रासस)। काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम छिटो सम्पन्न गरी फोहर व्यवस्थापनका लागि सहज गरिदिन शहरी विकास मन्त्रालयलाई आग्रह गरेको छ ।   विगत १४ दिनदेखि काठमाडौँ उपत्यकाअन्तर्गत १८ स्थानीय तहको फोहर नियमि

Read More

नेपालको पर्यटन प्रवद्र्धनका लागि मलेसियासँग सहकार्य गरिने

Posted on August 28, 2021 | views : 1678 |

भदौ १२, काठमाडौँ (रासस)। नेपालले मध्यपूर्वी एशियाको उदियमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्ने भएको छ । दुई देशबीच पर्यटन प्रवद्र्धन गर्न आपसी सहकार्य गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा धनञ्जय रेग्मी र नेपालका लागि मलेसियाका फस्ट सेक

Read More