अर्थ/विकास |


आज पनि सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदै छ कारोबार ?

Posted on February 04, 2022 | views : 847 |

माघ २१, काठमाडौँ | नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको हो । बिहीबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार भने ९२ हजार ५०० रुपैयाँ पर्नेछ । यसैगरी ९२ हजा

Read More

आजदेखि जाल्पा सामुदायिक लघुवित्तको आईपीओ खुल्यो, अरु २ दर्जन बढी आइपीओ खुल्दै

Posted on February 04, 2022 | views : 927 |

माघ २१, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबार (आज)देखि साधारण सेयर (आईपीओ) निस्कासन सुरु गरेको छ । संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो । लघुवित्तले निस्कासन गरेको कूल ५ लाख २२ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता

Read More

नेपालमा नियमित रेल चल्दै, भाडा सामान्य सिटमा ७० रूपैयाँ, एसीको ३०० रुपयाँ

Posted on February 04, 2022 | views : 1220 |

माघ २१, काठमाडौँ । धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन्। रेलमा चढ्ने वर्षाैँदेखिको आफूहरुको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिका सहितको विभिन्न स्थानीय तहका

Read More

नेप्सेमा दोहोरो अङ्कको गिरावट

Posted on February 03, 2022 | views : 903 |

माघ २०, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्सेमा  १४.६० अङ्कले गिरावट आई दुई हजार ८७६.७४ मा ओर्लेको हो ।  ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक

Read More

मलद्वारमा एक करोडको सुन लुकाएर ल्याउने पक्राउ

Posted on February 03, 2022 | views : 1821 |

माघ २०, काठमाडौँ | मलद्वारभित्र झण्डै रु एक करोडको  सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । प्रहरीले उनीहरुबाट एक किलो १५५ ग्राम सुन तथा चार आइफोन बरामद गरेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्

Read More

सुरक्षण कोषको रकम लगानी गर्दे राष्ट्र बैंक

Posted on February 03, 2022 | views : 984 |

माघ २०, काठमाडौँ | नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु २१ करोड बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो अवकाश कोष अन्तर्गत कर्मचारी सुरक्षण कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।  रा

Read More

निर्माणाधीन मोटरेबल पुल भासिन थाल्यो

Posted on February 03, 2022 | views : 1465 |

माघ २०, म्याग्दी | बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमानामा पर्ने पखेरस्थित म्याग्दी नदीमा निर्माणाधीन पक्की मोटरेवल पुल भासिन थालेको छ ।  एक सय १७ मिटर लामो र ११ मिटर चौडाइ भएको पुलको पखेर तर्फको ३५ मिटर लामो स्पाम (भाग) यही माघ १८ गते मङ्गलबार ढलान भएको थियो । अन्य दुई वटा स्पामको ढ

Read More

बढ्यो उद्योग दर्ता र स्थापना गर्नेको सङ्ख्या

Posted on February 03, 2022 | views : 811 |

माघ २०, काठमाडौँ | पछिल्लो समय मुलुकमा औद्योगिक वातावरण बनेसँगै उद्योग स्थापना हुने क्रम बढेको छ । गत आव २०७७/०७८ को पुस मसान्तसम्मका तुलनामा चालु आवको सोही अवधिमा उद्योग दर्ता हुने क्रम बढेको उद्योग विभागका तथ्याङ्कले देखाउँछ । विभागका अनुसार गत आवको पुस मसान्तसम्म १०३ स्वदेशी तथा विदेशी उद्योग दर्

Read More

आयोजना प्रभावितलाई शेयर जारी गर्दै बलेफी हाइड्रोपावर

Posted on February 03, 2022 | views : 708 |

माघ २०, काठमाडौँ | बलेफी हाइड्रोपावर लिमिटेडले यही माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन आइपिओ को बिक्री

Read More

म्याग्दीमा अझै सुरु भएन म्याग्दी नदी नियन्त्रणको काम

Posted on February 03, 2022 | views : 1373 |

माघ २०, गलेश्वर | नदी कटानका कारण उच्च जोखिममा रहेका पश्चिम म्याग्दीका सात स्थानमा नियन्त्रणको काम अझै सुरुआत नहुँदा स्थानीयवासी चिन्तित भएका छन् । बेनी नगरपालिका–२ बगरफाँट, वडा नं ३ दूधेखोला, वडा नं ४ सिङ्गा, तातोपानी, मसार, तोराखेत तथा मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार संरक्षणको लागि नदी कटान

Read More

प्रतितोला रु ५०० ले बढ्यो सुनको मूल्य, तोलाको कति ?

Posted on February 03, 2022 | views : 966 |

माघ २०, काठमाडौँ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५००ले बढेर रु ९२ हजार ७०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० कायम भएको छ

Read More

डिजेल\मट्टितेल र पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च, प्रतिलिटर मूल्य कति ?

Posted on February 02, 2022 | views : 861 |

माघ १९, काठमाडौँ |  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । मूल्यवृद्धिसँगै नेपालमा डिजेल\मट्टितेल र पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।  नेपालको पेट्रोलियम इतिहासमा २०७० सालम

Read More

बढ्यो सुनचाँदीको मूल्य तोलाको कति ?

Posted on February 02, 2022 | views : 1058 |

माघ १९, काठमाडौँ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९२ हजार २०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९१ हजार ९०० मा कारोबार भएको थियो  । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ७०० कायम

Read More

आयल निगम मासिक साढे चार अर्ब घाटामा

Posted on February 02, 2022 | views : 875 |

माघ १९, काठमाडौँ | अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन । विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण निगमको

Read More

कैलाश मानसरोवर प्रवेशद्वार अलपत्र

Posted on February 01, 2022 | views : 1519 |

माघ १८, भजनी | नेपाल भारत सिमानास्थित भारतको तिकुनिया हुँदै कैलालीको टीकापुरस्थित सत्ती भन्सार जोड्ने कैलाश मानसरोवर प्रवेशद्वार निर्माण थालिएपछि अलपत्रै छोडिएको  छ । नेपाल र भारतको सिमानामा प्रवेशद्वार निर्माण सुरु गरिएको  दुईवर्ष भइसक्दा पनि ठेकेदार कम्पनीको लापरबाही र बजेटको अभावका 

Read More

कालोपत्रमै अल्झियो बलेवा विमानस्थल

Posted on February 01, 2022 | views : 1784 |

माघ १८, गलकोट | बागलुङको बलेवा विमानस्थलको धावनमार्ग अझै कालोपत्र हुन नसकेको छैन । २०७७ फागुनमै हुनुपर्ने विमानस्थनको धावनमार्ग कालोपत्रको काम पटक–पटक प्रभावित बन्दै आएको छ ।  गत असारमै कालोपत्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको विमानस्थलको धावनमार्ग कालोपत्रको काम दुई पटक म्याद थप्दा

Read More

बिमा समितिद्वारा ११ बिमा कम्पनी कारबाहीमा

Posted on February 01, 2022 | views : 1232 |

माघ १८, काठमाडौँ । लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष  २०७६/७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई रु १० हजारका दरले जरिवाना ग

Read More

नेप्सेमा दोहोरो अंकको गिरवाट ,कारोबार रकम पनि घट्यो

Posted on January 31, 2022 | views : 974 |

माघ १७, काठमाडौँ | अघिल्लो कारोबार दिन अर्थात हिजो आइतबार १०५.५५ अंकले बढेका शेयरबजार परिसूचक नेप्से सोमबार भने दोहोरो अंकको गिरवाट आएको छ । यस दिन १३.४८ अंक घटेर २८७२.०५ विन्दुमा झरेको छ ।यसदिन आइतबारको तुलनामा कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा

Read More

प्रतितोला ४ सय रूपैयाँले घट्यो सुनको भाउ

Posted on January 31, 2022 | views : 965 |

माघ १७, काठमाडौँ | नेपाली बजारमा आज (सोमबार) सुन भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ४ सय रूपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प

Read More

राष्ट्र बैंकद्वारा एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता

Posted on January 30, 2022 | views : 1354 |

माघ १६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) लाई बैंक तथा वित्तीय संस्थाको मान्यता दिएको छ ।  केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार यही माघ ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वित्तीय संस्थाको

Read More

नेप्सेमा उच्च अंकको वृद्धि, ६ अर्ब ३२ करोडको कारोबार

Posted on January 30, 2022 | views : 990 |

माघ १६, काठमाडौँ | आज शेयर बजार उच्च अंकले बढेको छ। शनिबार सम्पन्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्र स्थानिय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेपछि यस दिन बजार बढेको हो। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३.८० प्रतिशत बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक १०५.५५

Read More

सुनको मूल्य प्रतितोला रु ४०० ले ओरालो

Posted on January 30, 2022 | views : 803 |

माघ १६, काठमाडौँ | सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ४०० ले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आज

Read More

६ महिनाको अवधिमा नेपाली निर्यातमा वृद्धि

Posted on January 28, 2022 | views : 1090 |

माघ १४, काठमाडौँ | देशकै प्रमुख व्यापारिक नाकाकारुपमा स्थापित वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०७८/७९ को पछिल्लो ६ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। आव २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालु आवको साउनदेखि पुस महिनाको सोही अवधिमा नेपाली

Read More

ई–सेवा मनी ट्रान्सफर र कतारको युनिमोनी एक्सचेन्जबीच सम्झौता

Posted on January 28, 2022 | views : 1408 |

माघ १४, काठमाडौँ | ई–सेवा मनी ट्रान्सफरले कतारको रेमिट्यान्स कम्पनी युनिमोनीसँग रेमियान्स भुक्तानी सम्झौता गरेको छ । यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले युनिमोनी मार्फत नेपाल पैसा  पठाउन सक्नेछन् ।  युनिमोनीका कतारमा भएका ९ वटा शाखाबाट नेपालका ६० भन्दा धेरै बैंकमा वा इवा वालेटमा तत्काल

Read More