अर्थ/विकास |


सञ्चित बचत शून्यमा झरेको नेपाल आयल निगमलाई चार अर्ब २५ करोड उपलब्ध गराइने

Posted on March 08, 2022 | views : 683 |

फागुन २३, काठमाडौँ । सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमलाई  सरकारले  पेट्रोलियम पदार्थको खरिदका लागिरकम उपलब्ध गराउने भएको छ ।  मूल्य स्थिरीकरण कोषको आज बसेको बैठकले निगमले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने पहिलो किस्ता बापतका नपुग रु चार अर्ब २५ कर

Read More

सुन आयातको सीमा घट्यो, अब दैनिक १० किलोग्राम मात्र सुन आयात गर्न पाइने

Posted on March 06, 2022 | views : 1274 |

फागुन २२, काठमाडौँ  ।  विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा घटाएको छ । केन्द्रीय बैंकले आज एक सूचना जारी गरी दैनिक १० किलोग्राम मात्र सुन आयात गर्न पाइने व्यवस्था गरेको हो ।  बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न अनुमति पा

Read More

स्थानीय तहको पाँच वर्षः पूर्वाधार विकासमा प्रगति

Posted on March 06, 2022 | views : 1875 |

फागुन २२, कावासोती । स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल करिब सकिन लागेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । घोषणा गरिएको मितिमा निर्वाचन भए नयाँ जनप्रतिनिधिले आगामी जेठबाट स्थानीय तहको पाँच वर्षका लागि बागडोर समाल्ने छन् । पाँच वर्ष कार्यकाल समापन हुनै ला

Read More

सुनको मूल्य प्रतितोला एकलाख नाघ्यो

Posted on March 06, 2022 | views : 1407 |

फागुन २२, काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख एक हजार ९०० पुगेको छ ।  अघिल्लो दिन प्रतितोला रु ९९ हजार ९०० मा कारोबार भएको पहेँलो धातु आज एकैदिन प्रतिताला रु दुई हजारले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी स

Read More

भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति: निजी क्षेत्र अघि–अघि सरकार पछि–पछि

Posted on March 06, 2022 | views : 1295 |

फागुन २२, काठमाडौँ (रासस) । केही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपथ्र्यो । रु ८० बराबरको बिल तिर्न यसको चार गुणा बढी खर्च हुन्थ्यो । दिनभरि त्यसैका लागि बिताउनुपर्दा अरु महत्वपूर्ण काम छुट्थे । तर, आज त्यो अवस्था छैन । विज्ञान तथ

Read More

तनहुँमा निर्माणाधीन पाँच सडकको म्याद थप

Posted on March 05, 2022 | views : 1276 |

फागुन २१, तनहुँ । पूर्वाधार विकास कार्यालय एकाइ कार्यालय तनहुँमार्फत निर्माणाधीन अवस्थामा रहेका पाँचवटा सडकको म्याद थप गरिएको छ । कोरोना कारण निर्माणकार्य अवरुद्ध भएका सडकको आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी विभिन्न चरणमा म्याद थप गरिएको हो । जिल्लाको दुलेगौडा–हर्कपुर सडक आगामी असारसम्म, भानु

Read More

धाउने–बालुवा–देउखोला सडकखण्ड कालोपत्र

Posted on March 05, 2022 | views : 1599 |

फागुन २१, रुकुम । रुकुमपूर्वमा धाउने–बालुवा–देउखोला सडकखण्ड कालोपत्र हुँदै छ । ट्रयाक खोलेको लामो समयपछि उक्त खण्ड कालोपत्र हुने भएको हो । अहिले धाउने–बालुवा–देउखोला सडकखण्डमा धमाधम डकको काम चलिरहेको छ । धाउनेबाट देउखोलासम्मको १० किलोमिटर सडकमा पक्की हुने भएको हो । यस खण्डमा लामा कन्स्ट्रक्शन कम्पनी

Read More

कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा सडकखण्ड कालोपत्रको चरणमा

Posted on March 05, 2022 | views : 1264 |

फागुन २१, बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्र हुने भएको छ ।  कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत मालढुङ्गा–बलेवा खण्डको १० किलोमिटर सडकखण्ड कालोपत्रका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चताता गरेसँगै सडक कालोपत्र हुने भएको हो । बागलुङ खण्डअन

Read More

बन्दीपुरमा ‘हिल्स रेसिडेन्स’ बन्दै

Posted on March 05, 2022 | views : 1067 |

फागुन २१, तनहुँ । तनहुँको पुरानो सदरमुकाम बन्दीपुरमा ‘बन्दीपुर हिल्स रेसिडेन्स’ बन्ने भएको छ ।  नेपाली घर प्रालीले बन्दीपुर–२ मा पहिलो पटक आरामदायी उक्त हाउजिङ बनाउन लागेको हो । पर्यटकीय गन्तव्यका रुपमा चर्चित बन्दीपुरमा आवाससँगै घरबास पनि  सञ्चालन गर्न मिल्ने गरी हाउजिङ निर्माण गर्न लागिए

Read More

वैशाखमा ‘नेपाल फर्मा एक्स्पो’

Posted on March 05, 2022 | views : 765 |

फागुन २१, काठमाडौँ । नेपाल औषधि उत्पादक सङ्घले नेपाली औषधिबारे जानकारी दिन  ‘नेपाल फर्मा एक्स्पो’ को आयोजना गर्दैछ । सङ्घले आगामी वैशाख ९ गतेदेखि ११ गतेसम्म चितवनको भरतपुरमा एक्स्पो गर्न लागेको हो । यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले नेपालमा उत्पादन भइरहेको औषधि उ

Read More

मदन भण्डारी राजमार्ग: रुख काट्ने प्रक्रिया ढिलो हुँदा समस्या

Posted on March 04, 2022 | views : 1260 |

फागुन २०, झापा । मदन भण्डारी राजमार्गको धरान–झापा खण्डको सडक निर्माण कार्य हालसम्ममा १२ प्रतिशत मात्र भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ । धरानदेखि पूर्वमेचीसम्मको करिब १२५ किमी सडकखण्डमध्ये ६३ किलो मिटरको ठेक्का व्यवस्थापन भइसकेको कार्यालयका सूचना अधिकारी सजित शर्माले बताउनुभयो

Read More

प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

Posted on March 04, 2022 | views : 1080 |

फागुन २०, काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले बढेर रु ९९ हजार ९०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ४०० तोकिएको

Read More

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल-डिजेलको मूल्य अहिलेसम्मकै उच्च !

Posted on March 03, 2022 | views : 1355 |

फागुन १९, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थको मूल्य बढाएको हो  । निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा पनि प्रतिलि

Read More

बागमतीमा समपुरक योजनाका लागि रु चार करोड

Posted on March 03, 2022 | views : 1347 |

फागुन १९, बागमती । बागमती प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले स्थानीय तहवाट कार्यान्वयन  भइरहेको अधुरा योजनाका लागि समपुरक योजना अनुरुप रु चार करोड ६८ लाख ४५ हजार भुक्तानी दिने निर्णय गरेको छ । बुधबार साँझ बसेको  बैठकले २५ गाउँपालिकामा  कोभिडका कारण प्रभावित भएका योजनाका लागि सो बज

Read More

आज बजारमा यस्तो छ सुनचाँदीको भाउ

Posted on March 03, 2022 | views : 908 |

फागुन १९, काठमाडौँ । बिहीबार सुनको मूल्य तोलमा ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँ कायम भएको सुन बिहीबार ९९ हजार रुपैयाँमा खरिदविक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, आज तेजाबी सुन ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले

Read More

आज १ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख नजिक

Posted on March 02, 2022 | views : 966 |

फागुन १८, काठमाडौँ । बुधबार सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९७ हजार ६ सय रुपैयाँ रहेको सुन बुधबार ९९ हजार ५ सय रुपैयाँ पुगेको छ । पछिल्लो समय रुस र युक्रेनको द्वन्द्व चर्किँदै गएपछि सुनको मूल्य उकालो लाग्ने क्रममा नि

Read More

बेनी–जोमसोम सडकको म्याग्दीमा सुरुङ बनाउन निर्देशन

Posted on March 02, 2022 | views : 2356 |

फागुन १८, म्यादी । राष्ट्रिय योजना आयोगले बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा सुरुङ बनाउन सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएको छ ।  उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाको अनुगमनमा आउनुभएका आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले म्याग्दी खण्डमा सुरुङ र उपल्लो मुस्ताङमा

Read More

भारतबाट फेरी बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

Posted on March 01, 2022 | views : 1130 |

फागुन १७, काठमाडौँ । इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट फेरी पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमले दिएको जानकारीअनुसार भारतबाट आज प्राप्त नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । भारतबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३

Read More

भारतले नसाट्दा राष्ट्र बैंकको ढुकुटीमा थन्कियो ७ करोड भारु

Posted on February 28, 2022 | views : 1176 |

फागुन १६, काठमाडौँ । कालो धन नियन्त्रण गर्न भन्दै छिमेकी मुलुक भारतले २०७३ कात्तिक २३  मा भारत सरकारले एक्कासी ५ सय र १ हजार रुपैयाँका दरमा प्रतिबन्ध लगाउने निर्णय गर्‍यो । यो निर्णयले नेपाल सरकारलाई भने अहिलेसम्म पिरोलेको छ । सरकारी उदासीनताले भनौं या भारत सरकारको बेवास्ताले नेपालको बैंकिङ प्र

Read More

ग्रीन भेन्चर्सको आइपिओ आवेदनको म्याद थप, कहिले सम्म ?

Posted on February 28, 2022 | views : 819 |

फागुन १६, काठमाडौँ । ग्रीन भेन्चर्स लिमिटेडले यही फागुन २ गतेदेखि आयोजनाबाट पीडित स्थानीय बासिन्दाका लागि खुला गरेको साधारण शेयरको बिक्री खुला अवधि थप गरेको छ । अब आयोजनाबाट पीडित बासिन्दाले यही फागुन २३ गतेसम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।   कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल

Read More

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

Posted on February 28, 2022 | views : 932 |

फागुन १६, काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वातै बढेको छ । अघिल्लो दिन १४ सय रुपैयाँले घटेर ९६ हजार ६०० रुपैयाँले झरेको छापावाला सुनको मूल्य आज फेरि १६ सय रुपैयाँले वृद्धि भएको हो । बढेको मूल्यअनुसार आज छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।  यस्तै तेजाबी

Read More

अबको १ महीनाभित्र खानेतेलको मूल्य १०० रुपैयाँसम्म बढ्ने अनुमान

Posted on February 27, 2022 | views : 1519 |

फागुन १५, काठमाडौँ । नेपाल आउने सूर्यमुखी तेलको कच्चा तेल सबैभन्दा बढी युक्रेनबाट आउँछ । केही प्रतिशतमात्र रसिया र अस्ट्रेलियाबाट आउँछ । युक्रेनमा अन्य मुलुकभन्दा तोरी, भटमास र सूर्यमूखीको मूल्य सस्तो छ ।  युक्रेनबाट आयात हुने सूर्यमुखी र भटमासको मूल्य प्रतिटन ३० देखि ६० डलर बढेको छ । अबको १ मह

Read More

विद्युत् प्राधिकरणले पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ, साधारण शेयर बिक्रीको तयारी

Posted on February 27, 2022 | views : 867 |

फागुन १५, काठमाडौँ । सरकारी स्वामित्वका सार्वजनिक संस्थानमध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल नेपाल विद्युत् प्राधिकरण वित्तीय दायित्व बहन गर्नसक्ने उच्च तहको सुरक्षित क्षमता भएको संस्थाका रुपमा समेत स्थापित भएको छ । अधिकांश सरकारी स्वामित्वका संस्थान वित्तीयरुपमा सङ्कटग्रस्त भइरहेका बेला प्राधिकरणले

Read More

सहकारी सङ्घसंस्थाका लागि १६ प्रतिशत ब्याजदर

Posted on February 27, 2022 | views : 1226 |

फागुन १५, काठमाडौँ । सहकारी सङ्घसंस्थाका लागि आजदेखि लागू हुनेगरी सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत कायम गरिएको छ ।  सहकारी विभागले सहकारी सङ्घसंस्थालाई जारी गरेको सूचनामा सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिम सन्दर्भ व्याजदर निर्धारण समितिको सिफारिसमा सन्दर्भ ब्याजदरको अधिकतम सीमा तोकेको जना

Read More