राजनीति | बैतडी - BTD


बैतडीका प्रमुख दलहरुले उम्मेदवार सिफारिस गरे, को-को परे ?

Posted on October 18, 2017 | views : 2146 | बैतडी - BTD

कात्तिक १, बैतडी (रासस) | आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीका प्रमुख चारदलले उम्मेदवार छानेका छन् । नेपाली काँग्रेस बैतडीले आकांक्षी उम्मेदवारको नामावली केन्द्रमा पठाएको छ भने नेकपा (एमाले)ले उम्मेदवारका आकांक्षीको नामावली प्रदेश संगठन कमिटीमा सिफारिस गरेको छ। नेकपा (

Read More

पूर्वप्रधानमन्त्री चन्द छोरा जयन्त सहित प्रत्यक्ष उम्मेदवार

Posted on October 12, 2017 | views : 1709 | बैतडी - BTD

नरी बडु । असोज २६, बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टीले बैतडीबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम पार्टीको केन्द्रीय समितिमा सिफारिस गरेको छ । प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फ राप्रपाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र उनका छोरा जयन्त चन्दको नाम सिफा

Read More

प्रतिनिधिसभाका लागि बैतडीबाट भट्ट र भण्डारी सिफारिस

Posted on October 05, 2017 | views : 2127 | बैतडी - BTD

नरी बडु/असोज १९, बैतडी । नेकपा एमाले जिल्ला कमिटी बैतडीले आगामि मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि पुर्व जिल्ला विकास समिती सभापति प्रमानन्द भट्ट र पुर्व अर्थ राज्यमन्त्रि दामोदर भण्डारीलाई सिफारिस गरेको छ । पार्टी कार्यालय मालिकाडाँडा, बैतडीमा बिहिबार बसेको जिल्ला कमिटीको बैठले भट्ट र भण

Read More

साझा पार्टी प्रदेश नं ७ मा पदाधिकारी चयन

Posted on September 21, 2017 | views : 4162 | बैतडी - BTD

असोज ५, कञ्चनपुर। विवेकशील साझा पार्टी प्रदेश नं ७ को आज बसेको बैठकले प्रदेश संगठनका पदाधिकारी चयन गरेको छ ।  पार्टीका प्रदेश संयोजक गोपाल हमालको अध्यक्षतामा बसेको बैठकले थप पदाधिकारी चयन गरेको हो । प्रदेश नं ७ सल्लाहकार समितिको संयोजकमा धनबहादुर शाह, सहसंयोजकमा दिनेशराज भण्डारी, कोषाध्यक्षमा ज

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 38212 | बैतडी - BTD

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रदेश नं ७ मा एक लाख मतदाता थपिए (कुन जिल्लामा कति ?)

Posted on August 18, 2017 | views : 6111 | बैतडी - BTD

भदौ २, भीमदत्तनगर | स्थानीय तहको निर्वाचनपछि प्रदेश नं ७ सुदूरपश्चिममा एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।  गत साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत सुदूरपश्चिमका नौवटै जिल्लामा गरी एक लाख १५ हजार ३२ जना नयाँ मतदाता थपिएको यहाँका जिल्ला निर्वाचन कार्यालयले ज

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 17473 | बैतडी - BTD

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

जिसस बैतडीमा काँग्रेस-माओवादी केन्द्र गठबन्धन विजयी

Posted on August 14, 2017 | views : 2551 | बैतडी - BTD

साउन ३०, बैतडी । जिल्ला समन्वय समिति बैतडीमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन विजयी भएको छ ।  जिल्ला समन्वय समितिको संयोजकमा काँग्रेसका सिद्धराज भट्ट र दलित तथा अल्पसङ्ख्यक सदस्यमा काँग्रेसका टेक लुहार गत २३ गते नै निर्विरोध निर्वाचित भए पनि अन्य पदका लागि आइतबार चुनाव भएको ह

Read More

एमाले सत्ता समिकरणमा नभई निर्वाचनमा केन्द्रत छः ज्ञवाली

Posted on July 19, 2017 | views : 2100 | बैतडी - BTD

नरी बडु | साउन ४, बैतडी | नेकपा एमाले सत्ता समिकरणमा नभई निर्वाचनमा केन्द्रीत रहेको नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीको भनाई छ । दुई चार मन्त्रालयको लोभमा सत्ता समिकरण नभई देश र जनताको चाहानाअनुसार निर्वाचनका गतीविधिमा एमालेको ध्यान रहेको उहाँको भनाई छ । प्रेस चौतारी नेपालले बैतडीमा आयोजना गरेको पत

Read More

एमालेका १७ जिल्ला स्तरीय कार्यकर्ता निष्कासित

Posted on July 18, 2017 | views : 3063 | बैतडी - BTD

नरी बडु/साउन ३, बैतडी । नेकपा एमाले बैतडीले स्थानीय तहको निर्बाचनमा जिम्मेवार पदमा बसेर पार्टी र उमेद्वारलाई असहयोग गरेको भन्दै १७ जनालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासित गरेको छ । सोमवार बसेको जिल्लाको १९ औ पुर्ण बैठकले पार्टीका उमेद्वार बिरुद्ध उमेद्वार बनेका, उमेद्वारलाई असहयोग गर्

Read More

'संविधानमा व्यवस्था नभएको भए उपप्रमुख पनि महिला हुन्थेनन'

Posted on July 17, 2017 | views : 1683 | बैतडी - BTD

नरी बडु/साउन २, बैतडी । अन्र्तपार्टी महिला संञ्जाल बैतडीले आयोजना गरेको महिला समानुपातिक समावेशी प्रतिनिधित्व सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रममा सहभागि महिलाहरुले संविधानमा व्यवस्था नभएको भए उपप्रमुख पदमा पनि महिलाहरुको सहभागिता हुन्थेन भन्ने निस्कर्ष निकालेको छ । जिल्लामा क्रियासिल कुनैपनि रा

Read More

बैतडीमा जिप दुर्घटना हुँदा सातजना घाइते (घाइतेको नामावलीसहित)

Posted on July 05, 2017 | views : 10323 | बैतडी - BTD

असार २१, बैतडी । जिप दुर्घटना हुँदा बैतडीमा सातजना घाइते भएका छन् ।  देहिमाडाँबाट गिरेगाडाका लागि हिँडेको से १ ज ५६७ नंको जिप गएराति ९ बजे दशरथचन्द नगरपालिका–९ को पार्साखोला भन्ने ठाउँमा दुर्घटनामा परेको हो । कच्ची बाटामो पानी परेको र चिप्लो भएकाले चिप्लिएर जिप दुर्घटनामा परेको प्रहरीले बताएको

Read More

राप्रपाद्वारा मतपरिणाम अस्वीकार, पुनः मत गणना गर्न माग

Posted on July 02, 2017 | views : 15966 | बैतडी - BTD

नरी बडु/असार १८, बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाको नगरप्रमुखमा पराजित राप्रपाका उम्मेदवार पुष्करराज जोशी लख्खाभाईले मत परिणाम अस्वीकार गरेका छन् ।  शुक्रबार राती साढे एक बजे घोषणा भएको नतिजा अनुसार लख्खाभाई कांग्रेसका नरेन्द्रसिंह थापासँग ६२ मतले पराजित भएका थिए । तर मत गणनामा धाँधली भएको भन

Read More

बैतडीको पुर्चौडी नगरपालिकामा माओवादी केन्द्र विजयी

Posted on July 02, 2017 | views : 3733 | बैतडी - BTD

असार १८, बैतडी । बैतडीको पुर्चौडी नगरपलिका मेयरमा माओवादी केन्द्रका रनबहादुर कुँवर र उपमेयरमा पनि माओवादीकै जयन्ती बम विजयी हुनुभएको छ । कुँवरले ४ हजार ४ सय ४६ मत ल्याएर जित्नु भएको हो । यस्तै उपप्रमुखकी उम्मेदवार जयन्ती बमले ४ हजार ९ सय ८४ मत ल्याएर विजयी हुनुभएको छ । 

Read More

बैतडीको पाटन नगरपालिकामा कांग्रेस बिजयी

Posted on July 02, 2017 | views : 2724 | बैतडी - BTD

असार १८, बैतडी । बैतडीको पाटन नगरपालिकामा नेपाली कांग्रेस बिजयी भएको छ । नगरपालिकाको मेयरमा केसब बहादुर चन्द ४ हजार ८ सय ३३ मतका साथ विजयी भएका छन् । उहाँका प्रतिद्वन्दी नेकपा एमालेका नरेस विकले ३ हजार ३ सय ८२ मत प्राप्त गरेका थिए । यस्तै उपमेयरमा पनि नेपाली काग्रेसका सरस्वती कोली ३ हजार ६ सय ९५ मत

Read More

बैतडीको पञ्चेश्वर गाँउपालिकामा एमाले विजयी

Posted on June 30, 2017 | views : 3007 | बैतडी - BTD

नरी बडु/असार १६, बैतडी । बैतडी जिल्लाको पञ्चेश्वर गाँउपालिकामा नेकपा एमालेका गोरख बहादुर चन्द विजयी भएका छन् ।  नेपाली कागे्रसका दिनेस बहादुर चन्दलाई ८ सय ८० मतले पछि पार्दै चन्द विजयी भएका हुन् । चन्दले दुई हजार ६ सय ८ मत प्राप्त गरेका थिए भने उहाँ निकटतम प्रतिद्वन्दी दिनेस बहादुर चन्दले १ हाज

Read More

बैतडीमा निर्वाचनको तयारी र सुरक्षा अवस्थाको अनुगमन

Posted on June 25, 2017 | views : 2229 | बैतडी - BTD

नरी बडु | असार ११, बैतडी । बैतडीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल र निर्वाचन आयोगबाट सुपरिवेक्षणका लागि खटिएका सहसचिव रामप्रसाद थपलिया लगायतको एक टोलिले आज जिल्लाको निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाको बारेमा अनुगमन गरेका छन् । भारत संग नाका जोडिएको जिल्लाको दुर्गम क्षेत्रमा पर्ने पञ्चेश्

Read More

कांग्रेस पुर्व सभापतिनै नेकपा एमालेलाई जिताउने अभियानमा लागेपछि...

Posted on June 25, 2017 | views : 9491 | बैतडी - BTD

असार ११, बैतडी | नेपाली कांग्रेस बैतडीका पुर्व सभापति नरेन्द्र बिष्ट नेकपा एमालेको प्रचार -प्रसारमा खटिनु भएको छ । बिगतमा २ कार्यकाल नेपाली कांग्रेस बैतडीको सभापति बन्नु भएका बिष्ट अहिले आफ्नो पाटन नगरपालिकामा कांग्रेसले योग्य उमेदवार नतोकेको भन्दै एमालेको प्रचारमा हिडेका हुन् ।  बिष्ट अहिले ए

Read More

डर-त्रास नमानी ढुक्कसँग मतदान गर्नोस्: आयुक्त शाह

Posted on June 23, 2017 | views : 2634 | बैतडी - BTD

असार ९, बैतडी । निर्वाचन आयुक्त सुधीरकुमार शाहले असार १४ गते हुन गइरहेको निर्वाचन बैतडीमा शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्नका लागि जिल्लाको शान्तिसुरक्षाको अवस्था सन्तोषजनक रहेको बताउनुभएको छ ।  आज जिल्लाको शान्तिसुरक्षा अवस्था अनुगमन गर्न बैतडी आइपुग्नुएका आयुक्त शाहले यस्तो बताउनुभएको हो । नि

Read More

बैतडीमा नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ता पक्राउ

Posted on June 20, 2017 | views : 3248 | बैतडी - BTD

नरी बडु/असार ६, बैतडी । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का एक कार्यकता जिल्लाको सुर्नयाँ गाँउपालिका– २ सतबाँझबाट पक्राउ परेका छन् । निर्वाचनको सुरक्षाका लागि खटिएको प्रहरी टोलिले उनलाई स्थानीय व्यापारी संग चन्दा लिदै गरेको अवस्थामा पक्राउ गरेको हो । आफुलाई नेपाल कम्न्यूष्ट पार्टीको कार्यकर्ता बताउन

Read More

बैतडीमा वडा सदस्यका उमेद्वारको मृत्यु

Posted on June 19, 2017 | views : 6495 | बैतडी - BTD

नरी बडु/असार ५, बैतडी । जिल्लाको डिलाशैनी गाँउपालिका–७ डिलाशैनिका वडा सदस्यका उमेदरवारको सोमबार बिहान मृत्यू भएको छ । सुतेकै अवस्थामा स्थानीय ७० वर्षीय गोबिन्द सिह कार्कीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । कार्कीले राप्रपाबाट डिलाशैनी गाँउपालिका–७ को वडा सदस्यमा आफ्नो उमेदवारी द

Read More

बैतडीमा उल्लासमय मनोनयन

Posted on June 18, 2017 | views : 4555 | बैतडी - BTD

नरी बडु | असार ४, बैतडी | जिल्लामा मनोनयन दर्ता उत्साहपूर्ण सकिएको छ । दलहरुले बाजागाजा र नारा जुलुस सहित उमेद्वारी दर्ता गरेका छन् । आईतबार बिहान ८ बजेदेखि मनोनयन दर्ताको समय तोकेपनि दलहरु ढिलो गरी बजार परिक्रमा गर्दै निर्वाचन कार्यालय गएका थिए । दलहरुले ढिलो आएको र नामावली भिडाउन समय लागेकाले अबे

Read More

दार्चुलामा एमाले र माओवादी कार्यकर्ताबिच झडप, १० जना घाइते

Posted on June 18, 2017 | views : 6706 | बैतडी - BTD

असार ४, बैतडी– दाचुर्लाको मार्मा गाउँपालिकामा उम्मेदवारी मनोनयन दर्ता गर्नेक्रममा नेकपा एमाले र माओवादी केन्द्रबिच झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् ।  मार्मा गाउँपालिकामा माओवादी केन्द्र मनोनयन दर्ता गरेर फर्कने बेला मनोनयन दर्ता गर्न  हिँडेको एमालेबिच बाटोमा भेट हुँदा ढुंगामुढा हा

Read More

बैतडीका ३१ मतदान स्थल किन छन् संवेदनशील ?

Posted on June 17, 2017 | views : 2298 | बैतडी - BTD

असार ३, बैतडी । बैतडीका ३१ वटा मतदान स्थल संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्लामा रहेका १ सय ८७ मतदान स्थलमध्ये ३१ स्थल संवेदनशील रहेका हुन् । चुनाव लक्षित सुरक्षा व्यवस्थालाई मजबुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गिकरण गरी त्यही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमु

Read More

बुबा एमालेबाट छोरा माओबादी केन्द्रबाट उम्मेदवार

Posted on June 15, 2017 | views : 6142 | बैतडी - BTD

असार १, बैतडी । बैतडीको पुरचौडी नगरपालिका–७ मा वडा अध्यक्ष पदका लागि बुबाछोरा उम्मेदवार बनेका छन् ।  पुरचौडी नगरपालिका–७ मा नेकपा (एमाले)का तर्फबाट ६८ वर्षीय नागी साउद अध्यक्ष पदका उम्मेदवार बन्नुभएको छ भने उहाँका छोरा उज्ज्वल साउद नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार बन्नुभएको छ । न

Read More

एमाले–कांग्रेसद्वारा पाटन नगरको घोषणापत्र सार्वजनिक

Posted on June 14, 2017 | views : 1580 | बैतडी - BTD

मोहन चन्द | जेठ ३१, बैतडी । नेकपा एमाले र नेपाली कांग्रेसबाट जिल्लाको पाटन नगरपालिकाका प्र्रमुख का उमेदवारहरुले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । पत्रकार संम्मेलन गर्दै दुवै पार्टीले नगरको विकारका थुप्रै परिकल्पना सहितको घोषणापत्र सार्वजनिक गरेका छन् । पाटन नगरपालीको विकास र समृद्धीको कुरा घोषणा

Read More

बैतडीमा चार सय ६४ जनप्रतिनिधि निर्वाचित हुने

Posted on June 11, 2017 | views : 2602 | बैतडी - BTD

जेठ २८, बैतडी  । दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनबाट बैतडीमा ४६४ जना जनप्रतिनिधि निर्वाचित हुने छ ।  बैतडीमा चार नगरपालिका र ६ गाउँपालिका गरी कुल १० स्थानीय तह रहेको छ । तीमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ६० जना जनप्रतिनिधि निर्वाचित हुने जिल्ला निर्वाचन कार्यालय बैतडील

Read More

बैतडीमा राप्रपाद्वारा उम्मेदवार घोषणा

Posted on June 11, 2017 | views : 1297 | बैतडी - BTD

जेठ २८, बैतडी | स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि राप्रपाले बैतडीका १० वटै स्थानीय तहमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।  दशरथचन्द नगरपालिका प्रमुखमा पुष्करराज जोशी (लख्खा भाइ), उपप्रमुखमा अम्बिका भण्डारी, पाटन नगरपालिका प्रमुखमा रणबहादुर विष्ट, उपप्रमुखमा रमा भण्डारी, पुर्चौडी नगरपालि

Read More