बैतडीको पुर्चौडी नगरपालिकामा माओवादी केन्द्र विजयी

Posted on: 02 Jul, 2017

असार १८, बैतडी । बैतडीको पुर्चौडी नगरपलिका मेयरमा माओवादी केन्द्रका रनबहादुर कुँवर र उपमेयरमा पनि माओवादीकै जयन्ती बम विजयी हुनुभएको छ ।

कुँवरले ४ हजार ४ सय ४६ मत ल्याएर जित्नु भएको हो । यस्तै उपप्रमुखकी उम्मेदवार जयन्ती बमले ४ हजार ९ सय ८४ मत ल्याएर विजयी हुनुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!