बैतडीमा वडा सदस्यका उमेद्वारको मृत्यु

Posted on: 19 Jun, 2017

नरी बडु/असार ५, बैतडी । जिल्लाको डिलाशैनी गाँउपालिका–७ डिलाशैनिका वडा सदस्यका उमेदरवारको सोमबार बिहान मृत्यू भएको छ ।

सुतेकै अवस्थामा स्थानीय ७० वर्षीय गोबिन्द सिह कार्कीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

कार्कीले राप्रपाबाट डिलाशैनी गाँउपालिका–७ को वडा सदस्यमा आफ्नो उमेदवारी दर्ता गराएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!