राजनीति | बैतडी - BTD


सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 84624 | बैतडी - BTD

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

डोटेली संस्कृती आफैमा संमृद्ध छ: पर्यटनमन्त्री अधिकारी

Posted on December 17, 2018 | views : 3787 | बैतडी - BTD

कृष्ण बिष्ट | पुस २, बैतडी | संस्कृती पर्यटन तथा नागरीक उढ्यन मन्त्री रबिन्द्र अधिकारीले डोटेली संस्कृती आफैमा संमृद्ध सस्कृती भएको बताउनुभएको छ । आइतबार रेडियो युनिटी डडेल्धुराले आयोजनागरेको वार्षिकोत्सव कार्यक्रममा सहभागि भइ उहाले डोटेली संस्कृती नेपाली संस्कृती भन्दा उच्च रहको कुरा जोड दिदै सुदूर

Read More

सुदुरपश्चिमका सरकारी स्कूलमा स्कूल बसको ब्यवस्था हुनेः मुख्यमन्त्रि भट्ट

Posted on December 16, 2018 | views : 5917 | बैतडी - BTD

कृष्ण बिष्ट | पुष १, बैतडी | सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टले सरकारी बिद्यालयका लागी स्कूल बसको ब्यवस्था गर्ने बताएका छन् । शनिबार बैतडीको पाटन ९ बिजयपूरमा रहेको ज्ञानेस्वर माद्यमिक बिद्यालयको ४४ औँ बर्षिकोत्सब समारोहमा बोल्दै मुख्यमन्त्रि भट्टले पिच सडकले छोएका बिद्यालयहरुमा स्कूलब

Read More

प्रदेश ७ को राजधानी तोक्ने निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट

Posted on December 04, 2018 | views : 4861 | बैतडी - BTD

मङ्सिर १८, काठमाडौँ (रासस) | प्रदेश नं ७ को स्थायी राजधानी अध्ययनविना नै कैलालीको गोदावरीमा प्रदेश राजधानी राख्ने निर्णय असंवैधानिक भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।  प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाई अधिवक्ता मनिषकुमार श्रेष्ठले आज दायर रिटमा अध्ययनविना प्रदेशस

Read More

बैतडीबाट नेकपा सुदुरपश्चिम प्रदेश कमिटीमा १९ जना परे (नामावली सहित)

Posted on December 03, 2018 | views : 2680 | बैतडी - BTD

मङ्सिर १७, बैतडी | बैतडी जिल्लाबाट नेकपा सुदुरपश्चिम प्रदेश कमिटीमा ९ जना परेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेकोमा जिल्लाबाट साविक एमालेबाट ९, साविक माओवादी केन्द्रबाट ८ जना र राप्रपाबाट नेकपा प्रवेश गरेका २ जनाको नाम परेको छ ।  सुदू

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 56790 | बैतडी - BTD

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

बैतडीमा नेकपाको समायोजनको काम टुङ्गियो

Posted on November 14, 2018 | views : 1975 | बैतडी - BTD

कात्तिक २८, बैतडी | बैतडीमा तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थानीय तहमा पार्टी समायोजनको काम टुङ्गिएको छ ।  पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र छ गाउँपालिकासहित १० स्थानीय तहमा पार्टी समायोजनको संयुक्त खाका

Read More

सकियो सुदुरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन, के-के भयो काम ?

Posted on October 10, 2018 | views : 6207 | बैतडी - BTD

असोज २४, धनगढी | सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन मङ्गलबार अन्त्य गरिएको छ ।  प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको सचिवालयबाट प्राप्त प्रदेशसभाको अधिवेशन अन्त्य भएको सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।  गएको जेठ २ गते शुरु भएको वर्षे अधिवेशनभर ४७ दिनमा ५३ बै

Read More

बैतडीका स्थानीय तहमा सहकारी ऐन नबन्दा समस्या

Posted on October 07, 2018 | views : 2786 | बैतडी - BTD

असोज २१, बैतडी (रासस) | बैतडीका स्थानीय तहहरूले समयमै सहकारी ऐन बनाउन नसक्दा सहकारी संस्था अलमलमा परेका छन् । डिभिजन सहकारी कार्यालय खारेज भएसँगै कार्यालयले सबै स्थानीय तहमा सहकारी हस्तान्तरण गरेको भए पनि सहकारी ऐन, कानून र कर्मचारीको अभावमा सहकारीसम्बन्धी काम अघि बढ्न नसकेको स्थानीय तहले जनाएका छन्

Read More

प्रदेश ७ को राजधानीको बिषयलाई लिएर ११ सांसदद्वारा उजुरी

Posted on September 27, 2018 | views : 7512 | बैतडी - BTD

असोज ११, धनगढी । प्रदेश राजधानीको  बिषयलाई लिएर प्रदेशसभा सांसदहरुले धनगढी उपमहानगरका मेयर नृप बडमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । ११ सांसदले जिप्रका कैलालीमा लिखित निवेदन नै दिएका हुन् । प्रदेश ७ को अस्थायी राजधानी धनगढी तोकिएको छ । तर, प्रदेश सभाले बनाएको स

Read More

कांग्रेसले सशक्त प्रतिपक्षको भुमिका खेल्छ: नेता सिंह

Posted on July 21, 2018 | views : 2169 | बैतडी - BTD

साउन ५, बैतडी | नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सडकदेखि संसदसम्म सशक्त प्रतिपक्षको भुमिका खेल्ने बताएका छन् । नेपाल प्रेस युनियन बैतडीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले दुईतिहाइ बुहुमत पाएको सरकारले जनताको चाहनाअनुसार काम नगरेको भन्दै अधिनायकवाद रवैया देखाउन थालेको आरोप लगा

Read More

बैतडीका सबै स्थानीय तहमा तरुण दलको प्रशिक्षण सम्पन्न

Posted on June 04, 2018 | views : 2025 | बैतडी - BTD

नरी बडु/जेठ २१, बैतडी | कांग्रेसको भातृ संगठन नेपाल तरुण दल बैतडीले जिल्लाका सबै स्थानीय तहमा प्रशिक्षण र संगठन विस्तार कार्य सम्पन्न गरेको छ ।  जिल्लाका १० ओटै स्थानीयतहमा पहिलो चरणको तरुण कार्यकर्तालाई प्रशिक्षण दिने र संगठन विस्तार गर्ने कार्य सम्पन्न भएको नेपाल तरुण दल बैतडीका उपाध्यक्ष एव

Read More

प्रदेश ७ का समन्वय समिति सदस्य आन्दोलित, यस्तो छ कारण

Posted on May 18, 2018 | views : 2406 | बैतडी - BTD

नरी बडु/जेठ ४, बैतडी | प्रदेश नम्बर ७ का सबै जिल्ला समन्वय समितिका सदस्यहरु आन्दोलित भएका छन् ।  उनिहरु आफुहरुको बरियताक्रम र सेवासुविधाका बारेमा सरकारले निर्णय नगरेको भन्दै आन्दोलित भएका हुन् | सदस्यहरुले सबै प्रकारका बैठक बहिस्कार गर्ने निर्णय समेत गरेका छन् । जस अन्तर्गत बैतडी जिल्ला समन्वय

Read More

बैतडीमा तरुणदलाई प्रशिक्षणको तयारी

Posted on May 16, 2018 | views : 2239 | बैतडी - BTD

नरी बडु | जेठ २, बैतडी | बैतडीमा नेपाली कागे्रसको भातृ संगठन तरुणदललाई बैसाख ५ गते प्रशिक्षण दिने तयारी गरिएको छ ।  बाम गठबन्धनको सरकार बनिसकेको अवस्थामा सरकारले गर्ने हरेक कामको खबरदारी गर्न दरुदलले आफ्ना युवा कार्यकर्तालाई प्रशिक्षण दिन लागेको हो । सरकारको सकारात्मक काममा रचनात्मक सहयोग गर्नु

Read More

प्रदेश ७ का मुख्य मन्त्रीद्वारा सबैलाई रोजगारीको ग्यारेन्टी गर्ने घोषणा

Posted on March 17, 2018 | views : 3349 | बैतडी - BTD

चैत ३, बैतडी (रासस) | प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बेरोजगार सबैलाई रोजगारको ग्यारेन्टी हुने बताउनुभएको छ ।  आज बैतडीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले ७ नं प्रदेश समृद्ध बन्ने र वेरोजगार भएका सम्पूर्ण व्यक्तिलाई रोजगारी दिइने बताउनुभएको हो । सरकार गठन भएको एक महिन

Read More

बैतडीबाट द्वारीकादेवि पछि मन्त्री बनिन् माया

Posted on February 17, 2018 | views : 4014 | बैतडी - BTD

नरी बडु/फागुन ५, बैतडी । ७ नम्बर प्रदेशका महिला नेतृहरुमा अग्रस्थानमा बैतडीकी माया भट्टको नाम आउने गरेको छ ।  शनिबार दिउसो नेकपा एमालेले माया भट्टलाई मन्त्रि बनाउने निर्णय गरेको छ । प्रदेश नम्बर ७ को सामानुपातिक सूचिबाट सांसद बनेकी भट्टलाई एमालेले मन्त्रि बनाउने निर्णय गरेको हो । चार पटक प्रधान

Read More

माया भट्ट लगायत चार जनालाई प्रदेश मन्त्री बनाउने एमालेको निर्णय

Posted on February 17, 2018 | views : 2654 | बैतडी - BTD

फागुन ५, बैतडी । नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रदेश ७ का लागि चार जनाको नाम टुङ्गो लगाएको छ ।  जसमा प्रकाश शाह, दीर्घ सोडारी, पठान सिह बोहरा र माया भट्टलाई प्रदेश ७ मा मन्त्री बनाउने एमालेले निर्णय गरेको हो ।  एमालले मन्त्री छान्न ढिलाई गर्दा सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट

Read More

प्रदेश ७ का सभामुख - 'सबैको भावनालाई समेटेर काम गर्नेछु'

Posted on February 12, 2018 | views : 1685 | बैतडी - BTD

माघ २९, धनगढी (रासस) | प्रदेश नं ७ का नवनिर्वाचित सभामुख अर्जुनबहादुर थापाले आफूले सत्तापक्ष र प्रतिपक्ष दुवैको भावनालाई समेटेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  प्रदेशसभाको आज बसेको बैठकबाट सभामुखमा निर्वाचित भएपछि प्रदेशसभा भवन धनगढीमा पत्रकारसँग कुरा गर्दै सभामुख थापाले धेरै नियम क

Read More

बैतडी काँग्रेसको उप–सभापतिमा चन्द

Posted on February 09, 2018 | views : 1851 | बैतडी - BTD

माघ २६, बैतडी (रासस) | नेपाली काँग्रेस बैतडीको उप–सभापतिमा चतुरबहादुर चन्द मनोनीत हुनुभएको छ ।  बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले चन्दलाई उप–सभापतिमा मनोनीत गरेको जिल्ला सभापति नरेन्द्रसिंह थापाले जानकारी दिनुभयो । नेपाली काँग्रेसको विधान–२०१७ (संशोधनसहित) को दफा १० को २ क (३) बमोजिम जिल

Read More

काँग्रेस बैतडीको उप–सभापतिमा चन्द मनोनीत

Posted on February 09, 2018 | views : 1552 | बैतडी - BTD

माघ २६, बैतडी । नेपाली काँग्रेस बैतडीको उप–सभापतिमा चतुरबहादुर चन्द मनोनीत हुनुभएको छ ।  बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले चन्दलाई उप–सभापतिमा मनोनीत गरेको जिल्ला सभापति नरेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।  नेपाली काँग्रेसको विधान–२०१७ (संशोधनसहित) को दफा १० को २ क (३) बमोजिम जिल्

Read More

बैतडीकि संघर्षशील महिला नेतृ बन्लिन् त प्रदेश मन्त्रि ?

Posted on February 03, 2018 | views : 2519 | बैतडी - BTD

नरी बडु | माघ २०, बैतडी | ७ नम्बर प्रदेशका महिला नेतृहरुमा अग्रस्थानमा बैतडीकी माया भट्टको नाम आउने गरेको छ । हाल उनी एमालेबाट समानुपातिक प्रदेशसभा सदस्य बनेकी छिन । बैतडीको जस्तो समाजबाट प्रदेशसभा सदस्य बन्न उनको राजनितिमा ठूलो संघर्ष छ । २०४६ सालको आन्दोलनबाट प्रभावित भएर उनी राजनीतिमा प्रवेश गरेक

Read More

बैतडीमा दशरथ चन्दको जन्मघरमा शहीद दिवस यसरी मनाइयो

Posted on January 31, 2018 | views : 1898 | बैतडी - BTD

माघ १७, बैतडी । शहीद दशरथचन्दको जन्मभूमि बैतडीमा पनि विविध कार्यक्रमको आयोजना गरी मंगलबार शहीद दिवस मनाइयो ।  शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको केन्द्रीय कार्यालय सुन्दरखालीबाट शहीद दशरथचन्दको जन्मघरसम्म प्रभातफेरी गरिएको थियो । अमर शहीद दशरथ चन्दको जन्म घर बैतडीको दशरथचन्द नगरपालिका–५, बस्कोटम

Read More

श्री ५ पृथ्वीनारायणको सबैभन्दा ठुलो शालिक बैतडीमा बनाईने

Posted on January 11, 2018 | views : 2998 | बैतडी - BTD

नरी बडु/पुस २७, बैतडी । राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको सबैभन्दा ठुलो शालिक बैतडीमा बनाईने भएको छ ।  सबै नागरिकलाई आफ्नो राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार बनाउन बैतडी जिल्लामा शालिक बनाउन लागिएको हो । राष्ट्रियता संरक्षण अभियानले आज बैतडीमा पत्रकार सम्मेलन गरि उक्त कुराको जानकारी

Read More

बैतडीकी पुराना कम्युनिष्ट नेतृ माया भट्ट यसकारण मन्त्रि बन्ने पक्का

Posted on January 08, 2018 | views : 2474 | बैतडी - BTD

पुस २४, बैतडी (सास) | जतिबेला कम्युनिष्ट भनेर कथित तल्लोजात, धर्मकर्म देवीदेउता केही नमान्ने भनी गरिएका दुष्प्रचारलाई चिर्दै निरन्तर राजनीति मार्फत समाज परिवर्तको अविचलित यात्रामा हिडिरहिन् महिला नेतृ भाया भट्ट । थुप्रै जटिलताहरु पन्छाउँदै, पार्टीभित्रै र बाहिर पनि अनेकौं सामाजिक भेदभाव र कुसंस्कारक

Read More

सडकबाटै तोकियो प्रदेश ७ को राजधानी

Posted on January 08, 2018 | views : 11024 | बैतडी - BTD

पुस २४, डोटी । प्रदेश नं. ७ को राजधानी दिपायल हुनुपर्ने माग राख्दै १२ पुसदेखि आन्दोलन जारी छ । जारी आन्दोलनका क्रममा आइतबार प्रदर्शनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालय राजपुर डोटी अगाडि प्रदेश नं. ७ को नक्सा कोरेर डोटीलाई प्रदेश ७ को राजधानी तोकेका छन् । उनिहरुले प्रदेश ७ को अन्य जिल्लाको समेत नक्स

Read More

एकीकृत अखिल शिक्षक संगठन बैतडीमा रमेशनाथ निर्वाचित

Posted on December 31, 2017 | views : 2084 | बैतडी - BTD

पुस १६, बैतडी । एकीकृत अखिल नेपाल शिक्षक संगठन बैतडीको अध्यक्षमा रमेशनाथ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।  शनिबार पाटनमा सम्पन्न भएको पाँचाँै जिल्ला अधिवेशनबाट उपाध्यक्षमा उद्धव महरा, देवसिंह ठगुन्ना, जानकी लुहार, सुरेन्द्र साउद, गणेश बोहरा, सचिवमा लक्ष्मीदत्त भट्ट, अर्थ सचिवमा राजेन्द्र जोशी,

Read More

प्रदेश नम्बर ७ को राजधानीका लागि आ–आफ्नै दावी (कसको कहाँ दावी ?)

Posted on December 20, 2017 | views : 7618 | बैतडी - BTD

पुस ५, धनगढी (रासस) | आ–आफ्नै जिल्लामा प्रदेश राजधानी हुनुपर्ने माग गर्दै ७ नम्बर प्रदेशका विभिन्न जिल्लामा दवाव स्वरुप संघर्ष गर्न थालिएको छ ।  यस प्रदेशको डडेलधुरा, दीपायल, अत्तरिया र धनगढीमा प्रदेश राजधानी तोकिनु पर्ने मागसहित ती क्षेत्रका सर्वसाधारण र नेता कार्यकर्ताहरु संघर्षका कार्यक्रममा

Read More

बैतडीमा छजना उम्मेदवारको धरौटी जफत

Posted on December 15, 2017 | views : 1849 | बैतडी - BTD

मङ्सिर २९, बैतडी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका बैतडीका छजनाको धरौटी जफत भएको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विजेता र उपविजेता उम्मेदवारबाहेकका अन्य सबै छजना उम्मेदवारको धरौटी जफत भएको हो ।  कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानून बमोजि

Read More