चैत १५, काठमाडौँ | अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कुराकाओविरुद्ध विश्वविजेता अर्जेन्टिनाले ७–० को फराकिलो जित निकालेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले ह्याट्रिक गरे । घरेलु मैदान ब्युनर्स आयर्समा भएको खेलमा मेस्सीले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए ।&n
Read Moreचैत १४, मोरङ | सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विराटनगर सिटी क्लब फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रङ्गशालामा सोमबार राति भएको पहिलो सेमिफाइनल खेलमा विराटनगर सिटीले जावलाखेल युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो । खेलमा म्यान अफ दि म्याच विराटनगर सिटीका स्टेफन ब्या
Read Moreचैत १३, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेशी स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेशी सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको हो । बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी
Read Moreचैत १३, काठमाडौँ | भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले सन् २०२२-०२३ का लागि खेलाडीको वार्षिक करार घोषणा गरेको छ। उक्त करारमा खेलाडीको ग्रेड छुट्याएर तलब निर्धारण गरिएको छ। यो करार सन् २०२२ अक्टुबरबाट लागु भएको थियो भने सन् २०२३ सेप्टेम्बरसम्म रहनेछ। ग्रेड ए प्लस खेलाड
Read Moreचैत १३, काठमाडौं | स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डो चम्केपछि पोर्चुगलले युरोकप २०२४ को छनोट अन्तर्गत समूह ‘जे’को खेलमा लक्जेमवर्गलाई ६-० ले पराजित गरेको छ । पोर्चुगलको फराकिलो जितमा क्रिस्टियानो रोनाल्डो र जाआओ फेलिक्सले दुई-दुई गोल गरे । यस्तै ओटाभियो राफेल र लिआओले समान एक-एक गोल गरे । युरो छन
Read Moreचैत १२, काठमाडौँ | रूपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । आईसीसी विश्वकप लिग-२ मा उत्कृष्ट खेल प्रदर्शन गरेका ओपनर ब्याटम्यान कुशल भुर्तेल, राष्ट्रिय टोलीमा सहभागी मौसम ढकाल तथा यू-१९ क्रिकेटका क्याप्टेन देव खनाललाई जनही ५० हजार नगदसहित
Read Moreचैत १२, काठमाडौँ | मोरोक्कोले ब्राजिलीमाथि २-१ गोलअन्तरले ऐतिहासिक जित निकालेको छ। मोरोक्कोस्थित ग्राण्ड डी टेन्गरमा सम्पन्न मैत्रीपूर्ण खेलमा घरेलु टोलीले ब्राजिलमाथि इतिहासमै पहिलो पटक जित निकालेको हो। मोरोक्कोको जितमा सोफिएन बोउफल र अब्देलहमिद साबिरीले गोल गरे। ब्राजिलका लागि कासेमिरोले एक गोल गर
Read Moreचैत १२, गण्डकी | अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी)को अन्नपूर्ण म्याराथन आउँदो जेठ महिनामा आयोजना गर्ने भएको छ । कोभिड–१९ का कारण दुई संस्करण स्थगित भए पनि समितिले यसपटक अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागेको
Read Moreचैत १२, मोरङ | विराटनगरको सहिद रङ्गशालामा भएको विराट गोल्डकप फुटबल प्रतियोगितामा अन्तर्गत शनिबार रातिको खेलमा साविक विजेता एपिएफ क्लब विजयी भएको छ । उक्त खेलमा एपिएफले भुटानको ड्रुक लुयल फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयसम्म एक–एक गो
Read Moreचैत ११, विराटनगर | सातौं संस्करणको विराट गोल्डकपमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ‘सडेनडेथ’ मा हराउँदै जवलाखेल युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रङ्गशालामा शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा आर्मीलाई ‘सडेनडेथ’ मा ६–५ गोलले पन्छाउँदै जाउलाखेल अन्तिम चारमा स्थान सुरक्षित
Read Moreचैत १०, काठमाडौँ | नेपाली स्टार स्पिनर सन्दीप लामिछाने र विकेटकिपर ब्याटर अर्जुन साउद इंग्ल्याण्डमा आयोजना हुँदै आएको १०० बलको क्रिकेट प्रतियोगिता द हन्ड्रेडमा छनोट हुन असफल भएका छन् । बिहीबार राति लन्डनमा भएको अक्सनमा उनलाई कुनै पनि टीमले बोली लगाएनन् । द हन्ड्रेडको ड्राफ्टमा सन्दीपसहित नेपाल
Read Moreचैत ९, काठमाडौं | उज्वेकिस्तानमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कप छनोट–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपाल समूह ‘बी’ मा परेको हो । नेपालको समूहमा चीन, म्यानमार र चाइनिज ताइपे
Read Moreचैत ९, काठमाडौँ | पछिल्लो समय नेपाली खेलाडीहरू विदेशिने क्रम बढेको छ । असोजको पहिलो साता सिनियर तथा उमेर समूहको नेपाली राष्ट्रिय फुटबल टोलीबाट प्रतिनिधित्व गरिसकेका प्रतिभावान् खेलाडी अस्ट्रेलियातर्फ आफ्नो भविष्य खोज्दै उडेका थिए। एक पुस्ताका लगभग सबै खेलाडी अष्ट्रेलिया पुगिसकेका छन् । त्यसैमा
Read Moreचैत ९, काठमाडौं | आगामी अप्रिल १८ देखि मे २ सम्म नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपको खेलतालिका सार्वजनिक भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ए मा परेको छ । प्रिमियर कपमा एसियाका टेष्ट खेल्नेबाहेकका १० एसोसिएट टोलीले प्रतिस्पर्धा गर्नेछन् । ज
Read Moreचैत ९, काठमाडौं | नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपमा विजयी सुरुवात गरेको छ । बुधबार भएको प्रतियोगिताको उद्घाटनमा नेपालले लाओसमाथि २-० को सानदार जित दर्ता गरेको हो । दशरथ रंगशालामा भएको खेलको पहिलो आफर दोस्रो हाफमा समान एकएक गोल भएको थियो । ३०औँ मिनेटमा अनन्त तामाङले हेडरमार्फत
Read Moreचैत ९, प्यूठान। नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी प्रतिश जीसी गृह जिल्ला प्यूठानमा सम्मानित भएका छन् । जीसीलाई झिमरुक गाउँपालिकाले बिहीबार नगद एक लाख रुपैयाँसहित सम्मान गरेको हो । झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले व्यक्तिगत रुपमा जीसीलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेका छन्
Read Moreचैत ९, काठमाडौं । नेपाली क्रिकेट टिमलाई राम्रो नतिजा दिलाएका भारतीय प्रशिक्षक मोन्टी देसाइले छिट्टै यसको ‘फल’ पाएका छन् । नेपाल क्रिकेट संघले उनको मासिक तलबमा २० प्रतिशत वृद्धि गरेको छ । प्रशिक्षक नियुक्त भएको दुई महिना नपुग्दै देसाईको तलब बढाइएको हो । यसअघि मासिक १० हजार डलर पाउने सम्झौता रहेकोमा अ
Read Moreचैत ८, काठमाडौं | क्रिकेटरद्वय करण केसी र सुवास भण्डारी गृह जिल्ला बागलुङमा सम्मानित भएका छन्। राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण र यू-१९ टोलीका सदस्य सुवासलाई बागलुङ नगरपालिकाले बुधबार सम्मानित गरेको हो। नगरपालिकाले नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने करणलाई १
Read Moreचैत ८, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रियको बलिङ वरीयताको २२ औं स्थानमा रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा लामिछाने २२ औं स्थानमा कायम छन् । बलिङतर्फ नेपालका दिपेन्द्र सिंह ऐरी ५६ औं स्था
Read Moreचैत ८, काठमाडौं | कञ्चनपुर क्रिकेटको इतिहास नियाल्ने हो भने, विगतदेखि अहिलेसम्म क्रिकेटका परिचित खेलाडी उत्पादनको हब भए पनि यहाँ खेल संरचनाको अवस्था भने दयनीय छ । नेपाली क्रिकेटका परिचित नाम विनोद भण्डारी, प्रदीप ऐरी, दीपेन्द्रसिंह ऐरीदेखि भीम सार्कीको गृह जिल्ला कञ्चनपुरमा क्रिकेटको क्रेज ग्रामीणस्
Read Moreचैत ७, गण्डकी | नेपाल भूतपूर्व खेलाडी मञ्च र पोखरा क्रिकेट एकेडेमीले राष्ट्रिय क्रिकेट टोलीका करण केसी र यु-१९ टोलीका सुभाष भण्डारी, अर्जुन कुमाल र दीपकराज डुम्रेलाई आज सम्मान गरेको छ । यू-१९ विश्वकपमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने गण्डकी प्रदेशका सुभाष भण्डारी, अर्जुन कुमाल र दीपकराज डुम्रेलाई
Read Moreचैत ७, काठमाडौँ | बुधवारदेखि घरेलु मैदानमा हुने प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको छनोट भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधवार लाओससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो
Read Moreएजेन्सी | फ्रान्सको राष्ट्रिय फुटबल टोलीको नयाँ कप्तानमा केलियन एम्बाप्पे नियुक्ति भएका छन् । टोटनह्यामका गोलकिपर ह्युगो लोरिसले कप्तानीबाट अवकाश लिएसँगै एम्बाप्पे नयाँ जिम्मेवारी लिन तयार भएका हुन् । पीएसजीका फरवार्ड एम्बाप्पेले नयाँ जिम्मेवारी स्वीकार गर्न तयार भएको फ्रान्सेली सरकारी च्यानल फ्रान्
Read Moreचैत ७, परासी | नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई बर्दघाट नगरपालिकाले नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको छ । विश्वकप क्वालिफायर खेलका लागि ऐतिहासिक जित हासिल गर्दै आफ्नो गृहनगर र नेपाललाई नै विश्वसामु चिनाउन योगदान गरेको भन्दै पौडेललाई नगद र सम्मान पत्र प्रदान गरीएको हो
Read More