खेलकुद |


नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित

Posted on April 15, 2024 | views : 352 |

बैशाख ३, काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित बनेको छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल बर्षाले समयमा हुन सकेको छैन । हाल बर्षा रोकिएको र खेल निर्धारित ११: ४५ बजे भन्दा करिब एक घण्टा ढिला शुरु हुने बताइएको छ । समुह ए मा रहेको नेपालले

Read More

आइपिएलमा चेन्नईले मुम्बईलाई हरायो

Posted on April 15, 2024 | views : 165 |

बैशाख ३, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले मुम्बईलाई २० रनले पराजित गरेको हो । चेन्नईले दिएको २०७ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउदै १८६ रन मात्र बनाएको थियो । मुम्बईका लागि रोहि

Read More

एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङ खेल्दै

Posted on April 15, 2024 | views : 243 |

बैशाख ३, काठमाडौँ | नेपालले एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो खेलमा आज हङकङको सामना गर्दै छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी हुने यो खेल बिहान ११: ४५ बजेदेखि शुरु हुने छ । नेपालले जारी प्रिमियर कपमा अहिलेसम्म शानदार शुरुवात गर्दै यस अघि खेलेका दुवै खेलमा जित हासिल गरेको छ । नेपालले आफ्नो

Read More

एसीसी प्रिमियर कपमा ओमानको लगातार दोस्रो जित

Posted on April 14, 2024 | views : 383 |

वैशाख २, काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आयोजक ओमानले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा ओमानले कम्बोडियालाई ६३ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो । बर्षाले प्रभावित भएको यो खेल ११-११ ओभरमा खेलाइएको थियो । यस खेलमा ओमानले दिएको १५५ रनको लक्ष्य

Read More

एन्फा महिला लिग क्वालिफायर्सको खेल तालिका सार्बजनिक

Posted on April 14, 2024 | views : 196 |

बैशाख २, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुर्खेतमा हुने महिला लिग क्वालिफायर्सको खेल तालिका सार्बजनिक गरेको छ । सात प्रदेशका सात टिमले भाग लिने यस क्वालिफायर्सका खेल बैशाख ७ गतेदेखि २० गतेसम्म सुर्खेतमा हुने छन् । जसमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश, कर्णाली प्रदेश, कोशी

Read More

इङल्याण्डको सी टिमविरुद्ध खेल्ने प्रारम्भिक टिमको घोषणा

Posted on April 14, 2024 | views : 156 |

बैशाख २, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले इङल्याण्डको सी टिमविरुद्ध खेल्ने प्रारम्भिक टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले इङल्याण्ड सी टिम विरुद्धको मैत्रीपूर्ण खेलका लागि २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । नेपालले वैशाख २४ मा हुने इङल्याण्ड सी विरु

Read More

मल्लोर्कामाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित

Posted on April 14, 2024 | views : 177 |

बैशाख २, काठमाडौँ | स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले मल्लोर्कालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले मल्लोर्कालाई १-० गोल अन्तरले परजित गरेको हो । रियल म्याड्रिडको जितमा खेलको ४८औं मिनेटमा औउरेलिएन टचोउआमेनीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि रियल म

Read More

जितपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा

Posted on April 14, 2024 | views : 160 |

बैशाख २, काठमाडौँ | इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लुटन टाउनमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लुटन टाउनलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड, माटेओ कोभाकिक, जेरेमी डोकु र जोस्को गभारडिओलले एक एक गोल गरेका

Read More

आइपिएलमा पञ्जावमाथि राजस्थान ३ विकेटले विजयी

Posted on April 14, 2024 | views : 232 |

वैशाख २, काठमाडौँ । इण्डियन प्रिमियर लिग अन्तर्गत (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले पञ्जावलाई ३ विकेटले पराजित गरेको हो । पञ्जावले दिएको १४८ रनको लक्ष्य पछाएको राजस्थानले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पह

Read More

नेपालले कतार बिरुद्ध पहिले ब्याटिङ गर्दै, को-को छन् प्लेइङ ११ मा ?

Posted on April 13, 2024 | views : 434 |

वैशाख १, काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज नेपालले कतारको सामना गर्दै छ । टस जितेर नेपालले खेलमा पहिले ब्याटिङ रोजेको छ ।  ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा सुरु हुन लागेको यो खेल नेपाली समय अनुसार अपराहन्न ४: १५ बजेदेखि शुरु हुँदैछ । नेपालले प्रिमियर कपको पहिलो खेलमा मलेसियाल

Read More

नेपाल एसीसी प्रिमियर कपमा आज कतारसँग खेल्दै

Posted on April 13, 2024 | views : 205 |

बैशाख १, काठमाडौँ | एसीसी प्रिमियर कप अन्तर्गत आज नेपालले कतारको सामना गर्दै छ । ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ४: १५ बजेदेखि शुरु हुने छ । नेपालले प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको थियो । त्यस्तै कतार भ

Read More

आइपिएलमा लखनउमाथि दिल्लीको शानदार जित

Posted on April 13, 2024 | views : 190 |

बैशाख १, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो । लखनउले दिएको १६८ रनको लक्ष्य पछाएको दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । दिल्लीको जितमा जा

Read More

मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

Posted on April 12, 2024 | views : 295 |

चैत ३०, काठमाडौँ । मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउदै १४३ रन बनाएको हो । मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्बाधिक ६८ रन बनाए भने शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए । त्यस्तै मुहमद अमिरले १६

Read More

१६ ओभरमा १ विकेट गुमाउँदै मलेसियाले बनायो ११७ रन

Posted on April 12, 2024 | views : 345 |

चैत ३०, काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको शुक्रबार जारी पहिलो खेलमा पहिला ब्याटिङ थालेको मलेसियाले १६ ओभरमा १ विकेट गुमाउँदै ११७ रन बनाएको छ । मलेसियाका ओपनर विरनदीप सिंह र मोहम्मद आमिरले ५.१ ओभरमा ३५ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । आमिर दीपेन्दसिं

Read More

मलेसियाबिरुद्ध नेपाललाई पहिलो सफलता, ऐरीले लिए विकेट

Posted on April 12, 2024 | views : 258 |

चैत ३०, काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको शुक्रबार जारी पहिलो खेलमा नेपालले मलेसियाको पहिलो विकेट लिएको छ ।  मलेसियाको पहिलो विकेट नेपाली टोलीका बलर दीपेन्द्रसिंह ऐरीले लिएका हुन् । उनले मलेसियाका ओपनर ब्याट्सम्यान मुहम्मद अमिरलाई १६ रनको व्यक्तिगत स्कोरमा आउट

Read More

नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै मलेसिया

Posted on April 12, 2024 | views : 236 |

चैत ३०, काठमाडौँ । एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । ओमनमा जारी प्रिमियर कपमा नेपालविरुद्ध मलेसियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा ओमान, यूएई, कम्बोडिया, बहराइन र कुवे

Read More

एपिएफको जीतसंगै जीतपुरसिमरा गोल्डकपको सेमीफाइनल समीकरण पुरा

Posted on April 12, 2024 | views : 260 |

चैत ३०, बारा | -सुरुचि भण्डारी | तीव्र हावाका कारण विहिबार स्थगित भएको जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा एपिएफ फुटबल क्लब विजयी भएको छ ।  शुक्रबार विहान सिमरा रंगशालामा एपिएफ र फ्रेण्डस क्लब बिच निर्धारित समयको बाँकी ३२ मिनटको खेल भएको थियो । खेल चलिरहेका बेला

Read More

आइपिएलमा आज लखनउ र दिल्लीको भिडन्त

Posted on April 12, 2024 | views : 128 |

चैत ३०, काठमाडौं | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज लखनउ सुपर जाइन्ट र दिल्ली क्यापिटल्सबीच खेल हुदै छ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा अहिलेसम्म लखनउले ४ खेलमा ३ जित हासिल गरेको छ भने एक खेलमा हार बेहोरेको छ । त्यसैगरी

Read More

अल हिलालले जित्यो साउदी सुपर कपको उपाधि

Posted on April 12, 2024 | views : 246 |

चैत ३०, काठमाडौँ । अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा अल हिलालले अल इत्तिहादलाई ४-१ गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो । अल हिलालको जितमा माल्कमले २ गोल गरेका थिए भने सलेम अल्दावसारी र नासेर अल्दावसारीले एक एक गोल गरेका थिए । त्यसैगरी अल इत्तिहादका

Read More

आइपिएलमा बैंगलुरुमाथि मुम्बईको सहज जित

Posted on April 12, 2024 | views : 151 |

चैत ३०, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले बैंगलुरुलाई ७ विकेटले पराजित गरेको हो । बैंगलुरुले दिएको १९७ रनको लक्ष्य पछाएको मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि

Read More

एसीसी प्रिमियर कप आजदेखि, नेपालको सामना मलेसियासँग

Posted on April 12, 2024 | views : 173 |

चैत ३०, काठमाडौँ | आज देखि एसीसी प्रिमियर कपको शुरुवात हुदै छ । ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । एसीसी प्रिमियर कपमा ८ उच्च वरियतामा रेहका एसोसियट्स देश र एसीसी च्यालेन्जर्स कपको फाइनलम

Read More

राजस्थान रोयल्सका कप्तान सन्जु सामसनलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना

Posted on April 11, 2024 | views : 384 |

चैत २९, काठमाडौँ । राजस्थान रोयल्सका कप्तान सन्जु सामसनलाई बुधबार गुजरात टाइटन्सविरुद्धको खेलमा १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ। जयपुरमा खेलिएको खेलमा ‘स्लो ओभर रेट’ का कारण सन्जु सामसनमाथि उक्त जरिवाना लगाइएको समाचारमा जनाइएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धार

Read More

आइपिएलमा आज मुम्बई र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुदैँ

Posted on April 11, 2024 | views : 259 |

चैत २९, काठमाडौं | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुदैँछ । मुम्बईको वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार ७ : ४५ बजेदेखि खेल शुरु हुने छ । जारी आइपिएलमा शुरुवाती तीन खेल हारेको मुम्बई इण्डियन्सले पछिल्लो खेलमा जित हासिल गरेर

Read More

आयोजकलाई स्तब्ध पार्दै पुलिस सेमीफाइनलमा

Posted on April 11, 2024 | views : 191 |

चैत २९, बारा | विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।  बुधबार राती सिमरा रङ्गशालामा भएको क्वाटरफाइनलमा पुलीसले आयोजक नवजनजागृती युवा क्लब सिमरालाई घरेलु मैदानमा स्तब्ध बनायो । आयोजकलाई २–१ गोल अन्तरले पाखा लगाउँदै पुलिसले अन्तिम चारम

Read More