एसिया कपमा सम्झना खड्काको ऐतिहासिक अर्धशतक

Posted on: 19 Jul, 2024

साउन ४, काठमाडौँ । श्रीलंकामा जारी नवौँ संस्करणको एसिया कप टी–२० महिला क्रिकेटको पहिलो खेलमा युएईविरुद्ध नेपालकी सम्झना खड्काले अर्धशतक प्रहार गरेकी छन् । ३४ बलमा सम्झनाले अर्धशतक प्रहार गरेकी हुन् । वुमन्स एसिया कपमा नेपाली खेलाडीले बनाएको यो पहिलो अर्धशतक हो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!