खेलकुद |


एनआरटी केपी ओली कपको फाइनलमा

Posted on February 29, 2024 | views : 166 |

फागुन १७, काठमाडौं | न्यूरोड टिम (एनआरटी) जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । एनआरटीको जितमा संजीव विष्टले २ गोल गरेका थिए भने विवेक गुरुङले एक गोल गरेका थिए । अब

Read More

लेभिटको शतकमा नेदरल्याण्ड्सले नामिबियालाई दियो २४८ रनको लक्ष्य

Posted on February 29, 2024 | views : 247 |

फागुन १७, काठमाडौं | त्रिकोणात्मक टी–२० आई शृंखलामा नेदरल्याण्ड्सले जितका लागि नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७  रन बनाएको हो । यो त्रिवि क्रिकेट मैदानमा टी-२० आई क्रिकेटमा

Read More

भारतका चार क्रिकेटरको तलब ११ करोड, बाँकी २६ खेलाडीको कति?

Posted on February 29, 2024 | views : 290 |

फागुन १७, काठमाडौं | भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजालाई ए प्लस श्रेणीमा समावेश गर्दै नयाँ वार्षिक केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ। चारै खेलाडी अघिल्लो वर्ष पनि ए प्लसमै थिए। नयाँ केन्द्रीय सम्झौतामा चार श्रेणीमा कुल ३० खेलाडी

Read More

फाइनल खेल्न नपाएपछि साम्बा भन्छिन्- टिमले उपाधि घर लिएर जानेमा विश्वस्त छु

Posted on February 29, 2024 | views : 921 |

फागुन १७, काठमाडौं | महिला फुटबलर सावित्रा भण्डारी 'साम्बा' ले फाइनल खेल्न नपाए पनि आफु टिमले एकजुट भएर जित हासिल गर्नेमा विश्वास रहेको बताएकी छन् । साउदी अरेबियामा आज राति हुने पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) को फाइनलमा साम्बाले क्लबसँगको सम्झौताका कारण खेल्न नपाएपछि सामाजिक सञ्जालमा

Read More

टी-२० सिरिजमा आज नामिबिया र नेदरल्याण्डस भिड्दै

Posted on February 29, 2024 | views : 176 |

फागुन १७, काठमाडौं | जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदैँछ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९ः ३० बजेदेखि शुरु हुने छ । जारी सिरिजमा नामिबिया र नेदरल्याण्डसले एक एक खेल जितेका छन् । दुवैले नेपालविरुद्धका

Read More

केपी ओली कपको सेमिफाइनलका खेल आज

Posted on February 29, 2024 | views : 160 |

फागुन १७, काठमाडौं | जारी केपी ओली फुटबल कप अन्तर्गत आज सेमिफाइनलका खेलहरु हुदैँछन् । सेमिफाइनलका दुवै खेल दशरथ रंगशालामा हुनेछ । पहिलो सेमिफाइनल खेल विहान ११ः३० बजे जावलाखेल युथ क्लब र एनआरटी क्लबबीच हुने छ । जावलाखेलले केपी ओली एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने एनआरटील

Read More

साम्बाको अनुपस्थितिमा आज नेपाल उपाधिका लागि जोर्डनसँग भिड्दै

Posted on February 29, 2024 | views : 717 |

फागुन १७, काठमाडौं | नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज जोर्डनसँग खेल्दैँछ । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा यो खेल नेपाली समय अनुसार राती ९ः ४५ बजेदेखि शुरु हुदैँछ ।  नेपालले मंगलबार राति सम्पन्न सेमिफाइनल ख

Read More

नेदरल्यान्ड्सविरुद्ध नेपाली ब्याट्सम्यानको उत्साहजनक प्रदर्शन : प्रशिक्षक मोन्टी देशाई

Posted on February 28, 2024 | views : 470 |

फागुन १६, काठमाडौं | प्रमुख प्रशिक्षक मोन्टी देशाईले विश्वकपको प्रतिद्वन्द्वी नेदरल्यान्ड्सविरुद्ध नेपाली ब्याट्सम्यानले उत्साहजनक प्रदर्शन गरेको बताएका छन्। ‘हामीले विश्वकपको प्रतिद्वन्द्वीसँग लक्ष्य पछ्याउँदा जसरी खेल्यौँ त्यो निकै राम्रो छ। दुर्भाग्य हामी २ रनले हार्‍यौँ । तर यति बेला हामी विश्वक

Read More

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल २ रनले पराजित

Posted on February 28, 2024 | views : 161 |

फागुन १६, काठमाडौं | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बुधवार भएको दोस्रो खेलमा नेपाल नेदरल्यान्डसँग २ रनले पराजित भएको हो । नेदरल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै १८२ रन मात्र

Read More

नेपाललाई छैटौं झट्का

Posted on February 28, 2024 | views : 201 |

फागुन १६, काठमाडौं | त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले छैटौं विकेट गुमाएको छ । नेपालको स्कोर १२६ रन हुँदा सोमपाल कामी छैटौं विकेटका रुपमा डक आउट भए । यसअघि सन्दीप जोरा व्यक्तिगत ८ रनमा आउट भए । रोहित पौडेल अर्धशतक पूरा गर्दै आउट भएका थिए ।

Read More

नेपाललाई चौथो झट्का, अर्धसतक बनाएर आउट भए रोहित

Posted on February 28, 2024 | views : 214 |

फागुन १६, काठमाडौं | त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले चौथो विकेट गुमाएको छ ।  स्याब्रान्ड एंगेलब्रेक्टको बलमा रोहितकुमार पौडेल अर्धसतक बनाएर आउट भएका हुन् । उनले ३५ बलको सामना गरी दुई छक्का र ६ चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन् । ट

Read More

नेदरल्याण्ड्सविरुद्ध पनि शून्यमै आउट भए कुशल भुर्तेल

Posted on February 28, 2024 | views : 201 |

फागुन १६, काठमाडौं | त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले पहिलो ओभरमै विकेट गुमाएको छ । नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको हो । उनी चौथो बलमा शून्यमै आउट भए । कुशल अघिल्लो खेलमा नामिबियाविरुद्ध पनि शून्यमै आउट भएका थिए । उनी आज

Read More

नेपाललाई तेस्रो सफलता, कुशल मल्लले लिए व्यक्तिगत दोस्रो विकेट

Posted on February 28, 2024 | views : 170 |

फागुन १६, काठमाडौं | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । तेस्रो विकेटको रुपमा कुशल मल्लको बलमा स्कट एडवार्ड्स रन आउट भएका हुन्। यसअघि पनि मल्लले नेपालविरुद्ध अर्धशतक बनाएका माइकल लेभिट आउट भएका छन् । उनलाई मल्लको बलिङम

Read More

नेदरल्यान्डविरुद्ध नेपाललाई पहिलो सफलता, करणले लिए विकेट

Posted on February 28, 2024 | views : 162 |

फागुन १६, काठमाडौं | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध नेपाललाई पहिलो सफतला मिलेको छ । करण केसीले खेलको तेस्रो ओभरको पहिलो बलमा म्याक्स ओ डाउडलाई क्याच आउट गराएका हुन् । म्याक्स ओ डाउड व्यक्तिगत ४ रन बनाएर आउट भए ।

Read More

नेदरल्यान्डविरुद्ध नेपालको दुई परिवर्तन

Posted on February 28, 2024 | views : 207 |

फागुन १६, काठमाडौं | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले दुई परिवर्तन गरेको छ । नेपालले विवेक यादव र अभिनास बोहरालाई बेन्चमा राख्दै प्रतिश जिसी र ललित राजवंशीमा टिममा फर्काएको छ । नामिबियाविरुद्ध विवेक र अभिनासले राम्रो प्रदर्शन गर्न सकिना थिएनन् । टियु क्रिकेट म

Read More

नेदरल्यान्डविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

Posted on February 28, 2024 | views : 152 |

फागुन १६, काठमाडौं | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्धविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको नेपालल

Read More

लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा

Posted on February 28, 2024 | views : 189 |

फागुन १६, काठमाडौं | नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा पुगेको छ। जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो। नेपालका लागि प्रिती र

Read More

टी-२० सिरिजमा आज नेपालले नेदरल्याण्डसको सामना गर्दै

Posted on February 28, 2024 | views : 185 |

फागुन १६, काठमाडौँ | नेपालले जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दै छ । टियु मैदानमा हुने यो खेल बिहान ११: ३० बजेदेखि शुरु हुदै छ । मंगलबारदेखि शुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले भने सिरिजमा पहिलो खेल ख

Read More

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल २० रनले पराजित

Posted on February 27, 2024 | views : 277 |

फागुन १५, काठमाडौँ | त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा २ सय ७ रनको लक्ष्य पाएको नेपाल १८.५ ओभरमा एक सय ८६ रनमा अलआउट भए । नेपालका दीपेन्द्रसिंह ऐरीले ४८, रोहित पौडेलले ४२, कुशल मल्लले ३२ र सोमपा

Read More

नेपाललाई तेस्रो झट्का, कप्तान पौडेल आउट

Posted on February 27, 2024 | views : 276 |

फागुन १५, काठमाडौँ | त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नामिबियाविरुद्ध २ सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो विकेट गुमाएको छ।

Read More

नेपाललाई दोस्रो झट्का

Posted on February 27, 2024 | views : 220 |

फागुन १५, काठमाडौँ | त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नामिबियाविरुद्ध २ सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालले दुवै ओपनरलाई गुमाएको छ। कुशल भुर्तेल पहिलो बलमै आउट भए भने आसिफ शेखले ६ रन मात्र जोडे। नेपालले ३ ओभरमा २ विकेट गुमाएर २४ रन जोडेको छ। नेपालका दुवै ओपनरलाई रुबेन ट्रम्

Read More

पहिलो बलमै आउट भए कुशल भुर्तेल

Posted on February 27, 2024 | views : 177 |

फागुन १५, काठमाडौँ | त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा नामिबियाविरुद्ध २ सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो बलमै विकेट गुमाएको छ। कुशल भुर्तेल गोल्डेन डकआउट भएका हुन्। उनलाई रुबेन ट्रम्पलम्यानले एलबीडब्लु धरापमा पारे। नेपालले

Read More

त्रिकोणात्मक टी-२० क्रिकेट: नामिबियाद्वारा नेपाललाई २०७ रनको लक्ष्य

Posted on February 27, 2024 | views : 236 |

फागुन १५, काठमाडौँ | त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन जोड्यो। नामिबियाका जान निकोल लफ्टी इटोनले एक सय १ रन जो

Read More

नामिबियाविरुद्ध अभिनाश र विवेकलाई मौका,अनिल र ललित बेञ्चमा

Posted on February 27, 2024 | views : 158 |

फागुन १५, काठमाडौं | टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले अभिनाश बोहरा र विवेक यादवलाई मौका दिएको छ । भने अनिल शाह र ललित राजवंशीलाई बेन्चमा छन् । नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्सन झा, सोमपाल कामी, सन्दी

Read More