खेलकुद |


क्यानले सन्दीपमाथि तत्काल कुनै छानबिन नगर्ने, निलम्बन र कारबाही पनि नहुने

Posted on September 07, 2022 | views : 1885 |

भदौ २२, काठमाडौँ | राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने

Read More

सन्दीपले २ वटा कोठा लिन नमानेको, २ पटकसम्म बलात्कार गरेको पीडितको बयान

Posted on September 07, 2022 | views : 5517 |

भदौ २२, काठमाडौँ | राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीमा किटानी दर्ता भएको छ । प्रहरी वृत्त गौशालामा मंगलवार साँझ लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको हो ।  पक्राउ पुर्जी जारी गर्ने नगर्ने भन्ने बारे केही समयपछि मात्रै भन्न सकिने प्रहरी

Read More

श्रीलंकासँग हार्यो भारत

Posted on September 07, 2022 | views : 472 |

भदौ २२, काठमाडौँ | युएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको खेलमा श्रीलंकाले भारतलाई पराजित गरेको छ। दुबईमा मंगलवार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको हो । भारतले दिएको १ सय ७४ रनको लक्ष्य श्रीलंकाले १ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्यो । उसका लागि कुशल मेन्डिस र पथुम

Read More

कप्तान सन्दिप लामिछानेविरूद्ध प्रहरीमा किटानी जाहेरी, नेपाल फर्किएलगत्तै पक्राउ पर्ने

Posted on September 07, 2022 | views : 1017 |

भदौ २२, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध नबालिगमाथि जबरजस्ती करणीको उजुरी परेको छ । सन्दीपविरुद्ध  मंगलबार जबरजस्ती करणीको उजुरी परेको हो । उनीविरुद्ध गत भदौ पाँच गते एक १७ वर्षीया किशोरीलाई  जबरजस्ती करणी गरेको उजुरी परेको हो । उजुरीमा नाबालिगले सन्

Read More

सन्दीप लामिछाने नेपाल फर्किएलगत्तै पक्राउ पर्ने

Posted on September 07, 2022 | views : 664 |

भदौ २२, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने स्वदेश फर्किएलगत्तै पक्राउ पर्ने भएका छन् । उनीविरुद्ध परेको बला.त्कारको उजूरीमा अनुसन्धानका लागि पक्राउ गरिने बुझिएको हो । वेस्ट इन्डिजमै लुक्न खोजे ईन्टरपोल मार्फत नेपाल झिकाईनेछ । उनीविरुद्ध परेको बलात्कारको उजूरीमा अनुसन्ध

Read More

भारतीय क्रिकेटका सबै फर्म्याटबाट सुरेश रैनाले गरे सन्न्यासको घोषणा

Posted on September 06, 2022 | views : 262 |

भदौ २०, काठमाडौँ | भारतीय क्रिकेटर सुरेश रैनाले भारतीय क्रिकेटका सबै फर्म्याटबाट सन्न्यासको घोषणा गरेका छन् । योसँगै उनी विदेशमा हुने टी ट्वेन्टी लिगमा खेल्न योग्य भएका छन् । घरेलु स्तरमा सक्रिय खेलाडी विदेशी लिगमा भाग लिन पाउँदैनन् । त्यसैले संसारभर टी ट्वेन्टी लिगमा खेल्न रैनाले सन्न्यास लिनैपर्थ्

Read More

मेस्सी र एम्बाप्पे चम्किदा पीएसजीको सहज जीत

Posted on September 04, 2022 | views : 340 |

भदौ १९, काठमाडौँ | स्टार फरवार्डद्धय लियोनल मेस्सी र केलियन एम्बाप्पे चम्किएपछि पेरिस सेन्ट जर्मन(पीएसजी)ले फ्रेन्च लिग वानमा सहज जीत निकालेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको नान्टेसलाई ३-० गोलले पराजीत गर्दै पीएसजीले लिगमा सहज जीत निकालेको हो । लुइस फोन्टेनेउमा भएको खेलमा पीएसजीलाई

Read More

नेपालद्वारा केन्यासमक्ष २३१ रनको लक्ष्य प्रस्तुत

Posted on September 03, 2022 | views : 532 |

भदौ १८, काठमाडौँ | दोस्रो एकदिवसीय खेलमा नेपालले केन्यालाई २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २ सय ३० रन बनाएको हो । जारी खेलमा नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ७८ रन बनाए । त्यस्तै, देव खनालले ३७ तथा सोमपाल कामीले २६ रनको योगद

Read More

दोस्रो एकदिवसीय : नेपालले दुवै ओपनर अर्जुन र ज्ञानेन्द्रको विकेट गुमायो

Posted on September 03, 2022 | views : 604 |

भदै १८, काठमाडौँ | घरेलु टोली केन्याविरुद्धको दोस्रो एकदिवसीयमा नेपालले सुरुआतमा ब्याटिङ गर्दै २ विकेट गुमाएको छ।  नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ।  नेपालले १७ ओभरमा एक विकेट गुमाएर ७५ रन बनाएको छ। अहिले क्रिजमा देव खनाल र कप्तान रोहित पौडेल क्रि

Read More

अर्थिक अनुशासन तोडेको भन्दै पिएसजीसहित ८ क्लबलाई युइएफएको जरिवाना

Posted on September 03, 2022 | views : 412 |

भदौ १८, काठमाडौँ | युरोपियन फुटबलको सर्वोच्च निकाय  युइएफएले अर्थिक अनुशासन तोडेको भन्दै युरोपका ८ क्लबलाई जरिवाना गरेको छ । युइएफएले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सहित इटालीको एसी मिलान, इन्टर मिलान, रोमा, युभेन्टस, टर्कीको बेसिक्टास र फ्रान्सको मार्सेली र मोनाकोलाई जरिवाना गरेको हो

Read More

दोस्रो एकदिवसीयमा केन्यासँग भिड्दै नेपाल

Posted on September 03, 2022 | views : 463 |

भदौ १८, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमले आज  घरेलु टोलीविरुद्ध दोस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्याबीचको खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । नेपाल आजको खेल पनि जितेर एक

Read More

सन्दीप टी–ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष दशमा

Posted on August 31, 2022 | views : 559 |

भदौ १५, काठमाडौँ | नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा शीर्ष दशमा पर्न सफल भएका छन् ।  केन्याविरुद्धको सिरिजको अन्तिम खेलमा दुई विकेट लिँदै सन्दीप सर्वाधिक विकेट लिने बलरको दोस्रो सूचिमा परेका हुन् । सन्दीपले ४४ खेलमा ८५ विकेट लिएका छन् । उनको इको

Read More

फुटबलर किरण चेम्जोङ आज विवाह बन्धनमा बाँधिँदै

Posted on August 31, 2022 | views : 788 |

भदौ १५, काठमाडौँ | नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले आज (बुधबार) प्रेमिका कञ्चन निरौलासँग विवाह गर्दैछन्। करिब डेढ वर्षदेखिको प्रेम सम्बन्धलाई चेम्जोङ र निरौलाले विवाहमा परिणत गर्न लागेका हुन् । गत साउन १७ मा चेम्जोङ सहभागी माजिया स्पोर्टस एन्ड आरसीले माल्दिभ्सको धिवेही

Read More

टी–२० अन्तर्राष्ट्रियमा ज्ञानेन्द्रको अर्धशतक, नेपालद्वारा केन्या सामु १७६ रनको लक्ष्य प्रस्तुत

Posted on August 30, 2022 | views : 528 |

भदौ १४, काठमाडौँ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले केन्याविरुद्ध जारी टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा अर्धशतकिय पारी खेलेका छन् । मल्लले व्यक्तिगत ५९ रनको स्कोर बनाएर आउट भए ।  टस जितेर पहिले ब्याटिङ गरेको खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका थिए । ख

Read More

केन्यासँगको पाँचौँ टी–२० मा नेपाल टस जितेर ब्याटिङ गर्दै

Posted on August 30, 2022 | views : 540 |

भदौ १४, काठमाडौँ | टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको अन्तिम म्याचमा नेपाल र केन्या भिडिरहेका छन् । टस जितेर नेपालले ब्याटिङ रोजेको छ ।  आजको खेलमा नेपालले प्रारम्भिक ब्याटर पवन सर्राफको स्थानमा ज्ञानेन्द्र मल्लबाट ओपनिङ गराएको छ । ज्ञानेन्द्रसँग अर्जुन साउदले क्रिज सेयर गरेका छन् । अर्जुनक

Read More

आज केन्यासँग निर्णायक खेल खेल्दै नेपाल

Posted on August 30, 2022 | views : 336 |

भदौ १४, काठमाडौँ । नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी-२० खेल आज हुँदैछ । यसअघिका चार खेल मध्ये दुवैले दुई/दुई खेल जितेकोले आजको खेल शृंखलाको निर्णायक हुनेछ । आजको खेल जित्नेले शृंखला जित्नेछ । चौथो खेलमा नेपालसामु शृंखला जित्ने अवसर भए पनि १०२ रनको लक्ष्यसमेत पूरा गर्न नसक्दा ७ रनले पराजित भएको

Read More

एएफसीले लगायो एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना

Posted on August 29, 2022 | views : 591 |

भदौ १३, काठमाडौँ | एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर जरिबाना लगाएको छ ।  कुवेतमा भएको एएफसी एसियन कप छनोटको दौरान प्रतियोगिताको विभिन्न आचारसंहिता उलंघन गरेको भन्दै एएफसीले एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना गरेको हो । एएफसी एसियन कप तेस्रो चर

Read More

नेइमारको गोलमा हारबाट जोगियो पीएसजी

Posted on August 29, 2022 | views : 313 |

भदौ १३, काठमाडौं | फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) हारबाट जोगिएको छ। पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा घरेलु टोली पीएसजी मोनाकोसँग बराबरीमा रोकिएको हो। खेलको २० औं मिनेटमा लेक्जेन्डर गोभोलिनको पासमा केभिन भोल्याण्डले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए

Read More

लाजियोसँग इन्टर मिलान स्तब्ध

Posted on August 27, 2022 | views : 529 |

भदौ ११, काठमाडौं | इन्टर मिलान शुक्रबार इटालियन सिरी ‘ए’ मा लाजियोसँग ३-१ ले स्तब्ध भएको भएको छ । ४०औं मिनेटमा एन्डरसनले गरेको गोलमा लाजियोले अग्रता लिएको थियो । ५१औं मिनेटमा लौटारो मार्टिनेजको गोलमा इन्टर खेलमा फर्किएको थियो । तर, ७५औं मिनेटमा लुइस अल्बेर्टोको गोलमा लाजियोले पुनः अग्रता लियो । ८६औं

Read More

केन्यासँग लगातार दोस्रो जितको खोजीमा नेपाल

Posted on August 26, 2022 | views : 394 |

भदौ १०, काठमाडौं | पाँच टी-२० र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार)  घरेलु टोलीसँग दोस्रो  टी-२० अन्तर्राष्ट्रियमा खेल खेल्दै छ ।  नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल अपरान्ह पौने ४ बजे सुरु हुनेछ ।  सन्दीप लामिछानेक

Read More

केन्याले नेपाललाई दियो १३१ रनको लक्ष्य

Posted on August 25, 2022 | views : 410 |

भदौ ९, काठमाडौं | घरेलु टोली केन्याले टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई १३१ रनको लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले नेपाललाई १३१ रनको लक्ष्य दिएको हो । केन्याले २० ओभरमा ८ विकेटको क्षतिमा १३० रन जोड्दै नेपाललाई १३१ रनको लक्ष्य दिए

Read More

६ गोल भएको खेलमा बार्सिलोना र सिटीको बराबरी

Posted on August 25, 2022 | views : 405 |

भदौ ९, काठमाडौं | रियाल महारेजले इन्जुरी समयमा गरेको पेनाल्टी गोलमा म्यानचेस्टर सिटीले बुधबार मैत्रीपूर्ण खेलमा बार्सिलोनासँग हारको संकट टारेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सम्पन्न खेलमा सिटीले ३-३ को बराबरी खेलेको हो ।  २१औं मिनेटमा जुलियान अल्भारेजले गरेको गोलमा सिटीले अग्रता लि

Read More

लिभरपुल र युनाइटेड आज राति भिड्दै

Posted on August 22, 2022 | views : 465 |

भदौ ६, काठमाडौँ | इंग्लिस प्रिमियर लिगको तेस्रो साताअन्तर्गत सोमबार राति म्यानचेस्टर युनाइटेड र लिभरपुल प्रतिस्पर्धा गर्दैछन् ।   सुरुवति दुई खेलमा पराजित युनाइटेड घरेलु मैदानमा लिभरपुलविरुद्ध जितको खोजीमा हुनेछ । नेपाली समयअनुसार खेल राति १२ः४५ बजे युनाइटेडको वर्ल्ड ट्राफोर्डमा हुनेछ । &n

Read More

पहिलो जितको खोजीमा बार्सिलोना

Posted on August 21, 2022 | views : 463 |

भदौ ५, काठमाडौं | ला लिगा फुटबल गत साताबाटै सुरु भइसकेको छ । दोस्रो साता आइपुग्दा साविक विजेता रियल मड्रिडले लगातार दोस्रो जित निकालिसकेको छ भने साविक उपविजेता बार्सिलोना पहिलो जितको खोजीमा छ ।  पहिलो खेलमा घरेलु मैदानमै बार्सिलोना रायो भालेकोनोसँग गोलरहित बराबरीमा रोकियो । जाभि होर्नान्डेजको ट

Read More