खेलकुद |


इन्टर मियामीको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल

Posted on July 20, 2022 | views : 417 |

साउन ४, काठमाडौं । प्री- सिजन टुर अन्तर्गत अमेरिका भ्रमणमा रहेको क्याटलान क्लब बार्सिलोनाले इन्टर मियामी सीएफको पोस्टमा आधा दर्जन गोल गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा ला लिगा महारथी क्लब बार्सिलोनाले दुबै हाफमा समान तीन गोल गर्यो । आक्रमणमा मजबुद प्रदर्शन गरेको जाभिको टिमले पुरै समय मियामीलाई दब

Read More

भारतले जित्यो इंग्ल्यान्डविरुद्धको टि–२० सिरिज

Posted on July 18, 2022 | views : 372 |

साउन २, लन्डन । भारतले घरेलु टोली इंग्ल्यान्डविरुद्ध तीन खेलको एकदिवसीय सिरिज जितेको छ । म्यानचेस्टरमा गएराति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा ५ विकेटको जित निकाल्दै भारतले सिरिज २–१ ले जितेको हो । इंग्ल्यान्डले दिएको २ सय ६० रनको लक्ष्य भारतले ४२ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । भारतको

Read More

नामिबियाले नेपाललाई दियो २०० रनको लक्ष्य

Posted on July 16, 2022 | views : 410 |

असार ३२, काठमाडौं | आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिदेशीय शृंखलाअन्तर्गत नामिबियाले नेपालसामु २०० रनको लक्ष्य प्रस्तुत गरेको छ । स्कटल्यान्डको क्याम्बसडुन क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नामिबियाले ४९.१ ओभरमा सबै विकेट गुमाएर एक सय ९९ रनको योगफल तयार गर्‍यो । स्क

Read More

नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ गर्दै

Posted on July 16, 2022 | views : 440 |

असार ३२, काठमाडौ | आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणत्मक शृंखलाको तेस्रो खेलमा अहिले नेपाल र नामिबिया भिड्दै छन् । खेलमा टस जितेर नामिबियाले सुरुवाती ब्याटिङ गरिरहेको छ  । योसँगै सन्दीप लामिछाने कप्तानीको नेपालले सुरुवाती बलिङ गर्नेछ ।  नामिबियाको सामना गर्दा नेपाल जितसहित पहिल

Read More

लिभरपुलले क्रिस्टल प्यालेसलाई हरायो

Posted on July 16, 2022 | views : 343 |

असार ३२, काठमाडौ | सिंगापुरमा भएको  प्रि-सिजन टुरको मैत्रीपूर्ण खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २-० अन्तरले पराजित गरेको छ । शुक्रबार राति लिभरपुललाई जित दिलाउन जोर्डन हेण्डरसन र मोहमद सलाहले समान एक एक गोल गरे । जितसँगै लिभरपुलले स्टान्डर्ड चार्टर्ड सिंगापुर ट्रफी हात पार्यो ।

Read More

नेपाल र नामिबिया भिड्दै

Posted on July 16, 2022 | views : 458 |

असार ३२, काठमाडौ | आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणत्मक शृंखलाको तेस्रो खेलमा आज नेपाल र नामिबिया भिड्दै छन् ।  नामिबियाको सामना गर्दा नेपाल जितसहित पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नामिबियाले प्रस्तुत ग

Read More

भारत इंग्ल्यान्डसँग सय रनले पराजित

Posted on July 15, 2022 | views : 392 |

असार ३१, काठमाडौं | इंग्ल्यान्डले दोस्रो एकदिवसीय खेलमा भारतलाई १ सय रनले पराजित गर्दै शृंखला बराबरी गरेको छ । अब, अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ । २४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो । भारतका रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान २९ रन बनाए ।&

Read More

सिटीका स्ट्रर्लिङ चेल्सी पुगे

Posted on July 14, 2022 | views : 388 |

असार ३०, काठमाडौं | इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका विंगर रहिम स्ट्रर्लिङ चेल्सीमा अनुबन्ध भएका छन् ।  इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी बुधबार चेल्सी अनुबन्ध भएको जनाएको छ । बुधबार नै स्ट्रर्लिङले सात वर्षपछि इतिहाद स्टेडियम छोडेको जनाएका थिए ।  चेल्सीसँग स्ट्रर्लिङले पाँच

Read More

स्कटल्यान्डविरूद्ध नेपालको ऐतिहासिक जित

Posted on July 14, 2022 | views : 412 |

असार ३०, काठमाडौं | आसिफ शेखको अर्धसतकप्रेरित नेपालले आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिम स्कटल्यान्डविरुद्ध ऐतिहासिक पाँच विकेटको जित निकालेको छ । नेपालले क्रिकेटको कुनै पनि संरचनामा पहिलो पटक स्कटल्यान्डलाई हराएको हो । यो संगै नेपालले स्कटल्यान्डमा

Read More

स्कटल्यान्डसँग खेल जित्न १४५ रनको लक्ष्य

Posted on July 13, 2022 | views : 434 |

असार २९, काठमाडौं | नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध जितका लागि १४५ रनको लक्ष्य पाएको छ ।  स्कटल्यान्डको ग्लासगोस्थित टिटउड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले ४२.५ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनायो

Read More

रोहित शर्माले प्रहार गरेको छक्का बालिकालाई लागेपछि...

Posted on July 13, 2022 | views : 1187 |

असार २९, काठमाडौं | रोहित शर्माको कप्तानीमा भारतले इंग्ल्यान्डलाई उसैको घरमा पराजित गरेको छ । श्रृंखलाको पहिलो खेलमा मंगलबार राति भारतले इंग्ल्यान्डलाई १० विकेटले पराजित गर्याे । योसँगै भारतले तीन खेलको श्रृंखला १–० को अग्रता बनाएको छ ।  ब्याटर रोहित इंग्ल्यान्डविरुद्ध सानदार लयमा देखिएका थिए ।

Read More

स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर बलिङ राेज्याे

Posted on July 13, 2022 | views : 357 |

असार २९, काठमाडौं | आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ ।  नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन् । आज नेपाल सम्हालिएको ब्याटिङ प्रदर्शन गर्दै  खेल जित्न

Read More

लिभरपुलको पोस्टमा युनाइटेडको चार गोल

Posted on July 13, 2022 | views : 350 |

असार २९, काठमाडौं | प्रि-सिजन टुर अन्तर्गत थाइल्यान्डमा भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेडले लिभरपुल ४-० अन्तरले हराएको छ । बैंककमा मंगलबार राति युनाइटेडलाई जित दिलाउन जाडोन सान्चो, फ्रेड, एन्थोनी मार्सियल र फाकुन्डो पेलिस्ट्रीले एक-एक गोल गरे ।  टुरमा निकै लयमा देखिएको युनाइटेडले पहिल

Read More

घरेलु टोली इंग्ल्यान्ड भारतसँग १० विकेटले पराजित

Posted on July 13, 2022 | views : 339 |

असार २९, काठमाडौं | भ्रमणकारी टोली भारतले घरेलु टिम इंग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा १० विकेटको जित निकालेको छ । योसँगै तीन खेलको शृंखलामा भारत १(० ले अघि रहेको छ । मंगलबार राति लण्डनको ओवलमा इंग्ल्यान्डले दिएको १११ रनको लक्ष्य भारतले १८ ओभर ४ बलमा  बिना विकेटको क्षतिमा पूरा गर

Read More

खराब ब्याटिङसँगै नेपाल नामिबियासँग पराजित

Posted on July 12, 2022 | views : 292 |

असार २८, काठमाडौं | आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमा खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ । सोमबार राति स्कट्ल्यान्डको न्यु  काम्बसडनमा सम्पन्न खेलमा पराजित भएसंगै नेपालले त्रिकोणात्मक एकदिवसीय शृंखलामा हारबाट सुरुवात गरेको हो । २२१ रनको लक्ष्यसहित जवाफी ब्

Read More

नामिबियाविरुद्ध नेपाल टस हारेर ब्याटिङमा

Posted on July 11, 2022 | views : 354 |

असार २७, काठमाडौं | आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत  नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले टस हारेसँगै सुरुवाती ब्याटिङ गर्ने भएको छ ।  त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा स्कटल्यान्ड पुगेको नेपालले नामिबियाविरुद्ध खेल्न लागेको हो । नेपाली टिममा पवन सर्राफ, विनोद भण्डारी र किशोर महतो

Read More

कार्यकारी समितिले पूर्णता पायो

Posted on July 10, 2022 | views : 348 |

असार २६, काठमाडौं | नवौं राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भए बमोजिम गठन भएको कार्यकारी समितिले पूर्णता पाएको छ । कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले समितिमा मनोनीत पदाधिकारीहरूलाई आइतबार मनोनयन पत्र हस्तान्तरण गरे । मनोनीत

Read More

ग्रामीण भेगमा खेलक्षेत्रको बिस्तार गर्न खेल शिक्षकलाई प्रशिक्षण

Posted on July 09, 2022 | views : 516 |

असार २५, जुम्ला । जुम्लाको खेल क्षेत्रको विकास गर्नका लागी विद्यालय स्तरमा प्रशिक्षण कार्यक्रम गरिएको छ । कर्णाली खेलकुद परिषद् सुर्खेतको आर्थिक सहयोग र कर्णाली स्पोर्ट क्लबद्वारा आयोजित जुम्लाका सामुदायिक विद्यालयका खेल शिक्षकलाई  प्रशिक्षक दिइएको छ ।  एक दिने जिल्ला स्तरीय प्रशिक्षक र वि

Read More

आइसिसी विश्वकप ट्रफी टुर सुरु, नेपालमा दुई दिन रहने

Posted on July 08, 2022 | views : 547 |

असार २४, काठमाडौं | आइसिसी टी-२० विश्वकप २०२२ सुरु हुन १०० दिन बाँकी रहँदा ‘ट्रफी टुर’ सुरू भएको छ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले शुक्रबारबाट आयोजक राष्ट्र अष्ट्रेलियाको पर्थबाट ट्रफी टुर सुरु गरेको हो ।  दोस्रोपटक नेपाल आइपुग्न लागेको ट्रफी यसपटक भने ३० र ३१ अगष्ट (१४ र १५

Read More

युनाइटेड छाड्ने मनसायमा रोनाल्डो, प्रि-सिजमा सहभागी नहुने

Posted on July 08, 2022 | views : 354 |

असार २४, काठमाडौं | गत सिजन इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडमा पुनः अनुबन्ध भएका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो एक वर्षपछि नै क्लब छाड्ने मनसायमा पुगेका छन् । खेल करियरको उतरार्द्धमा रहेका रोनाल्डो क्लबको खराब प्रदर्शन र यूईएफए च्याम्पियन्स लिग बाहिर रहेका कारण युनाइटेडमा खुसी छैनन् ।  इंग

Read More

घरेलु टोली इंग्ल्यान्डविरुद्ध भारतको सहज जित

Posted on July 08, 2022 | views : 380 |

असार २४, काठमाडौं | भारतले पहिलो टी(२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन खेलको शृंखलामा भारतले १–० को अग्रता लिएको छ । जितका लागि १९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ओभर तीन बलमा सवै विकेट गुमाउँदै १४८ रनमा समेटियो ।  इंग्ल्यान्

Read More

रेणुकाको उपचारमा कमी हुन नदिने खेलकुद मन्त्री गहतराजको प्रतिबद्धता

Posted on July 07, 2022 | views : 371 |

असार २३, काठमाडौं | युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।   १९औं एसियाली खेलकुद प्रशिक्षणका क्रममा घाईते भएकी नगरकोटीलाई भेट्न बिहीबार बिहान बीएण्डबी अस्पताल पुगेका मन्त्री गहतराजले पछिल्लो स्वास

Read More

खराब व्याटिङ, क्यानडासंग नेपालको हार

Posted on July 07, 2022 | views : 456 |

असार २३, काठमाडौं | खराब ब्याटिङका कारण नेपाल घरेलु टोली क्यानडाविरुद्धको एकदिवसीय खेलमा ८३ रनले पराजित भएको छ ।  बुधबार राति किङ सिटी स्टेडियममा १८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटियो । नेपालका ब्याटर देव खनालले सर्वाधिक २६ रन  बनाए । पवन सर्राफले

Read More

सन्दीपले तल्लावाजबाट सिपिएल खेल्ने

Posted on July 06, 2022 | views : 439 |

असार २२, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् ।  आगामी ३० अगस्टदेखि ३० सेप्टेम्बरसम्म हुने प्रतियोगिताका लागि तल्लावाजले सन्दीपलाई अनुबन्ध गरेका जानकारी दिएको छ । सन्दीपले २०२० मा पनि जमैका तल्लावाज

Read More