खेलकुद |


यू-१९ विश्वकप अघि आज नेपाल वेस्ट इन्डिजविरुद्ध खेल खेल्दै

Posted on January 16, 2024 | views : 367 |

माघ २, काठमाडौं | नेपालको यू-१९ विश्वकप क्रिकेट टिम दक्षिण अफ्रिकामा विश्वकप अगाडिको अभ्यासमा व्यस्त छ। नेपालको यू-१९ टिमले आज अन्तिम  ‘वाम अप’ म्याच वेस्ट इन्डिजसँग  खेल्दैछ। विश्वकप तयारी र अभ्यास खेलका लागि केही समय अगाडि नै नेपाली टिम दक्षिण अफ्रिका पुगेको हो। अन्तर्राष्ट्रिय क्रिकेट प

Read More

पुलिस क्लबविरुद्ध कोशीका सुजन थपलियाको शतक

Posted on January 16, 2024 | views : 243 |

माघ २, काठमाडौं | प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशका सुजन थपलियाले नेपाल पुलिस क्लबविरुद्ध  शतक पूरा गरेका छन् । उनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल पुलिस क्लबविरुद्ध शतक पूरा गरेका हुन् ।  चौथो क्रममा आएका उनले ११९ बलमा ५ चौका र ८ छक्काको मद्दतले शतक पूरा गरेका हुन

Read More

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि तीनवटा खेल हुँदै

Posted on January 16, 2024 | views : 243 |

माघ २, काठमाडौँ | प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि तीनवटा खेल हुँदै छन् । आज कीर्तिपुर, मूलपानी र सिद्धार्थ रंगशालामा एक/एक खेल हुन लागेका हुन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । अर्को खेल काठमाडौंको मूलपानी

Read More

माघे सक्रान्ती गोल्डकपको उपाधी हुलाक लाइन लाई

Posted on January 16, 2024 | views : 596 |

कमल घिमिरे । माघ २ । पाँचथर , पाँचथरको फिदिम मा सम्पन्न चौथो सँस्करणको माघे सक्रान्ती गोल्डकपको उपाधी हुलाक लाइनले हात पारेको छ । फिदिम नगरपालिका ६ शिवा स्थित खाम्लोदिन खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा आयोजक लाङ्घाली क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै हुलाक लाइनले उपाधी जितेको हो । खेलक

Read More

मेसी बने सन् २०२३ को फिफा उत्कृष्ट वर्ष खेलाडी

Posted on January 16, 2024 | views : 229 |

माघ २, काठमाडौँ | अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । गएराति लण्डनमा भएको छनोटमा आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेसीले फिफा अवार्ड भने तेस्रो पटक जितेका हुन् । यो अवार्डका लागि मेसीले नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पेलाई

Read More

प्रधानमन्त्री कप क्रिकेट: आज तीन खेल हुने

Posted on January 15, 2024 | views : 273 |

माघ १, काठमाडौँ | प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने छन् । मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबिचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अहिले बिहान ९: १५ बजे सुरु हुने छ ।  अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र कोश

Read More

प्रधानमन्त्री कप: एपीएफले बागमतीलाई जितका लागि दियो २४२ रनको लक्ष्य

Posted on January 14, 2024 | views : 282 |

पुस २९, काठमाडौँ | प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बागमती प्रदेशलाई जितका लागि दुई सय ४२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट

Read More

प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेशले सजिलै हरायो कोशी प्रदेशलाई

Posted on January 13, 2024 | views : 306 |

पुस २८, काठमाडौँ | आजदेखि शुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ ।  शनिबार मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा कोशी प्रदेशले दिएको १२८ रनको लक्ष्य पछाएको मधेश प्रदेशले २०.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको

Read More

यू-१९ विश्वकप अघि आज नेपाल स्कटल्याण्डविरुद्ध खेल खेल्दै

Posted on January 13, 2024 | views : 324 |

पुस २८, काठमाडौं | नेपालको यू-१९ विश्वकप क्रिकेट टिम दक्षिण अफ्रिकामा विश्वकप अगाडिको अभ्यासमा व्यस्त छ। नेपालको यू-१९ टिमले आजदेखि औपचारिक ‘वाम अप’ म्याच खेल्दैछ। विश्वकप तयारी र अभ्यास खेलका लागि केही समय अगाडि नै नेपाली टिम दक्षिण अफ्रिका पुगेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले व्यवस

Read More

पाकिस्तानविरुद्ध न्युजिल्याण्ड ४६ रनले विजयी

Posted on January 12, 2024 | views : 198 |

पुस २७, काठमाडौं | न्युजिल्याण्डले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ । शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ४६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । न्यूजील्याण्डले दिएको २२७ रनको लक्ष्य पछाएको पाकिस्तानले १८ ओभरमा १८० रन बनाएर अलआउट भएको थियो ।

Read More

विराट कोहलीले अफगानिस्तानविरुद्धको टी–२० शृंखलाको पहिलो खेल नखेल्ने

Posted on January 12, 2024 | views : 264 |

पुस २७, काठमाडौं | भारतीय टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले निकट भविष्यमा हुने अफगानिस्तानविरुद्धको टी–२० शृंखलाअन्तर्गतको पहिलो खेल नखेल्ने भएका छन् । भारतीय टोलीका प्रमुख प्रशिक्षक राहुल द्रबिडले पनि यसको पुष्टि गरेका छन् । द्रबिडका अनुसार, व्यक्तिगत कारणले कोहली पहिलो टी–२० बाट बाहिरिए

Read More

नामिबिया विरुद्ध नेपालको ६ रनको सानदार जित

Posted on January 12, 2024 | views : 287 |

पुस २७, काठमाडौं | आईसीसी यू-१९ विश्वकप क्रिकेटको तयारीमा रहेको नेपाली युवा टोलीले दोस्रो अभ्यास खेलमा बिहीबार राति नामिबियामाथि ६ रनको सानदार जित निकालेको छ । वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको नामिबया २९.५ ओभरमा १३५ रनमै अलआउट भयो । नामिबियाका लागि कप्तान

Read More

क्रिकेट कप्तान रोहितले छोडे आर्मी क्लब

Posted on January 11, 2024 | views : 450 |

पुस २६, काठमाडौँ | नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले त्रिभुवन आर्मी क्लब छाड्ने भएका छन् । पौडेलले क्लबमा करार नवीकरण नगर्ने निर्णय सुनाएको नेपाली सेना स्रोतले जानकारी दियो । ‘उहाँले अब आर्मीबाट नखेल्ने जानकारी गराउनु भएको छ । करारमा भएका खेलाडीले भएकाले उहाँको यो व्यक्तिगत निर्णय

Read More

क्यानले सन्दीप लामिछानेलाई गर्‍यो निलम्बन

Posted on January 11, 2024 | views : 630 |

पुस २६, काठमाडौँ | सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो । बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजाय हुने निर्णय बुधबार सुना

Read More

गुल्शनको शतकमा स्कटल्याण्डमाथि नेपालको फराकिलो जित

Posted on January 09, 2024 | views : 473 |

पुस २४, काठमाडौँ | आईसीसी यू–१९ विश्वकप क्रिकेट खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टिमले अनौपचारिक वार्मअप खेलमा स्कटल्याण्डलाई पराजित गरेको छ । सोमबार राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई १३५ रनको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालले दिएको २८५ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड ४३.२ ओभरमा

Read More

एमबाप्पेको ह्याट्रिकमा फ्रेन्च कपमा पीएसजीले निकाल्यो ९–० को जित

Posted on January 08, 2024 | views : 356 |

पुस २३, काठमाडौँ | पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपमा सानदार जित निकालेको छ। पीएसजीले छैटौं तहको क्लब रेभिलमाथि ९–० को जित निकालेको हो। पीएसजीलाई जिताउने क्रममा केलियन एमबाप्पेले ह्याट्रिक गरे। एमबाप्पेले १६, ४५ र ४८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। त्यसैगरी कोलो मुनईले २, एसेन्

Read More

सन्दीपबारे २५ पुसको फैसलापछि मात्र बोल्छौं : पारस खड्का

Posted on January 04, 2024 | views : 515 |

पुस १८, काठमाडौँ | नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेबारे २५ पुसपछि मात्र धारणा सार्वजनिक गर्ने भएको छ । बलात्कारको मुद्दामा दोषी ठहर भएका लामिछानेको सजाय तोक्न २५ पुसमा पेशी तोकिएको छ । क्यानका सचिव पारस खड्काले सन्दीपबारे त्यसपछि मात्र क्यानले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका हुन् । उनका

Read More

नेपाली क्रिकेटको ‘ए’ टीम बनाउने क्यानको घोषणा

Posted on January 04, 2024 | views : 540 |

पुस १८, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आधिकारिक ‘ए’टीम घोषणा गर्ने भएको छ । आज आयोजित कार्यक्रममा क्यानका सचिव पारस खड्काले सो जानकारी दिए । खड्काका अनुसार आगामी प्रधानमन्त्री कपलगत्तै ए टीमको घोषणा गरिनेछ । राष्ट्रिय टीमको ब्याक टु ब्याक धेरै म्याच भएकाले ए टीम एकदमै जरुरी भएको उ

Read More

ज्योति पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

Posted on January 03, 2024 | views : 398 |

पुस १८, काठमाडौँ | ब्याटर ज्योति पाण्डेले घरेलु तथा राष्ट्रिय टिमबाट सन्यास लिएकी छिन् । प्रधानमन्त्री कप महिला टी–२० कपको फाइनलमा कोशी प्रदेशमाथि ११ रनको जित हात पार्दै सशस्त्र प्रहरी क्लबलाई च्याम्पियन भएपछि ज्योतीले क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन् । उनले सन् २०१६ मा नेपालको लागि अन्तर्राष्ट

Read More

ओडीआई क्रिकेटबाट पनि सन्यास लिने डेविड वार्नरको घोषणा

Posted on January 01, 2024 | views : 328 |

 पुस १६, काठमाडौँ | अष्ट्रेलियन ब्याटर डेविड वार्नरले ओडीआई क्रिकेटबाट पनि सन्यास घोषणा गरेका छन् । आफ्नो अन्तिम टेष्ट म्याच खेलिरहेका वार्नरले ओडीआई क्रिकेटबाट पनि सन्यास घोषणा गर्दै टी-२० क्रिकेट लिगमा केन्द्रित हुने जनाएका छन् । ‘म ओडीआई क्रिकेटबाट पनि सन्यास लिंदैछु,’ वार्नरले सिड्नी क्रिके

Read More

जब विजेताको टुंगो लगाउन ३४ पटक पेनाल्टी हानियो…

Posted on December 26, 2023 | views : 427 |

एजेन्सी | इजिप्टियन सुपर कप फुटबल प्रतियोगिताअन्तर्गत एक खेलमा विजेता टुंगो लगाउन ३४ पटक पेनाल्टी प्रहार गरिएको छ । इजिप्टियन सुपर कपअन्तर्गत मोडर्न फ्यूचर र पिरामिड्स १४१३ क्लबबीचको सेमिफाइनल विजेता टुंगो लगाउन ३४ पटक पेनाल्टी प्रहार गरिएको रोयटर्सले जनाएको छ । अबुधावीको मोहम्मद बिन जायद स्टेड

Read More

मुजिब उर रहमानसहित तीन क्रिकेटरलाई अफगानिस्तानले गर्‍याे व्यवसायिक क्रिकेट खेल्न कडाइ

Posted on December 26, 2023 | views : 382 |

पुस १०, काठमाडौँ | अफगानिस्तान क्रिकेट बोर्डले मुजिब उर रहमानसहित तीन क्रिकेटरलाई आगामी दुई वर्षका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नदिने निर्णय गरेको छ । फजाल हक फारुकी र नवीन उल हकमाथि पनि कडाइ गरिएको हो । राष्ट्रिय टोलीलाई कम महत्व दिएर व्यवसायिक क्रिकेटमा ध्यान दिएको उनीहरुमाथि आरोप लागेको छ

Read More

लियोनल मेस्सीले इन्टर मियामीको सात खेल गुमाउने

Posted on December 26, 2023 | views : 439 |

पुस १०, काठमाडौँ | अमेरिकी क्लब इन्टर मियामीमा स्टार अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले नयाँ सिजनको मेजर लिग सकर (एमएलएस) मा सातवटा खेल गुमाउने भएका छन् । एमएलएसको नयाँ सिजन आगामी फेब्रुअरीको तेस्रो सातादेखि सुरु हुँदैछ । नयाँ सिजनको एमएलएसमा इन्टर मियामीले आफ्नो पहिलो खेल फेब्रुअरी २१ तारिखमा रे

Read More

खेलका क्रममा पाखुरामा ‘कालो पट्टी’ बाँधेपछि अस्ट्रेलियन क्रिकेटरलाई आईसीसीको चेतावनी

Posted on December 22, 2023 | views : 401 |

पुस ६, काठमाडौँ | अस्ट्रेलियन क्रिकेटर उसमान ख्वाजा खेलका क्रममा पाखुरामा कालो पट्टी बाँधेपछि विवादमा परेका छन् । उनलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले चेतावनी पनि दिएको छ । ३७ वर्षीय ख्वाजा पाकिस्तानविरुद्धको पहिलो टेस्टका क्रममा पाखुरामा कालो पट्टी बाँधेर मैदानमा ओर्लिएका थिए । गाजाम

Read More