खेलकुद |


यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा, यू-१९ प्रिमियर कप विजेता टोलीबाट तीन खेलाडी परिवर्तन

Posted on November 29, 2023 | views : 472 |

मङ्सिर १३, काठमाडौँ  | यू–१९ एसिया कप खेल्ने १४ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ। एसीसी यू-१९ प्रिमियर कप विजेता टोलीबाट प्रशिक्षक जगत टमाटाले तीन खेलाडी परिवर्तन गरेका छन् । गुल्सन झासँगै ब्याटर विपिन रावल र स्पिनर तिलकराज भण्डारी टिममा समावेश भएका छन् । प्रिमियर कप र विश्वक

Read More

म्याक्सवेलको उत्कृष्ट ब्याटिङमा भारतविरूद्धको तेस्रो टी-२० खेलमा अस्ट्रेलियाको जित

Posted on November 29, 2023 | views : 378 |

मङ्सिर १३, काठमाडौँ  | ग्लेन म्याक्सवेलले उत्कृष्ट ब्याटिङ गर्दा अस्ट्रेलियाले घरेलु टिम भारतविरूद्धको तेस्रो टी-२० खेलमा जित निकालेको छ।  मंगलबार गुवाहाटीमा भएको खेलमा भारतमाथि अस्ट्रेलियाले ५ विकेटको जित निकालेको हो। यससँगै सिरिजमा अस्ट्रेलियाले भारतको अग्रता २-१ मा झारेको छ।  मंगल

Read More

नेपाल सुपर लिग: आज पोखरा थन्डर्स र ललितपुर सिटीबीच खेल हुदै

Posted on November 29, 2023 | views : 354 |

मङ्सिर १३, काठमाडौँ | नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज ललितपुर सिटी फुटबल क्लब र पोखरा थन्डर्सबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । पहिलो चरणको खेलमा जित निकालेका दुवै टोली आजको खेलमा पनि जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । पहिलो खेलमा पोखराल

Read More

कोशी प्रदेशलाई पराजित गर्दै आर्मी सेमिफाइनलमा

Posted on November 28, 2023 | views : 391 |

मङ्सिर १२, काठमाडौँ | कोशी प्रदेशलाई ३९ रनले पराजित गर्र्दै त्रिभुवन आर्मी क्लब केपी ओली कप टी–२० क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनायो । आर्मीले दिएको १८७ रनको लक्ष्य पछ्याएको कोशी १८.२ ओभरमा १४७ रन बनाउँदै अलआउट भ

Read More

कोशीलाई आर्मीले दियो १ सय ८६ रनको लक्ष्य, भीम र सन्तोषको अर्धसतक

Posted on November 28, 2023 | views : 577 |

मङ्सिर १२, काठमाडौँ |  पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको हो । आर्मीका लागि ओपनर सन्तोष कार्की र भीम सार्कीले अर्धसतक प्रहार गरे । सन्तोष ४१ बलमा ५० रन बनाएर रिटार्ड हर्ट र भीम २४ बलमा ५३ रन बनाएर आउट बनाए । आर्मीक

Read More

केपी ओली कप क्रिकेटः सुदुरपश्चिमसँग हारेको पुलिस बाहिरियो, मधेस प्रदेश सेमिफाइनलमा प्रवेश

Posted on November 28, 2023 | views : 411 |

मङ्सिर १२, काठमाडौँ | सुदुरपश्चिम प्रदेशसँग पराजित भएको नेपाल पुलिस क्लब पोखरामा जारी केपी ओली कप टि-२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पुलिस सुदुरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएको थियो । पुलिस पराजित हुँदा समूह सीबाट रनरेटका आधारमा मधे

Read More

सुदुरपश्चिमले हरायो राष्ट्रिय टोलीका समावेश पुलिस क्लबलाई

Posted on November 28, 2023 | views : 446 |

मङ्सिर १२, काठमाडौँ | पोखरामा जारी केपी ओली कप टि- २० क्रिकेट प्रतियोगिताको राष्ट्रिय टोलीका समावेश नेपाल पुलिस क्लबलाई सुदुरपश्चिम प्रदेशले पराजित गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा पुलिसले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले १८ ओभर ४ बलमा पूरा गर्‍यो । सुदुरपश्चिमका किरण थगु

Read More

नेपाल सुपर लिग : आज काठमाडौँ रेजर्स र एफसी चितवनबीच खेल हुँदै

Posted on November 28, 2023 | views : 312 |

मङ्सिर १२, काठमाडौँ | नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज साविक विजेता काठमाडौँ रेजर्स र एफसी चितवनबीच खेल हुँदैछ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा आज काठमाडौँ लगातार दोस्रो जित निकाल्ने योजनामा रहँदा एफसी चितवन पहिलो जितको खोजीमा हुनेछ । काठमाडौँले पहिलो खेलमा

Read More

हार्दिक पाण्ड्या मुम्बई इन्डियन्समा ट्रेड भएपछि गुजरातको नयाँ कप्तान बने शुभमन गिल

Posted on November 27, 2023 | views : 387 |

मङ्सिर ११, काठमाडौं | युवा ब्याटर शुभमन गिल गुजरात टाइटन्सको नयाँ कप्तान बनेका छन् । इन्डियन प्रिमियर लिग आईपीएलको आगामी सिजनका लागि गुजरातले गिललाई कप्तान नियुक्त गरेको हो । यसअघिका कप्तान हार्दिक पाण्ड्या मुम्बई इन्डियन्समा ट्रेड भएपछिगुजरातले २४ वर्षीय गिललाई नयाँ कप्तान बनाएको हो । हार्दिकको कप

Read More

क्रिकेटर अविनाश बोहराले गरे प्रेमिका प्रतिज्ञासँग इन्गेजमेन्ट

Posted on November 27, 2023 | views : 560 |

मङ्सिर ११, काठमाडौं |  क्रिकेटर अविनाश बोहराले इन्गेजमेन्ट गरेका छन् । बोहराले सोमबार प्रेमिका प्रतिज्ञा खनालसँग इन्गेजमेन्ट गरेका हुन् । केही समय अघिदेखि प्रेम सम्बन्धमा रहेका यी जोडीले नागार्जुन सितापाइलास्थित प्रतिज्ञाको निवासमा इन्गेजमेन्ट गरेका हुन् । बोहरा राष्ट्रिय क्रिकेट टोलीका सदस्य

Read More

अस्ट्रेलियाविरुद्ध ट्वान्टी-२० शृंखलामा भारतलाई २-० को अग्रता

Posted on November 27, 2023 | views : 347 |

मङ्सिर ११, काठमाडौं | ओपनर यशस्वी जयसवाल र इसान किसनको आक्रामक ब्याटिङमा भारतले दोस्रो ट्वान्टी-२० मा आइतबार अस्ट्रेलियालाई सजिलै ४४ रनले हराएको छ । यससँगै भारतले पाँच खेलको शृंखलामा २–० को अग्रता लिएको छ । जयसवालले २५ बलमा ५३ तथा किसनले ३२ बलमा ५२ रन बनाएपछि पहिले ब्याटिङ गरेको भारतले चार विकेट गुम

Read More

केपी ओली कप: सुदूरपश्चिम प्रदेश मधेससँग ८ विकेटले पराजित

Posted on November 27, 2023 | views : 333 |

मङ्सिर ११, काठमाडौं | पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले सुदूरपश्चिम टीमलाई ८ विकेटले पराजित गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ५८ रनको सामान्य लक्ष्य पछ्याएको मधेसले ४ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । मधेसका ओपनर अनिल शाहले २५ रनक

Read More

नेपाल सुपर लिग: आज दुई नयाँ टोली झापा र इलामबीच खेल हुँदै

Posted on November 27, 2023 | views : 337 |

मङ्सिर ११, काठमाडौं | नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करणअन्तर्गत आज झापा एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीबीच खेल हुँदैछ । यी दुवै टोली नेपाल सुपर लिग (एनएसएल) मा नयाँ टोली हुन् । खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । प्रतियोगितामा इलामले आज दोस्र

Read More

भुर्तेलको शतकमा मधेश प्रदेशलाई ५७ रनले हराउँदै नेपाल पुलिसको विजयी सुरुवात

Posted on November 26, 2023 | views : 492 |

मङ्सिर १०, काठमाडौँ | पोखरामा जारी केपी ओली कप टी-२० प्रतियोगीतामा विभागीय टिम नेपाल पुलिसले आफ्नो विजयी सुरुवात गरेको छ । समूह सी को पहिलो खेलमा मधेश प्रदेशलाई ५७ रनले हराउँदै विजयी सुरुवात गरेको हो । पुलिसले दिएको १७६ रनको लक्ष्य पछ्याएको मधेश १८ ।२ ओभरमा अलआयट हुँदै ११८ रन मात्र जोड्न सक्यो । उसक

Read More

भुर्तेलको शानदार शतकमा पुलिस क्लबले दियो मधेशलाई १७६ रनको लक्ष्य

Posted on November 26, 2023 | views : 533 |

मङ्सिर १०, काठमाडौँ | मदन भण्डारी स्पोर्टस् एकडेमीको आयोजनामा पोखरामा जारी प्रथम केपी ओली कप टी-२० प्रतियोगीतामा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई १७६ रनको चूनौति प्रस्तुत गरेको छ । पोखरा रंगशालामा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले ओपनर कुशल भुर्तेलको शतकको मद्दतमा १७५ रनको विशाल योगफल

Read More

केपी ओली कप टी-२० क्रिकेट: मधेस प्रदेशविरुद्ध कुशल भुर्तेलले बनाए शतक

Posted on November 26, 2023 | views : 150 |

मङ्सिर १०, काठमाडौँ | पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशविरुद्ध नेपाल पुलिस क्लबका ओपनर कुशल भुर्तेलले उत्कृष्ट शतक प्रहार गरेका छ । मधेस प्रदेशविरुद्ध कुशलले ५५ बलमा शतक पूरा गरेका हुन् । उनले ८ चौका र ७ छक्का प्रहार गरेका छन् । उनी ५७ बलमा १०२ रन बनाएर आउट भएका छन् ।

Read More

एकै वर्ष दुई पटक एसिया कप खेल्दै गुल्सन झा !

Posted on November 26, 2023 | views : 544 |

मङ्सिर १०, काठमाडौँ | नेपाली सिनियर क्रिकेट टिमका अलराउन्डर गुल्सन झाले यू–१९ एसिया कप खेल्ने भएका छन् । सिनियर टिमबाट समेत एसिया कप खेलिसकेका गुल्सनले एकै वर्ष दुई वटा एसिया कप खेल्ने भएका हुन् । यू–१९ टिमका प्रशिक्षक जगत टमटाले सिनियर टिमबाट अनुभव बटुलिसकेका गुल्सनको आगमनले टिम सन्तुलित हुने बताए

Read More

आइसीसीले सार्वजनिक गर्‍यो क्रिकेटको र्‍याङ्किग, भारतको अग्रता कायमै

Posted on November 26, 2023 | views : 644 |

मङ्सिर १०, काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले क्रिकेटको तीन वटै फर्म्याट सार्वजनिक गरेको छ। एकदिवसीय विश्वकप क्रिकेट पुरुषतर्फ सकिएको साता दिनपछि आइसीसीले क्रिकेटको तीन वटै फर्म्याट सार्वजनिक गरेको हो। जसमा भारतको अग्रता कायमै छ। विश्वकप क्रिकेट अघि पनि भारत क्रिकेटको तीनवटै फम्

Read More

नेपाल सुपर लिग: आज धनगढी नयाँ टिम वीरगन्जसंग भिड्दै

Posted on November 26, 2023 | views : 296 |

मङ्सिर १०, काठमाडौँ | नेपाल सुपर लिग २०२३ अन्तर्गत तेस्रो दिन आज एक मात्र खेल हुँदै छ । आजको खेलमा साबिक उपविजेता धनगढी एफसीले नयाँ टिम वीरगन्ज युनाइटेडसँग  भिड्दै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा ललितपुर सिटी एफसीले सुखद सुरुवात गरेको

Read More

नेपाल सुपर लिगः चितवनलाई हराउदै पोखरा विजयी

Posted on November 25, 2023 | views : 330 |

मङ्सिर ९, काठमाडौँ | नेपाल सुपर लिग (एनएसएल)मा शनिबार भएको दिनको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई हराउदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा भएको खेलमा पोखराको लागि मोसेस ग्याबाहले एक गोल गरे | पहिलो हाफमा दुवै टिमले कुनै गोल गर्न सकेका थिएन | दोस्रो हाफमा मोसेसले स्टेफ

Read More

नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदै

Posted on November 25, 2023 | views : 289 |

मङ्सिर ९, काठमाडौँ | नेपाल सुपर लिग (एनएसएल) फुटबल २०२३ को दोस्रो दिन आज दुई खेल हुँदैछन् । जसमा आज पोखरा थण्डर्स र एफसी चितवन तथा ललितपुर सिटी एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा र एफसी चितवनको खेल दिउँसो १ बजे काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । यस्तै ललितपुर

Read More

रोनाल्डोको दुई गोलमा अल नासरको सहज जित

Posted on November 25, 2023 | views : 419 |

मङ्सिर ९, काठमाडौँ | क्रिस्टियानो रोनाल्डोको दुई गोलमा साउदी प्रो लिगमा अल नासरले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा नासरले अल ओखदुदमाथि ३–० को जित निकालेको हो । अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले दुई तथा सामी अल नाजेईले एक गोल गरेका थिए । खेलको १३औँ मिनेटमा नाजेईले अल नासरको लागि सु

Read More

केपी ओली कप टी-२० क्रिकेट: एपीएफले गण्डकीलाई दियो १०२ रनको लक्ष्य

Posted on November 24, 2023 | views : 363 |

मङ्सिर ८, काठमाडौँ | पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा विभागीय टीम सशस्त्र प्रहरी बल (एपीएफ)ले गण्डकी प्रदेशलाई १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित १८ ओभर ४ बलमा १०१ रनमा सबै विकेट गुमायो । गण्डकीसामु

Read More

दोस्रो जितसँगै बाग्मती सेमिफाइनलमा, सन्दीपले फेरि लिए ४ विकेट

Posted on November 24, 2023 | views : 558 |

मङ्सिर ८, काठमाडौँ | बागमती प्रदेश पोखरामा जारी केपी ओली कप टि- २० क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ । शुक्रबार कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमती प्रदेश केपी ओली कपको सेमिफाइलनमा प्रवेश गरेको हो । बागमती प्रदेशले दिएको १ सय ९० रनको बलियो लक्ष्य पछ्याएको कर्णाली प्रदेश १७ ओ

Read More