खेलकुद |


अमेरिकाद्वारा सन्दीपलाई भिसा दिन अस्वीकार

Posted on May 22, 2024 | views : 658 |

जेठ ९, काठमाडौँ ।  अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले अमेरिकाले आफुलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन् । उनलाई यस अघि २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । सन्दीप आइसीसी टी-२० विश्वकपका लागि नेपाली टिममा सामेल हुन अमेरिका जाने तया

Read More

आइपिएलको इलिमिनेटरमा आज राजस्थान र रोयल च्यालेन्जर्स खेल्दै

Posted on May 22, 2024 | views : 272 |

जेठ ९, काठमाडौँ ।  इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज इलिमिनेटरको खेल हुदै छ । आज रोयल च्यालेन्जर्स बैंगलुरु र राजस्थान रोयल्सबीच खेल हुदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुदै छ । बैंगलुरुले समुह चरणमा आफ्ना पछिल्ला ६ खेल लगातार जितेर प्लेअफमा पुगेको

Read More

हैदराबादलाई ८ विकेटले पराजित गर्दै कोलकाता आईपीएलको फाइनलमा प्रवेश

Posted on May 22, 2024 | views : 247 |

जेठ ९, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा  कोलकाता नाइट्स राइडर्सले फाइनलमा प्रवेश गरेको छ । हिजो राति भएको पहिलो क्वालिफायरमा सनराईजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै कोलकाता फाइनल प्रवेश गरेको हो । पहिले ब्याटिङ गरेको हैदराबादले दिएको १६० रनको लक्ष्य कोलकाताले १३.४ ओभरमै मात

Read More

युरोकप खेल्ने पोर्चुगलको टिम घोषणा

Posted on May 22, 2024 | views : 280 |

जेठ ९, काठमाडौँ । पोर्चुगलले युरोकप २०२४ मा खेल्ने टिमको घोषणा गरिएको छ । आगामी जुन १४ देखि जुलाई १४ सम्म हुने युरोकप खेल्न पोर्चुगलले २६ सदस्यीय टिमको घोषणा गरेको हो । पोर्चुगलले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा टिमको घोषणा गरेको छ । पोर्चुगलको टिम:  गोलकिपर: डिओगो कोस्टा, जोसे सा र पार्टिसिय

Read More

टोनी क्रूजले युरोकपपछि सन्यास लिने

Posted on May 21, 2024 | views : 243 |

जेठ ८,  काठमाडौँ । जर्मनीका मिडफिल्डर टोनी क्रूजले रियल म्याड्रिड छोड्ने घोषणा गरेका छन् । क्रूजले एक सन्देशमा आफुले आगामी युरो कपदेखि फुटबलबाट सन्यास लिने समेत घोषणा गरेका छन् । रियल म्याड्रिड आफ्नो अन्तिम क्लब भएको उल्लेख गर्दै ३४ बर्षिय क्रूजले फुटबलबाट सन्यास लिने बताएका हुन् । क्रूज २०१४

Read More

राखेपको मिसन २०२६ का लागि ५ खेल थपियो

Posted on May 21, 2024 | views : 192 |

जेठ ८,  काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न ५ खेल थप गरेको छ ।मिसन– २०२६ अन्तर्गत दोश्रो चरणमा ५ खेल थप गरिएको हो । पहिलो चरणमा पनि पाँचै खेल समावेश थिए । मिसन– २०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी

Read More

आर्ने स्लट लिभरपुलको प्रशिक्षक नियुक्त

Posted on May 21, 2024 | views : 166 |

जेठ ८,  काठमाडौँ । आर्ने स्लट लिभरपुलको  प्रशिक्षक बनेका छन् । लिभरपुलले स्लटलाई आफ्नो नयाँ प्रशिक्षकमा नियुक्त गरेको घोषणा गरेको हो ।उनले जुन १ देखि आफ्नो पद सम्हाल्ने लिभरपुलले बताएको छ । स्लटसँग तीन बर्षको सम्झौता भएको लिभरपुलले जनाएको छ ।४५ बर्षिय स्लटले लिभरपुलमा जर्गेन क्लोपको स्थान

Read More

आइपिएलको प्लेअफको समीकरण पुरा

Posted on May 20, 2024 | views : 275 |

जेठ ७, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफको समिकरण पुरा भएको छ । समुह चरणका खेल सकिएसँगै आइपिएलको प्लेअफको समीकरण पुरा भएको हो ।  शनिबार सम्पन्न अन्तिम दुई खेलमा सनराइजर्स हैदरावादले पञ्जाव किंग्सलाई ४ विकेटले पराजित गरेको थियो भने कोलकोता नाइट राइडर्स र राजस्थान रोयल्सबीचको खेल

Read More

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

Posted on May 20, 2024 | views : 208 |

जेठ ७, काठमाडौँ । म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ । शनिबार सम्पन्न प्रिमियर लिगको अन्तिम खेलमा वेस्टह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै सिटीले यस सिजनको प्रिमियर लिगको उपाधि जितेको हो । म्यानचेस्टर सिटीले आठौ पटक प्रिमियर लिगको उपाधि जितेको छ । साथै म्यानचेस्टर सिटीले लगा

Read More

प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल

Posted on May 19, 2024 | views : 263 |

जेठ ६, काठमाडौँ । इङलिश प्रिमियर लिगको विजेताको टुंगो आज लाग्दै छ । आज लिगका अन्तिम खेल हुदै छन् । नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि लिगका खेल हुदै छन् । लिगको उपाधि जित्ने दौडमा म्यानचेस्टर सिटी र आर्सनल रहेका छन् । अन्तिम खेलमा म्यानचेस्टर सिटीले वेस्टह्याम युनाइटेडसँग खेल्ने तालिका रहेको छ । स

Read More

प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल

Posted on May 19, 2024 | views : 56 |

जेठ ६, काठमाडौँ । इङलिश प्रिमियर लिगको विजेताको टुंगो आज लाग्दै छ । आज लिगका अन्तिम खेल हुदै छन् । नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि लिगका खेल हुदै छन् । लिगको उपाधि जित्ने दौडमा म्यानचेस्टर सिटी र आर्सनल रहेका छन् । अन्तिम खेलमा म्यानचेस्टर सिटीले वेस्टह्याम युनाइटेडसँग खेल्ने तालिका रहेको छ । स

Read More

म्यानचेस्टर सीटीका फोडेन बने प्रिमियर लिगको उत्कृष्ट खेलाडी

Posted on May 19, 2024 | views : 203 |

जेठ ६, काठमाडौँ | फिल फोडेन यस सिजनको प्रिमियर लिगको उत्कृष्ट खेलाडी बनेका छन् । म्यानचेस्टर सीटी यस सिजनको लिगको उपाधि जितको नजिक रहेको बेला फोडेन यस सिजनको उत्कृष्ट खेलाडी घोषित भएका हुन् । फोडेनले यस सिजनको लिगमा १७ गोल गरेका छन् भने कुल २५ गोलमा योगदान गरेका छन् । आइतबार हुने प्रिमियर लिगको अन्त

Read More

विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित

Posted on May 19, 2024 | views : 316 |

जेठ ६, काठमाडौँ । नेपाल अभ्यास खेलमा विन्डवार्ड्स भोल्क्यानोजसँग तेस्रो खेलमा पराजित भएको छ । गएराती सम्पन्न खेलमा विन्डवार्ड्सले नेपाललाई ६७ रनले पराजित गरेको हो । विन्डवार्ड्सले दिएको २०६ रनको लक्ष्य पछाएको नेपालले १७.२ ओभरमा अल आउट हुदै १३८ रन मात्र बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले

Read More

चेन्नईलाई पराजित गर्दै ब्याङ्ग्लोर आइपिएलको चौथो प्लेअफमा

Posted on May 19, 2024 | views : 1052 |

जेठ ६, काठमाडौँ । इंडियन प्रीमियर लीग (IPL 2024) अन्तर्गत शनिवार भएको खेलमा रोयल च्यालेन्जर्स ब्याङ्ग्लोर (RCB) ले चेन्नई सुपर किंग्स (CSK) लाई २७ रनले पराजित गरेको छ । यो जित सँगै RCB ले प्लेअफमा आफ्नो स्थान पक्का समेत गरेको छ । RCB ले जारी लिग अन्तर्गत आफ्नो पछिल्लो लगातार ६ खेलमा अपराजित रहंदै प्

Read More

हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने

Posted on May 18, 2024 | views : 439 |

जेठ ५, काठमाडौँ । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध लागेको छ । मुम्बईको यस सिजनको अन्तिम खेलमा लखनउ सुपरजाइन्ट्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण हार्दिकलाई एक खेलको प्रतिबन्ध लागेको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हार्दिकलाई स्लो ओभर रेटका कारण ३० ल

Read More

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि

Posted on May 18, 2024 | views : 181 |

जेठ ५, काठमाडौँ | एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी- २० को उपाधि जितेको छ ।  एपीएफले शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित हासिल गरेको थियो । सुदूरपश्चिमका लागि अन्त्यमा आक्रामक ब्याटिंग गर्दै जित नजिक पुगेपनि अन्त्यमा २ रनले एपीएफ विजयी भएको थियो । कवि

Read More

आइपिएलमा आज चेन्नई र रोयल च्यालेन्जर्सको भिडन्त, दुवै टिम जित्नैपर्ने दबाबमा

Posted on May 18, 2024 | views : 286 |

जेठ ५, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज चेन्नई सुपर किग्न्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुदैछ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलको प्लेअफमा पुग्न दुवै टिमका लागि यो खेल जित्नैपर्ने अवस्था रहेको छ । रो

Read More

गौतम गम्भीरलाई भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षक बनाउने पहल

Posted on May 18, 2024 | views : 253 |

जेठ ५, काठमाडौँ ।  भारतका पूर्व ब्याट्सम्यान गौतम गम्भीरलाई भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षक बनाउने पहल शुरु भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले भारतको नयाँ प्रशिक्षकको आवेदन अहिले खुला गरेको बेला बोर्डले गम्भीरप्रति चासो देखाएको क्रिकइन्फोले उल्लेख गरेको छ । हालका प्र

Read More

ललितपुर मेयरर्स कपको फाइनलमा आज एपीएफ र सुदूरपश्चिम भिड्दै

Posted on May 18, 2024 | views : 200 |

जेठ ५, काठमाडौँ । जारी ललितपुर मेयरर्स कप महिला टी-२० क्रिकेटको फाइनलमा आज एपीएफ र सुदूरपश्चिम प्रदेश भिड्दै छन् । टियु मैदानमा हुने यो खेल आज बिहान १० बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा एपीएफले आफ्ना सबै चार खेल जितेर शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो । त्यस्तै सुदूरपश्चिमले आफ्ना ४ मध्ये

Read More

जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !

Posted on May 18, 2024 | views : 186 |

जेठ ५, काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नानडेजलाई बर्खास्त गर्ने तयारी गरेको छ । मिडिया रिपोर्टका अनुसार जाभी बार्सिलोनामै रहने सहमति भएको केहि सातामै बार्सिलोनाले जाभीलाई बर्खास्त गर्ने दाबि गरिएको छ । काटालन रेडियो स्टेसन आरएसी-१ ले बार्सिलोनाका प्रेसिडेन्ट जोन लापोर्टाले जाभ

Read More

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा, अब एक टिम छानिन बाँकी

Posted on May 17, 2024 | views : 701 |

जेठ ४, काठमाडौँ । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको छ । गएराती सम्पन्न गुजरात टाइटन्सविरुद्धको खेल बर्षाका कारण रद्ध भएपछि सनराइजर्स हैदरावाद प्लेअफमा पुगेको हो । सनराइजर्सको १३ खेलमा १५ अंक भएको छ र अंकतालिकामा तेस्रो स्थानमा रहेको छ । योसँगै सनराइजर्स प्लेअफमा पु

Read More

विश्वकप अघि नेपालले अमेरिका र क्यानडा विरुद्ध वार्म-अप खेल खेल्ने, कहिले हुँदैछ ?

Posted on May 17, 2024 | views : 376 |

जेठ ४, काठमाडौं । नेपालले दुई एसोसिएट राष्ट्र अमेरिका र क्यानडा विरुद्ध वार्म अप खेल खेल्दैछ । आईसिसी टि-२० विश्वकप अघि नेपालले खेल्ने आधिकारिक वार्म-अप खेलको तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिका अनुसार नेपालले मे २७ मा क्यानडा विरुद्ध खेल्नेछ भने मे ३० मा अमेरिकाको सामना गर्नेछ । नेपालले दुवै

Read More

नेपालले विश्वकपअघि अमेरिका र क्यानडाविरुद्ध 'वार्म अप' खेल खेल्ने

Posted on May 17, 2024 | views : 255 |

जेठ ४, काठमाडौँ | आईसीसी टी-२० विश्वकपअघि नेपालले दुई एसोसिएट राष्ट्र अमेरिका र क्यानडाविरुद्ध 'वार्म अप' खेल खेल्ने भएको छ । विश्वकपअघि आईसीसीले प्रदान गर्ने दुई वार्मअप (अभ्यास) खेल तय भएका हुन् । नेपालले २७ मेमा क्यानडा र ३० मेमा अमेरिकासँग वार्मअप खेल खेल्नेछ । आईसीसी टी–२० विश्वकप क्र

Read More

निर्दोष साबित भएकोमा बधाई छ भन्दै ओमानका कप्तान इल्यासले दिए सन्दीपलाई शुभकामना

Posted on May 16, 2024 | views : 309 |

जेठ ३, काठमाडौँ | नेपाली रास्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई ओमानका राष्ट्रिय क्रिकेट टोलीका कप्तान अकिब इल्यासले बधाई दिएका छन्। लामिछानेलाई बलात्कार मुद्दामा बुधबार उच्च अदालतले सफाइ दिएपछि ओमानका कप्तान इल्यासले समाजिक सञ्जालको माध्यमबाट बधाई दिएका हुन्। हिजो सन्दीप लामिछानेलाई उच्च अदालत

Read More