खेलकुद |


टी-२० विश्वकपमा अमेरिकाको विजयी शुरुवात

Posted on June 02, 2024 | views : 236 |

जेठ २०, काठमाडौँ । आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो । क्यानडाले दिएको १९५ रनको लक्ष्य पछाएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अमेरिकाका लागि एरोन जोन्सले

Read More

टेस्ट राष्ट्रलाई हराएर हामी पनि सक्षम छौं भन्ने सन्देश दिन चाहन्छौं- कप्तान रोहित

Posted on June 02, 2024 | views : 229 |

जेठ २०, काठमाडौँ । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भएको टिप्पणी गरेका छन् । शनिबार अमेरिकामा अभ्यासका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै रोहितले विश्वकपमा टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सबै किसिमब

Read More

रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि

Posted on June 02, 2024 | views : 238 |

जेठ २०, काठमाडौँ । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति सम्पन्न फाइनल खेलमा रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो । पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा रियल म्याड्रिडले दुवै गोल खेलको दोस्रो हाफमा गरेक

Read More

च्याम्पियन्स लिग फाइनल: उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै

Posted on June 01, 2024 | views : 275 |

जेठ १९, काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको फाइनल आज राति हुदै छ । फाइनलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिड र जर्मनी क्लब बोरुसिया डोर्टमण्डखेल्दै छन् । इङल्याण्डको विम्बली स्टेडियममा हुने यो फाइनल खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि हुदै छ । रियल म्याड्रिडले सेमिफाइनलमा जर्मनी क्लब बायर्न म

Read More

अल हिलालले जित्यो किङ कपको उपाधि

Posted on June 01, 2024 | views : 335 |

जेठ १९, काठमाडौं । अल हिलालले किङ कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै किङ कपको उपाधि जितेको हो ।  यस अघि निर्धारित ९० मिनेटको खेल निकै रोमाञ्चक बनेको थियो ।  १-० गोलले पछि परेको अल नासरले खेलको ८८औ मिनेटमा बर

Read More

टी-२० विश्वकप: कुन देशले कति पटक जिते ?

Posted on June 01, 2024 | views : 349 |

जेठ १९, काठमाडौँ । आइसीसी टी-२० विश्वकप आइतबारदेखि शुरु हुदै छ । जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिदै छन् । यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इण्डिजसहित, भारत, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, अफगानिस्तान, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, इङल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्

Read More

अन्तर्राष्ट्रिय फुटबलबाट कभानीको सन्यास घोषणा

Posted on May 31, 2024 | views : 278 |

जेठ १८, काठमाडौँ । उरुग्वेका स्ट्राइकर एडिसन कभानीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । कोपा अमेरिकाका लागि टिममा छनौट भएका कभानीले अप्रत्याशित रुपमा सन्यासको घोषणा गरेका छन् । ३७ वर्षीया कभानीले सामाजिक सञ्जालमा लेख्दै सन्यासको घोषणा गरेका हुन् । कभानीले उरुग्वेका लागि १३६ अन्तर्र

Read More

सन्दिपलाई स्क्वाडमा समावेश नगरेकाले अमेरिकाले भिसा नदिएको भन्ने आलोचनापछि अध्यक्ष चन्दले के भने.....

Posted on May 31, 2024 | views : 411 |

जेठ १८, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीको कमजोरीका कारण क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको आरोपको अध्यक्ष चतुरबहादुर चन्दले खण्डन गरेका छन् ।अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि सामाजिक सञ्जाल र मिडियामा अध्यक्ष चन्दसहित क्यानको आलोचना भइरहेका बेला उनले स्पष्ट गरेका हु

Read More

ओलम्पियाकोसले जित्यो युरोपा कन्फेरेन्स लिगको उपाधि

Posted on May 31, 2024 | views : 190 |

जेठ १८, काठमाडौँ । ग्रिसको क्लब ओलम्पियाकोसले यस सिजनको युरोपा कन्फेरेन्स लिगको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा ओलापियाकोसले इटालियन क्लब फ़िओरेन्टिनालाई १-० गोल अन्तरले पराजित गर्दै युरोपा कन्फेरेन्स लिगको उपाधि जितेको हो । निर्धारित ९० मिनेटमा दुवै टिम गोल रहित बराबरीमा रहेपछि खेल ३० मि

Read More

नेपाल र अमेरिकाबीचको वार्म-अप खेल बर्षाले रद्ध

Posted on May 31, 2024 | views : 178 |

जेठ १८, काठमाडौँ । आइसिसी टि-२० विश्वकप अन्तर्गत नेपाल र अमेरिकाबीचको वार्म-अप खेल बर्षाले रद्द भएको छ । अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुनुपर्ने खेल बर्षाले रद्ध भएको हो । यस खेलमा अमेरिकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिए पनि खेल हुन सकेन ।  नेपालले यस अघि पहिलो वा

Read More

फेरि रिजेक्ट भयो सन्दीपको भिसा

Posted on May 30, 2024 | views : 1739 |

जेठ १७, काठमाडौँ । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ । टी-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो । नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दि

Read More

टीयू क्रिकेट मैदानमा खेलकुदमन्त्रीको निरीक्षण, सन्दीपलाई भेटेर भने– केही हुँदा प्लिज कल मि!

Posted on May 30, 2024 | views : 300 |

जेठ १७, काठमाडौँ ।  बिहीबार त्रिवि क्रिकेट मैदानको निरीक्षण गर्न पुगेका युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले क्रिकेटर सन्दीप लामिछानेसँग  छोटो भेटवार्ता गरेका छन्।  सन्दीप मैदानमा अभ्यास खेल खेलिरहदां मन्त्री श्रेष्ठ अनुगमनका लागि पुगेका थिए। उनले  विश्वकपको भिसा दिन अमेरिक

Read More

अघि बढ्यो सन्दीप लामिछानेको भिसा प्रक्रिया, भिसा मिलेआजै राति अमेरिका उड्ने

Posted on May 30, 2024 | views : 485 |

जेठ १७, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकी भिसा पाउने प्रक्रिया अघि बढेको छ।  त्यसका लागि नेपालस्थित अमेरिकी राजदूतावासले आज अपराह्न ४ बजे सन्दीपसँग अन्तर्वार्ता लिने भएको छ।  विश्वकप क्रिकेटका लागि सन्दीपलाई अमेरिका जाने भिसा दिन भनी सरकारले पनि नोट लेखिसकेको छ। भिसा मिलेको

Read More

नेपालले दोस्रो वार्म-अप खेलमा आज अमेरिकासँग खेल्दै

Posted on May 30, 2024 | views : 256 |

जेठ १७, काठमाडौँ । नेपालले टी-२० विश्वकप अघि आज अमेरिकाविरुद्ध वार्म- अप खेल खेल्दै छ । डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुने छ । यो खेल मौसमले प्रभावित गर्न सक्ने समेत बताइएको छ । नेपालले यस अघि क्यानडाविरुद्ध खेलेको वार्म-अप खेलमा ६३ रन

Read More

टियु क्रिकेट मैदानको स्तर उन्नति गरिने

Posted on May 28, 2024 | views : 275 |

जेठ १५, काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले खेल क्षेत्रको पुर्बधार विकासका लागि एक अर्ब ३० करोड बजेट छुट्ट्याएको घोषणा गरेका छन् । मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले खेल क्षेत्रको पूर्वाधार विकासको लागि एक अर्ब ३० करोड बजेट छुट्याएको घोषणा गरेका हुन् । उनले टियु क्रि

Read More

पहिलो वार्म-अप खेलमा क्यानडासँग नेपाल पराजित

Posted on May 28, 2024 | views : 304 |

जेठ १५,  काठमाडौँ । आईसीसी टी-२० विश्वकपअन्तर्गत पहिलो वार्म-अप खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा नेपाल ६३ रन अन्तरले पराजित भएको हो । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले दिएको १८४ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा अल आउट हुदै

Read More

साउदी लिगमा रोनाल्डोको किर्तिमान

Posted on May 28, 2024 | views : 339 |

जेठ १५ , काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा नयाँ किर्तिमान बनाएका छन् । गएराती सम्पन्न लिगको अन्तिम खेलमा अल इत्तिहादविरुद्ध अल नासरको ४-२ को जितमा रोनाल्डोले २ गोल गरेका थिए । यो दुई गोलसहित यस सिजनको लिगमा ३५ गोल गर्दै रोनाल्डोले नयाँ किर्तिमान बनाएका हुन् । रोनाल्डोले यस सिजनको ल

Read More

आइपिएलमा कोलकोतालाई २० करोड भारु पुरस्कार, कुन कुन खेलाडीले के-के अवार्ड पाए ?

Posted on May 27, 2024 | views : 829 |

जेठ १४, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) ले नयाँ च्याम्पियन पाएको छ । गएराती सम्पन्न फाइनल खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक उपाधि जितेको हो ।  कोलकोताले उपाधि जितेकोमा २० करोड भारु पुरस्कार पाएको छ । उपविजेता सनराइजर्सले १२ करोड ५० लाख

Read More

भिसा समस्याले गर्दा निराश सन्दीप, भन्छन्- मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुशी छु

Posted on May 27, 2024 | views : 340 |

जेठ १४, काठमाडौँ । नेपालले टी-२० विश्वकप खेल्ने तयारी गरिरहँदा स्पिनर सन्दीप लामिछाने भने भिसाको समस्याले गर्दा जान पाएका छैनन् । अमेरिकी दूतावासले उनलाई भिसा दिन इन्कार गरिरहेको छ । पहिलोपटक विश्वकप खेल्ने सपना देखिरहेका सन्दीप बिस्तारै निराश बन्न थालेका छन् । आज एक स्टाटस लेख्दै उनले आफ्नो सपना अध

Read More

सन्दीपले विश्वकप गुमाउने खतरा बढ्यो, भिसाको काम आज पनि अघि नबढ्ने

Posted on May 27, 2024 | views : 310 |

जेठ १४, काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ । अमेरिकामा आज ‘मेमोरियल डे’ परेको छ । हरेक वर्षको २७ मेमा मेमोरियल डे मनाउने भएकाले सबै देशका कूटनीतिक नियोगमा आज सार्वजनिक बिदा दिइएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासमा पनि बिदा भएकाले आज सन्दीपको भिसाको प्र

Read More

वार्म-अप खेलमा आज नेपाल र क्यानडा खेल्दै

Posted on May 27, 2024 | views : 300 |

जेठ १४ , काठमाडौं । आइसीसी टी-२० विश्व कप अघिका वार्म अप खेल आजदेखि शुरु हुदै छन् । आज नेपालले वार्म अप खेलमा क्यानडाको सामना गर्दै छ । अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुदै छ । नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी-२० अन्तर्राष्ट्रिय खे

Read More

आइपिएल २०२४ को उपाधि कोलकाता नाइट राइडर्सलाई, लक्ष्य १०.३ ओभरमै तोडियो !

Posted on May 26, 2024 | views : 878 |

जेठ १३, काठमाडौँ । आइपिएल २०२४ को उपाधि कोलकाता नाइट राइडर्सले हात पारेको छ । आइतबार भएको फाइनल खेलमा सनराइजर्स हैदरावादले दिएको ११४ रनको झिनो लक्ष्य पछ्याएको कोलकाताले १०.३ ओभरमै २ विकेटको क्षेतिमा उक्त लक्ष्य पुरा गर्दै आईपिएल २०२४ को उपाधि हात पारेको हो । उसले १० बर्षपछि तेश्रो पटक आइपिएल उपाधि उ

Read More

आईपीएल फाइनल: हैदरावादद्वारा इतिहासमै सबैभन्दा कम रनको लक्ष्य प्रस्तुत

Posted on May 26, 2024 | views : 1212 |

जेठ १३, काठमाडौँ । कोलकाता नाइट राइडर्स बिरुद्ध आइपिएलको फाइनल खेलेको सनराइजर्स हैदरावादले आइपीएल फाइनल खेलको इतिहासमै सबैभन्दा कम रनको लक्ष्य प्रस्तुत गरेको छ । खेलमा पहिले टस जितेको हैदरावादले कोलकाता सामु ११३ रन मात्र बनाउन सक्यो । आइपिएलको जारी सिजनमा ६ खेलमा २०० भन्दा बढी रनको स्कोर पार गरेको

Read More

नेपाली टिममा बलियो आत्मविश्वास र उच्च मनोबल छ : रोहित पौडेल

Posted on May 26, 2024 | views : 310 |

जेठ १३, काठमाडौँ । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले आफ्नो टिममा बलियो आत्मविश्वास रहेको बताएका छन् । टी २० विश्वकपका लागि अमेरिकामा रहेका पौडेलले पत्रकारहरूसँग कुरा गर्दै नेपाली टिम बलियो आत्मविश्वास र उच्च मनोबलमा रहेको बताएका हुन् । ‘नेपाली सबै खेलाडी अनुभवी नै छन् । कम्तिमा पनि दुई, तीन

Read More