खेलकुद |


टी–२० विश्वकप फाइनल छनोट : आज नेपाल र मलेसियाबीच खेल हुँदै

Posted on October 31, 2023 | views : 368 |

कार्तिक १४, काठमाडौँ | आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा आज नेपाल र मलेसियाबीच खेल हुँदैछ । प्रतियोगिताको दोस्रो खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  दिउँसो १:१५ बजेदेखि सुरु हुनेछ ।  नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगाप

Read More

टी–२० विश्वकप छनोट: ओमानसँग मलेसिया ३२ रनले पराजित

Posted on October 30, 2023 | views : 486 |

कात्तिक १३, काठमाडौँ | टी-२० विश्वकपको छनोटअन्तर्गत मलेसिया पहिलो खेलमा पराजित भएको छ । सोमबार भएको खेलमा ओमानले मलेसियालाई ३२ रनले पराजित गर्‍यो । १५४ रनको लक्ष्य पाएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२१ रनमात्र जोड्न सक्यो । मलेसियाका विरनदिप सिंह एक्लैले अविजित ५७ रन जोडे । अन्यले भन

Read More

नेपालले खेल जित्दा अर्नाले ६ लाख ७६ हजार खर्च गर्नेुपर्ने, कुन खेलाडीलाई कति?

Posted on October 30, 2023 | views : 489 |

कात्तिक १३, काठमाडौँ | टी–२० विश्वकपको एसिया छनोटमा नेपालले पहिलो खेल जित हात पार्दै सुखद सुरुवात गरेको छ। नेपालले आठ विकेटले सिंगापुरलाई पराजित गरेको हो। तुलनात्मक रुपमा बलियो नेपालले पहिले बलिङ गरे पनि चुनौतीपूर्ण लक्ष्य नपाएपछि सहज रुपमा जित हात पारेको हो।  आजको खेलमा नेपालले सिंगापुरलाई ८ व

Read More

मोन्टी सरको भरोसामा काम गर्न सकेकोमा खुसी छु: कुशल भुर्तेल

Posted on October 30, 2023 | views : 165 |

कात्तिक १३, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आफ्ना प्रशिक्षक मोन्टी देसाईको लगातारको भरोसालाई सही साबित गर्न सकेकोमा खुसी लागेको बताएका छन्। आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्वालिफायरको पहिलो खेलमा सोमबार सिंगापुरमाथि आठ विकेटको जित निकालेपछि कुशल

Read More

टी-२० विश्वकपका लागि नेपाल छनोट हुन्छ: क्रिकेटर गुल्सन झा

Posted on October 30, 2023 | views : 387 |

कात्तिक १३, काठमाडौँ | नेपाली राष्ट्रिय टिमका खेलाडी गुल्सन झाले नेपाल टी-२० विश्वकपका लागि नेपाल छनोट हुने कुरामा नेपाली टीमनै विश्वस्त रहेको बताएका छन्। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सिंगापुरसंगको खेलपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै झाले  नेपाल टी-२० विश्वकपमा छनोट हुने विश्वास व्यक्त

Read More

दिपेन्द्रसिंह ऐरीले टी–२० विश्वकप छनोटका खेल गुमाउने

Posted on October 30, 2023 | views : 737 |

कात्तिक १३, काठमाडौँ | क्रिकेटर दिपेन्द्र सिंह ऐरीले टी–२० विश्वकपको एसियाली छनोटका सबै खेल गुमाउने संभावना बढेको छ । सोमबार सिंगापुरसँगको खेलअघि अभ्यास गर्ने क्रममा ऐरीको गोलीगाँठोमा चोट लागेको थियो । त्यसैले उनको ठाउँमा सिंगापुरसँगको खेलमा विवेक यादवलाई प्लेइङ ११ मा राखिएको थियो । ऐरीलाई घाइते भए

Read More

विश्वकप छनोटमा बहराइनविरुद्ध यूएईको सहज जित

Posted on October 30, 2023 | views : 398 |

कात्तिक १३, काठमाडौँ | यूएईले आइसिसी टी–२० विश्वकप एसिया छनोटमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा बहराइनलाई ५ विकेटले हराउँदै यूएईले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।     बहराइनले दिएको १ सय ३६ रनको लक्ष्य यूएईले १८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि अलि नासिर

Read More

विश्वकप छनोटमा नेपालको शानदार सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित

Posted on October 30, 2023 | views : 331 |

कात्तिक १३, काठमाडौँ | सिंगापुरलाई ८ विकेटले हराउँदै घरेलु टोली नेपालले आईसीसी टी-२० विश्वकप छनोटमा शानदार सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर ब्याटिङ थालेको सिंगापुरलाई १४५ रनमा सीमित गरेको नेपालले १६.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍याे । प्रारम्भिक ब्याट्सम्यान कुशल भुर

Read More

८४ रनमा नेपालले गुमायो पहिलो विकेट, २७ रनमा आसिफ आउट

Posted on October 30, 2023 | views : 286 |

कात्तिक १३, काठमाडौँ | विश्वकप छनोटअन्तर्गत सिंगापुरविरुद्ध १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले ८४ रन जोडेपछि पहिलो विकेट गुमाएको छ । आसिफ शेख २७ रन जोडेर आउट भए । १०औं ओभरको पहिलो बलमा आसिफ अक्षय पुरीको बलमा बोल्ड आउट भएका हुन् । कुशल भुर्तेल ५४ रनमा खेल्दैछन् । आशिफको ठाउँमा कप्तान रोहित पौडे

Read More

सिंगापुरविरुद्ध कुशल भुर्तेलको २६ बलमा अर्धशतक

Posted on October 30, 2023 | views : 371 |

कात्तिक १३, काठमाडौँ | विश्वकप छनोटअन्तर्गत नेपालका कुशल भुर्तेलले सिंगापुरविरुद्ध अर्धशतक पूरा गरेका छन् । उनले २६ बलमा अर्धशतक पूरा गरेका छन् । कुशलले २ छक्का र ६ चौका प्रहार गरेका छन् । १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले आक्रामक ब्याटिङ गर्दै ७ ओभरमा विकेट नगुमाई ७२ रन जोडेको छ । कुशलले टी-२० अ

Read More

सिंगापुरविरुद्ध आक्रामक ब्याटिङमा नेपाल

Posted on October 30, 2023 | views : 304 |

कात्तिक १३, काठमाडौँ | विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा सिंगापुरविरुद्ध १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले आक्रामक ब्याटिङ गरिरहेको छ । नेपालले ४ ओभरमा विकेट नगुमाई ४३ रन जोडेको छ । कुशल भुर्तेल १६ बलमा ३१ रन बनाएर खेल्दैछन् । आसिफ शेखले ११ रन जोडेका छन् । कुशलले २ छक्का र तीन चौका प्रहार गरेका छन

Read More

सिंगापुर बिरुद्ध नेपालले पायो १४६ रनको लक्ष्य

Posted on October 30, 2023 | views : 722 |

कात्तिक १३, काठमाडौँ । अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकपका लागि एसिया क्षेत्रको फाइनल छनोट खेलको पहिलो खेलमा नेपालले सिंगापुरद्वारा १४६ रनको लक्ष्य पाएको छ  । कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सिंगापुरले ९ विकेटको क्ष

Read More

संघीय संसदका दुई समितिको बैठक बस्दै

Posted on October 30, 2023 | views : 182 |

कत्तिक १३, काठमाडौं । संघीय संसद अन्र्तगतका दुई समितिको बैठक आज बिहान बस्ने भएको छ ।  राष्ट्रिय सभा अन्र्तगत, विधायन व्यवस्थापन समिति र प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो । पूर्वाधार विकास समितिको बैठकमा निर्माणाधिन संघीय संसद भवनको स्थलगत निरीक्षण प्रतिवेदन प्रस्तुत ग

Read More

पहिलो ओभरमै नेपाललाई सफलता, करणले लिए विकेट

Posted on October 30, 2023 | views : 263 |

कार्तिक १३, काठमाडौँ | आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको फाइनल छनोटमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरको पहिलो विकेट लिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिंगापुरले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । सिंगापुरको पहिलो विकेट नेपालका बलर

Read More

सिंगापुरविरुद्ध नेपालले टस हारेर फिल्डिङ गर्दै

Posted on October 30, 2023 | views : 232 |

कार्तिक १३, काठमाडौँ | नेपालले आइसिसी टि २० विश्वकप एसिया फाइनल छनोटमा सिंगापुरविरुद्ध टस हारेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिंगापुरले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । नेपालले फिल्डिङको निम्तो पाएको छ। उपाधिको प्रमुख दाबेदार नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगिताम

Read More

टी–२० विश्वकप फाइनल छनोट : आज नेपाल र सिंगापुरबीच खेल हुँदै

Posted on October 30, 2023 | views : 297 |

कार्तिक १३, काठमाडौँ | आईसीसी टी–२० विश्वकप एसिया फाइनल छनोटमा आज नेपाल र सिंगापुरबीच खेल हुँदैछ ।  खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुने छ | खेलमा आज नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ भने सिंगापुर पनि जित निकाल्ने योजनाका साथ मैदानमा उत्रने छ । नेपालले आयोजन

Read More

ट्वान्टी-२० विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा

Posted on October 28, 2023 | views : 1250 |

कार्तिक ११,  काठमाडौँ । रोहितकुमार पौडेलको कप्तानीमा ट्वान्टी-२० विश्वकप खेल्ने १५ सदस्यीय टिम घोषणा गरिएको छ । छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ ।समूह एमा नेपालका प्रतिद्वन्द्वीहरु मलेसिया, ओमान र सिंगापुर रहेका छन् । मुख्य प्रशिक्षक मोन्टी देसााइले घोषणा गरेको टिममा रोहित कुमार पौडेलसँगै कुशल

Read More

त्रिकोणात्मक सिरिजको उपाधि युएईले जित्यो: नेपाल ४ विकेटले पराजित

Posted on October 27, 2023 | views : 887 |

कात्तिक १०, काठमाडौँ । आयोजक राष्ट्र नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको छ । उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टायो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल भुर्तेलको अर्धशतकको म

Read More

एसीसी यू-१९ प्रिमियर कप क्रिकेट फाइनल: नेपालले दियो युएईलाई २८१ रनको लक्ष्य

Posted on October 24, 2023 | views : 1427 |

कात्तिक ७, काठमाडौँ । यू–१९ प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईलाई २८१ रनको लक्ष्य दिएको छ । मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले कप्तान देव खनालको शतककोमद्दतमा निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २८० रन बनाउन सफल भयो । सुरुवातको १४ रन जोड्दा २ विकेट गुमाईसकेको नेपालका ल

Read More

दिपेन्द्रको आक्रामक ब्याटिङसंगै नेपालद्वारा यूएई ५ विकेटले पराजित

Posted on October 23, 2023 | views : 2225 |

कात्तिक ६, काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा दिपेन्द्रको आक्रामक ब्याटिङसंगै नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाउन सफल भयो । नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रन बनाए । कप्तान

Read More

युएईविरुद्ध टस जितेर नेपाल फिल्डिङ गर्दै

Posted on October 23, 2023 | views : 628 |

कात्तिक ६, काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा एक खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपालले आज यूएईसँग खेल्दैछ । मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । हङकङ समेत सम्मिलित सिरिजमा नेपाल लगातार तीन खेल जित्दै एक खेल अगावै फाइनल प्रवेश गरिसकेको छ । नेपालले य

Read More

विश्वकपमा आज : पाकिस्तानको सामना गर्दै अस्ट्रेलिया

Posted on October 20, 2023 | views : 456 |

कार्तिक ३, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकपमा शुक्रबार अस्ट्रेलिया र पाकिस्तानबिच भिडन्त हुँदै छ । बेंगलौरस्थित एम। चिन्नास्वामी स्टेडियममा खेलिने उक्त दिवा—रात्रि खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । जारी विश्वकपमा सेमिफाइनलको यात्रा तय गर्न दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण

Read More

विश्वकप क्रिकेटमा भारत–बंगलादेश मैदानमा

Posted on October 19, 2023 | views : 510 |

कार्तिक २, काठमाडौँ | भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको १७ औँ खेलमा अहिले भारत र बंगलादेश भिडिरहेका छन् । टस जितेर बंगलादेशले पहिले ब्याटिङ गर्दैछ ।  पुनेको महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा जित हासिल गर्दै भारत शीर्ष स्थानमा पुग्न चाहन्छ । बंगलादेशले सेमिफाइनलको सम्भावना कायमै राख्न

Read More

विश्वकप छनोटको दोस्रो चरणमा नेपालको खेल तालिका सार्वजनिक

Posted on October 19, 2023 | views : 833 |

कार्तिक २, काठमाडौँ | विश्वकप फुटबलको छनोटअन्तर्गत दोस्रो चरणको नेपालले खेल्ने सुरुका दुई खेलको मिति तय भएको छ । नेपालले नोभेम्बर १६ तारिखमा यूएई गएर खेल्ने छ भने नोभेम्बर २१ तारिखमा दशरथ रंगशालामा यमनविरुद्ध खेल्ने छ। नेपाल रहेको समूहमा बहराइन पनि रहेको छ । नेपालले हालै मात्र लाओसलाई हराएर दोस्रो

Read More