खेलकुद |


नेपाली फुटबल टिम दोस्रो खेलका लागि लाओस जाँदै

Posted on October 13, 2023 | views : 661 |

असोज २६, काठमाडौँ | नेपाली राष्ट्रिय फुटबल टिम विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो खेल खेल्न आज लाओस जाँदैछ । दिउँसो तीन बजे नेपाली टोली लाओस प्रस्थान गर्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपाली टिमले बिहीबार घरेलु मैदान दशरथ रंगशालामा लाओससँग एक/एक गालेको बराबरी खेलेको थियो । ने

Read More

क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट लिए नाम फिर्ता

Posted on October 13, 2023 | views : 911 |

असोज २६, काठमाडौँ | नेपाली क्रिकेट टिमका महत्त्वपूर्ण सदस्य सन्दीप लामिछानेले आसन्न त्रिकोणात्मक टी २० क्रिकेट सिरिजबाट नाम फिर्ता लिएका छन् ।   घरेलु मैदानमा हुने प्रतियोगिता आउन केही समय बाँकी रहेका बेला सन्दीपले सामाजिक सञ्जालबाट प्रतियोगिता खेल्न नसक्ने भन्दै नाम फिर्ता लिएका हुन् । उन

Read More

विश्वकप फुटबल छनोट: यस्तो छ लाओसविरुद्ध नेपालको सुरुवाती ११

Posted on October 12, 2023 | views : 402 |

असोज २५, काठमाडौँ | फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत पहिलो चरणको खेलमा नेपालले बिहीबार लाओससँग खेल्दैछ । दशरथ रंगशालामा ५:३० बजे सुरु हुने खेलमा सुरुवाती ११ सार्वजनिक गरिएको छ । किरणकुमार चेम्जोङको कप्तानीमा उत्रने नेपालको सुरुवाती ११ मा अनन्त तामाङ, जिलेप्सीजङ कार्की, आशिष चौधरी, लाकेन लिम्बू छन्

Read More

विश्वकपमा आज: दुई बलिया टेष्ट राष्ट्र अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच भिडन्त

Posted on October 12, 2023 | views : 323 |

असोज २५, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकपमा बिहीबार दुई बलिया टेष्ट राष्ट्र अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच भिडन्त हुँदै छ । लखनउमा खेलिने उक्त दिवा—रात्रि खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिचको उक्त भिडन्तसँगै जारी विश्वकपमा दोस्रो चरणको खेल पनि सकिने

Read More

एसीसी यू १९ प्रिमियर कप: इरानविरुद्ध नेपाल २७४ रनले विजयी

Posted on October 12, 2023 | views : 509 |

असोज २५, काठमाडौँ | एसीसी यू १९ प्रिमियर कप अन्तरगत नेपालले इरानलाई २७४ रनले पराजित गरेको छ । मलेसियामा सम्पन्न खेलमा ३५४ रनको लक्ष्य पच्छ्याएको इरान ७९ रनमा अलआउट भयो । नेपालका लागि सुवास भण्डारी र दिपक कँडेलले तीन तीन विकेट लिए । भण्डारीले ८ दशमलव ५ ओभर बलिङ गर्दै जम्मा ६ रन दिए भने ७ ओभर बलिङ गरे

Read More

विश्वकपमा आज: अनुभवी भारतलाई चुनौती दिँदै उत्साही अफगानिस्तान

Posted on October 11, 2023 | views : 415 |

असोज २४, काठमाडौं | आईसीसी एक दिवसीय विश्वकपमा बुधबार आयोजक राष्ट्र भारतले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्दैछ । उक्त खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा खेलाइने छ । दिवा—रात्रि खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (

Read More

नेदरल्याण्ड्सको कसिलो बलिङ, ३ ओभरसम्म खाता नै खोल्न सकेनन् न्युजिल्याण्डका ब्याट्सम्यानले

Posted on October 09, 2023 | views : 386 |

असोज २२, काठमाडौँ | जारी एक दिवसीय क्रिकेट विश्वकपमा सोमबार न्युजिल्याण्ड र नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा भइरहेको छ । एक दिवसीय वरीयतामा १४ औँ स्थानमा रहेको नेदरल्याण्ड्सले सोमबार कसिलो बलिङ गरेको छ । परिणामस्वरुप एक दिवसीय वरीयताको छैटौं स्थानमा रहेको न्युजिल्याण्डले तीन ओभर सकिँदासम्म रनको खाता नै

Read More

अनाधिकृत मैदानभित्र प्रवेश गरेपछी ‘जार्भो-६९’ लाई आईसीसीको प्रतिबन्ध, विश्वकपको कुनै पनि खेल हेर्न नपाउने

Posted on October 09, 2023 | views : 649 |

असोज २२, काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले ‘जार्भो—६९’ लाई भारतमा जारी एकदिवसीय विश्वकपको कुनै पनि खेल हेर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । उनले अब रंगशालामा पुगेर विश्वकपका कुनै पनि खेल हेर्न पाउने छैनन् ।  विश्वकपअन्तर्गत आइतबार चेन्नईस्थित मुथैया एनामलाई चिदम्बरम स्टेड

Read More

विश्वकपमा आज : न्युजिल्यान्डलाई चुनौती दिँदै नेदरल्यान्ड्स

Posted on October 09, 2023 | views : 440 |

असोज २२, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकपमा सोमबारबाट दोस्रो चरणको खेल सुरु हुँदैछ । प्रतियोगितामा सहभागी १० वटै टोलीले एक—एक खेल खेलिसकेका छन् । सोमबारको खेलमा ‘लिग लिडर’ न्युजिल्यान्डले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दैछ । उक्त खेल हैदराबादस्थित राजिव गान्धी स्टेडि

Read More

चौका हान्न खोजेको बल छक्का जाँदा केएल राहुल निराश !

Posted on October 09, 2023 | views : 1041 |

असोज २२, काठमाडौँ | क्रिकेट म्याचमा छक्का हान्दा कुनै ब्याट्सम्यान बेखुसी होला ? त्यसमाथि जब त्यो छक्का तपाईँको टीमको ‘विनिङ रन’ हुन्छ भने ब्याट्सम्यानलाई त्योभन्दा ठूलो सन्तुष्टि कुनै हुँदैन । तर, विश्वकप क्रिकेटमा अष्ट्रेलिया र भारतबीचको भिडन्तका क्रममा फरक दृश्य देखियो । ४१.२ ओभरमा राहुक केएलले प

Read More

अस्ट्रेलियाविरुद्ध जडेजा चम्किएपछि…

Posted on October 08, 2023 | views : 603 |

असोज २१, काठमाडौँ | विश्वकप क्रिकेट अन्तर्गत भारत तथा अस्ट्रेलियाबीचको जारी खेलमा अस्ट्रेलिया दवावमा आएको छ । ३१ ओभरको खेल समाप्तीमा अस्ट्रेलियाको टीमका आधा खेलाडी अर्थात पाँच खेलाडी आउट भैसकेका छन् । ताजा अवस्थामा अस्ट्रेलियाले ३२ ओभरमा ५ विकेट गुमाएर १३० रन जोड्न सफल भएको छ । अस्ट्रेलियाविरुद्ध

Read More

अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेभिड वार्नरले तोडे सचिन तेन्दुल्कर र डे भिलियर्सको कीर्तिमान

Posted on October 08, 2023 | views : 828 |

असोज २१, काठमाडौँ | अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेभिड वार्नरले आईसीसी एकदिवसीय विश्वकपमा सबैभन्दा कम खेल खेलेर एक हजार रन पुरा गर्ने कीर्तिमान बनाएका छन् । एकदिवसीय विश्वकपको आइतबार खेलिएको भारतविरुद्घको खेलका क्रममा ३६ वर्षीय वार्नरले यस्तो कीर्तिमान बनाएका हुन् ।  ओपनर ब्याट्सम्यान वार्नर

Read More

रशिद खानले विश्वकप क्रिकेटको म्याच फी भुकम्प पीडितलाई दिने

Posted on October 08, 2023 | views : 579 |

असोज २१, काठमाडौँ | अफगानिस्तानका स्टार स्पिनर रशिद खानले विश्वकप क्रिकेट खेलेबापत आउने म्याच फी भूकम्प पीडितलाई प्रदान गर्ने घोषणा गरेका छन् । आइतबार बिहान गएको भूकम्पमा परेर अफगानिस्तानमा जनधनको ठूलो क्षति भएको छ । उनले आइतबार सामाजिक सञ्जालमा भूकम्पमा परेर मृत्यु भएका मानिसको शव र भूकम्पले तहसनहस

Read More

विश्वकप क्रिकेट : भारतविरुद्द टस जितेर पहिले ब्याटिङ गर्दै अस्ट्रेलिया

Posted on October 08, 2023 | views : 363 |

असोज २१, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकपको आइतबारको खेलमा अस्ट्रेलियाले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको छ । आइतबार अस्ट्रेलियाले घरेलु टोली भारतको सामना गर्दैछ । उक्त खेल चेन्नईस्थित मुथैया एनामलाई चिदम्बरम स्टेडियममा खेलिने छ ।  भारत र अस्ट्रेलियाबीचको खेल नेपाली समयअनुसार, दिउँसो

Read More

विश्वकपमा आज : घरेलु टोली भारत र बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियाबिच भिडन्त

Posted on October 08, 2023 | views : 415 |

असोज २१, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको चौथो दिन आइतबार घरेलु टोली भारतले बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियाको सामना गर्दैछ । उक्त खेल चेन्नईस्थित मुथैया एनामलाई चिदम्बरम स्टेडियममा खेलिने छ । खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । जारी विश्वकपको यो पाँचौँ खेल हो । अन्तर्राष्

Read More

एसियाली खेलकुद पुरुष क्रिकेट: वर्षाका कारण खेल रद्द भएपछि भारतलाई स्वर्ण

Posted on October 07, 2023 | views : 458 |

असोज २०, हान्झाउ | चीनको हान्झाउमा जारी एसियाली खेलकुदको क्रिकेट फाइनल खेल वर्षाका कारण रद्द भएपछि वरीयतामा अघि रहेको आधारमा भारतले स्वर्ण पदक जितेको छ । वर्षाका कारण फाइनल खेल खेल सम्पन्न हुन नसके पनि राम्रो वरीयतामा अघि रहेको आधारमा भारतलाई स्वर्ण पदक प्रदान गरिएको छ । फाइनल खेल भारत र अफगानिस्तान

Read More

विश्वकप क्रिकेट: अफगानिस्तानले दियो बङ्गलादेशलाई १५७ रनको लक्ष्य

Posted on October 07, 2023 | views : 427 |

असोज २०, काठमाडौँ | भारतमा भइरहेको आईसीसी विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा अफगानिस्तानले बङ्गलादेशलाई जितका लागि १५७ रनको लक्ष्य दिएको छ ।  भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा टस हारेपछि अफगानिस्तानले पहिला ब्याटिङ गर्दै ३७.२ ओभरमा सवै विकेट गुमाएर एक सय ५६ रन बनायो । अफगानिस्तानका लागि ओप

Read More

एसियाली खेलकुदमा कबड्डीमा नेपाललाई पदक दिलाउने अनुजाको घर पुग्दा…

Posted on October 07, 2023 | views : 416 |

असोज २०, झापा | एसियाली खेलकुदमा मुलुकका लागि पहिलो पदक दिलाउने नेपाली राष्ट्रिय कबड्डी टोलीकी खेलाडी अनुजा कुलुङ राईको घर पुग्दा बुबा धनमान राई भैँसी चराउन जङ्गलमा थिए । आमा तिलसरी पुरानो दराज इनामेलले रङ्ग्याउँदै थिइन् । हल्दिबारी गाउँपालिका–३ देवीबस्तीमा टिनको छानो भएको सानो भुइँतले घरमा अनुजाको

Read More

पाकिस्तानले नेदरल्यान्ड्सलाई दियो दुई सय ८७ रनको लक्ष्य

Posted on October 06, 2023 | views : 323 |

असोज १९, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकपको शुक्रबारको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई दुई सय ८७ रनको लक्ष्य दिएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा अलआउट हुनुअघि दुई सय ८६ रन बनायो ।  पाकिस्तानका लागि विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान र साउद सकिलले अर्धसतकी

Read More

विश्वकप छनोट : नेपाल र लाओसबीचको पहिलो खेल असोज २५ मा

Posted on October 06, 2023 | views : 437 |

असोज १९, काठमाडौँ | फुटबल वर्ल्ड कप– २०२६ क्वालिफायर्स एसिया जोन राउण्ड–१ अन्तर्गत नेपाल र लाओसबीचको खेल यही असोज २५ गते दशरथ रङ्गशालामा हुने भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले उक्त जानकारी दिएको हो। फिफा वरियतामा लाओस १८६औँ र नेपाल १७५औँ स्थानमा छन्। मुख्य प्र

Read More

नेदरल्याण्ड्सविरुद्ध लड्खडायो पाकिस्तान : एकै ओभरमा गुमायो दुई विकेट

Posted on October 06, 2023 | views : 497 |

असोज १९, काठमाडौँ | भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फेरि लड्खडाएको छ । यो समाचार तयार पार्दासम्म पाकिस्तानले ३३ ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको छ । पाकिस्तानले ३३ औँ ओभरमा महत्वपूर्ण दुई विकेट गुमायो । उसले ओभरको तेस्रो बलमा मोहम्मद रिजवान (६

Read More

पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा, स्वर्णका लागि भारतसँग खेल्ने

Posted on October 06, 2023 | views : 559 |

असोज १९, काठमाडौं | एसियन गेम्सको पुरुष क्रिकेटमा पाकिस्तानलाई ४ विकेटले हराउँदै अफगानिस्तान फाइनलमा पुगेको छ । अब उसले स्वर्ण पदकका लागि भारतसँग खेल्नेछ । चीनको हान्झाउमा पहिलो ब्याटिङ गरेको पाकिस्तानले १८ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो । उसका लागि उमर युसुफले सर्वाधिक २४ रन बनाए । पाकि

Read More

डच बलरहरुको दबाब झेल्दै पाकिस्तानी ब्याट्सम्यान

Posted on October 06, 2023 | views : 362 |

असोज १९, काठमाडौं | आईसीसी एकदिवसीय विश्वकपको दोस्रो दिन शुक्रबार नेदरल्यान्ड्सविरुद्ध पाकिस्तानले खराब सुरुआत गरेको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको पाकिस्तानले १० ओभरको खेल सकिँदासम्म तीन महत्वपूर्ण विकेट गुमाएर ४३ रनमात्र बनाउन सकेको छ । पाकिस्तानका लागि विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिज

Read More

१९औँ एसियाली खेलकुदमा पदकबाट चुके कराँते खेलाडी विप्लव

Posted on October 06, 2023 | views : 386 |

असोज १९, काठमाडौँ | चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली कराँते खेलाडी विप्लवलाल श्रेष्ठ पदकबाट चुकेका छन् । कांस्य पदकका लागि शुक्रबार भएको भिडन्तमा उनी साउदी अरेबियाका खेलाडी तारेग हमेदीसँग १—९ अंकले पराजित भए ।  जारी एसियाली खेलकुदमा विप्लवबाट पदकको निकै आशा गरिएको थियो । उनल

Read More