फागुन २२, काठमाडौँ । अध्ययनका लागि अस्ट्रेलिया आएको २ महिना नपुग्दै काठमाडौं गल्फुटारका सुजन बस्नेत मृत फेला परेका छन्। जनवरी १७ मा उच्च शिक्षा अध्यनको लागि नेपालबाट अस्ट्रेलिया आएका सुजनको यो घटनाक्रमले एक पटक फेरि नेपाली समुदायले तरंगित पारिदिएको छ। सुजनलाई अष्ट्रेलिया आउनेबित्तिकै एनआरएन न्यु साउ
Read Moreफागुन २२, लन्डन । लन्डनस्थित नेपाली दूतावासले भूपु गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ । दूतावासले भूपूगोर्खा सङ्गठनका अभियानकर्मीसँग वार्ताको तयारीबारे छलफल थालनी गरेको हो । बेलायत सरकारसँग कहिले वार्ता सुरू गर्ने भन्नेबारेमा केही दिनमा जानकारी दिइने दूतावासका प्रवक्ता एवं उपनिय
Read Moreफागुन २०, बैतडी । रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका यहाँका कामदारको निःशुल्क बीमा गरिने भएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिका घर भइ भारतमा काम गर्ने आप्रवासी कामदारको दुर्घटना बीमा गरिने भएको हो । दशरथचन्द नगरपालिका र रुडेस बैतडीको संयुक्त सहकार्यमा आप्रवासी कामदा
Read Moreफागुन २०, काठमाडौँ । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित भई युक्रेनबाट ५ सय ११ नेपाली सो देशबाट बाहिरिएका छन् । बाहिरिएका अधिकांश नेपालीहरु सुरक्षित स्थानमा पुगेका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिको बैठकलाई बिहीवार साँझ सम्बोधन गर्दै जर्मनीका ला
Read Moreफागुन १६, काठमाडौँ । रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको छ । आज एक प्रेस
Read Moreफागुन १४, काठमाडौँ । सरकारले युक्रेनमा फसेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्कन आग्रह गरेको छ । युक्रेन हेर्ने जिम्मेवारी पाएको जर्मनीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी युक्रेनमा रहेका नेपालीलाई ती राष्ट्र हुँदै बाहिर निस्कन आग्रह गरेको हो । ‘हिजो र आज समेत ग
Read Moreफागुन ११, काठमाडौँ । परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेको छ। परराष्ट्रले एक सूचना जारी गर्दै त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्यांकन गरी अति आवश्यक परी त्यहीँ रहनुपरेमाबाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन भनेको छ।
Read Moreफागुन ११, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट एकजना भारतीय नागरिक करिब २० हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् । विमानस्थल प्रहरीका अनुसार ४५ वर्षीय सतिश पर्सोत्तम सज्नानी २० हजार १ सय ५० अमेरिकी डलरसहित पक्राउ परेका हुन् । उनी फ्लाई दुबईको विमानमार्फत दुबई जान लागेका थिए । प्रह
Read Moreमाघ २३, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । विश्वप्रसिद्ध गायिका मङ्गेशकरको आज ९२ वर्षको उमेरमा निधन भएको हो । राष्ट्रपतिले मङ्गेशकरले नेपाली गीत सङ्गीतमा दिएको योगदानको स्मरण गर्दै शोक प्रकट गर्नुभएको छ । राष्ट्रपति भण
Read Moreमाघ १९, काठमाडौँ | मित्रराष्ट्र भारतको गणतन्त्र दिवसका अवसरमा डा एपिजे कलाम फाउन्डेशन कोलकाताले त्रिदेशीय सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । भर्चुअल कार्यक्रममा नेपाल, भारत र बङ्गलादेशका नृत्य तथा कविता प्रस्तुत गरिएका थिए । सो अवसरमा सांसद भीमसेनदास प्रधान, नृत्य निर्देशक सङ्घका अध्यक्ष भ
Read Moreमाघ १२, काठमाडौँ | हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक– दुई स्थानमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज द
Read Moreमाघ ११, काठमाडौँ | पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्
Read Moreमाघ ११, काठमाडौँ । लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ । दूतावासले सोमबार जारी एक सूचनामार्फत सो जानकारी गराएको हो । दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजस्व रकम अब अनिवार्यरूपमा बैं
Read Moreएजेन्सी | भारतको भोपालस्थित अरेरा कोलोलीमा रहेको इडन स्पा सेन्टरमा यौन व्यवसाय सञ्चालन गरेको खुलासा भएको छ । स्पाका मालिक गौरव बाधवनीले नेपाल र उत्तरपूर्वी भारतबाट ल्याएका युवतीलाई रसियन बताएर ग्राहक सामु पेश गर्ने गरेका थिए । यसका लागि उनले ग्राहकबाट मोटो रकम असुल्ने गरेको भारतीय मिडियाले जनाएका छन
Read Moreमाघ ६, काठमाडौँ | पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणालीको प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावन
Read Moreमाघ ६, काठमाडौँ | पूर्व युबराज्ञी हिमानी शाहको उपस्थितिमा हिमानी ट्रष्ट युएसएको औपचारिक उद्घाटन भएको छ । अमेरिकास्थित डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको पर्यटकीय शहर लिजबर्गमा एक समारोहकाबीच हिमानी शाहले बुधवार हिमानी ट्रष्ट युएसएको उद्घाटन गरेकी हुन् । पूर्व युबराज्ञी शाहले आफ्नो संस्था
Read Moreमाघ ६, काठमाडौँ | बिहानको खराब मौसमका कारण आन्तरिक उडान प्रभावित भएको छ । भिजिबिलिटी कम भएकाले काठमाडौं, पोखरा, नेपालगन्ज, सुर्खेत र तुम्लिङटारबाहेक अन्य विमानस्थल बन्द गरिएको छ । आज बिहान खराब मौसमका कारण आफ्नो उडान प्रभावित भएको बुद्ध एयरले जनाएको छ । बिहानैदेखि काठमाडौंको आकाश बाक्लो कुहिरोले ढा
Read Moreमाघ ६, काठमाडौँ | ओमिक्रोन भेरिएन्टको तीव्र प्रसारणका कारण भारतले अन्तर्राष्ट्रिय नियमित उडान फेब्रुअरी २८ सम्म बन्द गर्ने भएको छ। विशेष हवाई यात्रा व्यवस्थाअन्तर्गत भारतले हाल नेपालसहित विश्वका ३० देशसँग उडान सेवा जारी राखेको छ। यो व्यवस्था भने जारी रहनेछ। कोभिड–१९ का कारण मार्च २३ देखि सबै नियमित
Read Moreमाघ ५, काठमाडौँ । संसदीय सुनुवाइ समितिले राजदूत नियुक्तिका लागि सिफारिसमा समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्ने सन्दर्भमा भइरहेका प्रगतिबारे प्रधानमन्त्रीलाई आमन्त्रण गरी छलफल गर्ने भएको छ । समितिको आजको बैठकले संविधानको मर्म र भावनाअनुसार विभिन्न नियुक्तिमा समावेशी र समानुपातिक आधा
Read Moreमाघ ५, काठमाडौँ । नेपालीको प्रमुख श्रम गन्तब्य मध्ये एक कतारमा अहिले कोरोना संक्रमणको अवस्था बढ्दै गएको छ ।पछिल्लो २४ घण्टामा कतारमा ३ हजार ८ सयभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । कतारको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार मंगलबार ३ हजार ८१६ नयाँ संक्रमित थपिएका हुन् । जसमध्य ३ हजा
Read Moreमाघ ५, काठमाडौँ | पूर्वयुवराज्ञी हिमानी शाह अमेरिकामा पुगेकी छन्। हिमानी ट्रष्टमार्फत् समाजसेवामा सक्रिय रहँदै आएकी उनी ट्रष्टकी अध्यक्ष पनि हुन्। अमेरिकामा ट्रष्टको शाखा खोल्ने भएपछि उनी वासिङटन डिसी आइपुगेकी हुन्। हिमानी ट्रष्ट अमेरिकाको बिहीबार उद्घाटन हुँदै छ। पूर्वयुवराज्ञी हिमानी सोही शाखा उद्
Read Moreपुस ३०, काठमाडौँ | पश्चिमी वायुको प्रभावले आज पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले प्रदेश नं १, २ तथा सुदूरपश्चिमी प्रदेशमा आंशिक बदली भई पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू–भागक
Read Moreपुस २८, काठमाडौँ | पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश स्थानमा बदली रही हल्का वर्षा र हिमपातसमेत भएको छ । यस प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीले बताउनुभयो । “आगामी शुक्रबारदेखि अझ
Read Moreपुस २५, दोहा | नेपालीहरुको प्रमुख श्रम गन्तव्य रहेको कतारमा पछिल्लो समय कोरोना संक्रमण तीव्र रुपमा फैलिईरहेको छ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मात्रै ३ हजार ५६ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्य ६ सय ३३ विदेशबाट फर्केका यात्रुहरु हुन्। योसँगै कतारमा संक्रमितको संख्या २ लाख ७० हजार ६
Read Moreपुस २५, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन बैठक बोलाएका छन् । प्रधानमन्त्री मोदीले बोलाएको बैठकमा उच्च निकायका कर्मचारी सहभागी हुने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । भारतमा कोरोनाको तेस्रो लहर आउने संकेत देखिएपछि प्रधानमन्त्री मोदीले बैठक बोलाएका हुन् । आइतबार अपर
Read Moreपुस २४, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक जोड्ने सडक विस्तारको कार्य भइरहेको बताएका छन् । नेपालले दुई वर्ष अगाडि नै सडक निर्माणप्रति आपत्ति जनाएपनि भारतले त्यसलाई जारी राखेको हो । भारतीय प्रधानमन्त्री मोदीले पुस १५ मा उत्तराखण्डको हल्द्वानीमा विभिन्न परियोजनाको शिला
Read Moreपुस २४, काठमाडौँ | भारतमा विदेशबाट आएका सबैलाई सातदिने होम क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले विदेशबाट आएका सबै यात्रुलाई कम्तीमा सात दिन होम क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको हो । अहिले ल्याइएको नयाँ नियम जनवरी ११ देखि कार्यान्वयनमा
Read Moreपुस २३, काठमाडौँ | नेपालबाहिर बसोबास गर्ने नेपालीमध्ये ८८ प्रतिशतभन्दा बढीले कोभिड–१९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । गैरआवासीय नेपाली संघका अनुसार ५१ देशमा बसोबास गर्दै आएका नेपालीमध्ये ८८ प्रतिशतभन्दा बढीले खोपको पूर्ण डोज पाएका हुन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा.
Read More