प्रवास | काठमाडौँ - KTM


पक्राउ परेका नेपाली अदालत लैजाँदै गर्दा फरार भएपछि भारतमा चार प्रहरी निलम्बित

Posted on December 26, 2023 | views : 481 | काठमाडौँ - KTM

पुस १०, काठमाडौँ |  लागूऔषधसहित पक्राउ परेका दुई नेपालीमध्ये एक जना प्रहरी हिरासतबाट भागेपछि भारतको बिहारमा चार जना प्रहरी अधिकारी निलम्बनमा परेका छन् । पूर्वी चम्पारणका एसपी कान्तेस कुमार मिश्राले दुई सब इन्स्पेक्टरसहित चार जनालाई निलम्बन गरेका हुन् । प्रहरी कार्यालयका स्टेसन हाउस अफिसरलाई कार

Read More

२०२४ मा २० हजार नेपाली श्रमिक लैजादै रोमानिया

Posted on December 22, 2023 | views : 1466 | काठमाडौँ - KTM

पुस ६, काठमाडौँ | सन् २०२४ मा २० हजार नेपाली रोमानिया जान पाउने भएका छन् । सन् २०२४ का लागि २० हजार भिसा स्वीकृति भएको हो ।  गत असोज १९ मा नेपाल र रोमानियाबिच द्विपक्षीय श्रम समझदारी भएको थियो । उक्त समझदारीसँगै नेपालबाट औपचारिक रूपमा श्रमिकहरू रोमानिया जान थालेका हुन् । श्रम, रोजगार तथा सामाजि

Read More

तीन महिनाअघि कुवेत गएका काभ्रेका कृष्ण तामाङको कुवेतमा मृत्यु

Posted on December 20, 2023 | views : 1557 | काठमाडौँ - KTM

पुष ४, काठमाडौँ | वैदेशिक रोजगारीका लागि कुवेत गएका काभ्रेको पनौती नगरपालिका- २, गुर्दुमका कृष्ण तामाङको मृत्यु भएको छ। तीन महिनाअघि कुवेत गएका तामाङको यही पुस १ गते राति सुतेकै अवस्थामा मृत्यु भएको हो।  राति खाना खाएर सुतेका तामाङ भोलिपल्ट बिहान मृत अवस्थामा भेटिएका थिए। आर्थिक अवस्था निकै कम

Read More

दुबईमा ८३ जनासँग २ करोड ६३ लाख ठगि फरार उपाध्यायलाई अदालतमा बुझायो

Posted on December 18, 2023 | views : 1094 | काठमाडौँ - KTM

पुस २, काठमाडौँ | प्रहरीले ठगी मुद्दाका फरार अभियुक्त कोमलराज उपाध्यायलाई अदालतमा बुझाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले इन्टरपोलको समन्वयमा पक्राउ गरेको उनलाई सोमबार कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो । उपाध्यायले त्रिनेत्र म्यानेजमेन्ट कन्सल्ट्यान्सी प्र

Read More

मलेसियामा नेपालीबाट नेपालीकै हत्या, पक्राउ गरेर काठमाडौंमा चलाइयो मुद्दा

Posted on December 18, 2023 | views : 1051 | काठमाडौँ - KTM

पुस २, काठमाडौँ | मलेसियामा भएको हत्यामा संलग्न एक अभियुक्तलाई पक्राउ गरी नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका- ५ बस्ने २४ वर्षीय अनिलकुमार साह छन्। वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका झापा, शिवसताक्षी नगरपालिका- ३ का ४० वर्षीय धनबहादुर प्रधानको ह

Read More

पोर्चुगलको राजदूतमा सनिल नेपालको नाम सर्वसम्मतिले अनुमोदन

Posted on December 08, 2023 | views : 528 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौँ |संसदीय सुनुवाइ समितिले पोर्चुगलको राजदूतमा सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदित गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा सुनुवाइ गरी नेपालको नाम अनुमोदन गरेको हो ।  मन्त्रिपरिषद् बैठकले नेपाललाई आवासीय राजदूतका रूपमा सिफारिस गरेको थियो ।

Read More

माल्टा पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ

Posted on December 08, 2023 | views : 603 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौँ | माल्टा पठाइदिन्छु भन्दै ठगी गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको हिमा गाउपालीका-५ घर भइ हाल काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाही रहेका छन् । धर्मेन्द्रले २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु त्यसको लागि प्रतिव्

Read More

विमानस्थलबाट १४ किलो सुन बरामद, ज्याकेट र जुत्तामा लुकाएर यसरी ल्याइएको थियो(भिडियोसहित)

Posted on December 08, 2023 | views : 370 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौँ | त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति १४ किलो सुन बरामद गर्‍यो । दुबईबाट नेपाल आएका एक यात्रुले ज्याकेटभित्र ल्याएको १४ किलो सुन बरामद गरेको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेका अनुसार बिहीबार राति ११ः५६ बजे फ्लाई दुबईको उडानबाट काठमाड

Read More

कोरियन भाषा: सिप बिल्डिङमा आवेदन भरेकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने

Posted on December 06, 2023 | views : 461 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | रोजगार अनुमति प्रणाली (ईपीएस) को सिप बिल्डिङमा आवेदन दिएकाले उत्पादनमूलक क्षेत्रमा दिन नपाउने भएका छन् । ईपीएस कोरियाले उत्पादनमूलक क्षेत्रका लागि १५ हजार ८४८ जनाका लागि आवेदन आह्वान गरेको छ । तर, त्यसमा यसअघि सिप बिल्डिङमा आवेदन भरेको तथा परीक्षा दिएकाहरूले उत्पादनमूलक क्षेत्र

Read More

बेलायत पुगेको चार दिनमै नेपाली विद्यार्थीको निधन

Posted on December 06, 2023 | views : 1122 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | बेलायतमा एक नेपाली महिलाको निधन भएको छ। चार दिनअघिमात्रै विद्यार्थी भिसामा बेलायत पुगेकी स्याङ्जा बिरुवा–४, ओरस्टेकी कमला गुरुङको आइतबार निधन भएको हो। गैरआवासीय नेपाली संघ, बेलायतका अध्यक्ष प्रेम गाहा मगरका अनुसार उनी नोभेम्बर ३० तारिकमा बेलायत पुगेकी थिइन्। उनको स्वास्थ्यमा स

Read More

वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने महिला पक्राउ

Posted on December 04, 2023 | views : 1397 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ | वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा घर भएर हाल काठमाडौँ बस्ने ४३ वर्षीय सुस्माकुमारी खड्का रहेकी छन् । खड्काले राजु शाहीलाई पोर्चुगलको होटलमा वेटरमा काम लगाइदिन्छु, मासिक १ लाख २० हजार रुपैयाँ तलब हुन्छ

Read More

विदेशबाट कसरी पठाउनुहुन्छ नेपालमा रकम? कानुनी कारबाहीमा परिएला नि!

Posted on December 04, 2023 | views : 957 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ | विदेशमा काम गर्ने नेपालीले स्वदेशमा रकम पठाउँदा वैध तरिका अवलम्बन नगर्दा तिनका परिवारका सदस्यले ठगीको माध्यमबाट प्राप्त हुने रकम बुझ्ने गरेको भेटिएको छ।  प्रहरीको साइबर ब्यूरोका अनुसार वैदेशिक रोजगारमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा परी अवैध तवरले नपालमा रक

Read More

माल्टा जान गरेको छ लाख लगानी डुबेपछी परिवारले रोक्दारोक्दै रुसी सेनामा पुगेका थिए गंगाराम

Posted on November 30, 2023 | views : 2729 | काठमाडौँ - KTM

मङ्सिर १४, काठमाडौँ | इलाम नगरपालिका–९ (साबिक इनपा–५) स्थायीबासी गंगाराम मोक्तान नेपाली सेनाको सात वर्षे जागिर छाडेर चार वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। त्यसयता उनी घर फर्केका थिएनन्। घरमा उनले दुबईमा राम्रो कमाइ नभएको खबर पनि नगरेका होइनन्। र, रुसी सैनिकमा भर्ना हुने योजना पनि सुनाएका

Read More

ओमानमा अलपत्र युवतीको उद्धार

Posted on November 30, 2023 | views : 581 | काठमाडौँ - KTM

मङ्सिर १४, झापा । वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी मेचीनगर नगरपालिका–१५ निवासी २८ वर्षीया सञ्जिता राजबंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फकाइएको छ । गत असोज ३० गते स्काइ अफ दी वल्र्ड नामक म्यानपावर कम्पनीले मासिक रु ५० हजार तलब दिने आश्वासनमा उनलाई ओमानको अल लुल्लाह

Read More

रुसमा नेपालीको मृत्यु: परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

Posted on November 29, 2023 | views : 1976 | काठमाडौँ - KTM

मङ्सिर १३, काठमाडौँ  | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै भएको खुलेको छ । रुसी सेनामा भर्ना भएर तालिम लिने क्रममा बंकरमा उनको मृत्यु भएको जनाइएको छ । ३५ वर्षीय रोक्का भिजिट भिषामा रुस पुगेको उनका दाजु सुमनकुमार रोक्काले जानकारी दिए ।

Read More

इजरायल-हमासको युद्धविराम दुई दिन थपियो, रिहा हुन्छन् त विपिन ?

Posted on November 28, 2023 | views : 387 | काठमाडौँ - KTM

 मङ्सिर १२, काठमाडौँ | इजरायल र हमासबीच लागू गरिएको पहिलो चरणको युद्ध विरामको सकिँदा समेत रिहा नभएका कञ्चनपुरका विपिन जोशीको परिवारमा थप दुई दिन युद्ध विराम थपिएपछि केही राहत मिलेको छ । गत शुक्रवारदेखि लागू भएको चार दिने युद्ध विराम सोमबार सकिँदै थियो । त्यस बिचमै युद्ध विरामको अवधि थप दुई दिन

Read More

साउदीमा १५ जना नेपाली अलपत्र, उद्धारका लागि हारगुहार

Posted on November 27, 2023 | views : 368 | काठमाडौँ - KTM

मङ्सिर ११, काठमाडौं | रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकले सम्झौताअनुसार काम र तलब नपाएको गुनासो गरेका छन् । करिब चार महिनाअघि त्यहाँ पुगेका २५ नेपालीमध्ये १५ जनाले भनेअनुसारको काम र तलब नपाएको भन्दै आफूहरूलाई उद्धार गरी नेपाल फर्काउन अनुरोध गरेका छन् । राम्रो रोजगारको प्रलोभन देखाएर

Read More

४१ जना बन्धक रिहा भईसक्दा पनि किन छुटेनन् बिपीन?

Posted on November 26, 2023 | views : 564 | काठमाडौँ - KTM

मङ्सिर १०, काठमाडौँ | गाजास्थित हमास समूहले कब्जामा लिएका ४१ जनालाई रिहा गरिसकेको छ । पहिलो पटक शुक्रवार हमासले १३ इजरायली, १० थाई र १ फिलिपिनोसहित २४ जनालाई मुक्त गरेको थियो । त्यस्तै दोस्रो पटक १७ जनालाई रिहा गरेको हो । त्यसको बदलामा इजरायलले तेब्बर बढीको सङ्ख्यामा प्लालेस्टिनीहरू रिहा गरेको छ ।&n

Read More

पोर्चुगलमा आफ्नै साथीले छुरा प्रहार गर्दा एक नेपालीको हत्या

Posted on November 25, 2023 | views : 842 | काठमाडौँ - KTM

मङ्सिर ९, काठमाडौँ | आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नगरपालिका–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको हो । क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा

Read More

परिवारलाई सुखी बनाउने सपना बोकेर कुवेत गएकी आशा छोरी च्यापेर ह्विल चियरमा फर्किइन्

Posted on November 21, 2023 | views : 2069 | काठमाडौँ - KTM

मङ्सिर ५, काठमाडौँ | दुई छाक मिठो मसिनो खाने र परिवारलाई सुखी बनाउने सपना बोकेर कुवेत पुगेकी चितवनकी आशा परियार छोरी लिएर ह्विल चियरमा नेपाल फर्किएकी छन् । पाँच वर्षअघि गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेकी आशालाई त्यहाँस्थित फर्वानिया अस्पतालमा उपचार गराइरहेको अवस्थामा ह्विल चियरमा

Read More

गाजाको अस्पतालभित्र 'नेपाली बन्धक' पनि देखिएको विवरण, के भन्छ नेपाल सरकार?

Posted on November 20, 2023 | views : 486 | काठमाडौँ - KTM

मङ्सिर ४, काठमाडौँ | इजरेली सेनाले गाजास्थित अल-शिफा अस्पतालको एउटा फुटेज सार्वजनिक गर्दै त्यसमा देखिएकामध्ये एक जना नेपाली नागरिक पनि रहेको जनाएको छ। इजरेली सेनाको एक्स (पहिलाको ट्विटर) खातामा भनिएको छः “…इजरेली भूमिबाट अपहरण गरिएका एक नेपाली र एक थाई नागरिक सशस्त्र हमास आतङ्कवादीहरूबाट घेरिएका [फु

Read More

विपिन जोशी अझै सम्पर्कविहीन, खोजी कार्य जारी : दूतावास

Posted on November 20, 2023 | views : 316 | काठमाडौँ - KTM

मङ्सिर ४, काठमाडौँ | गत अक्टोबर ७ मा चरमपन्थी समूह हमासले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेका नेपाली विद्यार्थी विपिन जोशी सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको ईजरायलस्थित नेपाली दूतावासले जानकारी दिएको छ । दूतावासले आज जारी गरेको विज्ञप्तिमा  किबुज–अलमिममा बन्धक बनाएर गाजातर्फ लगेका

Read More

विपिन जोशी गाजामा सुरक्षित

Posted on November 20, 2023 | views : 3987 | काठमाडौँ - KTM

मङ्सिर ४, काठमाडौं । इजरेलमा गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणका बेला हराएका नेपाली विद्यार्थी विपिन जोशी सुरक्षित रहेको पुष्टि भएको छ।  परराष्ट्र मन्त्रीको सचिवालयले, विपिन गाजामा उक्त सशस्त्र समूहकै नियन्त्रणमा रहेको पुष्टि भएको जानकारी दिएको हो ।  सचिवालय स्रोतले भन्य

Read More

दक्षिण कोरियामा लाखौँ रोजगारी जोखिममा

Posted on November 17, 2023 | views : 976 | काठमाडौँ - KTM

मङ्सिर १, सोल | आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैङ्कको एक अध्ययनमा बताइएको छ ।  तीव्ररूपमा अगाडि बढिरहेको एआई प्रविधिले रोजगारी गुमाउने र साइबार हमलादेखि लिएर

Read More

पोल्याण्डबाट दुई हप्ता अघि मात्रै पोर्चुगल आएका गोरखाका चेक बहादुरको मृत्यु, क्यान्सर रोगी बुवा र परिवारको बिचल्ली

Posted on November 12, 2023 | views : 3012 | काठमाडौँ - KTM

कार्तिक २६, काठमाडौँ | गोरखा सिरानचोक गाउँपालिका वडा नं. २ माथिल्लोपाम ताकमारे स्थायि घर भएका चेक बहादुर गुरुङको पोर्चुगलको पिगोएस भन्ने ठाँउमा कार्तिक २३ गते (नोभेम्बर ९ तारीख) मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा गत चैत्र २७ गते पोल्याण्ड आएका उनि करीव सात महिना पोल्याण्डमा काम गरेर दुई हप्

Read More

कतारबाट पनि युरोप तस्कर हुँदै नेपाली श्रमिक

Posted on November 12, 2023 | views : 720 | काठमाडौँ - KTM

कार्तिक २६, काठमाडौँ | पछिल्लो समयमा कतारमा काम गर्ने नेपाली श्रमिकहरू पनि युरोपतर्फ तस्कर हुन थालेका छन्। कतारमा सञ्चालित कन्सल्टेन्सीहरूले सातदेखि १० लाख शुल्क असुल गरी नेपाली श्रमिकलाई युरोप तस्कर गर्न थालेका हुन्। युरोपमा स्थायी बसोवासको सुविधा पाउन सकिने भएपछि लामो समय कतारमा काम गरेका नेपाली श

Read More

नेपाली श्रमिकलाई खान बस्न तथा तलब सुविधा नदिने साउदीको कम्पनी विभागको कालो सूचीमा, कामदार पठाउने म्यानपावर निलम्बनमा

Posted on November 10, 2023 | views : 778 | काठमाडौँ - KTM

कार्तिक २४, काठमाडौँ |  वैदेशिक रोजगार विभागले साउदी अरेबियाको एक कम्पनीलाई कालो सूचीमा राखेको छ । नेपाली श्रमिकलाई २ महिनासम्म तलब नदिएको र अन्य सेवा सुविधा समेत नदिएको भन्दै साउदीको अब्दुल्लाह बिन ईस्सा बिन हमाद अल विइदन जेनेरल अन्ट्र्याक्टिङ नामक कम्पनीलाई कालो सूचीमा राखेको हो ।  त्यस्

Read More

२१ वर्षदेखि मलेसियामा बेपत्ता छन् मोहन सारु, खोजी गरिदिन परिवारको अपिल

Posted on November 10, 2023 | views : 439 | काठमाडौँ - KTM

कार्तिक २४, काठमाडौँ |  वैदेशिक रोजगारीका लागि २३ वर्षअघि मलेसिया गएका गुल्मी सत्यवती गाउँपालिका–५ का मोहन सारु सम्पर्कविहीन भएका छन् । रोजगारीका लागि मलेसियाको क्वालालम्पुर आसपास काम गर्न गएका उनी २१ वर्षदेखि परिवार र आफन्तको सम्पर्कमा नरहेको भन्दै खोजी गरिदिन परिवारले अपिल गरेको छ । कमाउने मा

Read More