प्रवास | काठमाडौँ - KTM


प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान

Posted on May 13, 2019 | views : 1397 | काठमाडौँ - KTM

वैशाख ३०, हनोइ, | प्रधानमन्त्री  केपी  शर्मा ओली आफ्नो पाँचदिने  भियतनाम भ्रमण सकी आज बिहान कम्बोडियाका लागि प्रस्थान गर्नुभएको छ । भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही वैशाख २६ गते यहाँ आउनुभएको थियो ।  भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भ

Read More

अमेरिका नेपाल मेडिकल फाउन्डेसनद्वारा नेपालको अक्सिजन प्लान्टको लागि ८२ हजार डलर संकलन

Posted on May 12, 2019 | views : 1637 | काठमाडौँ - KTM

विजय थापा | वैशाख २९, वासिङ्टन डिसी । अमेरिका नेपाल मेडिकल फाउनडेसन (एएनएमएफ) को २३ औ वार्षिक सम्मेलनमा नेपालको अक्सिजन प्लान्ट (कारखाना) परियोजनाको लागि ८२ हजार डलर सङ्कलन गरेको छ ।  साथै नेपालमा दुई दशक देखि जर्मन बाट स्वास्थ्य क्षेत्रमा काम गरि रहेको नेपाल मेड ईभीका जर्मन चिकित्सक आर्न ड्रुल

Read More

श्रृंखला खतिवडा न्यू योर्क आउंदै

Posted on May 11, 2019 | views : 1540 | काठमाडौँ - KTM

विजय थापा, बैशाख २८, डिसी । मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवडा न्यूयोर्क आउने भएकी छिन् । आगामी अगस्त १७ का दिन अमेरिकाको न्यूयोर्क शहरमा आयोजना हुने मिस नेपाल नर्थ अमेरिका २०१९ को लागि आउने भएकी हुन् । खतिवडा पार्टीसिपेन्ट मेन्टर अर्थात् सहभागी परामर्शदाताको रुपमा आउने आयोजकले बताएका छन् । मिस व

Read More

प्रधानमन्त्री ओली हा लोङ खाडी भ्रमणमा

Posted on May 10, 2019 | views : 1828 | काठमाडौँ - KTM

वैशाख २७, भियतनाम ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँको हा लोङ खाडी भ्रमण गर्नुभएको छ ।  प्राकृतिक सौन्दर्यले भरिपूर्ण सो खाडी क्वाङ निन्ह प्रान्तको आकर्षक भ्रमण गन्तव्य मानिन्छ । हा लोङको अर्थ ओर्लिरहेको ड्रयागन हो ।  एक हजार पाँच सय वर्गकिमीमा फैलिएको सो खाडी एक हजार छ सय साना

Read More

अमेरिकामा निर्मित नेपाली चलचित्र 'संयोग'को प्रेमियर शो सम्पन्न

Posted on May 09, 2019 | views : 1775 | काठमाडौँ - KTM

बैशाख २६, न्युयोर्क | न्यूयोर्कको ज्याक्सन हाइट्स स्थित शेर्पा केदुगको हलमा अमेरिकामा निर्माण भएको नेपाली चलचलित्र संयोगको प्रेमियर शो भव्यताका साथ सुसम्पन्न भयो । प्रेमियर शोको शुभारम्भ न्यूयोर्कस्थित नेपाली महाबाणिज्यदूतावासका महाबाणिज्यदूत पुष्पराज भट्टराइले कम्प्युटरको किबोर्ड थिचेर गर्नु भएको थ

Read More

पोर्तुगलमा दुई नेपालीमाथि शक्ति प्रदर्शन गर्दा अपहरण अभियोगमा चार जीएनआर सैनिकहरू पक्राउ

Posted on May 08, 2019 | views : 2049 | काठमाडौँ - KTM

गणेश पाण्डेय | वैशाख २५, पोर्तुगल | विलि नोआ डे मिलफन्टेसमा खेतीमा काम गर्ने दुई नेपाली आप्रवासीहरूलाई अपहरण र आक्रमण गरेको अभियोगमा चार जीएनआर सैनिकहरूलाई पोर्तुगल सरकारको न्यायिक प्रहरीले पक्राउ गरेको छ। घटना सन् २०१८ अक्टोबरको हो। एन्टिन्जो, ओदिमेरा र विला नोवा डे मिलफन्टेसमा त्यतिबेला सुरक्षामा

Read More

मिस नेपाल नर्थ अमेरिका २०१९ न्यू योर्कमा अगस्त महिनामा हुने, आवेदन खुला

Posted on May 04, 2019 | views : 1498 | काठमाडौँ - KTM

विजय थापा | वैशाख २१, डिसी । बिश्व कै सम्राट राज्य न्युयोर्कमा मिस नेपाल नर्थ अमेरिका २०१९ हुने भएको छ । सहभागी हुन् चाहनेहरुका लागि आबेदन पत्र खुलेको समेत जानकारी गराइएको छ ।  आगामी अगस्त महिनाको १७ तारिखका दिन गत बर्ष सफलतापूर्वक सम्पन्न भएकै स्थान मेलरोज बलरुममा कार्यक्रम हुने भएको छ । आयोजक

Read More

एनआरएन अमेरिकालाई अर्को झड्का

Posted on May 01, 2019 | views : 1747 | काठमाडौँ - KTM

विजय थापा, बैशाख १८, डिसी । स्थापना काल देखि नै विवादै विवादको भुमरीमा जकडिएको एनआरएन अमेरिकालाई अर्को झड्का लागेको छ । आगामी मे १८ र १९ मा तय भै सकेको एनआरईन एनसीसी युएसए को चुनावलाई स्थगित गर्न तथा निर्वाचन समितिका प्रमुख बिश्व बराललाई अयोग्य ठहर गर्न अदालतमा माग गर्दै मुद्धा दायर भएको छ ।  ब

Read More

राष्ट्रपति भण्डारी ल्हासामा

Posted on April 30, 2019 | views : 1957 | काठमाडौँ - KTM

बैशाख १७, काठमाडौं | राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा आज बेइजिङबाट ल्हासा आइपुग्नुभएको छ  ।   उहाँलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले स्वागत गर्नुभयो ।  भ्रमणका

Read More

राष्ट्रपति भण्डारीद्वारा शहीद स्मारकमा पुष्पहार अर्पण

Posted on April 29, 2019 | views : 1788 | काठमाडौँ - KTM

वैशाख १६, बेइजिङ  | राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान बेइजिङको तियानमेन चोकको दक्षिणी भागमा अवस्थित जनताका शहीदको स्मारकमा आज पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।  स्मारकस्थल पुग्दा उहाँलाई चिनियाँ परराष्ट्र मन्त्रालयका सचिव कोङ सुआनयुले स्वागत गर्नुभएको थियो ।  उक

Read More

डा. विष्णुमाया परियार नेपालमा ‘ग्लोबल युथ लिडरशीप अवार्ड’ द्वारा सम्मानित

Posted on April 27, 2019 | views : 2116 | काठमाडौँ - KTM

वैशाख १४, काठमाण्डौं | अमेरिकामा कृयाशील नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियार नेपालमा ‘ग्लोबल युथ लिडरशीप अवार्ड’ द्वारा सम्मानित भएकी छिन्। ग्लोबल युथ पार्लियामेण्ट संस्थाद्वारा नेपालको राजधानी काठमाण्डौंमा आयोजित ‘ग्लोबल युथ लिडरशीप समिट २०१९’ मा नेपालका पूर्व प्रधानमन्त्री झलनाथ खनालले स

Read More

नेपाल सन् २०३० अगावै मध्यम आय भएको मुलुक बन्न चाहन्छ: राष्ट्रपति भण्डारी

Posted on April 26, 2019 | views : 2711 | काठमाडौँ - KTM

 वैशाख १३, बेइजिङ  | राष्ट्रपति विद्यादेवी भण्डारीले अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने नेपालको तत्कालको उद्देश्य भएको बताउनुभएको छ । अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड मञ्चको आज यहाँ आयोजित उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारीले सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासि

Read More

राष्ट्रपति भण्डारी बिआरआई बैठकमा सहभागी

Posted on April 26, 2019 | views : 1816 | काठमाडौँ - KTM

वैशाख १३, बेइजिङ  |  चिनियाँ राष्ट्रपति सी चीनफिङले शुक्रबार यहाँ प्रमुख मन्तव्य दिँदै अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड फोरम आरम्भ गर्नुभएको छ  । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन समारोहमा भाग लिनुभयो ।  समारोहमा चिनियाँ राष्ट्रपति सीले बेल्ट एण्ड रोड इनिस

Read More

छोरीको जन्मदिनको खर्च स्वेताको माझी बस्तीलाई

Posted on April 16, 2019 | views : 1920 | काठमाडौँ - KTM

वैशाख ३, अष्ट्रेलिया | अस्ट्रेलियाको क्यानबेरा निवासी भास्कर रेग्मी र अनु कोइराला रेग्मीले आफ्नी छोरी कृती रेग्मीको आठौं जन्मदिनको खर्च कटाएर स्वेताश्री फाउण्डेशनद्धारा महाप्रलयकारी भूकम्पपस्चात श्रीकृष्ण श्रेष्ठको जन्म जिल्ला सिन्धुपाल्चोकको एउटा सीमांकृत जाती माझी समुदायको ५३ परिवारका नीजि आवास र

Read More

झण्डा दिवसमा ३ जना संचारकर्मी सम्मानित, प्रसाईको फोटो उत्कृष्ट

Posted on April 15, 2019 | views : 1685 | काठमाडौँ - KTM

वैशाख २, काठमाडौ । नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले तीन जना नेपाली संचारकर्मीहरूलाई सम्मान गरेको छ। प्रत्येक नेपाली नयाँ बर्षलाई अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसका रुपमा मनाउँदै आएको प्रतिष्ठानले डायस्फोरामा रही नेपाली कला र संस्कृतिलाई योगदान दिएका संचारकर्मीहरूलाई सम्मान गरेको हो। प्रतिष

Read More

एनआरएनए नाइजेरियाबाट आधी पिडितलाई १ लाख ३१ हजार राहत सहयोग

Posted on April 09, 2019 | views : 1601 | काठमाडौँ - KTM

चैत २६, नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले बारा र पर्साका आधी पिडितलाई राहत सहयोग स्वरुप आज नेपाली एकलाख एकतिस हजार रुपैया एनआरएनए केन्द्रिय कार्यालयमा जम्मा गरेको छ । उक्त राहत राशी संकलनमा आर्थिक सहयोग गर्नु हुनेमा चिरञ्जीवी रोका , मन थापा , संजय थापा , भरत रिजाल , अन्जु पौडेल, बिदुर घि

Read More

मलेसिया बस दुर्घटना अपडेट: मृतक र घाइते नेपालीको परिचय खुल्यो (नामावलीसहित)

Posted on April 08, 2019 | views : 2593 | काठमाडौँ - KTM

चैत २५, काठमाडौं | मलेसियामा आइतबार राती यात्रुबाहक बस दुर्घटना हुँदा २ नेपालीको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् ।  मलेसियाको क्वालालुम्पुर अन्तर्राष्ट्रिय एअरपोर्टनजिकै दुर्घटना भएको बसमा ४३ यात्रु मध्ये १४ जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।  मृत्यु हुने ने

Read More

मलेसियामा नेपाली सवार बस दुर्घटना: ११ जनाको मृत्यु, ३३ जना घाइते

Posted on April 08, 2019 | views : 3038 | काठमाडौँ - KTM

चैत २५, काठमाण्डौ – आइतबार राती मलेसियामा भएको बस दुर्घटनामा दुई नेपालीसहित ११ जनाको मृत्यु भएको छ । मृत्यु हुने नेपालीमा रामु चौधरी र जगन्नाथ सिंह दनुवार रहेका छन् । ४४ जना यात्रु बोकेर हिँडेको बस मलेसियाको क्वालालामपुर विमानस्थल नजिकै सेपाअङमा नालीमा खसेर दुर्घटना हुँदा दुई नेपालीसहित पाँच जना बंग

Read More

रिजवुड नेपाली समाजको अध्यक्षमा राजेश भट्ट लगायत सम्पूर्ण समिति निर्बिरोध

Posted on April 08, 2019 | views : 1899 | काठमाडौँ - KTM

विजय थापा | चैत २५, अमेरिका | अमेरिकाको न्यू योर्क स्थित चर्चित गैर मुनाफा सामाजिक सँस्था रिजवुड नेपाली समाजको अध्यक्षमा राजेश भट्ट निर्बिरोध निर्वाचित भएका छन् । साथै सम्पूर्ण कार्यकारी समितिका पदाधिकारी निर्बिरोध निर्वाचित भएका छन । आज आइतबार अप्रिल ७ मा भएको निर्वाचनमा सबै पदाधिकारीहरु निर्बिरोध

Read More

तीनजना नेपाली संचारकर्मीहरूलाई मानार्थ उपाधिले सम्मान गरिने

Posted on April 08, 2019 | views : 1527 | काठमाडौँ - KTM

चैत २५, अमेरिका | नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको हालै सम्पन्न भएको एक बैठकले अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसको अवसरमा प्रदान गरिने नेपाली संस्कृति तथा सद्भावना राजदूत को एक मानार्थ उपाधिका साथै बिदेशमा रही नेपाली संस्कृति, साहित्य र संचारको क्षेत्रमा समर्पित भई आआफ्ना क्षेत्रबाट बिशेष य

Read More

युएईमा नेपाली सवार ट्याक्सी दुर्घटना: २ जनाको मृत्यु, २ सख्त घाइते

Posted on April 06, 2019 | views : 1958 | काठमाडौँ - KTM

चैत २३, यूएई । युएइमा ट्याक्सी दुर्घटनामा परि २ जना नेपालीको मृत्यु भएको छ | उपचारका लागि अस्पताल जाँदै गरेका नेपाली सवार ट्याक्सी युएईको आबुधाबीमा दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । युएईको आबुधाबीमा भएको दुर्घटनामा निरोज परियार र शान्ति विश्वकर्माको ज्यान

Read More

अमेरिकामा नेपाली मूलका तेक्वान्दो खेलाडीहरुलाई २० वटा पदक

Posted on April 01, 2019 | views : 2048 | काठमाडौँ - KTM

विजय थापा | चैत १८, डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको रेस्टन शहरमा गत मार्च ३० तारिखका दिन सम्पन्न वार्षिक राष्ट्रिय तेक्वान्दो खुला प्रतियोगितामा नेपाली मूलका खेलाडीहरूलाई ६ वटा स्वर्ण पदक ,७ वटा कास्य तथा ७ वटा रजत पदक सहित कूल २० वटा पदक प्राप्त भएको छ । उक्त प्रतियोगतामा एभरेस्ट

Read More

एनआरएनए स्कटल्याण्डको "हिल वाक" भब्य रुपमा सम्पन्न

Posted on March 25, 2019 | views : 2470 | काठमाडौँ - KTM

चैत ११, स्कटल्याण्ड । एनआरएनए  स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको  प्रख्यात डुमएट हिल, स्टरलिङमा  आइतबार आयोजना गरेको  हिल वाक इभेन्ट भब्य रुपमा सम्पन्न भएको छ । करिब सय जना भन्दा बढी सहभागिता रहेको एनआरएनए  स्कटल्याण्डको  नौलो तरिकाको हिल वाक इभेन्टले एनआरए

Read More

नीलम कार्की निहारीका- पाल्पाको बिकट गाउँ देखी साहित्यको उच्च पुरस्कार सम्म

Posted on March 24, 2019 | views : 1968 | काठमाडौँ - KTM

चैत १०, टेक्सास | चर्चित साहित्यकार नीलम कार्की निहारिकाले आफ्नो जीवनका बिभिन्न पाटोहरु कार्यक्रम यु स्टाट अगेनमा व्यक्त गरेकी छिन् । बहु प्रतिष्ठित मदन पुरस्कार बिजेता कार्कीले कार्यक्रम यु स्टाट अगेनका लागि पत्रकार सूर्य थापासंग कुरा गर्दै साहित्यका साथै व्यक्तिगत जीवनका बिभिन्न पाटोहरुको बारेमा ब

Read More

यूकेमा बाँसुरी बाँधकहरुको दोस्रो भेला सम्पन्न

Posted on March 18, 2019 | views : 2021 | काठमाडौँ - KTM

सुरेन्द्र इङ्नाम | चैत ४, यूके | गत १७ तारीख २०१९ को दिन एम्पायर हल, अल्डरसटमा “बाँसुरी समुह यूके”ले दोस्रो भेला सम्पन्न गर्यो । बेलायतमा यस समुहको स्थापना सन २०१७ तिर फेसबुक मार्फत खड्क क्षेत्रीले सुरु गरेका हुन । यूकेमा रहेर पनि नेपाली लोक बाँदनलाई जगेर्ना गर्नु तथा सम्बर्धन गदै जानु उक्त ग्रुपको

Read More

न्यूयोर्कमा नेपालकी सामाजिक अभियन्ता ईन्दिरा रानामगरसहित १९ देशका नारीहरु सम्मानित

Posted on March 15, 2019 | views : 2057 | काठमाडौँ - KTM

चैत १, न्यू योर्क | न्यूयोर्कमा नेपालकी सामाजिक अभियन्ता ईन्दिरा रानामगर १९ देशका अन्य नारीहरुसंगै सम्मानित भएकी छिन् । विश्व भरका १५५ भन्दा बढी देशहरुका न्यू योर्कमा स्थापित वाणिज्यदूतावासहरुको संगठन 'सोसाईटी अफ फरेन कनुल्स न्यू योर्क’ द्वारा अन्तरराष्ट्रिय नारी दिवस २०१९ को अवसरमा १९ देशका ना

Read More

एनआरएन अमेरिकाको अध्यक्ष पदको लागि संजय थापाद्वारा आधिकारिक उम्मेदवारी घोषणा (पूर्ण पाठ)

Posted on March 11, 2019 | views : 1659 | काठमाडौँ - KTM

विजय थापा | फागुन २७, अमेरिका | गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाका वर्तमान कार्यकारी समिति सदस्य संजय थापाले आगामी एनआरएन अमेरिकाको निर्वाचनको लागि अध्यक्ष पदको लागि आधिकारिक रुपमा उम्मेदवारीको घोषणा गरेका छन् ।  उनले गत मार्च १० का दिन पत्रकार सम्मेलन मार्फत उक्त घोषणा गर

Read More

न्यूयोर्कमा हुने युएनए सम्मेलनको भब्य तयारी

Posted on March 02, 2019 | views : 2004 | काठमाडौँ - KTM

विजय थापा | फागुन १८, डीसी । युनाइटेड नेप्लिज एसोसिएसन (युएनए )को सम्मेलन मेमोरियल डे (स्मारक दिवस )को सप्ताहमा अमेरिकाको न्यू योर्क शहरमा २५ र २६ का दिन आयाेजना हुने भएको छ । चौथो न्यूयोर्कमा हुने युएनए सम्मेलनको भब्य तयारी भै रहेको आयोजकले जानकारी दिएका छन् । गत बर्ष टेक्सस राज्यको ड्यालसमा सफलता

Read More