प्रवास | काठमाडौँ - KTM


नेपाल र भारतबीच पाँचवटा समझदारीपत्रमा हस्ताक्षर

Posted on May 16, 2022 | views : 1215 | काठमाडौँ - KTM

जेठ २, भैरहवा | नेपाल र भारतबीच विभिन्न पाँँचवटा समझदारी पत्रमाा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा सोमबार बुद्ध जन्मस्थल लुम्बिनी आएका बेला उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।  पवन प्यालेसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीको उप

Read More

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

Posted on May 16, 2022 | views : 978 | काठमाडौँ - KTM

जेठ २, काठमाडौं | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आइपुगेका छन् ।  भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा उनी लुम्बिनी आएका हुन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  भारतीय प्रधानमन्त्री मोदी

Read More

लुम्बिनी भ्रमणमा आउनु अघिल्लो दिन भारतीय प्रधानमन्त्री मोदीले के भने ?

Posted on May 15, 2022 | views : 860 | काठमाडौँ - KTM

जेठ १, काठमाडौं | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोली सोमबार लुम्बिीन आउँदै छन् । उनी लुम्बिनीमा ६ घण्टा बिताएर सोमबार नै स्वदेश फर्कने छन् ।  ‘नेपालसँग हाम्रो सम्बन्ध अद्धितीय छ । भारत र नेपालबीच सभ्यता तथा जनताहरुबीचको आपसी सम्पर्कले दुई देशको घनिष्ट सम्ब

Read More

भारतीय प्रधानमन्त्री मोदी भोली नेपाल आउँदैः लुम्बिनीमा ६ घण्टा बिताउने, यस्तो छ कार्यक्रम

Posted on May 15, 2022 | views : 603 | काठमाडौँ - KTM

जेठ १, काठमाडौं | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार ६ घण्टाको लागि नेपाल आउँदै छन् ।  भारतीय प्रधानमन्त्रीको रुपमा पाँचौं पटक नेपाल आउन लागेका मोदी सोमबार सिधै लुम्बिनी आएर त्यहींबाट सोही दिन स्वदेश फर्कने छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बुद्ध जयन्तीको अवसरमा लु

Read More

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका कार्यक्रमहरू सार्वजनिक

Posted on May 12, 2022 | views : 1541 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | नेपाल र भारत दुवै देशले एकैपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २ जेठमा हुने नेपाल भ्रमण सार्वजनिक गरेका छन्। मोदी हेलिकोप्टरमा भारतीय सीमावर्ती सहरबाट लुम्बिनी आउनेछन्। मोदीको यो पाँचौँ नेपाल भ्रमण हो।  भारतीय प्रधानमन्त्री मोदीलाई परराष्ट्रमन्त्री डा. नारायण खड्काले ह

Read More

भारतीय प्रधानमन्त्रीले चढ्ने बुलेट प्रुफ ४ वटा काला गाडी भैरहवामा

Posted on May 12, 2022 | views : 2939 | काठमाडौँ - KTM

वैशाख २९, भैरहवा | भारतीय प्रधानमन्त्रीले आगामी हप्ता लुम्बिनीमा चढ्ने बुलेट प्रुफ गाडी भैरहवामा ओरालिएको छ ।                                           ती गाडीलाई रसियन कार्गो हवाइजहाजमा राखेर

Read More

राजदूत शर्माले भारतीय राष्ट्रपतीलाई बुझाए ओहोदाको प्रमाणपत्र

Posted on May 11, 2022 | views : 709 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र भारतका राष्ट्रपति रामनाथ कोविन्द समक्ष बुझाएका छन् ।  भारतको राष्ट्रपति भवनमा बुधबार आयोजना गरिएको एक कार्यक्रमबीच उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।  शर्मालाई केही साता अघि सरकारले भारतको लागि

Read More

राष्ट्र बैंकले ल्यायो बैदेशिक रोजगार बचतपत्र, ब्याजदर १२.५ प्रतिशत

Posted on May 10, 2022 | views : 2009 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आकर्षक ब्याजदरसहितको वैदेशिक रोजगार बचत पत्र ल्याएको छ । यो बचत पत्र अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीहरुले रकम राख्न सक्नेछन् । ब्याजदर पनि राष्ट्र बैंकले १२ दशमलव ५० प्रतिशत दिने भएको छ । जुन अहिले वाणिज्य बैंकहरुले दिने भन्दा धेरै ब्याजदर हो । बैदेशिक

Read More

बेलायतको स्थानीय चुनावमामा पाँच गैरआवासीय नेपाली विजयी

Posted on May 09, 2022 | views : 1042 | काठमाडौँ - KTM

वैशाख २६, लण्डन | बेलायतमा हालै सम्पन्‍न स्थानीय निर्वाचनमा त्यहाँस्थित गैरआवासीय नेपाली उम्मेदवार पनि विजयी भएका छन् । सार्वजनिक नतिजा अनुसार पाँच जना गैरआवासीय नेपाली उम्मेदवार विजयी भएका हुन् । विभिन्‍न स्थानीय काउन्सिलबाट १० गैरआवासीय नेपाली उम्मेदवार बनेका थिए । निर्वाचित हुने पाँचमध्ये तीन जना

Read More

बढ्यो हवाइ यात्रा सेवा शुल्क, कति तिर्नुपर्ने?

Posted on May 06, 2022 | views : 1479 | काठमाडौँ - KTM

वैशाख २३, काठमाडौँ | सरकारले वृद्धि गरेको हवाई यात्रा सेवा शुल्क जेठ दोस्रो साताबाट लागू हुने भएको छ । गएको चैत मसान्तमा मन्त्रिपरिषद्बाट पारित भएको नयाँ शुल्क १४ जेठबाट कार्यान्वयनमा आउन लागेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै वृद्धि भएको विमानस्थल सेवा शुल्क कार्यान

Read More

बहराइनको रमजान बजारमा नेपाली परिकार तथा हस्तकला सामग्री प्रवर्द्धन

Posted on May 05, 2022 | views : 761 | काठमाडौँ - KTM

वैशाख २२, काठमाडौँ | बहराइनस्थित नेपाली राजदूतावासले मुस्लिम धर्मावलम्बीहरूको पर्व रमादान (रमजान)को अवसरमा त्यहाँको रमादान बजारमा नेपाली हस्तकला तथा परिकारहरूको प्रवर्द्धन गरेको छ । रमादान बजारमा विभिन्न हस्तकला सामग्री, चिया, पस्मिना सललगायत नेपाली उत्पादन तथा सेलरोटी, अचार, मःम, खाजा सेटलगायत परिक

Read More

राहुल गान्धी ठमेलको डिस्को गएपछि भारतमा तरंग

Posted on May 03, 2022 | views : 1028 | काठमाडौँ - KTM

वैशाख २०, काठमाडाैं | भारतीय काङ्ग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौंको एक रात्रीक्लबमा पुगेको भिडियो सार्वजनिक भएपछि भारतीय राजनीतिमा तरङ्ग उठेको छ। काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्समा (एलओडी) एक महिलासँग राहुल गान्धी रमाउँदै गरेको भिडियो सार्वजनिक भएको छ। यसपछि भारतीय मीडियाले उनलाई चर्

Read More

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा विज्ञ सम्मेलन आगामी अक्टोबरमा हुने

Posted on May 01, 2022 | views : 728 | काठमाडौँ - KTM

 वैशाख १८, लण्डन | गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा आगामी अक्टोबरमा विश्व विज्ञ सम्मेलन हुने भएको छ । संघको शनिबारको बैठकले एनआरएनए विज्ञ सम्मेलन तथा साधारणसभा अक्टोबर ८ देखि १० तारिखसम्म काठमाडाैंमा गर्ने निर्णय गरेको संघका प्रवक्ता सोम सापकोटाले जानकारी दिए । सम्मेलनमा विदेशमा रहेका

Read More

बेलायतस्थित भूतपूर्व गोर्खाहरुको पेन्सन सीधै राष्ट्र बैंकमै आउने ब्यवस्था मिलाउन माग

Posted on April 30, 2022 | views : 766 | काठमाडौँ - KTM

वैशाख १७, लन्डन | बेलायतस्थित भूतपूर्व गोर्खाहरुको पेन्सन अहिलेसम्म पनि भारतको रिजर्भ बैकमा जम्मा हुदाँ नेपाललाई करोडौं रुपैयाँ घाटा भएको भन्दै गोर्खाहरुले आपत्ति जनाएका छन् । गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति यूके नेपालका प्रमुख संयोजक कृष्णबहादुर राई र ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभ

Read More

साउदी र कतारको नेपाली दुतावास १ देखि ३ मेसम्म बन्द रहने

Posted on April 29, 2022 | views : 1279 | काठमाडौँ - KTM

वैशाख १६, काठमाडौँ । अन्तराष्ट्रिय श्रमिक दिवस तथा ईद उल फित्रको अवसरमा साउदी र कतारको नेपाली दुतावास १ देखि ३ मेसम्म बन्द रहने ति देशका दुतावासहरुले जानकारी दिएका छन् ।  कतार स्थित नेपाली दुतावासको सूचना अनुसार १ देखि ३ मेसम्म बन्द रहने दुतावास ४ मेदेखि खुल्नेछ । कतार स्थित नेपाली दुतावासले दु

Read More

युएईका राजकुमारले दिए दुबईको जेलमा रहेका पत्रकार पाण्डेलाई सजाय माफी, छिट्टै रिहाइ हुने

Posted on April 27, 2022 | views : 2033 | काठमाडौँ - KTM

वैशाख १४, काठमाडौं | युनाइटेड अरब इमिरेट्स (युएई)का राजकुमार मोहम्मद बिन जायेद अल नहानले दुबईको जेलमा रहेका नेपाली पत्रकार उमाकान्त पाण्डेको सजाय माफ गरिदिएका छन् ।  सजाय माफी भएसँगै पाण्डे अब छिट्टै जेलमुक्त हुने युएईको अबुधावीस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।  स्रोतका अनुसार युएईका

Read More

भर्जिनियामा नेपाली लोकप्रिय कलाकार कुन्ती देखि प्रकाशका बेजोड प्रस्तुति

Posted on April 25, 2022 | views : 739 | काठमाडौँ - KTM

वैशाख १२, काठमाडाैं | नेपाली अमेरिकन सामुदायिक केन्द्र- न्याक भर्जिनियाले नयाँ नेपाली वर्षको उपलक्ष्यमा वृहत् साङ्गीतिक साँझ कार्यक्रम आयोजना गरेको छ । एकै मञ्चमा एकै पटक राष्ट्रिय स्तरका अत्यधिक लोकप्रिय कलाकारहरू चर्चित गायिका कुन्ती मोक्तान ,लोकप्रिय गायिका अन्जु पन्त ,हाल सर्वाधिक माग भएका प्रका

Read More

२०२३ को अक्टोबर ११ मा विश्व सम्मेलन गर्ने एनआरएनएको निर्णय भएको छ :-

Posted on April 24, 2022 | views : 941 | काठमाडौँ - KTM

वैशाख ११, काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए) ११ औं विश्व सम्मेलन २०२३ को अक्टोबर ११ मा गर्ने निर्णय भएको छ । एनआरएनएको गएराति सम्पन्न पहिलो पदाधिकारी बैठकले सो निर्णय गरेको हो । कुल आचार्यको अध्यक्षतामा बसेको बैठकमा अध्यक्षद्वय रविना थापा, डा बद्री केसीसहित  १३४ जना पदाधिकारी मध्ये १०२ ज

Read More

बेलायतमा नेपाली यूवाहरुले पहिलोपटक ‘ए स्टार नेपलिज बास्केटवल लिग २०२२’ को आयोजना गरिने

Posted on April 24, 2022 | views : 823 | काठमाडौँ - KTM

 वैशाख ११, बेलायत | बेलायतमा बस्दै आएका नेपाली यूवाहरुले पहिलोपटक ‘ए स्टार नेपलिज बास्केटवल लिग २०२२’ को आयोजना गर्ने भएका छन् । करिब डेढ दशक अघिदेखि  बेलायतका नेपालीबीच बास्केटबल प्रतियोगिता हुने गरेको भएपनि लिगको सुरुवात गरिएको यो पहिलोपल्ट हो । शुक्रबार साँझ पत्रकार सम्मेलन गरि अप्रिल २

Read More

प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान, १२ वैशाखभित्र उजुरी दिन सकिने

Posted on April 17, 2022 | views : 819 | काठमाडौँ - KTM

वैशाख ४, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । गत शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिकाे निर्णय अनुसार आइतबार सार्वजनिक सूचना जारी गरेर संसदीय सुनुवाइका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरिएकाे हाे ।  १२ व

Read More

एनआरएनले गैरआवासीय नेपालीलाई नेपालका बैंकमा डलर खाता खोल्न अनुरोध गर्ने

Posted on April 12, 2022 | views : 637 | काठमाडौँ - KTM

चैत्र २९, काठमाडौं | गैर आवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रहेका सबै गैरआवासीय नेपालीलाई नेपालका कुनै पनि बैंकमा डलर खाता खोल्न अनुरोध गर्ने भएको छ ।  संघको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।  'छलफलमा विदेशमा रहेका सबै गैरआवासीय नेपालीलाई नेपालका कुनै पनि बैंकमा डलर एकाउन्

Read More

कंगोमा विद्रोहीको हमलामा नेपाली शान्ति सैनिकको मृत्यु

Posted on April 06, 2022 | views : 601 | काठमाडौँ - KTM

चैत २३, काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको हमलामा मृत्यु भएको छ । राष्ट्रसंघीय शान्ति सेनामा खटिएका सैनिकको मृत्यु भएको हो । विद्रोहीको आक्रमणमा नेपाली सैनिकको मृत्यु भएको राष्ट्रंघले पुष्टि गरेको छ । मृत्यु भएका सैनिकको परिचय भने खुलाइएको छ । राष्ट्रसंघले

Read More

अमेरिकाको सान प्रान्सिस्कोमा 'नेपाल डे परेड' हुने

Posted on April 05, 2022 | views : 569 | काठमाडौँ - KTM

चैत्र २२, काठमाडौं | अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को सहरमा 'नेपाल डे परेड' आयोजना हुने भएको छ । नेपाली नयाँ वर्षको अवसरमा ९ अप्रिल २०२२ मा नेपाली पहिचान झल्किने ‘नेपाल डे परेड' आयोजना गर्न थालिएको आयोजक मनी नेपाली पनेरुले बताए ।  परेड मूल आयोजक समितिका नेपाल प्रतिन

Read More

नेपाल र बेलिजबीच कूटनीतिक सम्बन्ध स्थापना

Posted on April 02, 2022 | views : 1071 | काठमाडौँ - KTM

चैत १९, काठमाडौं । नेपाल र बेलिजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने राष्ट्रको संख्या १७६ पुगेको छ । कूटनीतिक स्थापना गर्ने सम्बन्धी पत्रमा नेपालको तर्फबाट न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी नियोगका लागि स्थायी प्रतिनिधि तथा राजदूत अमृतबहादुर राई र बेलिजको तर

Read More

वैदेशिक रोजगारका आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षणका लागि नेपाल र मलेसियाबिच समझदारीपत्रमा हस

Posted on March 30, 2022 | views : 736 | काठमाडौँ - KTM

चैत १६, काठमाडौं । नेपाल र मलेसियाका राष्ट्रिय मानव अधिकार संस्थाहरूबीच वैदेशिक रोजगारमा रहेका आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  सोमबार राष्ट्रिय मानवधिकार आयोग नेपालका अध्यक्ष तपबहादुर मगर र मानव अधिकार आयोग मलेसिया सुहाकामका अध्यक्ष ओथमान बिन हा

Read More

सातदोबोटो–चापागाउँ सडकखण्ड बिहान ११ देखी अपरान्ह ४ बजेसम्म बन्द हुने

Posted on March 24, 2022 | views : 1056 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ ।  ललितपुरको सातदोबोटो–चापागाउँ सडकखण्ड बिहान ११ देखी अपरान्ह ४ बजेसम्म सडक बन्द हुने भएको छ ।  सडक मर्मतको माग राख्दै स्थानियले बिगत दुई दिनदेखि उक्त सडक अवरुद्ध गर्दै आएका थिए ।  सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरु अस्पताल–सातदोबाटो हुँदै आउने जाने

Read More

महिला अधिकार रक्षा तथा महिला हिंसा अन्त्य गर्ने नेपालको प्रतिबद्धताको अमेरिकी अभियन्ताद्वारा प्रशंसा

Posted on March 22, 2022 | views : 673 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ । महिला तथा बालिकाहरूको अधिकारको रक्षा तथा उनीहरूविरुद्धका हिंसा अन्त्य गर्न नेपाल सरकारले व्यक्त गरेको प्रतिबद्धता तथा प्रतिबद्धतालाई कार्यान्वयन गर्ने तत्परताको एक अमेरिकी अभियन्ताले मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ ।  तीन दशकदेखि विश्वका विभिन्न भागमा महिला जागृति, उनीहरूको सश

Read More

एनआरएनएको विवाद सल्टियो, दुई जना अध्यक्ष बन्ने सहमति

Posted on March 22, 2022 | views : 812 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ । गैरआवासीय नेपाली संघ 'एनरआएनए'को विगत ६ महिनादेखिको विवाद समाधान भएको छ । सहमतिको प्रयाससहित गएराति भएको दुई पक्षीय वार्तामा दुई अध्यक्षात्मक प्रणालीसहित महत्त्वपूर्ण पदहरू थप्ने सहमति सहित विवाद टुङ्ग्याइएको हो । ‘विवाद टुङ्ग्याइएको छ । अब बिधान संसोधन गरेर सहमति अनुसार

Read More