प्रवास | काठमाडौँ - KTM


एनआरएनए माल्टामा रेम्स खनालको अध्यक्षतामा नयाँ नेतृत्व, नमुना एनसीसी बनाउने घोषणा

Posted on July 31, 2023 | views : 288 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएनए) राष्ट्रिय समन्वय समिति माल्टाको आगामी २ बर्षे कार्यकालका लागि निर्वाचन सम्पन्न भएको छ । सो निर्वाचनमार्फत रेमलाल खनाल(रेम्स) को नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा आईसिसि सदस्यमा भुवन अर्याल, नवीन गिरी र गोबिन्द खरेल चयन भएका छन

Read More

एनआरएन पोल्यान्डमा सबै पदाधिकारी निर्विरोध

Posted on July 31, 2023 | views : 399 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ | हिजो भएको निर्वाचनमा अध्यक्षदेखि सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । एनआरएन पोल्यान्डका अध्यक्षमा नरेश सापकोटा, उपाध्यक्षमा अनिल थापा, कुलबहादुर श्रेष्ठ, महासचिवमा पवन खड्का, सचिवमा उद्धयराज गिरी, कोषध्यक्षमा आनन्द घिमिरे, युवा संयोजकमा विवश ह्याङ राई र महिला संयोजकमा ग

Read More

एनआरएनए मलेसियाका नवनिर्वाचित पदाधिकारीले लिए सपथ (बिजयीहरु नामावली सहित)

Posted on July 31, 2023 | views : 304 | काठमाडौँ - KTM

साउन १५, क्वालालम्पुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवनिर्वाचित कार्यसमितिले सपथ तथा पदभार ग्रहण गरेको छ। आठौं राष्ट्रिय महाधिवशेनमा निर्वाचन अधिकृत खगेन्द्र न्यौपानेले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन । एनआरएनए मलेसियाको नेतृत्वमा फेरि विनोद थापा दोहोरिएका

Read More

पुराना श्रमिक लैजान कोरियन रोजगारदाता अनिच्छुक

Posted on July 30, 2023 | views : 653 | काठमाडौँ - KTM

साउन १४, काठमाडौँ | कोरियाका रोजगारदाता पुराना नेपाली श्रमिक लैजान अनिच्छुक देखिएका छन् । कोरिया सरकारको अहिलेको व्यवस्थाअनुसार एउटा नेपाली श्रमिक कोरियामा दुई कार्यकालसम्म बस्न पाउँछ । अर्थात्, नौ वर्ष ६ महिना कोरियामा बसेर काम गर्न सक्छन् । तर, कोरियन रोजगारदाताको प्राथमिकतामा भने एकपटक कोरिया गएर

Read More

एनआरएनए कतारको अध्यक्षमा रमेश भट्ट विजयी, अन्य पदमा को–को भए विजयी ?

Posted on July 29, 2023 | views : 251 | काठमाडौँ - KTM

साउन १३, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा रमेश भट्ट विजयी भएका छन् । आगामी कार्यकाल (२०२३–२०२५) का लागि भएको निर्वाचनमा भट्ट अत्याधिक मतका साथ बिजयी हुंदै नेतृत्व हासि गर्न सफल भएका हुन् । भट्टको नेतृत्वमा एनआरएनए कतारको आईसिसि सदस्यमा श्रीकृष्ण भट्टराई, तेज कटुवाल, दिपजंग

Read More

साउदीमा अलपत्र रोल्पाली युवाको उद्धार

Posted on July 27, 2023 | views : 511 | काठमाडौँ - KTM

साउन ११, रोल्पा | वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगी अलपत्र परेका रोल्पाका एक युवाको उद्धार गरिएको छ । कम्पनीले काम नलगाउँदा ८/९ महिनादेखि अलपत्र परेका त्रिवेणी गाउँपालिका–४ बुढागाउँका मोहन घर्तीलाई रोल्पाली युवाहरुले उद्धार गरी बुधबार नेपाल पठाएका हुन् ।  साउदीथित एक कम्पनीले तलब र सेव

Read More

वैदेशिक रोजगारीका क्रममा रोल्पाका ३९ को मृत्यु

Posted on July 27, 2023 | views : 682 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ | रोल्पाका ३९ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालयको आप्रवासी सूचना केन्द्रको अभिलेखअनुसार तीन वर्षको अवधिमा ३९ जनाको मृत्यु भएको हो ।  सूचना केन्द्रमा प्राप्त मुद्दाका आधारमा मृत्युको सङ्ख्या अद्यावधिक गरिए पनि वास्तविक मृत्यु योभन्दा धेर

Read More

साउदी अरबमा अवैध बसोबास गर्दै आएका थप ५९ नेपालीलाई पाए एक्जिट भिसा

Posted on July 26, 2023 | views : 453 | काठमाडौँ - KTM

साउन १०, काठमाडौँ | साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ५९ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् । साउदीको रियाद र दमामबाट गरी ५९ जना नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत

Read More

गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतको अध्यक्षमा रानाध्वज लामा पुनः चयन

Posted on July 22, 2023 | views : 378 | काठमाडौँ - KTM

साउन ६, एजेन्सी | गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कुवेतको ८औँ राष्ट्रिय महाधिवेशनले अध्यक्षमा रानाध्वज लामालाई पुनः चयन गरेको छ । यसअघिको कार्यकालमा पनि लामा नै अध्यक्ष थिए । शुक्रबार सम्पन्न परिषद्को महाधिवेशनले सन् २०२३ देखि २०२५ को कार्यकालका लागि लामालाई अध्यक्ष पदमा न

Read More

कुवेतको समुन्द्रमा अस्ताए एक नेपाली युवा, अन्य दुई नेपाली गम्भीर

Posted on July 18, 2023 | views : 2840 | काठमाडौँ - KTM

साउन २, दोहा । कुवेतको समुन्द्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । साल्मियास्थित समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर बागलुङका राजन छन्त्यालको मृत्यु भएको हो । गत शनिबार समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर छन्त्यालको मृत्यु भएको कुवेत प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा अन्य दुई नेपाली डुबेर सिक

Read More

एनआरएनए बेल्जिमयको प्रमुख नेतृत्वमा दुई नारी

Posted on July 17, 2023 | views : 361 | काठमाडौँ - KTM

साउन १, काठमाडौँ । गैर आवासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालको प्रमुख पदमा दुई महिलाले नेत्रित्व लिने भएका छन् । एनआरएनए बेल्जियमको अध्यक्ष पदमा सीता सापकोटा विजयी भएकी हुन् । भने महासचिव पदमा पनि महिलानै निर्वाचित भएकी हुन् । अध्यक्ष पदमा सापकोटाले संघको आइतवार सम्पन्न भएको निर्वाचनमा अध्यक्ष

Read More

युएईमा एनआरएनएको सक्रिय गतिबिधि

Posted on July 03, 2023 | views : 440 | काठमाडौँ - KTM

असार १८, मस्कट । गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईका अध्यक्ष ठाकुर प्रसाद ढुंगानाले क्यालेन्डर अनुसार काम गर्न सकेको र लामो समयदेखि छुट्टाछुट्टै अस्तित्वमा रहेको नेपाल एसोसिएसन (एनए) र गैर आवासीय नेपाली सघ (एनआरएनए) लाई एकता गर्न सकेको कारण आफ्नो कार्यकालमा नमुना काम गरेको बताएका छन् ।  युएई

Read More

१७ बूँदे घोषणापत्र जारी गर्दै एनआरएनए मध्यपूर्व सम्मेलन सम्पन्न (भिडियो सहित)

Posted on July 01, 2023 | views : 521 | काठमाडौँ - KTM

असार १६, मस्कट (ओमन)  । गैरआवासिय नेपाली संघ एनआरएनए मध्यपूर्वको आठौ सम्मेलन ओमानको राजधानी मस्कटमा १७ बुँदे घोषणापत्र सहित सम्पन्न भएको छ । उक्त कार्यक्रममा एनआरएनएसँग हातेमालो गर्न दलहरुको साझा प्रतिबद्धता समेत प्राप्त भएको छ । ओमानको मस्कटमा आयोजित एनआरएनएको ८ औँ मध्यपूर्व क्षेत्रीय सम्मेलन

Read More

भोलि कुरा गरौंला भन्दै फोन राखेको केहीबेरमै साउदीमा बन्दुकधारीको आक्रमणमा परेका थिए नैनसिंह

Posted on June 30, 2023 | views : 1088 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ | रेड सीको छेउमा रहेको साउदी अरबको जेद्दा सहरमा अमेरिकाको महावाणिज्य दूतावास छ। राजधानी रियाददेखि झन्डै साढे ९ सय किलोमिटर टाढाको जेद्दा महत्वपूर्ण व्यापारिक केन्द्र हो। पोर्ट सिटी भएकाले त्यहाँ धेरै देशले महावाणिज्यदूतावास खोलेका छन्। नेपालले पनि केही वर्षअघि जेद्दामा महावाणिज्य द

Read More

गैर आवासिय नेपाली संघको मध्यपूर्व क्षेत्रीय सम्मेलन जारी (फोटो फिचर)

Posted on June 30, 2023 | views : 720 | काठमाडौँ - KTM

असार १५, मस्कट । ओमानको राजधानी मस्कटमा आयोजित गैर आवासिय नेपाली संघको आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनमा वैदेशिक रोजगारमा आउने लाखौँ श्रमिकका समस्या, समाधान र लगानीको सम्बन्धमा बृहत छलफल भएको छ । बिहिबार क्षेत्रीय सम्मेलन अन्तर्गत बिबिध ४ सेसनमा कार्यक्रममा प्यानल छलफल गरिएको छ ।  ‘अनिवार्य स

Read More

साउदीमा नेपाली सुरक्षागार्डको मृत्यु: मृतकको पहिचान खुल्न समय लाग्ने

Posted on June 29, 2023 | views : 593 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ | साउदी अरबको जेद्दाहस्थित अमेरिकी महावाणिज्यदूतावासमा बन्दुकधारीको आक्रमणमा मारिएका नेपाली सुरक्षागार्डको परिचय खुल्न समय लाग्ने भएको छ। जेद्दाहस्थित नेपाली वाणिज्यदूत भुवन पौडेलका अनुसार इदको सार्वजनिक विदा भएकाले मृतकका बारेमा विस्तृत जानकारी लिन समय लागेको हो। पौडेलका अनुसार बु

Read More

साउदीको अमेरिकी वाणिज्य दूतावासमा गोली चल्दा एक नेपाली मृत्यु

Posted on June 29, 2023 | views : 1652 | काठमाडौँ - KTM

असार १४, काठमाडौं | साउदी अरबको जेद्दामा गोली लागेर एक नेपालीको मृत्यु भएको छ । अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको हो । अन्य एकजनाको पनि मृत्यु भएको समाचार संस्था अलजजिराले जनाएको छ। समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अग

Read More

कोरियामा हिजो र आजमात्रै २ जनाको मृत्यु

Posted on June 27, 2023 | views : 841 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | कोरियामा आज एक नेपालीले आत्महत्या गरेका छन् भने आज एक जनाको हृदयघातका कारण मृत्यु भएको छ। नेपालबाट कोरिया आएको दुई महीना मात्र भएको झापा विर्तामोडका छत्र बस्नेत 'छन्लाफोक्दो' को घाना कम्पनीमा कार्यरत रहेको र हिजो विहान काममा जाँदा कम्पनीले काम गर्न नदिएर नेपाल

Read More

अवैध रूपमा सीमापार गर्दै अमेरिका जान लागेका २८ नेपाली अजरबैजानमा पक्राउ

Posted on June 25, 2023 | views : 1300 | काठमाडौँ - KTM

असार १०, काठमाडौँ | अवैध रूपमा सीमापार गर्दै 'अमेरिका जान खोजेका' कम्तीमा २८ जना नेपालीलाई अजरबैजानको सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको छ । उनीहरूलाई नेपाल फर्काउनका लागि अजरबैजान सरकारसँग पहल गरिरहेको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ । मस्कोमा रहेको नेपाली दूतावासले नै अजरबैजानलाई ह

Read More

जापानको नागोयामा नेपाली विद्यार्थीको हृदयघातबाट निधन

Posted on June 24, 2023 | views : 942 | काठमाडौँ - KTM

असार ९, एजेन्सी | जापानको नागोयामा नेपाली विद्यार्थीको हृदयघातबाट निधन भएको छ । ताप्लेजुङ सांथाक्रा स्थायी घर भै हाल नागोयाको नाकामुरा वार्डस्थित Aeiou जापानी भाषा विद्यालयमा अध्ययनरत १९ वर्षीय बचन क़ेदेम लिम्बुको हृदयघातबाट निधन भएको हो ।  ४ महिना अघिमात्र जापान आएका लिम्बु होस्टेलबाट विद्यालय

Read More

जापानमा एक नेपाली विद्यार्थी शव सडेगलेको अवस्थामा मृत फेला

Posted on June 21, 2023 | views : 953 | काठमाडौँ - KTM

असार ६, एजेन्सी | जापानमा एक नेपाली विद्यार्थी शव सडेगलेको अवस्थामा कोठामा मृत फेला परेका छन् । जापानको इबाराकीको चुकुवा सिटी कानामेमा रूकुमका ३४ वर्षीय अमृत बुढा कोठामा मृत फेला परेको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरेले जानकारी दिए। एनआरएनए जापानका अनुसार उनले सेम्बुन गाक्को सकाएर एउटा कम

Read More

साउदीमा सवारी दुर्घटनापछि जरिवाना तिर्न नसक्दा एक नेपाली ८ वर्षदेखि बन्धक

Posted on June 20, 2023 | views : 951 | काठमाडौँ - KTM

असार ५, काठमाडौँ | सवारी दुर्घटनापछि जरिवानावापतको रकम तिर्न नसक्दा साउदी अरेबियामा एक नेपाली ८ वर्षदेखि बन्धक बनेका छन् । सन् २०१६ मा सवारी दुर्घटनापछि नेपाली चालक दुर्गाबहादुर सुनारको गल्ती ठहर्‍याउँदै ६५ हजार साउदी रियाल जरिवाना गरिएको थियो । उक्त जरिवाना तिर्न नसकेका उनी विगत ८ वर्षदेखि नेपाल फर

Read More

एनआरएनए युएईको निर्वाचन संयोजकमा रमेश श्रेष्ठ

Posted on June 20, 2023 | views : 410 | काठमाडौँ - KTM

असार ५, काठमाडौँ । युएई,गैरआवासीय नेपाली संघ एनआरएनए युएईको आइतवार दुबईको अल रायन होटलमा बसेको राष्ट्रिय समन्वय परिषद बैठकले सर्वसम्मतले निर्वाचन समिती गठन गरेको छ । आगामी २०२३-२५ कार्यकालको  निर्वाचनको लागी निर्वाचन समितिको संयोजकमा संघका पुर्व अध्यक्ष एबं हालका प्रमुख संरक्षक  रमेश श्रेष

Read More

एनआरएनए आठौं मध्यपुर्ब भेला होटेल मस्कट होलिडे ओमानमा हुने

Posted on June 15, 2023 | views : 462 | काठमाडौँ - KTM

जेठ ३२, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी जुन महिनाको अन्तिम साता होटेल मस्कट होलिडेमा हुने भएको छ । सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित अनलाइन पत्रकार सम्मेलनमा ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी राष्ट्र नि

Read More

साउनदेखि विदेशमा रहेका नेपालीको मतदाता नामावली सङ्कलन गरिने

Posted on June 13, 2023 | views : 481 | काठमाडौँ - KTM

जेठ ३०, काठमाडौँ | निर्वाचन आयोगले आगामी साउनदेखि विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम सङ्कलन प्रक्रिया अगाडि बढाउने भएको छ। विदेशमा रहेका नेपाली नागरिकको मतदानको अधिकारसम्बन्धी व्यवस्था सरकारको नीति तथा कार्यक्रमबाट पारित भइसकेको छ। बजेट वक्तव्यमा समेत उक्त व्यवस्था उल्लेख छ।  सं

Read More

भारतमा सडक दुर्घटनामा परी एकै परिवारका चार नेपालीको मृत्यु

Posted on June 11, 2023 | views : 506 | काठमाडौँ - KTM

जेठ २८, काठमाडौँ | भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ ।  शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका ६० वर्षीय नेमबहादुर चन्द, उह

Read More

न्यूयोर्कको सडकलाई तेन्जिङ नामकरण

Posted on May 30, 2023 | views : 357 | काठमाडौँ - KTM

जेठ १६, वाशिङ्टन डिसी | अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकलाई  पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ । उक्त सडकलाई नामकरणका लागि विगत छ वर्षदेखि स्थानीयरूपमा सक्रिय रहेका युनाइटेड शेर्पा किदुङ्ग र युएसएनेपाल क्लाइम्वर्स एशोसिएसनले

Read More

यूएईमा कार्यरत एक नेपाली युवकले जिते १० लाख दिरामको चिठ्ठा

Posted on May 23, 2023 | views : 861 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौं | यूएईको अबुधाबीमा कार्यरत एक नेपाली युवकले १० लाख दिरामको चिठ्ठा जितेका छन् । अबुधाबीको निजी कम्पनीमा मेसिन अपरेटरको रुपमा कार्यरत सूर्य नामका नेपाली युवकले उक्त चिठ्ठा जितेका हुन् । उनको सामान्य तलब २ हजारदेखि ४ हजार दिराम बीचमा भए पनि उनले महजुज ड्रमार्फत् १० लाख दिरामको चिठ्ठा जि

Read More