खेलकुद |


दक्षिण अफ्रिका जान अमेरिकाबाट गरेको प्रोसेस क्यान्सिल भएपछि भारत आए मन्टी देशाई

Posted on June 05, 2023 | views : 888 |

जेठ २२, काठमाडौँ | विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपाली टोलीसँग ’जोइन’ हु्न अमेरिकाबाट गरेको प्रोसेस रद्ध भएपछि प्रशिक्षक मन्टि देशाई भारत आईपुगेका छन् । नेपाल क्रिकेट संघ-क्यानका अध्यक्ष चतुरबहादुर चन्दले देशाईले भारत आएर प्रोसेस गरिरहेको जानकारी दिए । ‘देसाई परिवार भेट्न अमेरि

Read More

करिम बेन्जिमाले छाडे रियल मड्रिड

Posted on June 04, 2023 | views : 603 |

जेठ २१, काठमाडौँ |  फ्रेञ्च स्ट्राइकर करिम बेन्जिमाले स्पेनिस क्लब रियल मड्रिड छाडेका छन् । रियल मड्रिडले एक विज्ञप्ति निकालेर दुवै पक्षले आपसी सहमतिमा १४ वर्ष लामो सहकार्य तोड्ने निर्णय गरेको जनाएको छ । २१ वर्षको उमेरमा सन् २००९ मा रियल आएका  उनले  सिजनसकिए लगत्तै फ्री ट्रा

Read More

एकैपटक ७१ देशमा वैदेशिक रोजगारी खुला हुँदै, इराक पनि खोल्ने तयारी

Posted on June 04, 2023 | views : 766 |

जेठ २१, काठमाडौँ | सरकारले दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिबन्धमा रहेको इराकमा समेत वैदेशिक रोजगारी खुला गर्न गृहकार्य गरिरहेको छ । योजनाअनुसार नेपालसँग द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापित भएका सबै देश वैदेशि

Read More

सन्दीपलाई भोलि दक्षिण अफ्रिका पठाउने तयारी, अर्को पेशि असार २९ मा मात्रै

Posted on June 04, 2023 | views : 798 |

जेठ २१, काठमाडौँ |  क्रिकेटर सन्दीप लामिछाने विश्वकप छनोटको अभ्यास खेल खेल्न भोलि दक्षिण अफ्रिका जाने भएका छन् । जिल्ला अदालत काठमाडौंले आगामी पेशी असार २९ गतेलाई सारेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई सन्दीप दक्षिण अफ्रिका पठाउने भएको हो। यसअघि गत मङ्गलवार राष्ट्रिय टोली नेपालबाट प्रस्थान

Read More

मलेसियाविरुद्ध ३ विकेटको जितसँगै शृखंला च्याम्पियन बन्यो नेपाल

Posted on June 04, 2023 | views : 323 |

जेठ २१, काठमाडौँ । मलेसियाविरुद्धको महिला टी-२० शृखंलामा नेपाल महिला टोली ३ विकेटको शानदार जित हात पार्दै च्याम्पियन बनेको छ । शृखंला जित्न नेपालले ११० रनको लक्ष्य पाएको थियो । शृखंलाको पाँचौ तथा निर्णायक खेलमा युकेएम-वाईएसडी ओभलमा मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमाएर १०९ रन बनाए

Read More

नेपालले जित्यो मलेसियाबिरुद्ध महिला टी-२० शृखंला

Posted on June 04, 2023 | views : 1216 |

जेठ २१, काठमाडौं । मलेसियाविरुद्धको महिला टी-२० शृखंला नेपालले जित्न सफल भएको छ । मलेसियाले दिएको ११० रनको लक्ष्य १९.२ ओभरमा पुरा गर्दै नेपालले मलेसियासँगको अन्तिम खेल ३ विकेटले जित्न सफल भएको हो ।  शृखंलाको पाँचौ तथा निर्णायक खेलमा युकेएम-वाईएसडी ओभलमा मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै प

Read More

मलेसियाविरुद्ध शृखंला जित्न नेपाललाई ११० रनको लक्ष्य

Posted on June 04, 2023 | views : 342 |

जेठ २१, काठमाडौँ । मलेसियाविरुद्धको महिला टी-२० शृखंला जित्न नेपालले ११० रनको लक्ष्य पाएको छ । शृखंलाको पाँचौ तथा निर्णायक खेलमा युकेएम-वाईएसडी ओभलमा मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमाएर १०९ रन बनाएको हो । यसअघिको चार खेलमा नेपाल र मलेसियाले २-२ खेल जितेकोले आजको खेल जित्ने टिमले

Read More

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाड्दै सर्जियो रामोस

Posted on June 03, 2023 | views : 507 |

जेठ २०, काठमाडौं | प्रभावशाली स्पेनिस डिफेन्डर सर्जियो रामोसले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाड्ने घोषणा गरेका छन् । रामोस यो सिजन पीएसजी छाडने दोस्रो महत्वपूर्ण खेलाडी हुन् । यसअघि अर्जेन्टिनी स्थार लियोनल मेसीले पीएसजी छाड्ने निश्चित भइसकेको छ । रामोसले शुक्रबार राति सामाजिक सञ्जाल ट

Read More

मेस्सी साउदी अरब आउने चर्चाले रोनाल्डो उत्साही, आगामी सिजन अन्त नजाने

Posted on June 02, 2023 | views : 525 |

जेठ १९, काठमाडौँ | चर्चित पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोले साउदी प्रो-लिग विश्वका शीर्ष ५ घरेलु लिग फुटबल बन्न सक्ने बताएका छन् । लियोनल मेस्सी, करिम बेन्जेमा, लुका मोड्रिच जस्ता खेलाडीहरु साउदी अरब आउने चर्चाबीच रोनाल्डोले उनीहरुलाई स्वागत गर्न आफू तयार रहेको पनि बताएका छन् । ‘यदि ठूला नाम

Read More

मलेसियालाई २७ रनले हराउँदै नेपाललाई २-१ को अग्रता

Posted on June 01, 2023 | views : 532 |

जेठ १८, काठमाडौँ | महिला टीट्वान्टी क्रिकेट शृंखलाको बिहीबार भएको तेस्रो खेलमा नेपालले सफलता हात पारेको छ । नेपालले घरेलु टोली मलेसियालाई २७ रनले हराएको हो । जितसँगै नेपालले पाँच खेलको शृंखलामा २—१ को अग्रता पनि हासिल गरेको छ । पाँच खेलको क्रिकेट शृंखला खेल्न नेपाली टोली हाल मलेसिया भ्रमणमा छ । तेस्

Read More

नेपालले मलेसियालाई दियो १११ रनको लक्ष्य

Posted on June 01, 2023 | views : 401 |

जेठ १८, काठमाडौँ | पाँच खेलको टी-२० शृखंलाअन्तर्गत तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई १११ रनको लक्ष्य दिएको छ । मलेसियाको बांगीस्थित युएसडी युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११० रन बनाएको हो । नेपालको लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक

Read More

एसिया कप क्रिकेट आयोजना गर्न श्रीलंकाको दाबी

Posted on May 31, 2023 | views : 438 |

जेठ १७, काठमाडौँ | एसिया कप-२०२३ क्रिकेट आयोजना गर्नका लागि श्रीलंकाले प्रस्ताव गरेको छ । एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने तय  भए पनि भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गर्दा अनिश्चित भएको छ । पाकिस्तानले पनि आयोजना स्थल सार्न नमानिरहेका बेला श्रीलंकाले एसिया कप आयोजनाका लागि प्रस्

Read More

सन्दीप बिनाको राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान

Posted on May 31, 2023 | views : 505 |

जेठ १७, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि अन्तिम तयारी गर्न राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको हो । नेपाली टोली मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गरेको हो । आईसीसी विश्वकप छनोटका लागि नेपाल क्रिकेट

Read More

दक्षिण अफ्रिका जाने क्रिकेट टीमलाई सन्दीपले भने- शुभयात्रा

Posted on May 30, 2023 | views : 776 |

जेठ १६, काठमाडौँ | दक्षिण अफ्रिका भ्रमणबाट छुटेका क्रिकेटर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय टीमलाई शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू यो भ्रमणमा समावेश नभएको जनाउ पनि दिएका छन् । आज पनि जिल्ला अदालतको सुनुवाइ स्थगित भएपछि सन्दीपले दक्षिण अफ्रिका नजाने निर्णय लिएका थिए । सन्दीपविनाक

Read More

मलेसियाविरुद्ध नेपालको ७ विकेटको सहज जित

Posted on May 30, 2023 | views : 508 |

जेठ १६, काठमाडौँ | पाँच टी-२० खेलको शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियामाथि ७ विकेटको सहज जित हासिल गरेको छ । पहिलो खेलमा सोमबार ५० रनमै अलआउट भएपछि आलोचित बनेको नेपालले दोस्रो खेलमा संयमित प्रदर्शन गरेको हो । नेपालले पहिलो खेल ५ विकेटले गुमाएको थियो । योसँगै शृंखला बराबरीको अवस्थामा पुगेको

Read More

गुजरातलाई हराउँदै चेन्नाइले जित्यो पाँचौं पटक आईपीएल उपाधि

Posted on May 30, 2023 | views : 506 |

जेठ १६, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । चेन्नईले सोमबार राति खेलिएको फाइनलमा बलियो टिम गुजरात टाइटन्सलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा पाँच विकेटले हराएको हो । टस हारी पहिलो ब्याटिङ गरेकोको गुजरातले निर्धारित २० ओभरमा

Read More

पहिलो टी-२० मा नेपाल ५ विकेटले पराजित

Posted on May 29, 2023 | views : 1001 |

जेठ १५, काठमाडौँ | पहिलो टी-२० मा नेपालको महिला टिम मलेसियासँग ५ विकेटले पराजित भएको छ । मलेसियाको बाग्नीमा भएको खेलमा नेपालले दिएको ५१ रनको लक्ष्य घरेलु टोलीले १३.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रुविना क्षेत्री सीता राना मगरले समान २-२ विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको नेपालले

Read More

मलेसियाविरुद्ध नेपाल ५० रनमा समेटियाे

Posted on May 29, 2023 | views : 460 |

जेठ १५, काठमाडौँ | नेपालले मलेसियालाई पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको पहिलो खेलमा ५१ रनको लक्ष्य दिएको छ । वाइएसडी यूकेएम ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १६ दशमलब ५ ओभरमा ५० रन बनाउँदै अलआउट भयो । झण्डै एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको नेपालले बांगाईस्थि

Read More

काभा महिला भलिबल कपको उपाधि भारतलाई

Posted on May 28, 2023 | views : 475 |

जेठ १४, काठमाडौँ | काजकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारतले काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न फाइनलमा भारत एक पक्षीय जित निकाल्दै च्याम्पियन बन्यो । पहिलो सेट २५-१५ ले जितेको भारतले प्रतिस्पर्धात्मक दोस्रो सेटमा काजकिस्तान

Read More

काभा महिला भलिबल: उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

Posted on May 28, 2023 | views : 549 |

जेठ १४, काठमाडौँ | काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ । डिफेन्डिङ च्याम्पियन नेपाल यस पटक भने कास्यमा सीमित बनेको हो । नेपालले उज्वेकिस्तानलाई २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको हो । समूह ए को सेमिफाइनलमा काजकसेतानसँग पराजित भ

Read More

पीएसजीले जित्यो ११औँ पटक लिग वान उपाधि

Posted on May 28, 2023 | views : 330 |

जेठ १४ काठमाडौँ | स्टार्सबर्गसँग १-१ को बराबरीमा रोकिए पनि पेरिस सेन्ट जर्मन (पीएसजी)ले कीर्तिमानी ११औँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको छ । खेलको ५९औँ मिनेटमा मेसीले गरेको गोलमा पीएसजीले अग्रता लिएको थियो । तर, स्टार्सबर्गका गामिरोले ७९औँ मिनेटमा बराबरी गोल फर्काउँदा पीएसजी अंक बाँड्न बाध्य भयो ।

Read More

IPL:मुम्बईलाई ६२ रनले हराउदै गुजरात फाइनलमा प्रवेश

Posted on May 27, 2023 | views : 416 |

जेठ १३, काठमाडौँ | साविक विजेता गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । टोलीले क्वालिफायर–२ मा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउदै फाइनलमा प्रवेश गरेको हो | गुजरातको जितका नायक शुभमन गिलले ६० बलमा १२९ रन बनाए। गिलले सिजनको तेस्रो शतक प्रहार गरे ।   स

Read More

उज्वेकिस्तानलाई पराजित गर्दै भारत काभा महिला भलिबलको फाइनलमा

Posted on May 26, 2023 | views : 422 |

जेठ १२, काठमाडौँ |  उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत जारी काभा महिला भलिबल च्यालेन्ज कपको फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न पहिलो सेमिफाइनलमा उज्वेकिस्तानलाई हराएको भारतले अब उपाधिका लागि नेपाल र काजकिस्तानबीचको विजेत

Read More

भलिबल : कीर्गिस्तानले माल्दिभ्सलाई हरायो

Posted on May 25, 2023 | views : 467 |

जेठ ११, काठमाडौँ | राजधानीमा जारी एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपमा कीर्गिस्तानले माल्दिभ्सलाई पराजित गर्दै विजयी भएको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा कीर्गिस्तानले माल्दिभ्सलाई ३–० को साझो सेटले पराजित गर्दै विजयी भएको हो । क

Read More