खेलकुद |


स्कटल्याण्डको सातौं विकेट पतन, करणलाई पहिलो सफलता

Posted on February 21, 2023 | views : 558 |

फागुन ९, काठमाडौं | आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालविरुद्ध स्कटल्याण्डले सातौं विकेट गुमाएको छ । सातौं विकेटको रूपमा स्कटल्याण्डले माइकल लीस्कलाई गुमाएको हो ।  उनलाई करण केसीले ४३.३ ओभरमा शून्यमै क्लिन बोल्ड गरे । यही सिरिजमा माइकलले नेपालविरुद्ध ८५ बलमा ९ छक्का र ३ चौक

Read More

नेपाल र स्कटल्याण्डबीच खेल जारी, सन्दीपले चार र कुशलले लिए एक विकेट

Posted on February 21, 2023 | views : 635 |

फागुन ९, काठमाडौं | आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले  पाँच विकेट लिएको छ। नेपालका लागि  सन्दीप लामिछानेले ४ र कुशल मल्लले एक विकेट लिएका छन्। टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २९ ओभरमा ५ विकेट गुमाउदा १४९ रन जोडेको छ। खेलका लागि नेपाली टिममा एक परिवर्तन गरि

Read More

स्कटल्याण्डविरुद्धको अन्तिम खेलमा टस जितेर बलिङ गर्दै नेपाल

Posted on February 21, 2023 | views : 611 |

फागुन ९, काठमाडौं | आईसीसी लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो  दिएका हुन् । नेपाल आजको खेलमा जित निकाल्दै घरेलु मैदानमा

Read More

आदिल अन्सारीले गरे फिक्सिङ आरोप अस्वीकार, कम्मरको दुखाइले वाइड र नो बल भएको दाबी (बयानसहित)

Posted on February 20, 2023 | views : 552 |

फागुन ८, काठमाडौँ | स्पट फिक्सिङ आरोपमा पक्राउ परेका क्रिकेटर आदिल अन्सारीले आफुमाथि लागेको आरोप अस्वीकार गरेका छन् । आफूलाई फिक्सिङका लागि अप्रोच आएको भए पनि त्यसलाई आफूले स्वीकार नगरेको उनको दाबी छ । आफुलाई भएको अप्रोचका विषयमा एन्टी करप्सन युनिटलाई जानकारीसमेत गराएको बयान आदिलले प्रहरीलाई दिएका छ

Read More

स्कटल्यान्डद्वारा नामिबियालाई २२२ रनको लक्ष्य

Posted on February 20, 2023 | views : 736 |

फागुन ८,  काठमाडौँ | आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत त्रिदेशीय शृंखलामा सोमबार स्कटल्यान्डले नामिबियालाई दुई सय २२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरमा जारी त्रिदेशीय एकदिवसीय शृंखलामा अन्तिम खेल खेलिरहेको नामिबियाले ४८.४ ओभरमा सबै विकेट गुमाएर दुई सय २१ रनको योगफल तयार गर्‍यो। त्रिवि क्रिके

Read More

राष्ट्रिय टीमबाट विदेशमा खेल्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा सन्दीपको पुनरावेदन, १२ गते पेसी

Posted on February 20, 2023 | views : 855 |

फागुन ८,  काठमाडौँ | राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । विदेशी भूमिमा राष्ट्रिय टीमबाट खेल्न सर्वोच्चको फैसलाबाट अवरोध पुगेपछि उनले पुनरावेदन गरेका हुन् । नेपाली क्रिकेट टीम यूएई र पपुवान्यूगिनीविरुद्धको म्

Read More

आईसीसी विश्वकप क्रिकेट: नमिबियाले पहिले फिल्डिङ गर्ने

Posted on February 20, 2023 | views : 660 |

फागुन ८,  काठमाडौँ | आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको आफनो अन्तिम खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा आज नामिबियाले टस जितेर पहिले फिल्डिङ रोजेको हो । यससँगै स्कटल्याण्डले अब पहिले ब्या

Read More

प्रतापपुर राष्ट्रपति रनिङ शिल्ड छनौटमा बेलाटारी बन्यो प्रथम, दोस्रोमा सोमनी

Posted on February 19, 2023 | views : 704 |

रबिन्द्र यादव | फागुन ७, नवलपरासी पश्चिम | प्रतापपुर गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ प्रतापपुर गाउँपालिका वडा नं. ९ स्थित बेलाटारीमा स्थित त्रिभुवन नमुना माध्यमिक बिद्यालयमा बिहीबारबाट स

Read More

नामिबियामाथि नेपालको ३ विकेटको सानदार जित

Posted on February 18, 2023 | views : 562 |

फागुन ६, काठमाडौँ | कीर्तिपुरमा जारी नामिबियाविरुद्ध एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले नामिबियामाथि ३ विकेटको जित हासिल गरेको छ ।  २७५ रनको लक्ष्य पछ्याएको नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर जित हासिल गरेको हो ।  टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २

Read More

नेपाललाई जितका लागि ६० बलमा ४१ रन आवश्यक !

Posted on February 18, 2023 | views : 577 |

फागुन ६, काठमाडौँ | कीर्तिपुरमा जारी नामिबियाविरुद्ध दोस्रो एकदिवसीय सिरिजको खेलमा नेपाललाई जितका लागि १० ओभरमा ४४ रन आवश्यक छ । टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २७४ रन बनाएको थियो।  ४० औं ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर २३४ रन बनाएको छ। नेपालका

Read More

आईसीसी विश्वकप लिग: २ विकेट गुमाएर नेपालको १५० रन

Posted on February 18, 2023 | views : 769 |

फागुन ६, काठमाडौँ | आइसीसी विश्वकप एक दिवसीय त्रिकोणात्म्क सिरिजमा ज्ञानेन्द्र मल्ल र आशिफ शेखले दोस्रो विकेटका लागि १३९  रनको साझेदारी तोडिएको छ।  यो एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सर्बाधिक साझेदारी हो । यसअघि गत मंगलबार नामिवियासँगकै खेलमा कुशल भुर्तेल र रोहितकुमार पौडेलले ते

Read More

नामिबियाद्वारा नेपालसामु २ सय ७५ रनको लक्ष्य, सन्दीपले लिए ३ विकेट

Posted on February 18, 2023 | views : 622 |

फागुन ६, काठमाडौँ | आईसीसी विश्व क्रिकेट लीग टुअन्तर्गत नामिबियाविरुद्ध दोस्रो खेलमा नेपालले २७५ रनको लक्ष्य पाएको छ।  टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले पूरा ओभरमा ६ विकेट गुमाउँदै विशाल २७४ रन बनाउन सफल भयो। नामिवियाका लागि जेन ग्रिन र रुवेन ट्रम्पलम्यानले ७५  र २४ रन बनाएर ५० ओवर स

Read More

नामिबियाविरुद्धको खेलमा सन्दीपले लिए तीन विकेट

Posted on February 18, 2023 | views : 583 |

फागुन ६, काठमाडौँ | त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको ४ विकेट लिएको छ। नेपालका लागि ३ विकेट पूर्व कप्तान सन्दीप लामिछाने र  दीपेन्द्रसिंह ऐरीले लिएका हुन् । ३० ओभरको खेल सकिँदा नामिलिबयाले ४ विकेटको क्षतिमा ११२ रन जोडेको छ। नेपालले टस जिते

Read More

नामिबियाविरुद्ध दोस्रो खेलमा टस जितेर फिल्डिङ गर्दै नेपाल

Posted on February 18, 2023 | views : 509 |

फागुन ६, काठमाडौं | आईसीसी लिग-२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले टस जितेर नामिबियाविरुद्ध फिल्डिङ गरिरहेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर नामिबियालाई ब्याटिङको निम्तो  दिएका हुन् ।नेपालले कुनै पनि खेलाडी परिवर्तन नगरी खेल सुरु गरेको हो । यो सिरिजमा नेप

Read More

सन्दीप लामिछानेसँग स्कटल्याण्डका खेलाडीहरुले हात मिलाएनन् !

Posted on February 17, 2023 | views : 1247 |

फागुन ५, काठमाडौं । स्कटल्याण्डका खेलाडीले नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग हात मिलाउन अस्वीकार गरेका छन् । क्रिकेटमा खेल सकिएपछि दुवै टिमका खेलाडीबीच हात मिलाएर भातृत्व आदानप्रदान गर्ने प्रचलन रहेको छ । नेपालसँग ३ विकेटले पराजित भएको स्कटल्याण्डका खेलाडीहरुले नेपालका अन्य खेलाडीहरुसँग हात मिलाए प

Read More

स्कटल्याण्डमाथि नेपालको ३ विकेटको जित

Posted on February 17, 2023 | views : 726 |

फागुन ५, काठमाडौँ | कीर्तिपुरमा जारी स्कटल्याण्डविरुद्धको एकदिवसीय सिरिजको खेलमा नेपालले स्कटल्याण्डमाथि ३ विकेटको जित हासिल गरेको छ ।  २७५ रनको लक्ष्य पछ्याएको नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर जित हासिल गरेको हो ।  टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँ

Read More

नेपाललाई जितका लागि १० ओभरमा ४४ रन आवश्यक !

Posted on February 17, 2023 | views : 686 |

फागुन ५, काठमाडौँ | कीर्तिपुरमा जारी स्कटल्याण्डविरुद्धको एकदिवसीय सिरिजको खेलमा नेपाललाई जितका लागि १० ओभरमा ४४ रन आवश्यक छ । टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको थियो।  ४० औं ओभरको समाप्तिमा नेपालले ७ विकेट गुमाएर २३१ रन बनाएको छ। नेपालका

Read More

आईसीसी विश्वकप लिग: ६ विकेट गुमाएर नेपालको १८६ रन

Posted on February 17, 2023 | views : 613 |

फागुन ५, काठमाडौँ | आइसीसी विश्वकप एक दिवसीय त्रिकोणात्म्क सिरिजमा दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको छैटौं विकेटका लागि १०० रनको साझेदारी तोडिएको छ।  कुशलले ६७ बलमा ९ चौका र ४ छक्कासहित ८१ रन बनाएका हुन् । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो व्यक्तिगत उच्च प्रदर्शन हो । एक दिवसीय सिरिजम

Read More

आईसीसी विश्वकप लिग: नेपालको ५ विकेट गुमाएर १४९ रन

Posted on February 17, 2023 | views : 595 |

फागुन ५, काठमाडौँ | कुशल मल्लले स्कटल्याण्डविरुद्ध अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरमा जारी एकदिवसीय सिरिजको स्कटल्याण्डविरुद्धको खेलमा मल्लले अर्धशतक प्रहार गरेका हुन्। १९.५ ओभरमा कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय साझेदारी पूरा गरेका हुन् । हालसम्म २२ ओभरमा नेपालले ५ विकेट गुमाएर १४९ रन&

Read More

नेपालको खराब शुरुआत,कुशल र ज्ञानेन्द्र आउट

Posted on February 17, 2023 | views : 486 |

फागुन ५, काठमाडौँ | आइसिसी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत स्कटल्याण्डले दिएको २७५ रन पन्छाएको नेपालले खराब शुरुआत गरेको छ ।  कुल स्कोर ३१ हुँदा २ दशमलब १ ओभरमा व्यक्तिगत १६ रनमा कुशल भुर्तेल आउट भए । यस्तै सोही ओभरको चौथो बलमा

Read More

नेपालसामु स्कटल्याण्डको विशाल लक्ष्य, सन्दीपले लिए ३ विकेट

Posted on February 17, 2023 | views : 566 |

फागुन ५, काठमाडौँ | आईसीसी विश्व क्रिकेट लीग टुअन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले २७५ रनको लक्ष्य पाएको छ।  टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले पूरा ओभरमा ९ विकेट गुमाउँदै विशाल २७४ रन बनाउन सफल भयो।  माइकल लिस्कले अविजित रहँदै ८५ बलमा १०७ रनको शतकीय पारी खेले।  नेपालका

Read More

आइसिसी विश्वकप क्रिकेट: नेपालले स्कटल्याण्डसँग खेल्ने

Posted on February 16, 2023 | views : 572 |

फागुन ४, काठमाडौँ | आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट परिषद्) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले शुक्रबार स्कटल्याण्डसँग खेल्ने भएको छ ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलि हुने खेलमा घरेलु टोली नेपालले स्कटल्याण्डलाई पराजित गर्ने साँेचका साथ मैदानमा उत्र

Read More

नामिबियामाथि स्कटल्यान्डको १० विकेटको जित

Posted on February 15, 2023 | views : 626 |

फागुन ३, काठमाडौँ | काठमाडौँमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक सिरिजमा नामिबिया लगातार दोस्रो खेलमा पराजित भएको छ। स्कटल्यान्डले नामिबियामाथि १० विकेटको रवाफिलो जित हासिल गर्दै विश्वकप क्रिकेट लिग-२ को उपाधि नजिक पुग्यो। टियू मैदान कीर्तिपुरमा टस हारेर पहिलो ब्याटिङ गरेको नामिबिया

Read More

नामिबियाले स्कटल्यान्डलाई दियो १५४ रनको लक्ष्य

Posted on February 15, 2023 | views : 562 |

फागुन ३, काठमाडौँ | लो हान्ड्रे लौरेन्सको अर्धशतकप्रेरित नामिबियाले विश्वकप क्रिकेट लिग- २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा स्कटल्यान्डलाई १५४ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नामिबियाले ३९.२ ओभरमा सबै विकेट गुमाएर १५३ रनको योगफल तयार गर्‍यो। नामिबियाका लागि ओप

Read More