खेलकुद |


वर्षाका कारण हिजो रोकिएको भारत र पाकिस्तानबीचको खेल आज हुने

Posted on September 11, 2023 | views : 571 |

भदौ २५, काठमाडौँ | वर्षाका कारण हिजो स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ । कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । आज भारतले सोही अवस्थाबाट खेल सुरु गर्नेछ । वर्षा

Read More

एसिया कपः पाकिस्तानविरुद्ध भारतको राम्रो सुरुवात, वर्षाले खेल रोकियो

Posted on September 10, 2023 | views : 471 |

भदौ २४, काठमाडौँ | एसिया कप–२०२३ को सुपर–४ अन्तर्गतको जारी भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रोकिएको छ। कोलम्बोस्थित प्रेमदासा स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा १ सय ४७ रन बनाउँदा वर्षा सुरु भएपछि खेल रोकिएको हो। भारतले पाकिस्तानविरुद्ध राम्रो सुरुवात गर्ने क्रममा पहिलो

Read More

पाकिस्तानविरूद्ध भारत: अर्धशतक प्रहार गरे लगत्तै आउट भए दुवै ओपनर

Posted on September 10, 2023 | views : 473 |

भदौ २४, काठमाडौँ | एसिया कप २०२३ अन्तर्गत अहिले पाकिस्तान र भारतबीचको सुपर फोरको खेल भइरहेको छ। श्रीलंकाको कोलम्बोमा पाकिस्तानले टस जितेर पहिले बलिङ गरिरहेको छ। पहिले ब्याटिङ गर्ने भारतले राम्रो सुरुवात गरेको छ।  भारतका दुवै ओपनरले अर्धशतक प्रहार गरे लगत्तै आउट भएका छन्। १६.४ ओभरमा भारतले 

Read More

पाकिस्तानविरुद्ध भारतको शानदार सुरुवात

Posted on September 10, 2023 | views : 377 |

भदौ २४, काठमाडौँ | एसिया कपअन्तर्गत सुपर फोरको खेलमा भारतले पाकिस्तानविरुद्ध शानदार सुरुवात गरेको छ। टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले १० ओभरमा विकेट नगुमाई ६१ रन जोडेको छ। सुभमन गिल ४१ र रोहित शर्मा १८ रनमा खेल्दैछन्। गिलले ३१ बलमा ९ चौका प्रहार गरेका छन्। पाकिस्तानका साहिन शाह अफ्रिदीले ३ ओ

Read More

पाकिस्तानले टस जित्यो, भारतले पहिला ब्याटिङ गर्ने

Posted on September 10, 2023 | views : 387 |

भदौ २४, काठमाडौँ |  एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको खेलमा पाकिस्तानले भारतविरुद्ध टस जितेर पहिला बलिङ रोजेको छ । पाकिस्तानका कप्तान बाबर आजमले बलिङ रोजेपछि भारतले नेपाली समयअनुसार सवा ३ बजे ब्याटिङ थाल्दै छ । सुपर फोरमा भारतको यो पहिलो खेल हो भने पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई हराएको थ

Read More

जापानसँग फराकिलो अन्तरको हार पछि जर्मनीका प्रशिक्षक फ्लिक दबाबमा

Posted on September 10, 2023 | views : 375 |

एजेन्सी | चार पटक विश्वकप विजेता रहिसकेको जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा एसियाली प्रतिद्वन्द्वी जापानसँग लज्जास्पद हार ब्यहोरेको छ । जापानले आइतबार सम्पन्न खेलमा जर्मनीलाई ४-१ गोलको फराकिलो अन्तरले हराएको हो । जापानसँग नमिठो हार भोगेपछि जर्मनीका प्रशिक्षक हान्सी फ्लिक पनि दबाबमा पर

Read More

भारत र पाकिस्तानबीच १३३ एकदिवसीय खेल : ७३ खेलमा पाकिस्तान र ५५ खेलमा भारत विजयी

Posted on September 10, 2023 | views : 466 |

एजेन्सी | एसिया कप क्रिकेट प्रतियोगितामा आइतबार विश्व क्रिकेटका दुई चिरप्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ । श्रीलंकाको राजधानी सहर कोलम्बोस्थित आर. प्रेमादासा रंगशालामा उक्त खेल खेलिने छ । खेल नेपाली समयअनुसार, दिउँसो ३ः १५ बजे सुरु हुनेछ । यद्यपि, उक्त खेल वर्षाका कारण प्रभावि

Read More

भारत र पाकिस्तानको खेल आज प्रभावित भए रिजर्भ डेमा हुने, बंगलादेश र श्रीलंकाको असन्तुष्टि

Posted on September 10, 2023 | views : 489 |

एजेन्सी | एसिसी एसिया कप २०२३ मा दोस्रोपटक आज पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदै छ । सुपर फोरको यो खेल कोलम्बोस्थित प्रेमदासा मैदानमा नेपाली समयअनुसार सवा तीन बजे सुरु हुनेछ । एकदिवसीय खेलको शीर्ष स्थानमा रहेको पाकिस्तानको कप्तानी बाबर आजमले गर्नेछन् । बाबर ब्याटिङतर्फ विश्व वरीयताको एक नम्बर खे

Read More

पेलेलाई उछिन्दै नेमार बने ब्राजिलको सर्वाधिक गोलकर्ता

Posted on September 10, 2023 | views : 383 |

भदौ २४, काठमाडौँ | सर्वकालीन महान् खेलाडी पेलेलाई उछिन्दै युवा खेलाडी नेमार ब्राजिलियन राष्ट्रिय फुटबल टोलीको सर्वाधिक गोलकर्ता बनेका छन् । शनिबार बिहान बोलिभियालाई ५–१ ले हराउँदा नेमारले दुई गोल गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । यस खेलसँगै ब्राजिलले सन् २०२६ को फिफा विश्वकप छनोटमा विजयी सुरुवात

Read More

पाँचथरको फाल्गुनन्दमा खुल्ला नकआउट भलिवल प्रतियोगिता हुने

Posted on September 10, 2023 | views : 372 |

कमल घिमिरे । भदौ २४। पाँचथर,पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा न.३ पौवासारताप स्थित सारताप मा.वि.मा खुल्ला नकआउट भलिवल प्रतियोगिता हुने भएको छ । फाल्गुनन्द ग्रिन पिस क्लवको आयोजनामा वडा दशैँको अवसर पारी आगामी कार्तिक २ गते देखि ५ गते सम्म भलिवल प्रतियोगिता हुन लागेको हो । शनिबार राँके स्थित होटल चाम

Read More

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जर्मनीबिरुद्ध जापानको ४-१ गोलको सानदार जित

Posted on September 10, 2023 | views : 313 |

भदौ २४, काठमाडौँ | अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जर्मनीमाथि जापानले सानदार जित हासिल गरेको छ।  जर्मनीस्थित वल्फ्सबर्गको घरेलु मैदानमा गएराति भएको खेलमा जर्मनीलाई ४-१ गोलले हराउँदै जापान विजयी भएको हो । जापानको जितमा जुन्या इतो, अयस उइदा, ताकुमा असानो र आओ तनाकाले एक–एक गोल गरेका थिए ।

Read More

विश्वकप छनोटः नेयमारको दुई गोलमा ब्राजिलको सानदार जित

Posted on September 09, 2023 | views : 392 |

भदौ २३, काठमाडौँ | फिफा विश्वकप फुटबल २०२६ को दक्षिण अमेरिकी छनोटमा  नेयमारको दुई गोलमा ब्राजिलले सानदार जित निकालेको छ। आज बिहान भएको खेलमा बोलिभियालाई ५–१ गोलले हराउँदै ब्रजिलले विजयी सुरुवात गरेको हो । ब्राजिलको जितमा नेयमार र रोड्रिगोले समान २-२ गोल तथा राफिन्हाले एक गोल गरे । बोलिभियाका ल

Read More

वर्षाको सम्भावना देखिएपछि भारत-पाकिस्तान प्रतिस्पर्धाका लागि ‘रिजर्भ डे’ राखियो

Posted on September 08, 2023 | views : 507 |

भदौ २२, काठमाडौँ | वर्षालाई ध्यानमा राख्दै एसियन क्रिकेट काउन्सिलले भारत–पाकिस्तान खेलको लागि रिजर्भ डे राख्ने निर्णय गरेको छ । यसको अर्थ अब यदि खेल १० सेप्टेम्बरमा पूरा भएन भने अर्को दिन अर्थात् सेप्टेम्बर ११ मा सम्पन्न हुनेछ । यो खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुने तय छ । कोलम्बोमा आगामी दु

Read More

अन्जनलाई गोलको कीर्तिमान बनाउने अवसर

Posted on September 08, 2023 | views : 519 |

भदौ २२, काठमाडौँ | विश्वकप २०२६ छनोटमा प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्ने तयारीमा यांगुन पुगेको नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबार साँझ म्यान्मारविरुद्ध मैत्रीपूर्ण खेलको लागि मैदानमा उत्रिँदा अन्जन विष्ट व्यक्तिगत रूपमा अर्को एक खुड्किलो पार गर्ने संघारमा हुने छन् । उनले नेपाली पुरुष टिमको लागि स

Read More

टी–२० विश्वकपमा पाँच राष्ट्र छनोट हुन बाँकी, नेपालको सम्भावना कति ?

Posted on September 08, 2023 | views : 1186 |

भदौ २२, काठमाडौँ | सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्दै छन् । पहिलोपटक विश्वकपमा सर्वाधिक २० राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् । अहिलेसम्म विश्वकपका लागि १५ राष्ट्रले स्थान पक्का गरिसकेका छन् । आयोजकद्वय वेस्ट इन्डिज र अमेरिकाले पहिल

Read More

थाइल्याण्डसँग ४६ रनले पराजित हुँदै विश्वकपको एसियाली छनोट चरणबाटै बाहिरियो नेपाल

Posted on September 08, 2023 | views : 380 |

भदौ २२, काठमाडौँ । मलेसियामा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा कमजोर ब्याटिङ गरेपछि नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको छ । यस हारपछि नेपालको ग्लोबल क्वालिफायर पुग्ने लक्ष्य समेत पूरा हुन सकेन । थाइल्याण्डले दिएको १०६ रन लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाएर

Read More

आईसीसी महिला टी–२० : सेमिफाइनलमा थाइल्याण्डले दियो नेपाललाई १०६ रनको लक्ष्य

Posted on September 08, 2023 | views : 295 |

भदौ २२, काठमाडौँ | आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा थाइल्याण्डले नेपाललाई १०६ रनको लक्ष्य दिएको छ । मलेसियाको बाङ्गीमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १०५ रन बनाएको छ । थाइल्यान्डका नानपाट खोन्चारोएनकाईले ५९ रनको अर्धशतकीय पार

Read More

बाबर आजमले तोडे कोहलीको नाममा रहेको कीर्तिमान

Posted on September 07, 2023 | views : 549 |

भदौ २१, काठमाडौं | पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले भारतीय टोलीका पूर्वकप्तान विराट कोहलीको नाममा रहेको एउटा कीर्तिमान आफ्नो नाममा पारेका छन् । एसिया कप क्रिकेटको बुधबार राति खेलिएको ‘सुपर फोर’ चरणको खेलमा बाबर आजमले उक्त कीर्तिमान आफ्नो नाममा पारेका हुन् ।  ‘सुपर फोर’ चरणको उक्त खेल

Read More

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी

Posted on September 07, 2023 | views : 263 |

भदौ २१, काठमाडौं | क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज (बिहीबार) लागि पेसी तोकिएको छ । बहस पटक पटक स्थगित गर्दै आएको जिल्ला अदालत काठमाडौंले आजका लागि फैसला पेसी तोकेको छ । यसअघि भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेक

Read More

साफ यू-१६ च्याम्पियनसिप : भारतसँग पराजित भएसँगै बाहिरियो नेपाल

Posted on September 06, 2023 | views : 455 |

भदौ २०, काठमाडौँ | नेपाल साफ यू-१६ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ। बुधबार भुटानमा भएको समूह चरणको अन्तिम तथा महत्वपूर्ण खेलमा भारतसँग १-० गोलले पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो। नेपालविरुद्धको जितमा भारतका अर्बासले ३३ मिनेटमा गरेको गोल निर्णायक बन्यो। नेपाल यसअघि समूहको पहिलो

Read More

महिला टी-२० विश्वकपको छनोटमा पुग्न नेपालले थाइल्यान्डलाई हराउनुपर्ने

Posted on September 06, 2023 | views : 360 |

भदौ २०, काठमाडौँ | मलेसियामा जारी महिला टी-२० विश्वकपको एसियाली छनोटको सेमिफाइनलमा नेपालले बलियो टोली थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ । बुधबार भएको खेलमा हङकङलाई ४३ रनले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको हो । यता यूएईसँगको खेल रद्द भएका कारण अंक बाँडेर नेपाल समूहको उपविजेता बनेको छ । स

Read More

वानडे क्रिकेट विश्वकपका लागि अष्ट्रेलियाको टोली घोषणा

Posted on September 06, 2023 | views : 310 |

भदौ २०, काठमाडौँ | पाँच पटकको च्याम्पियन अष्ट्रेलियाले वानडे क्रिकेट विश्वकपका लागि टोली घोषणा गरेको छ । अष्ट्रेलियाले यसअघि घोषणा गरेको १८ सदस्यीय प्रारम्भिक टोलीबाट बुधबार १५ सदस्यीय टोली घोषणा गरेको हो । क्रिकेट विश्वकप सुरु हुन अब एक महिना बाँकी छ । विश्वका उत्कृष्ट दश राष्ट्रले प्रतिस्पर्धा गर्

Read More

विश्वकपका लागि रोहितको कप्तानीमा भारतको टिम घोषणा

Posted on September 05, 2023 | views : 404 |

भदौ १९, काठमाडौँ | आइसिसी एकदिवसीय विश्वकप २०२३ को आयोजक भारतले प्रतियोगिताका लागि राष्ट्रिय टिम घोषणा गरेको छ। टिममा केएल राहुल पुनरागमन गरेका छन्। राहुलले यस वर्ष मे महिनादेखि कुनै पनि प्रतिस्पर्धात्मक क्रिकेट खेलेका छैनन्। भारतका पहिलो रोजाइका विकेटकिपर राहुल सेप्टेम्बर ४ मा बेंगलुरुको राष्ट्रिय

Read More

चर्को आलोचनापछि सुपर फोर चरणका सबै खेल हमबानटोटामा सार्ने एसीसीको तयारी

Posted on September 05, 2023 | views : 414 |

भदौ १९, काठमाडौँ | एसिया कप क्रिकेटका खेलहरु अहिले पाकिस्तान र श्रीलंकामा आयोजना भइरहेका छन् । मूल आयोजक पाकिस्तान भए पनि प्रतियोगिताका अधिकांश श्रीलंकामा खेलाइँदै छ । एसिया कपको फाइनल खेल पनि श्रीलंकामै हुनेछ ।  श्रीलंकाली क्रिकेट बोर्डले एसिया कपको प्रारम्भिक चरणको खेलका लागि केन्डीस्थित पाले

Read More