साउन १२, काठमाडौँ | १९ औं एसियन गेम्सका लागि नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको नामावली घोषणा गरेको छ । जसमा राष्ट्रिय टिमबाट बाहिर रहेका विनोद भण्डारी, विवेक कुमार यादव र अभिनाश बोहोराले पुनरागमन गरेका छन् । क्यानले १५ जनाको नामावली राष्ट्रिय खेलकुद परिषद(राखेप)मा बुझाइसकेको छ । टी–२० फर्म्याटमा
Read Moreसाउन १२, काठमाडौँ | भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले आगामी एकदिवसीय विश्वकपको खेल तालिकामा केही परिवर्तन गरिने बताएका छन् । आईसीसी एकदिवसीय विश्वकप आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म भारतमा आयोजना हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का तीनवटा पूण
Read Moreएजेन्सी । साउदी अरबको अल हिलालले विश्व कीर्तिमानी २ सय ५९ मिलियन पाउन्डको अफर गरेपछि यति बेला विश्वकप विजेता केलियन एमबाप्पे चरम दोधारमा देखिएका छन्। त्यस प्रस्तावबारे कुरा गर्न पेरिस सेन्ट जर्मन-पीएसजीले एमबाप्पेलाई अनुमति पनि दिएको छ। यसबारे एमबाप्पेले औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। त्यसो त
Read Moreसाउन ११, काठमाडौँ | फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को एसिया छनोटको पहिलो राउन्डमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ। एसियाली फुटबल महासंघ (एएफसी) ले आज सार्वजनिक गरेको पहिलो चरणको ड्रमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने तय भएको हो। नेपालले लाओससँग होम एन अवे गरी दुई खेल खेल
Read Moreसाउन १०, काठमाडौं | श्रीलंकाको स्थानीय क्लब ब्लुमफिल्ड क्रिकेट एण्ड एथ्लेटिकसँग नेपाल ६ विकेटले पराजित भएको छ। नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले एसिया कपको तयारीका लागि श्रीलंकामा अभ्यास गरिरहेको छ। नेपालका लागि आजको खेलमा सोमपाल कामीले टिमको कप्तानी सम्हालेका थिए । नेपालले ब्लूमफिल्डकै मैदान
Read Moreसाउन १०, काठमाडौं | विकेटकिपर अर्जुन साउदको अर्धशतकमा नेपालले पहिलो अभ्यास खेलमा श्रीलंकाको घरेलु प्रतियोगिता खेल्ने ब्लूमफिल्ड क्लबलाई १ सय ९८ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४३.४ ओभरमा १ सय ९७ रनमा अल आउट भयो । नेपालका लागि अर्जुन साउदले १ सय १३ बलमा ४ चौका र ३ छक्क
Read Moreसाउन १०, काठमाडौँ | महिला विश्वकप फुटबल प्रतियोगितामा एसियाली राष्ट्र जापानले लगातार दोस्रो जित हासिल गरेको छ । समूह ‘सी’ अन्तर्गत बुधबार भएको खेलमा जापानले कोस्टारिकालाई २-० गोलले पराजित गर्यो । यसअघि आफ्नो पहिलो खेलमा जापानले जाम्बियालाई ५-० गोलको ठुलो अन्तरले हराएको थियो । लगातार दोस्रो जि
Read Moreएजेन्सी | मलेसियाका स्याज्रुल इद्रुसले टी-२० क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । उनले एकै खेलमा ७ विकेट लिएर नयाँ कीर्तिमान बनाएका हुन् । आईसीसी टी-२० विश्वकप एसिया रिजनल क्वालिफायर बी को खेलमा बुधबार चीन विरुद्ध इद्रुसले ७ विकेट लिँदै कीर्तिमान बनाए । बायुमास ओभलमा भएको खेलमा मलेसियालाई चीनलाई ८
Read Moreसाउन १०, काठमाडौं । ग्लोबल टी-२० क्यानडा क्रिकेट लिगमा नेपालका दीपेन्द्र सिंह ऐरीले अलराउण्ड प्रदर्शन गर्दै मोन्ट्रिलको जितमा सहयोग गरेका छन् । बुधबार बिहान भएको भ्यानकुभर नाइट्सविरुद्धको खेलमा दीपेन्द्रले बल, ब्याट र फिल्ड सबैमा राम्रो प्रदर्शन गरे । दिपेन्द्रको साथ पाएर सेरफान रुथरफोर्डको अविजित ८
Read Moreसाउन १०, काठमाडौँ | एसिया कपको तयारी गरिरहेको नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल श्रीलंकासंग खेल्दैछ । नेपाली टोलीले श्रीलंकाको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबसँग अभ्यास खेल खेल्न लागेको हो । श्रीलंकाको घरेलु मैदान ब्लूमफिल्डमा हुने खेल नेपाली समयअनुसार बिहान १० बजे हुनेछ ।
Read Moreसाउन ८, काठमाडौँ | दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले भुटानमा आयोजना हुने यु-१६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको छ । आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्नेछ । उक्त खेल सेप्टेम्बर ३ तारिखमा ह
Read Moreसाउन ७, काठमाडौँ | एसीसी इमर्जिङ कप क्रिकेटको उपाधिको लागि आज भारत र पाकिस्तानबीच खेल हुँदै छ । प्रतियोगिताको फाइनल पुगेका भारत ए र पाकिस्तान ए नेपाली समय अनुसार दिउँसो सवा २ बजेपछि प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल श्रीलङ्काको कोलम्बोमा हुनेछ । पाकिस्तान ए पहिलो सेमिफाइनलमा श्रीलङ्का ‘ए’लाई पराजि
Read Moreसाउन ६, काठमाडौं | लिओनल मेस्सीले आफ्नो डेब्यु खेलमा अन्तिम समयमा गोल गरेपछि इन्टर मियामी विजयी भएको छ । लिग कप साउथ अन्तर्गत समूह सी को खेलमा मेस्सीले इन्जुरी टाइमको चौथो मिनेटमा फ्रिकिकमार्फत गोल गरेपछि इन्टर मियामीले क्रुज अजुललाई २-१ ले पराजित गर्दै सानदार जित हासिल गरेको हो । दोस्रो हाफमा मैदान
Read Moreसाउन ४, काठमाडौँ | एसिसी एशिया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आगामी भदौ १३ देखि ३१ गते (अगस्ट ३० देखि सेप्टेम्बर १७) सम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्नेछ । एशियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खे
Read Moreसाउन ३, काठमाडौँ | एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई तीन विकेटले हराएको छ । श्रीलंकामा भएको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको यूएईले ४४ ओभरमा अलआउ
Read Moreसाउन ३, काठमाडौँ | एसीसी इमर्जिङ टिम्स एसिया कपको आज (बुधबार) खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा यूएईविरुद्ध नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन् । उनले ३२ बलमा अर्धसतक बनाएका हुन् । उनले दुई छक्का र आठ चौका पनि प्रहार गरिसकेका छन् । नेपाली टोली हाल ११ ओभरमा एक
Read Moreसाउन ३, काठमाडौँ | एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपाललाई संयुक्त अरब इमिरेट्स (यूएई) ले १५८ रनको लक्ष्य दिएको छ । श्रीलंकामा टस जिती पहिलो ब्याटिङ गरेको यूएईले ४४ ओभरमा अलआउट हुदै १५७ रन बनाएको हो। यूएईलाई सामान्य स्कोरमा समेटन नेपाली बलर कुशल भ
Read Moreसाउन ३, काठमाडौँ | एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईको आठौं विकेट लिएको छ । नेपालका लागि आठौं विकेट पनि कुशल भुर्तेलले नै लिएका हुन् । उनले लगातार ६ विकेट लिएका हुन् । पछिल्लो विकेटका रुपमा उनले यूएईका मोहम्मद फराजुद्धिनलाई ४ रनमा सन्दीप जोराल
Read Moreसाउन ३, काठमाडौँ | एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को चौथो विकेट लिएको छ । चौथो विकेट पनि कुशल भुर्तेलले लिएका हुन्। समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेर पहिलो बलिंग रोजेको हो | उनले क्रिजमा जमिसकेका यूएईका
Read Moreसाउन ३, काठमाडौँ । आज नेपाल र संयुक्त अरब इमिरेटसबीच क्रिकेटमा प्रतिस्पर्धा हुँदै छ । एसीसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल आज नेपाल र युएईबीचमा प्रतिस्पर्धा हुन लागेको हो । आज हुने खेल पिसारा ओभल खेल मैदान, कोलम्बोमा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान १०ः १५ बजेबाट स
Read Moreसाउन २, काठमाडौँ | नेपाल भलिबल संघले मानबहादुर श्रेष्ठलाई नयाँ कप्तान नियुक्त गरेको हो। सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि आर्मीका सेटर हरिहजुर थापा राष्ट्रिय भलिबल टोलीका कप्तान थिए। भलिबल संघले उ
Read Moreसाउन १, काठमाडौं | एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले भारत ए लाई १६८ रनको लक्ष्य दिएको छ । कोलोम्बोस्थित आर प्रेमादास स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको हो | नेपालका लागि कप्तान रोहित पौडेलले ६५ रनको योगदान गरे । गुल्सन झाले ३८
Read Moreसाउन १, काठमाडौँ | एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको भारत ‘ए’ विरुद्धको खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालको पाँचौं विकेटका रुपमा कुशल मल्ल आउट भएका हुन् । उनले ६ बल खेलेर शुन्य रनमा नै आउट भए । उनललाई राजबद्र्धन हंगारगेकरले अभिषेक शर्माद
Read Moreसाउन १, काठमाडौँ | एसीसीइमर्जिङ टिम्स एसिया कपअन्तर्गत भारत 'ए'विरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो ओभरमै कुशल भुर्तेल शून्य रनमा आउट भएका हुन् | उनलाई पहिलो ओभरको दोस्रो बलमा हर्षित राणाले एल्बीडब्लूमा आउट गरेका हुन् । पहिलो खेलमा पनि
Read More