खेलकुद |


जिम्बावेमा हुने विश्वकप छनोटका लागि नेपाली टिमले दक्षिण अफ्रिकामा तयारी गर्ने

Posted on May 11, 2023 | views : 493 |

वैशाख २८, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी जुन-जुलाईमा जिम्बावेमा हुने आईसीसी क्रिकेट पुरुष विश्वकप छनोटको तयारी दक्षिण अफ्रिकामा गर्ने भएको छ । जिम्बावे र दक्षिण अफ्रिकाको मौसम उस्तै हुने भएकोले नेपालले दक्षिण अफ्रिका गएर तयारी गर्न लागेको हो । नेपालले जुन पहिलो साता दक्षिण अफ्रिका ज

Read More

IPL:दिल्लीविरुद्ध चेन्नाई २७ रनले विजय, जितसंगै अंक तालिकाको दोस्रो स्थानमा

Posted on May 11, 2023 | views : 382 |

वैशाख २८, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार भएको खेलमा चेन्नाई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गरेको छ । यस जितपछि चेन्नाईले प्लेअफ पुग्ने सम्भावना पनि बलियो बनाएको छ । चेन्नाईको घरेलु मैदान एमए चितम्बरम स्टेडियममा भएको खेलमा १६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्ध

Read More

दक्षिण अफ्रिका सिधै विश्वकपमा, आयरल्यान्डले नेपालसँगै छनोट खेल्ने

Posted on May 10, 2023 | views : 642 |

वैशाख २७, काठमाडौँ | आगामी महिना जिम्बावेमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा सहभागी हुने १० वटै राष्ट्रको टुंगो लागेको छ । बंगलादेश र आयरल्यान्डबीचको पहिलो एकदिवसीय खेल मंगलबार वर्षाका कारण रद्द भएपछि विश्वकप छनोट खेल्ने अन्तिम टोलीको टुंगो लागेको हो ।   बंगलादेश र आयरल

Read More

इन्डियन प्रिमियर लिग (IPL): बैंगलोरलाई हराउँदै मुम्बई तेस्रो स्थानमा उक्लियो

Posted on May 10, 2023 | views : 366 |

वैशाख २७, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले हराएको छ | टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९९ रन बनाएको थियो । जवाफी ब्याटिङमा मुम्बईले १६.३ ओभरमै ४ विकेट गुमाएर २०० रन

Read More

पीएसजी छाड्दै विश्वकीर्तिमानी रकममा साउदी क्लब जाँदै मेस्सी

Posted on May 09, 2023 | views : 539 |

वैशाख २६, काठमाडौं | अर्जेन्टिनी सुपरस्टार फुटबर लियोनल मेस्सी विश्वकीर्तिमानी रकममा साउदी अरबको टिममा आवद्ध हुन लागेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार साउदी क्लव ‘अल हिलाल’ सँग उनको मौखिक सहमति भइसकेको छ । हालै आफ्नो देशलाई विश्वविजेता बनाएका ३५ वर्षीय लिजेन्डले फ्रेन्च क्लव पेरिस सेन्ट

Read More

जोफ्रा आर्चर आईपीएलबाट बाहिर, क्रिस जोर्डनले रिप्लेस गर्ने

Posted on May 09, 2023 | views : 402 |

वैशाख २६, काठमाडौं | मुम्बई इन्डियन्सका इंग्लिस फास्ट बलर जोफ्रा आर्चर भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटबाट बाहिरिएका छन् । फिटनेस र चोटसँग संघर्ष गरिरहेका आर्चरले आईपीएलको बाँकी खेल नखेल्ने मुम्बईले जनाएको छ । सर्वाधिक ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सले यस सिजन आईपीएलमा राम्रो प्रद

Read More

एसिया कप क्रिकेट पाकिस्तानबाट सर्नसक्ने सम्भावना

Posted on May 09, 2023 | views : 432 |

वैशाख २६, काठमाडौं | एसियन क्रिकेट काउन्सिल (एसीसी)ले एसिया कप क्रिकेट पाकिस्तानबाट सर्नसक्ने देखिएको छ । भारतीय समाचार संस्था पीटीआईका अनुसार एसीसीले भारत पाकिस्तान नजाने भएपछि आयोजकले प्रस्ताव गरेको’हाईब्रिड मोडल’ एसीसीले अस्वीकृत गरेपछि प्रतियोगिता पाकिस्तानमा हुने सम्भावना कम देखिएको हाे । यसअघ

Read More

इन्डियन प्रिमियर लिग (IPL)मा पञ्जाबविरुद्ध कोलकाताको सानदार जित

Posted on May 09, 2023 | views : 322 |

बैशाख २६, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार राति खेलिएको खेलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्सलाई ५ विकेटले हराएको छ ।  टस जितेर पहिलो ब्याटिङ रोजेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । जवाफी ब्याटिङमा कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुम

Read More

ओसासुनालाई हराउँदै रियल म्याड्रिड बन्यो कोपा डेल रे च्याम्पियन

Posted on May 07, 2023 | views : 339 |

बैशाख २४, काठमाडौं | कोपा डेल रे फुटबल प्रतियोगिताको उपाधि रियल म्याड्रिडले जितेको छ ।  शनिबार राति खेलिएको फाइनल खेलमा रियलले ओसासुनालाई २—१ गोलले हराउँदै उपाधि जितेको हो । रियलको जितमा २२ वर्षीय ब्राजिलियन खेलाडी रोड्रिगो नायक बने । उनले टोलीलाई उपाधि दिलाउन दुबै गोल  गरेका थिए ।  

Read More

सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्ने

Posted on May 05, 2023 | views : 437 |

बैशाख २२, काठमाडौँ | सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।  दक्षिण कोरियाको जेन्जुमा यही वैशाख २० देखि ३० गतेसम्म हुने उक्त प्रतियोगितामामा सागरले पुरुष १०९ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्न लागेका हुन् । पेरिस ओलम्पिक छनोटका रुपमा समेत रहेको प्रतिय

Read More

दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्छु: खेलकुदमन्त्री लिम्बु

Posted on May 04, 2023 | views : 414 |

बैशाख २१, काठमाडौँ | नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलाडी र पदाधिकारीहरूले खेल क्षेत्रमा महसुस गरेका अभावलाई समाधान गर्ने गरी काम गर्ने बताएका छन् ।  बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले खेल र

Read More

कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउने सरकारको निर्णय

Posted on May 03, 2023 | views : 455 |

बैशाख २०, काठमाडौँ | सरकारले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउने भएको छ।  त्यसका लागि सरकारले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने भएको छ ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा स

Read More

क्रिकेट खेलाडीहरुलाई जनही ६ लाख पुरस्कार दिने मन्त्रिपरिषद बैठकको निर्णय

Posted on May 03, 2023 | views : 219 |

वैशाख २०, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ । आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री र

Read More

इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरातविरुद्ध दिल्लीको ५ रनको सानदार जित

Posted on May 03, 2023 | views : 321 |

वैशाख २०, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल)मा  दिल्ली क्यापिटल्सले शीर्ष स्थानको गुजरात टाइटन्समाथि ५ रनको सानदार जित हात पारेको छ । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा भएको लो स्कोरिङ थ्रीलर खेलमा दिल्लीले १३० रनको लक्ष्य डिफेण्ड गर्दै सिजनको तेस्रो जित निकालेको हो । दिल्लीले

Read More

अनुमतिविना साउदी भ्रमण गरेपछि पीएसजीद्धारा मेस्सी निलम्बित

Posted on May 03, 2023 | views : 747 |

वैशाख २०, काठमाडौं– पेरिस सेन्ट जर्मेन (पीएसजीं) ले लियोनल मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको छ । क्लबको अनुमतिबिना एसियाली मुलुक साउदी अरबको भ्रमण गरेपछि पिएसजीले मेस्सीलाई साताका लागि निलम्बन गरेको हो । फ्रान्सेली लिग वानमा पीएसजी र लोरेन्ट बिचको खेल पछि अर्जेन्टिनी कप्तान मेसी साउदी अरेबिया

Read More

मेस्सी स्टाइलमा खेलाडीहरूको ट्रफी पोज

Posted on May 02, 2023 | views : 956 |

बैशाख १९, काठमाडौँ | एसीसी प्रिमियर कप उपाधि जित्दै नेपाल यसै वर्ष पाकिस्तानमा हुने एसिया कपमा छनोट भएको छ । मंगलबार भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि जितेको हो । ऐतिहासिक जीतमा नेपाली क्रिकेट टोलीलाई बधाई दिने क्रम जारी रहेको छ । उता नेपाली खेलाडीहरूको खुसीयाली मनाउने क्रम पनि जारी

Read More

एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग सामना गर्ने, यस्तो छ खेल तालिका

Posted on May 02, 2023 | views : 2088 |

वैशाख १९, काठमाडौँ । एकदिवसीय क्रिकेटमा नेपालको ऐतिहासिक फड्को मार्दै एसिया कप खेल्ने भएको छ । मंगलबार घरेलु मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कप खेल्ने एतिहासिक अवसर सुरक्षित गरेको हो ।  एसिया कप आगामी सेप्टेम्बरमा पास्किस्तानमा हुँदैछ । तर भारतले एसिया कप खेल्न पाकिस्तान ज

Read More

एसीसी प्रिमियर कपः प्लेयर अफ द टुर्नामेन्ट बने सन्दीप लामिछाने

Posted on May 02, 2023 | views : 597 |

बैशाख १९, काठमाडौँ | नेपालका स्पिनर सन्दीप लामिछाने एसीसी प्रिमियर लिगको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । प्रतियोगितामा उत्कृष्ट बलिङसँगै ब्याटबाट समेत उनले नेपाललाई जिताउन योगदान दिएका थिए । प्रतियोगितामा सन्दीपले ५ खेल खेल्दै १३ विकेट लिएका छन् । उनी सबैभन्दा बढी विकेट लिने खेलाडीहरूको सूचीमा दोस्र

Read More

टिम ह्यान्डसेकका क्रममा आसिफ र मुस्तफाबीच फेरि भनाभन, ज्ञानेन्द्रले गरे हस्तक्षेप

Posted on May 02, 2023 | views : 1917 |

बैशाख १९, काठमाडौँ | प्राय विपक्षी टिमका खेलाडीहरूसँग लफडा गरिरहने यूएईका क्रिकेटर हुन् रोहन मुस्तफा । आज एसीसी प्रिमियर कपको फाइनलमा पनि उनी आफ्नो स्वभाव देखाउन चुकेनन् । यसपालि उनले नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेखसँग लफडा गरे । नेपालको ब्याटिङका दौरान मुस्तफा र आसिफबीच भनाभन भएको थियो । आ

Read More

नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा छनौट

Posted on May 02, 2023 | views : 1180 |

वैशाख १९, काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा यूएईले दिएको ११८ रनको लक्ष्य भेटाएर नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा छनौट भएको छ । नेपालले युएई बिरुद्धको खेलमा ७ विकेटले जित निकालेको हो ।  सुरुवाती ब्याटिङ गरेको युएई ३३.१ ओभरमै अलआउट हुँदै ११७ रनमात्र बनाएको थियो । जवाफमा

Read More

जित नजिक नेपाल, जितका लागि २१ ओभरमा १६ रन आवस्यक

Posted on May 02, 2023 | views : 448 |

बैशाख १९, काठमाडौँ | हिजो (सोमबार) वर्षाका कारण  रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ । हिजो रोकिएकै चरणबाट बाँकी खेल आज सुरु भएको हो ।  फाइनल खेलका लागि यसअघि नै एक दिन थप ‘रिजर्भ डे’ राखिएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जितका लागि ११८ रनको लक्

Read More

२० ओभरको खेल सकियो, डीएलमा नेपाल धेरै अगाडि

Posted on May 02, 2023 | views : 768 |

बैशाख १९, काठमाडौँ | नेपाल र यूएईबीच जारी एसीसी प्रिमियर कपको फाइनल खेलमा नतिजा आउने निश्चित भएको छ । २० ओभरको खेल सकिएसँगै खेलमा हार जित निश्चित भएको हो । डिएल मेथड अनुसार नेपालले ३ विकेट गुमाएको अवस्थामा जितका लागि २० ओभरमा ४७ रन बनाउनुपर्ने थियो । नेपालको स्कोर अहिले ६८ रन छ । अर्थात् नेपाल डिएल

Read More

एसीसी प्रिमियर कप: युएईविरुद्ध नेपाललाई शुरुआतमै ३ झट्का

Posted on May 02, 2023 | views : 414 |

बैशाख १९, काठमाडौँ | एसीसी प्रिमियर कपमा युएईविरुद्ध नेपाललाई शुरुआतमै २ झट्का लागेको छ । युएईले दिएको ११८ रनको लक्ष्यलाई पछ्याउदै ब्याटिङ थालेको नेपालले २२ रनमा २ विकेट गुमाएको हो ।  खेलको १.२ ओभरमा ओपनर कुशल भुर्तेल १ रनमा आउट भए । ६.१ ओभरमा आशिफ शेख पनि ८ रनमा आउट भएका हुन् भने क्याप्टेन रोह

Read More

फाइनल खेलमा युएईले नेपाललाई दियो ११८ रनको लक्ष्य

Posted on May 02, 2023 | views : 352 |

बैशाख १९, काठमाडौँ | हिजो (सोमबार) वर्षाका कारण रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज (मंगलबार) भएको हो  | आज भएको फाइनल खेलमा युएईले नेपाललाई ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ | हिजो रोकिएकै चरणबाट बाँकी खेल आज सुरु भएको थियो ।   फाइनल खेलका लागि यसअघि नै एक दिन थ

Read More