खेलकुद |


मोटरसाइकल दुर्घटनामा कुस्तीका पूर्वराष्ट्रिय खेलाडीको मृत्यु

Posted on March 09, 2023 | views : 442 |

फागुन २५, काठमाडौँ | सप्तरीको राजविराज नगरपालिका–११ स्थित पम्प नहरको भित्री सडकमा स४प ३२७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कुस्तीका पूर्वराष्ट्रिय खेलाडीको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक तिलाठी कोईलाडी गाउँपालिका–२ लौनियाका ५० वर्षीय पूर्व खेलाडी श्याम मण्डलको मृत्यु भएको

Read More

पीएनजीविरुद्ध नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए उराको विकेट

Posted on March 09, 2023 | views : 763 |

फागुन २५, काठमाडौँ | आईसीसी क्रिकेट विश्वकप 'लिग टु'अन्तर्गत पीएनजीविरुद्धको खेलमा नेपालले तेस्रो सफलता पाएको छ । सन्दीप लामिछानेको बलमा टोनी उरा ५० रन बनाएर आउट भएका हुन् । उराले यसक्रममा ९ वटा चौका प्रहार गरे । त्यसअघि सेसे बाउलाई दीपेन्द्रसिंह ऐरीले ३ रनमा आउट गर्दा​ किप्लिन डोरिगा २६ र

Read More

पिएनजीबिरुद्द नेपाललाई पहिलो सफलता

Posted on March 09, 2023 | views : 572 |

फागुन २५, काठमाडौँ | आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता मिलेको  छ ।  पपुवा न्युगिनीविरुद्धको खेलमा आसिफ शेखले पहिलो सफलता दिलाएका हुन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा पिएनजीले टस जितेर फिल्डिङ रोजेपछि

Read More

नेपालद्वारा पीएनजीलाई २९८ रनको कीर्तिमानी लक्ष्य

Posted on March 09, 2023 | views : 589 |

फागुन २५, काठमाडौँ | आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई २ सय ९८ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ५ बल बाँकी रहँदा अलआउट हुँदै २ सय ९७ रनको योगफल तया

Read More

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनायो कीर्तिमानी लक्ष्यको राष्ट्रिय कीर्तिमान

Posted on March 09, 2023 | views : 858 |

फागुन २५, काठमाडौँ | विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले पपुआ न्युगिनीविरुद्ध भिडिरहेको नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्मकै ठुलो लक्ष्य दिने पक्का गरेको छ। त्रिवि क्रिकेट मैदानमा नेपालले ४७ ओभरमा ८ विकेट गुमाएर २ सय ८५ रन बनाएको छ। यसअघि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २

Read More

नेपालको एकै ओभरमा दुई विकेट गुम्यो

Posted on March 09, 2023 | views : 484 |

फागुन २५, काठमाडौँ | आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले लगातार दुई विकेट गुमाएको छ ।  कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका  आसिफ शेख र रोहित कुमार पौडेल एकै ओभरमा आउट भएका ह

Read More

आसिफको पहिलो ओडिआई शतकसंगै नेपालको २०० रन पुरा

Posted on March 09, 2023 | views : 576 |

फागुन २५, काठमाडौँ | आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालका आसिफ शेखले शतक पूरा गरेका छन् ।  कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आसिफले ३५ ओभरको अन्तिम बलमा शतक पूरा गरे 

Read More

नेपालले गुमायो तेस्रो विकेट

Posted on March 09, 2023 | views : 506 |

फागुन २५, काठमाडौँ | आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बिहीबारबाट सुरु भएको अन्तिम तथा निर्णायक श्रृंखलामा नेपालले पपुवा न्युगिनी विरुद्ध पहिले ब्याटिङ गर्दै राम्रो सुरुवात गरे पनि ओपनर कुशल भुर्तेल आउट भएपछि भने नेपाली इनिङ संघर्षरत देखिएको छ। भुर्तेल ४५ रन बनाएर आउट भए लगतै क्रिजमा आएका कुशल म

Read More

पीएनजीविरुद्ध आसिफ शेखको अर्धशतक

Posted on March 09, 2023 | views : 615 |

फागुन २५, काठमाडौं | आईसीसी क्रिकेट विश्वकप लिग टू मा पपुवा न्युगिनी विरुद्ध नेपालको ओपनर आसिफ शेखले अर्धशतक पूरमा गरेका छन् । कुशल भुर्तेलसँग ओपनिङ गरेका उनले ४७ बलमा अर्धशतक पूरा गरेका हुन् । त्यसक्रममा उनले २ छक्का र ५ चौका हाने । आसिफले १६.२ ओभरमा रिले हेकुरेको बलमा छक्का प्रहार गर्दै एकदिवशीय अ

Read More

आइसीसी लिग–२: पीएनजीविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

Posted on March 09, 2023 | views : 683 |

फागुन २५,काठमाडौं | आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध ब्याटिङ गर्ने भएको छ । टीयू मैदानमा टस हारेपछि नेपाली टोलीले पहिले ब्याटिङ गर्ने निम्तो पाएको हो । यसअघि यूएई शृङ्खलामा चोटका कारण सबै खेल खेल्न नपाएका कुशल भु

Read More

लिग २ को अन्तिम शृंखलाका लागि नेपाली टीमको घोषणा

Posted on March 08, 2023 | views : 693 |

फागुन २४, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाका लागि १४ सदस्यीय क्रिकेट टीमको घोषणा गरेको छ । बिहीबारदेखि त्रिवि क्रिकेट मैदानमा हुने श्रृंखलाका लागि सन्दीप जोराको स्थानमा ललितनारायण राजवंशीलाई टीममा समावेश गरेको छ । मौसम ढकाल र सन्दीप जोरा

Read More

नेयमारले पीएसजीका लागि लिलविरुद्ध खेलेको खेल नै अन्तिम हुनसक्ने

Posted on March 07, 2023 | views : 604 |

एजेन्सी | एंकल चोटको शल्यक्रिया गरेका फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का ब्राजिलियन फरवार्ड नेयमारले यस सिजनको बाँकी खेल गुमाउने भएका छन्। उनले सिजनको बाँकी खेल गुमाउने पक्का भएको पीएसजीले पुष्टि गरेको हो। फ्रेन्च लिग वानअन्तर्गत लिलविरुद्धको खेलमा उनी घाइते भएका थिए। फेब्रुअरी १९ मा भएको खेल

Read More

फुटबलका मनिष डाँगीलाई वर्षकाे उत्कृष्ट युवा खेलाडीकाे अवार्ड

Posted on March 07, 2023 | views : 616 |

फागुन २३, काठमाडौँ | फुटबलर मनिष डाँगी नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डमा पुरुषतर्फको वर्षकाे उत्कृष्ट युवा खेलाडी बनेका छन् । प्रज्ञा भवन कमलादीमा मङ्गलवार भएको समारोहमा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य डाँगी वर्ष युवा खेलाडी घोषित भएका हुन् । मनिषले वि

Read More

सन्दीप लामिछानेसँग भनाभन परेपछि मुस्ताफालाई सामाजिक सञ्जालमा गाली, लेखे यस्तो सन्देश

Posted on March 07, 2023 | views : 958 |

फागुन २३, काठमाडौँ | यूएईका राष्ट्रिय क्रिकेट खेलाडी रोहन मुस्ताफाले आफूलाई नेपाली फ्यानबाट ‘हेट मेसेज’ आएको बताएका छन् । आईसीसी क्रिकेट वर्ल्ड कप २ अन्तर्गत सोमबार भएकाे नेपाल र यूएईबीचको खेलका दौरान नेपाली स्पिनर सन्दीप लामिछानेसँग भनाभन भएपछि आफूले ‘हेट मेसेज’ पाइरहेको उनले उल्लेख गरेका छन् । सन्

Read More

यूएईविरुद्द नेपाललाई पाँचौ सफलता

Posted on March 06, 2023 | views : 778 |

फागुन २२, काठमाडौं | विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी खेलमा नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको युएईले पाँचौ विकेट गुमाएको छ।  यो समाचार तयार गर्दासम्म यूएईले ३६ औं ओभरमा ५ विकेट गुमाएर १५४ रन जोडेको छ । रन नजोड्दै पहिलो विकेट गुमाएको युएईले दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गर्यो

Read More

नेपाल-यूएई क्रिकेट : युएईको ३३ ओभरमा ३ विकेट गुमाएर १४१ रन

Posted on March 06, 2023 | views : 801 |

फागुन २२, काठमाडौं | विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी खेलमा नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको युएईले तेस्रोविकेट गुमाएको छ। आसिफ सेखले ३० औं ओभरमा भृत्या अर्विन्दलाई १३ रनमा आउट गरेका हुन् । यो समाचार तयार गर्दासम्म यूएईले ३३ ओभरमा तिन विकेट गुमाएर १४१ रन जोडेको छ । रन नजोड्दै पहिलो विके

Read More

बलिङमा नेपालको उत्कृष्ट सुरुवात, दोस्रो बलमै सोमपालले लिए विकेट

Posted on March 06, 2023 | views : 670 |

फागुन २२, काठमाडौं | आइसीसी लिग २ अन्तर्गतको त्रिदेशीय ओडिआई शृंखलाको दोस्रो इनिङमा नेपालले राम्रो सुरुवात गरेको छ।  नेपालले २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा युएईले पहिलो ओभरको दोस्रो बलमै विकेट गुमाएको छ।  पहिलो ओभरमा कामीले मेडन विकेट राखेका छन्।  युएईका ओपनर मोहम्मद वासिम दुई बल

Read More

नेपालद्वारा यूएईलाई २३० रनको लक्ष्य

Posted on March 06, 2023 | views : 730 |

फागुन २२, काठमाडौं | आईसीसी विश्वकप लिग टू क्रिकेटको जारी त्रिकोणत्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई २३० रनको लक्ष्य दिएको छ । भिम सार्कीको दुई अर्धशतकीय साझेदारी प्रेरित नेपालले विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा यूएईलाई २३० रनको लक्ष्य दिएको ह

Read More

नेपाल-यूएई क्रिकेट : ७० रन बनाएर भीम सार्की आउट !

Posted on March 06, 2023 | views : 638 |

फागुन २२, काठमाडौं | आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगकाे खेलमा नेपालले १ सय ८० रन पूरा गरेकाे छ ।  भीम सार्की ९९ बलमा ७० रन पूरा गरेर  आउट भए । ४९ रन बनाउँदा ३ विकेट गुमाएर नेपाल संकटमा परेका बेला ब्याटिङमा आएका सार्कीले ७८ बलमा अर्धशतक पूरा

Read More

यूएईविरुद्ध ब्याटरहरू चलेनन्, सन्दीपले बनाए २७ रन

Posted on March 06, 2023 | views : 660 |

फागुन २२, काठमाडौं | नेपालका ब्याटरहरू नचलेको बेला यूएईविरुद्ध सन्दीप लामिछानेले भने २७ रन बनाएका छन्।  एकपछि अर्को गर्दै लगातार नेपालका ब्याटरहरू आउट हुँदै गएपछि आएका सन्दीपले भीम सार्कीसँग मिलेर ६४ रनको साझेदारी गरे। यस क्रममा उनले एक चौका पनि हिर्काए।  आज क्याच आउट भएका सन्दीपले फागुन १

Read More

युएईविरूद्ध नेपालकाे खराब ब्याटिङ, ६८ रन बनाउँदा ५ खेलाडी आउट

Posted on March 06, 2023 | views : 611 |

फागुन २२, काठमाडौं | आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा युएईविरुद्द नेपालले खराब ब्याटिङ गरेकाे छ । शृङ्खलाअन्तर्गत यूएईसँगकाे खेलमा नेपालले १७ ओभर १ बलमा ६८ रन बनाउँदा ५ विकेट गुमाएकाे हो ।  दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे नेपालले १४

Read More

नेपालले ३४ रनमा गुमायो दोस्रो विकेट

Posted on March 06, 2023 | views : 672 |

फागुन २२, काठमाडौं | विश्वकप क्रिकेट लिग-२ मा नेपालले युएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ रन जोड्दा २ विकेट गुमाएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालका लागि ओपनर आसिफ शेख ६ रनमा आउट हुँदा अर्का ओपनर ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए। कुशल भुर्तेल नहुँदा आरिफ

Read More

युएईविरूद्ध नेपाललाई पहिलो झट्का

Posted on March 06, 2023 | views : 590 |

फागुन २२, काठमाडौं | आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएईविरूद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ। नेपालका लागि ओपनर आसिफ शेखले १४ बल खेलेर ६ रन बनाएर आउट भए। अघिल्लो खेलम पिएनजीविरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै खेल जिताएका शेख आज सुरूआतमै आउट भएका ह

Read More

नेपालसँग खेल्नुअघि युएईको कप्तान परिवर्तन

Posted on March 06, 2023 | views : 462 |

फागुन २२, काठमाडौं | घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई_ ले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालसँग खेल्नुअघि कप्तान परिवर्तन गरेकोछ । नियमित कप्तान सिपी रिजवानको स्थानमा मोहम्मद वासिमलाई कप्तानी दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टसमा वासिम गएका थिए । नेपालका कप्तान रो

Read More