सूचना प्रबिधि | काठमाडौँ - KTM


फेसबुक चलाउनुहुन्छ ? जान्नुहोस् यी १२ तथ्यहरु

Posted on October 11, 2016 | views : 4833 | काठमाडौँ - KTM

 दुनियाकै ठूलो सोसल नेटवर्किंग साइटका केही गुह्य तथ्यहरुको बारेमा धेरैलाई थाहा नहुन सक्छ । आउनुहोस् यी एक दर्जन तथ्यबारे जानौँ, जो रोचक छन् तर तपाइँलाई पनि अहिलेसम्म थाहा नभएको हुनसक्छः –  फेसबुकमा पहिलोपटक जुन अनुहार देखियो त्यो अमेरिकी अभिनेता अल पचिनोको थियो । –  फेसबुकमा एउटा यस

Read More

दशैं–तिहारमा नेपाल टेलिकमको निःशुल्क भ्वाइस कलसहित भारी छुट

Posted on September 29, 2016 | views : 5926 | काठमाडौँ - KTM

असोज १३, काठमाडौ । नेपाल टेलिकमले दशैं–तिहारको अवसरमा आफ्ना सेवाहरुमा भारी छुट दिने भएको छ । टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेड, पोस्पेड सेवामा निशुल्क निःशुल्क भ्वाइस तथा एसएमएस सेवा प्रदान गर्ने भएको हो ।  नेपाल टेलिकमले दिएका सुविधाहरु यसप्रकार छन् । डाटा अफर: जीएसएम तथा सीडीएमएका प्रिपेड त

Read More

एनसेलले ल्यायो 'दोब्बर पैसा ब्याक' अफर

Posted on September 29, 2016 | views : 3975 | काठमाडौँ - KTM

असोज १३, काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनि एनसेलले चाडपर्वको अवसरमा ‘दोब्बर पैसा ब्याक’ योजना ल्याएको छ ।   यस अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम मेन ब्यालेन्सबाट प्रयोग गर्दा प्रयोग भएको रकमको दोब्बर रकम बोनस ब्यालेन्स स्वरुप फिर्ता पाउनेछन् । यो योजना आजबा

Read More

गुगलले किन्दैछ टि्वटर (कति छ ट्विटरको मूल्य)

Posted on September 25, 2016 | views : 2986 | काठमाडौँ - KTM

असोज ९, काठमाडौँ | माइक्रोब्लगिङ साइट टि्वटर बिक्रि हुने तयारीमा रहेको बिभिन्न समाचार एजेन्सीहरुले जनाएका छन् । आर्थिक संकटको सामना गरिरहेको ट्वीटरले आफैलाई बेच्ने तयारी गर्दै गर्दा बिभिन्न कम्पनीहरुसँग छलफल चलाएको छ । टि्वटरको खरीदबिक्रिको छलफलमा सहभागी हुने कम्पनीहरुमध्ये गुगल पनि एक हो । सन् २०१३

Read More

आइफोन सेभेनमा देखियो अनौठो समस्या !

Posted on September 20, 2016 | views : 25021 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | केहि समय अघि सामसुंगको नयाँ फोन नोट ७ को ब्याट्री पड्कने समस्याका कारण सामसुंगले आफ्नो सबै नोट ७ बजारबाट फिर्ता लागेको समाचार सेलाउन नपाउँदै फेरी अर्को बिश्व ब्रान्डेड कम्पनी एप्पलको आइफोन-७ ले अचम्मको समस्या झेल्नु परेको समाचार छ । अहिले आइफोनमा देखिएको समस्या त्यति खतरनाक नभएपनि

Read More

वार्षिकोत्सवको अवसरमा वर्ल्डलिंकको २१ रुपैयाँमै इन्टरनेट अफर

Posted on September 19, 2016 | views : 2768 | काठमाडौँ - KTM

असोज ३, काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्सले २१औं वर्ष प्रवेशको अवसरमा २१ रुपैयाँमा इन्टरनेट जडान गर्ने अफर ल्याएको छ ।  कम्पनीका कार्यकारी निर्देशक विजय जालानका अनुसार कम्पनीले २१ रुपैयाँ जडान शुल्कमै ५ एमबिपिएस गतिको इन्टरनेट उपलब्ध गराउनेछ । ग्राहकले जडान गर्र्ने स्थानसम्म चाहिने फाइबर केब

Read More

नयाँ फोन आएपछि ह्वात्तै घट्यो iPhone 6s को मूल्य

Posted on September 15, 2016 | views : 67584 | काठमाडौँ - KTM

  काठमाडौँ | नयाँ फोन iPhone 7 लन्च भएपछी अनलाइन सपिंग साइटहरुले iPhone 6S र Plus को मूल्यमा भारी छुट दिन थालेका छन् । अनलाइनमा नयाँ आइफोनको मूल्य  ३५ हजारसम्मको छुट दिईएको छ ।  यसै बर्ष कम्पनीले ४ इन्चको डिस्प्ले भएको स्मार्टफोन iPhone SE को मूल्य पनि घटाएको थियो । बजारमा फोनको मूल्य

Read More

निष्ठाको राजनीति अगाडि बढाउनुपर्छ: नारायणकाजी

Posted on September 15, 2016 | views : 1481 | काठमाडौँ - KTM

भदौ ३०, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले निष्ठाको राजनीतिलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।  तत्कालीन एकीकृत नेकपा (माओवादी)का महासचिव पोष्टबहादुर बोगटीको दोस्रो स्मृति दिवसको अवसरमा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरिएको एक कार्यक्रममा उनले

Read More

सूचना तथा सञ्चार क्षेत्रको सुदृढीकरणका लागि विकास समितिको निर्देशन

Posted on September 14, 2016 | views : 1277 | काठमाडौँ - KTM

भदौ २९, काठमाडौँ । व्यवस्थापिका–संसद्को विकास समितिले सूचना तथा सञ्चार क्षेत्रको सुदृढीकरण र ग्रामीण दूरसञ्चार विकास कोषको सदुपयोगलगायतका विषयमा विगतमा दिएका निर्देशनको प्रभावकारी कार्यान्वयनका लागि आज पुनःनिर्देशन दिएको छ ।  समितिको आज सिंहदरबारमा बसेको बैठकले पत्रकारको न्यूनतम पारिश्रमिक लागू

Read More

यी ५२ देशमा रहेका नेपालीले असोज ३ गतेसम्म निःशुल्क फोन गर्नुस्

Posted on September 13, 2016 | views : 25181 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौँ । भाइबरले दुई साताका लागि संसारको ५२ देशमा राति २ घन्टा निःशुल्क फोन गर्न सक्ने व्यवस्था ल्याएको छ । भाइबर आउटबाट संसारको ५२ देशको ल्याण्डलाइन वा मोबाइल फोनमा राति ८ बजेदेखि १० बजे सम्म निःशुल्क कल गर्न सकिने व्यवस्था ल्याएको हो । यो सुविधा सेप्टेम्बर १९ अर्थात असोज ३ गतेसम्म

Read More

प्रेस काउन्सिल नेपालका अध्यक्ष कार्कीद्धारा अनलाइन प्रशिक्षण कार्यक्रम उद्घाटन

Posted on September 09, 2016 | views : 4107 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौं । साझासबाल मिडिया प्रा=ली= द्धारा आयोजित अनलाईन प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको छ ।  प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि वोर्ण बहादुर कार्कीले कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।  कार्यक्रममा प्रमुख अतिथि कार्कीको साथमा बिशिष्ट अति

Read More

अब कतारबाट नेपालमा प्रति मिनेट ६ रुपैयाँमै फोन गर्नुहोस

Posted on September 06, 2016 | views : 13580 | काठमाडौँ - KTM

भदौ २१, काठमाडौं । अब कतारबाट नेपालमा फोन गर्न तपाइहरुलाई सहज भएको छ ।  उरेडू मोबाइल कम्पनीले नेपालमा हुने कलको दर सस्तो बनाएको हो । उरेडूबाट नेपालमा एनटिसी र एनसेल दुबैमा हुने कललाई प्रतिमिनेट २० कतारी दिहीराम अर्थात ६ रुपैयाँमा झारिएको छ । यसअघि नेपालमा हुने कल प्रतिमिनेट ९९ दिहीराम अर्थात २

Read More

ग्यालेक्सी नोट ७ किन्नेहरुलाई फेरी अर्को फोन निशुल्क दिने सामसुङको घोषणा

Posted on September 03, 2016 | views : 11010 | काठमाडौँ - KTM

भदौ १८, काठमाडौँ | दक्षिण कोरियाली कम्पनी सामसुङको ग्यालेक्सी नोट ७ स्मार्ट फोनमा समस्या आएपछि यसअघि उक्त फोन किनिसकेकाहरुलाई कम्पनीले निशुल्क नयाँ फोन दिने घोषणा गरेको छ ।  कम्पनीले बिश्व बजारमा गत अगस्टमा आएको फोनमा खरावी आएपछि उक्त फोनहरु फिर्ता लिने निर्णय गरेसंगै ग्राहकहरुले किनिसकेको फो

Read More

सामसुङलाई ठूलो झड्का, ग्यालेक्सी Note7 खतरनाक, सबै फोन फिर्ता हुने !

Posted on September 02, 2016 | views : 83290 | काठमाडौँ - KTM

भदौ १७, दक्षिण कोरिया । स्मार्टफोनको बजारमा संसारभर आफ्नो धाक जमाउँदै आएको कम्पनी सामसुंगलाई ठूलो झड्का लागेको छ । एक महिना अघि मात्र बजारमा आएको यो फोन प्रयोग कर्ताको लागि निकै खतरनाक देखिएपछि 'गैलेक्सी नोट7' मोडलको फोन कम्पनीमै फिर्ता हुने भएको हो । यसको ब्याट्रीमा निकै संबेदनशील खरावी

Read More

अब नेपाल टेलिकमको ‘फेस्टिवल अफर’मा रमाउनुहोस

Posted on September 01, 2016 | views : 2731 | काठमाडौँ - KTM

भदौ १६, काठमाडौँ । नेपाल टेलिकमले ‘फेस्टिवल अफर’का रुपमा जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि शुभरात्रि प्याकेज ल्याउने भएको छ ।  यही भदौ १८ गतेदेखि आगामी असोज १ गतेसम्म लागू हुने अफर राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जारी गर्नुभएको विज्ञप्

Read More

बागलुङमा नयाँ रेडियो खुल्यो

Posted on August 31, 2016 | views : 4799 | काठमाडौँ - KTM

रामबहादुर थापा/भदौ १५, बागलुङ । बागलुङमा नयाँ एफ.एम. रेडियो खुलेको छ । कर्मभूमि कम्युनिकेशन एण्ड पब्लीकेशन प्रा.लि.ले स्थापना गरेको ‘रेडियो बुर्तिवाङ’ले आफ्नो परिक्षण प्रसारण सुरु गरेको छ । असोजदेखि नियमित प्रसारणमा जाने रेडियोका स्टेशन म्यानेजर कृष्ण कँडेलले जानकारी दिनुभयो । ‘न्याय, समानता र समृद

Read More

स्मार्ट फोनको चार्ज टिकाउने अचुक उपायहरु यस्ता छन् ! जानी राखौ

Posted on August 31, 2016 | views : 2940 | काठमाडौँ - KTM

स्मार्टफोन प्रयोगकर्ताहरूका लागि सबैभन्दा ठूलो तनावको कारण ब्याट्री बन्न पुगेको छ । निकै जरुरी परेका बेला स्मार्टफोनको ब्याट्री सकिन्छ । त्यसैले चार्जर र पावर बैंकसँगै लिएर हिँड्नु बाध्यता बनेको छ, स्मार्टफोन प्रयोगकर्ताहरूको । तर, यो नै समस्याको समाधान भने होइन ।  समाधान के हुन सक्छ त ? आउनुस

Read More

तपाई नेपाल टेलिकमको सीम चलाउनुहुन्छ ? त्यसोभए यो पढ्नुस !

Posted on August 30, 2016 | views : 19580 | काठमाडौँ - KTM

भदौ १४, काठमाडौँ । बुबाको मुख हेर्ने दिनको अवसरमा नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि ‘शुभ विहानी–सन्ध्या डाटा प्याक’ अफर ल्याउने भएको छ ।  यो अफर भदौ १६ गते बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । जसअनुसार एकसय एमबी डाटाको

Read More

नेपाली विद्यार्थीले बनाए पानीमाथि कुद्ने साइकल

Posted on August 30, 2016 | views : 2176 | काठमाडौँ - KTM

भदौ १४, मोरङ । मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कलेजका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका छन् । बाढी आइरहेका बेला उद्धार गर्ने उद्देश्यले मनमोहन टेक्निकल कलेजका मेकानिकल इन्जिनियरिङका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका हुन् । एक विद्यार्थी बर्जित थापाको समूहले सो साइकल बनाए

Read More

सामाजिक संजाल फेसबुकले परिमार्जन गर्यो पुरानो फिचर, यस्तो छ नयाँ फिचर !

Posted on August 29, 2016 | views : 2762 | काठमाडौँ - KTM

भदौ १३, काठमाडौँ । चर्चित सामाजिक संजाल फेसबुकले आफ्नो प्रयोगकर्ताबाट विरोध हुन थालेपछि पुरानो ट्रेण्डिङ फिचरलाई परिमार्जन गर्दै नयाँ ट्रेण्डिङ फिचर सार्बजनिक गरेको छ । फेसबुकले परमार्जित नयाँ फिचर अनुसार अब इडिटोरियल स्टाफले ट्रेण्डिङमा न्युज फिचरको विस्तृत विवरण राख्ने छैनन् । यसै वर्षको सुरुवातम

Read More

नेपाली बैज्ञानिक एक गर्न केन्द्रको आवश्यकता: महाविर

Posted on August 20, 2016 | views : 2057 | काठमाडौँ - KTM

भदौ ४, पर्वत । विश्वका धेरै देशलाई समृद्ध बनाउन जुटेका नेपाली बैज्ञानीकलाई देश समृद्ध बनाउने अभियानमा जुटाउनको लागि राष्ट्रिय आविष्कार केन्द्रको आवश्यकता रहेको महाविर पुनले एक कार्यक्रममा बताएका छन् ।  धेरै देशको विकास र समृद्धिको लागि लागि परेका नेपाली बैज्ञानीकलाई आफ्नै देशको विकासको लागि जु

Read More

अब पानीबाटै चल्छ बाइक (भिडियो सहित)

Posted on August 08, 2016 | views : 5608 | काठमाडौँ - KTM

साउन २४, काठमाडौँ | इन्धको बिकल्पमा सहज रुपमा बाइक चलाउने सोँचाई कल्पना मात्रै लाग्नसक्छ । तर अब यो कल्पना यथार्थ बनिसकेको छ । ब्राजिलको साओपाओलोमा रहने रिकार्डो एजवेडोइस नामका एक व्यक्तिले पानीबाट बाइक चलाइदिएका छन् । वेबपोर्टल आरटी नेटवर्कका अनुसार रिकार्डोले साधारण मोटरसाइकलमा मेकानिकल परिवर्तन

Read More

यस्तो छ दुनियाको सबैभन्दा पातलो ल्यापटप

Posted on August 05, 2016 | views : 3257 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ | प्रविधिको दुनियामा एचपी कम्पनीले ल्याएको स्पेक्टर सिरिजको ल्यापटप संसारकै पातलो ल्यापटप हो ।  यो ल्यापटपको पछाडिपट्टिको भाग निकै आकर्षक लुकमा एचपीको नयाँ लोगो देख्न सकिन्छ । यो ल्यापटपमा इन्टेलको छैटौँ पुस्ताको प्रोसेसर प्रयोग भएको छ । जसमा कोर एम प्रविधि रहेको छ, जसले कम उर

Read More

सूचना प्रविधिमा नेपाललाई अगाडि बढाउन खाका

Posted on July 31, 2016 | views : 1636 | काठमाडौँ - KTM

साउन १६, काठमाडौँ । सूचना प्रविधिको पहुँचमा नेपाललाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारे खाका तयार गर्न सूचना प्रविधिको विकाससम्बन्धी दुईदिने सम्मेलन यहाँ आज सुरू भएको छ ।  युनिभर्सिटी अफ विन्डसोर, क्यानडा र डिअरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा सूचना र प्रविध

Read More

नेविसंघको महाधिवेशनमा लफडै-लफडा

Posted on July 31, 2016 | views : 1476 | काठमाडौँ - KTM

साउन १६, काठमाडौँ | नेविसंघलाई कांग्रेसमा नेता उत्पादन गर्ने कारखाना मानिन्छ। पार्टीका वर्तमान सभापति शेरबहादुर देउवादेखि विमलेन्द्र निधि, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, कल्याण गुरुङ, प्रदीप पौडेलजस्ता चर्चित र वरिष्ठ नेता विद्यार्थ

Read More

पहुँचवालालाई फेरि बाँडियो १ करोड ३२ लाख

Posted on July 31, 2016 | views : 1713 | काठमाडौँ - KTM

साउन १६,  काठमाडौं  |  सरकारले आर्थिक सहायताको नाममा राज्यकोषबाट एकै दिन एक करोड ३२ लाख ५० हजार रुपैयाँ बाँडेको छ। तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतको प्रस्तावमा २६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले ७८ जनालाई आर्थिक सहयोग दिने निर्णय गरेको छ । आर्थिक सहायता पाउनेमा विभिन्न दलका न

Read More

प्युठानमा बाढी र पहिरोबाट झन्डै ३०० परिवार विस्थापित

Posted on July 29, 2016 | views : 2069 | काठमाडौँ - KTM

सिटी पोख्रेल/साउन १४, प्यूठान । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लाका आन्तरिक सडक अवरुद्ध हुँदा जिल्लाभरका बाढी पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ देखिएको छ ।  जिल्ला दैवी प्रकोप उद्धार समितिले सबैभन्दा धेरै प्रभावित क्षेत्र फोप्ली गाविसमा राहत पु¥याउनका लागि

Read More

कक्षा ९ मा पढ्ने अमनले बनाए पानी र ब्याट्रीबाट चल्ने रोबर्ट

Posted on July 29, 2016 | views : 2916 | काठमाडौँ - KTM

शरद शर्मा/साउन १४, काठमाडौ । हिमालय उच्च माध्यामिक विद्यालय पर्वत खुर्कोट बगैचा कक्षा– ९ मा अध्ययरत अमन पौडेलले विज्ञान विषयमा पढेको सिद्धान्तलाई व्यवहारमा उतारेर विभिन्न वैज्ञानिक उपकरण बनाएका छन् ।  अमनले कक्षामा पढेका कुरालाई प्रयोगात्मक अभ्यासका लागि परिणत गर्नका लागि पेट्रोल, डिजलको सट्टा

Read More