सूचना प्रबिधि | काठमाडौँ - KTM


सामसुङले दुईवटा डिस्प्ले भएको स्मार्टफोन ल्याउँदै, यस्ता हुनेछन् फिचर्स

Posted on November 05, 2018 | views : 1587 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौं | कोरियाली कम्पनी सामसुङले आफ्नो नयाँ फ्लागसीप स्मार्टफोन आगामी ९ नोभेम्बरमा लञ्च गर्ने तयारी गरेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकाशित रिपोर्ट अनुसार सामसुङ चाइनाले SM-W2019 स्मार्टफोन लञ्च समारोहका लागि सञ्चारमाध्यमहरुलाई निमन्त्रण पठाउन सुरु गरेको छ । ट्वीटरमा सामसु

Read More

तपाइँको मोबाइलमा यी ९ एप्स छन् ? छन् भने, आजै हटाइदिनुस्, मोबाइल असुरक्षित गराउँछ

Posted on November 01, 2018 | views : 2803 | काठमाडौँ - KTM

सास । मोबाइल सेक्यूरिटी फर्म Appthority ले हालै Enterprise Mobile Security Pulse Report को लेटेस्ट एडिशन जारी गरेको छ । यसले १० एप्सलाई ब्ल्याकलिस्टेड गरेको छ । ब्ल्याकलिस्टमा परेका यी ऐप्सहरुले डाटा लीकेज, डाटा चोरी र सेक्युरिटी पोलिसी तोडेका कारण यी एप्सहरु खतरनाक मानिएको हो । यहाँ हामीले ९ एप्सको

Read More

श्याओमीको पोकोफोन एफवान नेपाली बजारमा (मूल्य सहित)

Posted on October 31, 2018 | views : 3045 | काठमाडौँ - KTM

कात्तिक १४, काठमाडौं | अन्तर्राष्ट्रिय मोबाइल निर्माता श्याओमीले नेपाली बजारमा पहिलो पटक आफ्नो पोकोफोन सबब्राण्डको पोकोफोन एफवान स्मार्टफोन भित्र्याएको छ । श्याओमी भित्रकै निकै अनुभवी टोलीबाट निर्मित पोकोफोनले स्मार्टफोन प्रयोगको अनुभवलाई झन्झटमुक्त बनाउनेछ । आज सार्वजनिक भएको पोकोफोन एफवान, पोकोफोन

Read More

एप्पलको अहिलेसम्मकै पातलो आइप्याड सार्वजनिक, के के छन् फिचर्स ? हेनुहोस्

Posted on October 31, 2018 | views : 1319 | काठमाडौँ - KTM

अमेरिकी कम्पनी एप्पलले नयाँ आइप्याड सार्वजनिक गरेको छ । न्युयोर्कको ब्रुकलिनमा आयोजित समारोहमा एप्पलले अहिलेसम्मकै पातलो आइप्याड प्रो सार्वजनिक गरेको हो । आइप्याड प्रोको सन् २०१८ को यो मोडेल ११ इन्च र १२.९ इन्च गरी दुई स्क्रिन साइजमा उपलब्ध छ । स्क्रिनको हकमा एलसिडी प्रोमोशन लिक्विड रेटिना डिस्प्ले

Read More

नयाँ आइफोनमा देखियो यस्तो ५ समस्या

Posted on October 27, 2018 | views : 2072 | काठमाडौँ - KTM

एजेन्सी:-  केहि साता अगाडी रिलिज भएका आइफोन Xs र आइफोन Xs म्याक्समा थुप्रै किसिमका समस्याहरु भेटिएका छन् र उक्त आइफोनका प्रयोगकर्ताहरुले गुनासो गरिरहेका छन् | कुनै समस्या सबै आइफोनमा आएका छन् भने कुनै चाहिँ केहि प्रयोगकर्ताले मात्र भेटेका छन् | यस्ता छन् चर्चामा आएका समस्याहरु १. निकै ढिलो चार्

Read More

सामसुङको ग्यालेक्सी ए नाइन एस सार्वजनिक, यस्ता छन् नयाँ फिचर्स

Posted on October 25, 2018 | views : 2444 | काठमाडौँ - KTM

सामसुङले आफ्ना ग्यालेक्सी ए सिरिजको नयाँ फ्याब्लेट लञ्च गरेको छ । अक्टोबर २४ बुधबार चीनमा एक विशेष कार्यक्रमबीच सामसुङले ग्यालेक्सी ए नाइन एस सार्वजनिक गरेको हो । ग्यालेक्सी ए नाइन एस सामसुङको यस्तो पहिलो स्मार्टफोन हुनेछ, जसमा चारवटा रियर क्यामरा हुनेछन् । सामसुङले आफ्नो ग्यालेक्सी ए नाइन स्मार्टफो

Read More

सामसुङले ग्यालेक्सी ए नाइन एस ल्याउँदै, क्यामेरानै ४ वटा (यस्ता छन् विशेषता)

Posted on October 24, 2018 | views : 2640 | काठमाडौँ - KTM

कात्तिक ७, एजेन्सी | सामसुङले आफ्ना ग्यालेक्सी ए सिरिजको नयाँ फ्याब्लेट लञ्च गर्दैछ । अक्टोबर २४ बुधबार चीनमा एक विशेष कार्यक्रमबीच सामसुङले ग्यालेक्सी ए नाइन एस सार्वजनिक गर्न लागेको हो । सामसुङले जारी गरेको एक आधिकारिक पोष्टरअनुसार ग्यालेक्सी ए नाइन एस लञ्च गर्न चीनको शियानमा विशेष समारोहको आयोजना

Read More

ट्‍विटर प्रयोगकर्ताहरूका लागि यस्तो नीति ल्याइदै

Posted on October 23, 2018 | views : 1645 | काठमाडौँ - KTM

एजेन्सी, टि्वटरले आफ्नो यूजर पोलिसी (प्रयोगकर्ताहरूका लागि तयारी पारिएको नीति) मा परिवर्तन गर्ने तयारी गरेको छ। 'टर्म्स एन्ड सर्भिस' उल्लङ्घन गरेर ट्विट गर्ने प्रवृत्ति नियन्त्रण गर्न कम्पनीले प्रयोगका नीतिहरूमा परिवर्तन गर्न लागेको हो। कतिपय आपत्तिजनक र फेक पोस्टका कारण पछिल्लो समय आलोचित

Read More

२१ हजार अश्लील वेबसाइट बन्द

Posted on October 11, 2018 | views : 1721 | काठमाडौँ - KTM

असोज २५, काठमाडौँ ।  सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट बन्द गरेको छ ।  सरकारले बलात्कार तथा यौनजन्य हिंसाका घटनालाई कम गर्ने उद्देश्यले अश्लील वेबसाइट बन्द गर्ने निणर्य गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यही असोज ७ गते दूरसञ्चार सेवा प्रदायक, इन्टर

Read More

ह्वाट्सएप पनि ह्याकिङको खतरामा, यस्तो छ कारण

Posted on October 11, 2018 | views : 1571 | काठमाडौँ - KTM

असोज २५, काठमाण्डौ | फेसबुकका झण्डै ५ करोड प्रयोगकर्ताको अकाउन्ट भएको घटना सेलाउन नपाउँदै फेसबुक मातहतकै ह्वाट्सएपमाथि पनि ह्याकिङको खतरा बढेको छ । टेक्नोलोजी साइट जेड डी नेटले ह्वाट्सएपमाथि ह्याकिङ्गको जोखिम बढिरहेको सम्बन्धमा एक नयाँ खुलासा गरेको छ । टेक्नोलोजी साइट जेड डी नेटको अनुसार ह्वाट्सएपमा

Read More

अब साझा बसको टिकट घरबाटै काट्न सकिने, यस्तो छ तरिका

Posted on October 10, 2018 | views : 1819 | काठमाडौँ - KTM

असोज २४, काठमाडौँ | साझा यातायात र बस सेवाबीच अनलाइन टिकटिङ सम्झौता भएसंगै अबदेखि साझा बसका टिकट घरबाटै काट्न सकिने भएको छ ।  साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको हो । सम्झौतासँगै अबदेखि यात्रुहरूले साझा यातायातका टिकट अनलाइन

Read More

अन्तत: बन्द भयो गुगल प्लस, यस्तो छ बन्द हुनुको कारण

Posted on October 10, 2018 | views : 1902 | काठमाडौँ - KTM

असोज २४, एजेन्सी | गुगलले आफ्नो सोसल मिडिया प्लेटफर्म गुगल प्लस अन्ततः बन्द गरेको छ ।  पछिल्लो पटक करीब ५ लाख प्रयोगकर्ताका निजी डाटा जोखिममा परेको खुलासा भएसँगै गुगलले यस्तो निर्णय गरेको हो । यद्यपि ह्याकिङका कारण जोखिममा परेका ५ लाख प्रयोगकर्ताका डाटाको अनधिकृत दुरुपयोग भने हुन नपाएको दाबी गु

Read More

नेपाल टेलिकमको दसैं अफर : ६ रुपैयाँमा ३६ एमबी डाटा, अरु के-के छन् ? हेर्नुहोस्

Posted on October 09, 2018 | views : 4021 | काठमाडौँ - KTM

असोज २३, काठमाडौं । नेपाल टेलिकमले विगतमा झैं यसपटक पनि दसैं अफर सार्वजनिक गरेको छ। टेलिकमले अनलिमिटेड प्याक, भ्वाइस प्याक, डाटा प्याक, रिचार्जमा बोनस र एडीएसएल/एफटीटीएच/वाइम्याक्सतर्फ पनि अफर सार्वजनिक गरको छ। यस्ता छन् अफर १. अनलिमिटेड प्याक : यस अफर अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड

Read More

गुगल प्लस बन्द हुँदै, यसको बिकल्प के ?

Posted on October 09, 2018 | views : 1441 | काठमाडौँ - KTM

असोज २३, काठमाडौं | फेसबुक, ट्‍विटर जस्ता चर्चित सामाजिक सञ्जालहरूसँगको प्रतिस्पर्धामा पछाडि परेको गुगल प्लस बन्द हुने भएको छ । गुगलको माउ कम्पनी अल्फाबेटले अबको १० महिनामा गुगल प्लस बन्द गर्ने घोषणा गरेको हो । अबको १० महिनाभित्र गुगल प्लसको उपभोक्ता संस्करण बन्द गर्ने घोषणा आफ्नो ब्लगमार्फत गुगलले

Read More

युट्युबले ल्यायो नयाँ फिचर, भिडियो हेर्नेका लागि यस्तो फाइदा

Posted on October 08, 2018 | views : 2265 | काठमाडौँ - KTM

असोज २२, काठमाण्डौ | भिडियो स्ट्रिमिङ्ग प्लेटफर्म युट्युबमा पछिल्लो समय एक पछि अर्को गर्दै नयाँ फिचरहरु थपिंदै गइरहेका छन् । फिचरहरु थप्ने क्रममा पछिल्लेपटक युट्युबले 'मिनी प्लेयर' नामक नयाँ फिचर थप गरेको छ, जुन प्रयोगकर्ताका लागि निकै उपयोगी हुनेछ । युट्युबको तल्लो बारमा एउटा बक्स जस्तै म

Read More

स्मार्टफोन तातेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यस्ता टिप्स

Posted on October 04, 2018 | views : 1850 | काठमाडौँ - KTM

आजभोलि स्मार्टफोन मानिसको जीवनमा अपरिहार्य भएको छ। दैनिक रुपमा प्रयोग हुने स्मार्टफोन तात्ने समस्याले सायद अधिकांसलाई पिरोलिरहेको हुन्छ। कहिलेकाहिँ स्मार्टफोन कुरागरिरहेको बेलामा कानै तात्नेगरी पोलेर दुख दिन्छ। के के कारणले तात्छ स्मार्टफोन स्मार्टफोनमा मालवेयर अथवा कुनै भाइरस छ भनेर पनि मोबाइल सामा

Read More

एप्पललको नयाँ iPhone किन्नेहरु सावधान !

Posted on September 25, 2018 | views : 2939 | काठमाडौँ - KTM

असोज ९, काठमाडौँ | आफ्नो नयाँ आइफोन एक्स एस, एक्स एस म्याक्स र एक्स आरमा अहिलेसम्मकै सबैभन्दा मजबूत र धेरै बलियो भनेर दावी गरिएता पनि नयाँ आइफोनलाई सुरक्षित राख्नका लागि बलियो खोल हाल्नु पर्ने भएको छ । किनकी यदि नयाँ आइफोनको डिस्प्ले फुट्यो वा आइफोनका पाटपुर्जा बिग्रिए भने तपाइँले ठूलो मूल्य चुकाउनु

Read More

दशैं तिहारको अवसरमा टीसीएलले ल्यायो यस्तो झकास अफर

Posted on September 23, 2018 | views : 1787 | काठमाडौँ - KTM

असोज ७, काठमाडौं । विश्वको तेस्रो ठूलो ब्राण्डको रुपमा स्थापित टीसीएलले दशैं तिहारको उपलक्ष्यमा २५ प्रतिशत क्यास व्याक अफर लिएर आएको छ । यो सरल क्यास व्याक अफर हो जुन हरेक टीसीएलका टेलिभिजनको खरिदमा प्राप्त गर्न सकिनेछ । टीसीएलका एयर कन्डिसनरहरुमा फ्री इन्सटलेसन रहेको छ । यो योजना २०७५ आश्विन ७ गते

Read More

भक्तपुरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

Posted on September 21, 2018 | views : 1589 | काठमाडौँ - KTM

असोज ५, भक्तपुर । भक्तपुरको सूर्यविनायक–९ हवनव अगाडि अरनिको राजमार्गमा गए राति बनेपा जाँदै गरेको बा९ख ९४५४ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा८०प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सि

Read More

एनसेलले ल्यायो संविधान दिवसको अवसरमा १५ दिने विशेष अफर, यसरी सुचारु गर्नुहोस्

Posted on September 18, 2018 | views : 5148 | काठमाडौँ - KTM

असोज २, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले संविधान दिवसको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । जस अन्तर्गत ग्राहकहरुले आकर्षक छुटसहितको दरमा ‘माइ फाइभ र आइ फ्लिक्स’ सेवा प्रयोग गर्न सक्नेछन् । एनसेलका ग्राहकहरुले मंगलबारबाट यो अफरको लाभ लिन सक्नेछन् । यो अफर १५ दिन सम्म संचालनमा रहनेछ । यस योजना अन्

Read More

आजदेखि लागु हुने गरि टेलिकमले इन्टरनेटको मूल्य घटायो (सुचिसहित)

Posted on September 17, 2018 | views : 5669 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ । सरकारी सञ्चार प्रदायक नेपाल टेलिकमले इन्टरनेटको मूल्य घटनाएको छ । टेलिकमले यही असोज १ गतेदेखि लागू हुने गरी इन्टरनेटको मूल्य घटाएको हो । यसअघि उलब्ध हुँदै आएको न्यूनतम २५६ केबीपीएस ब्यान्डविथको इन्ट्रानेट लिज लाइन उपलब्ध अब न्यूनतम ५१२ केबीपीएस ब्यान्डविथको उपलब्ध हुने भएको छ । टे

Read More

सामसुङको ग्यालेक्सी नोट ९ मा आगो लागेपछि...

Posted on September 17, 2018 | views : 1507 | काठमाडौँ - KTM

असोज १, काठमाण्डौ | एजेन्सीहरुका अनुसार सामसुङको फ्ल्यागपशप ग्यालेक्सी नोट ९ मा शर्ट भएर आगो लागेको छ । अमेरिकाको न्यूयोर्ककी एक महिला डियान चुङले पर्समा राखेको सामसुङको नोट ९ मा एकाएक आगो लागेको हो । उनले सर्वोच्च अदालतमा क्षतिपूर्ति माग गर्दै मुद्धा दायर गरेकी छिन् । साथै उनले ग्यालेक्सी नोट ९ को

Read More

आजदेखि १५ दिनसम्मको अफर ! १८ रुपयाँमै ७० मिनेटसम्म कुरा गर्न सकिने

Posted on September 17, 2018 | views : 3397 | काठमाडौँ - KTM

सोज १, काठमाण्डौ | नेपाल टेलिकमले 'संविधान दिवस २०७५’ को अवसरमा कम्पनीले ‘कन्स्टिच्युसन प्याक २०७५’ अफर ल्याएको छ । असोज १ देखि १५ गते सम्म कर सहित रु. १८।– मा सो प्याक खरिद गर्न सकिने छ । प्याक खरिद गरे पश्चात ७० मिनेट सम्म कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्क भित्र जति पन

Read More

नेपाल टेलिकमले भोलिदेखि ३ महिनाका लागी यस्तो अफर ल्याउँदै, के के छन् विशेषता ? हेर्नुहोस्

Posted on September 16, 2018 | views : 8278 | काठमाडौँ - KTM

भदौ ३१, काठमाण्डौ | नेपाल टेलिकमले २०७५ असोज १ गतेदेखि इन्ट्रानेट लिज सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रमोसनल अफर लागू गर्ने भएको छ ।  कर्पोरेट ग्राहकहरुले नेपाल टेलिकमको आईपी नेटवर्क प्रयोग गरी आफ्नो मल्टिपल प्वाइन्टहरु कनेक्ट गर्नको लागि इन्ट्रानेट लिज सेवाको उपयोग ग

Read More

बजाजले ल्यायो दशैंतिहारमा ग्राहकको गोजी भर्ने उपहार

Posted on September 04, 2018 | views : 1693 | काठमाडौँ - KTM

भदौ १९, काठमाडौं । नेपालको सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्रान्ड बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले यसपालिको दशैंतिहारको अवसरमा समस्त ग्राहकको गोजी भर्नको लागि ‘बजाज पाकेट फुल’ नामक ग्राहक योजना ल्याएको छ । योजनामा बजाजको कुनै पनि मोटरसाइकल खरिद गर्दा एउटा स्क्र्याच कार्ड प

Read More

डिसहोमको झकास अफर, रिचार्च गर्नुस् र सितैमा लैजानुस्

Posted on August 21, 2018 | views : 2797 | काठमाडौँ - KTM

भदौ ५, काठमाडौं । डिसहोमले उपभोक्ताहरु माझ ‘डिसहोम फ्री अफर’ ल्याएको छ । एक मात्र स्याटलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक डिसहोमले उपभोक्ताहरु माझ ‘डिसहोम फ्री अफर’ योजना ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा प्राप्त गर्न सक्नेछन् । यो योजना २०७५ भाद

Read More

'वल्र्डलिंक अफर जम्बो, खर्च कम भो !'

Posted on August 13, 2018 | views : 2533 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले आफ्ना ग्राहकहरुका लागि नयाँ-नयाँ अफरहरु प्रदान गर्ने निरन्तरता कायम राख्दै अफर जम्बो खर्च कम भो नामक अफरको सुरुवात गरेको छ ।  यो अफर अन्तर्गत ग्राहकहरुले ६ महिनाको इन्टरनेट खरिद गर्दा ६ महिनाको नेट टिभीका साथ साथै निशुल्क सेटअप बक्स

Read More

के एल मोबाइल मेला: एउटा किन्दा अर्को सित्तैमा !

Posted on August 10, 2018 | views : 5221 | काठमाडौँ - KTM

साउन २५, काठमाण्डौ | काठमाडौको चाबहिलस्थित केएल मोबाइल हबमा जारी मोबाइल मेलामा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने भएको छ ।  जिरो डाउनपेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाईल उपलब्ध गराउने योजना सहित मेला सञ्चालन भैरहेको छ ।  चाबहिलको के एल

Read More