सूचना प्रबिधि | काठमाडौँ - KTM


नेपाल टेलिकमले ल्यायो चाडवाड लक्षित योजना, रिचार्ज र इन्टरनेट सेवामा आकर्षक छुट

Posted on October 25, 2019 | views : 3256 | काठमाडौँ - KTM

कात्तिक ८, काठमाडौं । नेपाल टेलिकमले तिहार, छठ र नेपाल संवतका अवसरमा नयाँ स्किम ल्याएको छ । चाडवाड लक्षित योजना अनुसार कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराउने टेलिकमले जनाएको छ।   जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने टेलिकमले जनाएको छ । त्यस

Read More

सगुनको स्मार्ट कोइन्स: मोबाइलबाटै यसरी कमाउन सकिन्छ स्मार्ट क्वाईन्स

Posted on October 22, 2019 | views : 3979 | काठमाडौँ - KTM

कात्तिक ५, काठमाडौँ | कनेक्ट, शेयर र अर्न भन्ने लक्ष्य बोकेको सगुनले आज आफ्ना प्रयोगकर्ताको लागि सामान खरिद गर्न, उपहार दिन र कमाउन सकिने उद्धेश्यसहित आफ्नो उत्पादन सोसियल स्मार्ट कार्ड–अ डिजिटल वालेट सार्बजनिक गरेको छ  । सगुनले भनेको छ 'मानिसहरु अब सगुनसँग जोडिएर आफ्ना साथीभाइ र परिवारसँग

Read More

नेपाल टेलिकमद्वारा अटम अफर, आजदेखि ९० दिनसम्म यस्तो सुविधा

Posted on October 17, 2019 | views : 3551 | काठमाडौँ - KTM

असोज ३०, काठमाडौँ | नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर उपलब्ध गराउने भएको छ । टेलिकमले आज प्रेस विज्ञप्ति जारी गरी उक्त अफरअन्तर्गतको सेवा आजदेखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको जनाएको छ ।  यसअघि उपलब्ध समर अफरअन्तर्गतका प्याकेजमा केही थप सुविधासह

Read More

बेत्रावती–रसुवागढी सुरुङ निर्माण चुनौतीपूर्ण

Posted on October 16, 2019 | views : 2338 | काठमाडौँ - KTM

असोज २९, काठमाडौं । बेत्रावती–रसुवागढी सुरुङमार्ग निर्माण चुनौतीपूर्ण हुने देखिएको छ । २४ किलोमिटर सुरुङ मार्ग बनाउन कठिन हुने गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक योजनाले जनाएको छ । सुरुङ मार्ग निर्माण हुने क्षेत्रको दुई स्थानमा जमिन चिरा परेको सो सडक योजनाले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख

Read More

आइफोन ११ को सफलताले एप्पलको मूल्य एक वर्षयताकै उच्च

Posted on October 11, 2019 | views : 2394 | काठमाडौँ - KTM

असोज २४, काठमाडौँ | अमेरिकी कम्पनी एप्पलको शेयर मूल्य बिहिबार सन् २०१९ कै उच्च विन्दुमा पुगेको छ । बिहीबार एप्पलको शेयर मूल्य २ सय ३० डलर नाघेको हो । आइफोन ११ को मागमा भएको वृद्धिको समाचार सार्वजनिक भएसँगै एप्पल कम्पनीको शेयर मूल्यमा डेढ प्रतिशतले बढोत्तरी भएको छ । विश्लेषकहरुले आगामी दिनमा एप्पलको

Read More

नेपाल टेलिकमको महत्वकाङ्क्षी परियोजना, फोरजी विस्तार आज

Posted on October 02, 2019 | views : 2475 | काठमाडौँ - KTM

असोज १५, काठमाडौं । नेपाल टेलिकमको महत्वकाङ्क्षी परियोजनाका रूपमा रहेको फोरजी सेवा विस्तारको कामले आज ठोस नतिजा हासिल गर्दै छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बेलुका ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकै पटक भिडियो कल गरेर फोरजी विस्तारको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको

Read More

५० शहरमा टेलिकमको फोरजी सेवा

Posted on September 30, 2019 | views : 11277 | काठमाडौँ - KTM

रमेश लम्साल | सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका ५० शहरी क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । सो सेवा आउँदो बुधबारदेखि शुरु हुनेछ ।  निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका अधिकांश स्थानमा फोरजी सेवा पुर्याएको दावी गरिरहँदा सरकारी स्वामित्वको टेलिकमले लामो प्रय

Read More

यस्तो छ नेपाल टेलिकमको दशैं अफर

Posted on September 29, 2019 | views : 2869 | काठमाडौँ - KTM

असोज १२, काठमाडौं ।विगत वर्षहरुमा जस्तै विजया दशमीको उपलक्ष्यमा यस वर्ष पनि  नेपाल टेलिकमले कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराएको छ । कम्पनीले फोरजी/एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफर ल्याएको छ । आज घटस्थापना अर्थात असोज १२ देखि नै रिचार्जमा बोनस बाहेकका अफ

Read More

सामसङ्ग ग्यालेक्सी ए १० एस नेपाली बजारमा, यस्ता छन् मूल्य र बिशेषताहरु

Posted on September 27, 2019 | views : 2684 | काठमाडौँ - KTM

असोज १०, काठमाडौं | सामसङ्गले ग्यालेक्सी ए१०एस नेपाली बजारमा  ल्याएको छ | यो ग्यालेक्सी ए१०एस सिरिजको सबैभन्दा नयाँ स्मार्टफोन हो | ग्यालेक्सी ए स्मार्टफोनको विशेषताको लागि नवीन आविष्कार गरेको छ । ग्यालेक्सी ए परिवारको सबैभन्दा नयाँ सदस्यका रुपमा ग्यालेक्सी ए१०एस स्मार्टफोन आएको छ | ग्यालेक्सी

Read More

मोबाइलको ब्याट्रीले निर्धारण गर्छ मानिसको मुड, फूल चार्ज भए खुसि

Posted on September 27, 2019 | views : 1858 | काठमाडौँ - KTM

असोज १०,एजेन्सी | अहिलेको सुचना प्रविधिले भरिपूर्ण समाजमा मानिसको दिमागले फोनको ब्याट्रि अनुसार काम गर्ने कुराका एक अन्तर्राष्टिय अध्ययनले बताएको छ | उक्त अनुसन्धानका अनुसार जसको फोनको ब्याट्री सधैं चार्ज हुन्छ उनीहरु आफ्नो ऊर्जाको प्रयोग लामो समयसम्म गर्छन् ।  यस्ता व्यक्तिहरु निकै व्यवस्थित ह

Read More

अनावश्यक इमेलहरु आफैं डिलिट हुने, यसरी गर्नुहोस् जिमेलको सेटिङ्ग

Posted on September 26, 2019 | views : 1832 | काठमाडौँ - KTM

एजेन्सी | धेरैजसो सामान्य प्रयोगकर्ताहरु जिमेलको प्रयोग इमेल तथा अट्याचमेन्ट पठाउन वा प्राप्त गर्नका लागि मात्र गर्ने गर्दछन् । प्राविधिक उन्नयन तथा डिजिटल मार्केटिङको अहिलेको युगमा प्रयोगकर्ताको व्यक्तिगत इमेल अकाउन्टमा दिनहुँ अनेक खालका विज्ञापनजन्य इमेलहरु आउने गर्दछन्, जोसँग प्रयोगकर्ताको कुनै

Read More

ओपो ए सिरिज २०२० नेपाली बजारमा सार्वजनिक, यस्तो छ मूल्य र फिचर्स

Posted on September 23, 2019 | views : 2608 | काठमाडौँ - KTM

असोज ६, काठमाडौँ | ओपो कम्पनीले नेपाली बजारमा नयाँ मोडलका ए सिरिज २०२० मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ | कम्पनीको लोकप्रिय सिरिजका नयाँ पुस्ताको स्मार्टफोन “एफाइभ २०२०” र एनाइन २०२० स्मार्टफोन बजारमा ल्याएको हो | यी फोनमा विशेषगरी ब्याट्री, क्यामेरा, डिजाइन र गुणस्तारका हिसाबले बिलकुल नयाँ प्रयो

Read More

फेसबुकले आफ्नै ‘सर्वोच्च अदालत’ बनाउँदै,सन् २०२० बाट कार्यान्वयनमा आउने

Posted on September 20, 2019 | views : 1968 | काठमाडौँ - KTM

असोज ३, एजेन्सी | सबै भन्दा धेरै चलाइने सामाजिक संजाल फेसबुक पछिल्लो समय चर्चा र विवादमा परेको छ | प्रयोगकर्ताको गोपनीयता कायम राख्न नसकेको, शुरक्षा राख्न नसकेको र सरकारहरुसँगको विवाद जस्ता विवादबाट मुक्त हुनाकोलागी फेसबुकले आफ्ना कदमहरु अगाडी बढाउदै आएको छ | अब फेसबुकले आफ्नै सर्वोच्च अदालतको स्थाप

Read More

फेसबुकमा अब ‘लाइक’ गर्न नपाइने, हटाउदै लाइक फिचर

Posted on September 18, 2019 | views : 2654 | काठमाडौँ - KTM

असोज १, एजेन्सी | फेसबुक अहिले विश्वमा सबैभन्दा धेरै प्रयोग हुने सोसल मिडियामा पर्छ | लाइक फेसबुकको एउटा लोकप्रिय फिचर हो | फेसबुक पोष्टहरुको लोकप्रियता मापनका लागि यो एउटा मुख्य मापदण्डसमेत मान्ने गरिएको छ । अर्थात् फेसबुक पोष्टमा जति धेरै लाइक्स प्राप्त भयो उति नै धेरै उक्त पोष्ट लोकप्रिय रहेको मा

Read More

रेड्मी सिरिजका ७ स्मार्टफोन, फिचर्स र मूल्य यस्तो छ हेर्नुहोस

Posted on September 17, 2019 | views : 2307 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | चिनियाँ ब्राण्डको स्मार्टफोन कम्पनी शाओमी नेपालले ३ सिरिजका फोन नेपाली बजारमा ल्याएको छ। ती हुन्ः काठमाडौं, भदौ ३० नेपाली बजारमा रेड्मी सिरिजका ७ वटा स्मार्टफोन छन्। जसमा रेड्मी ६, रेड्मी ६ए, रेड्मी ७ए, रेड्मी नोट ६ प्रो, रेड्मी नोट ७, रेड्मी के २० र रेड्मी के २०प्रो हुन् । यी स्म

Read More

महोत्तरीमा घाँटी थिचेर एक युवकको हत्या

Posted on September 14, 2019 | views : 2123 | काठमाडौँ - KTM

भदौ २८, जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिका– २ स्थित धान खेतमा आज घाँटी थिचेर हत्या गरिएको अवस्थामा एक युवकको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार राजकिशोर बैठाका छोरा अन्दाजी वर्ष १७/१८ विकेश बैठाको हत्या गरिएको अवस्थामा धान खेतमा शव पाइएको हो ।

Read More

यी हुन् तीव्र गतिको इन्टरनेट भएका देश, कुन स्थानमा पर्छ नेपाल ?

Posted on September 13, 2019 | views : 1937 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौं | विश्वको इन्टरनेट स्पीडको विश्लेषण तथा परीक्षण गर्ने कम्पनी उक्लाले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार विश्वमा मोबाइल तथा ब्रोडब्याण्ड इन्टरनेटको गतिमा उल्लेख्य रुपमा वृद्धि भैरहेको छ । स्पीडटेष्ट ग्लोबल इन्डेक्स नामक रिपोर्टअनुसार विश्वमा मोबाइल इन्टरनेटको स्पीडमा २१.४ प्रतिशत

Read More

७ वटा क्यामरा भएको स्मार्टफोन ल्याउँदैछ हुवावे, सेल्फी क्यामरा मात्रै ३ वटा

Posted on September 05, 2019 | views : 2314 | काठमाडौँ - KTM

भदौ १९, एजेन्सी | चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले आफ्नो बहुप्रतिक्षित नयाँ स्मार्टफोन आगामी १९ सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ । जर्मनीको म्युनिखमा विशेष कार्यक्रम गरी हुवावेले मेट ३० सिरिजको स्मार्टफोन लञ्च गर्ने तयारी गरेको छ । त्यस अवसरमा हुवावेले तीन प्रकारका स्मार्टफोन लञ्च गर्न

Read More

भविष्यमा प्लेनलाई एयरपोर्ट नै नचाहिने !

Posted on September 02, 2019 | views : 2010 | काठमाडौँ - KTM

भदौ १६, एजेन्सी | यसलाई ‘टिल्ट–रोटोर’ नाम दिइएको छ । तर ती हवाइजहाजस्तै छिटो र टाढा उड्न सक्छन् । शक्ति राष्ट्रका सेनाले लामो समयदेखि तिनलाई उडाइरहेका थिए । अब पहिलो पटक सो वायुयान नागरिक प्रयोगका लागि स्वीकृत हुने बाटोमा छ । यसलाई नागरिक प्रयोगका लागि स्वीकृत गर्दा पनि खोज–बचाउ अभियान, व्यवसायीहरूक

Read More

ट्वीटरकै सीईओको अकाउन्ट ह्याक भएपछि...

Posted on August 31, 2019 | views : 2194 | काठमाडौँ - KTM

भदौ १४, काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरको संस्थापक एवम् हालका सीईओ ज्याक डोर्सीको ट्वीटर अकाउन्ट ह्याक भएको छ । उनको अकाउन्टबाट ह्याकर्सले आपत्तीजनक र नश्लभेदी ट्वीट गरेपछि यो ह्याक भएको खुलेको हो ।  यस्ता कतिपय ट्वीट आधा घण्टासम्म उनको ट्वीटर अकाउन्टमा देखिन्थ्यो । तर, पछि ट्वीटरको टिमले डोर्

Read More

एप्पलले तीनवटा नयाँ आइफोन सार्वजनिक गर्दै, के के छन् फिचर्स ?

Posted on August 31, 2019 | views : 2903 | काठमाडौँ - KTM

भदौ १४, एजेन्सी | एप्पलले आफ्ना तीनवटा नयाँ आइफोन सार्वजनिक गर्नकोलागी औपचारिक रुपमा मिडियाहरुलाई निम्तो पठाएको छ । आगामी सेप्टेम्बर १० मा आफ्ना तिन नया फोन आगामी सेप्टेम्बर १० मा  सार्बजनिक गर्ने भएको छ | एप्पलले भनेको छ, ‘कृपया आगामी सेप्टेम्बर १० तारेख बिहान १० बजे कुपर्टिनोस्थित स्टिभ जब्स

Read More

लाइसेन्स नवीकरण र ओटीटीले घटेको टेलिकमको नाफा फोरजीले बढाउने दाबी

Posted on August 30, 2019 | views : 2227 | काठमाडौँ - KTM

भदौ १३, काठमाडौँ | नेपाल टेलिकमले आफ्नो आम्दानी र नाफा घट्नुमा मोबाइल सेवाको अनुमति पत्र नविकरण र ओभर दी टप (ओटीटी) सेवा कारक रहेको स्पष्टिकरण दिएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक अवधिको अपरिस्कृत वित्तीय विवरणहरूमा कम्पनीका प्रमुख वित्तीय सूचकाङ्कहरूको अवस्थालाई प्रष्ट्याउन आवश्

Read More

नयाँ मेसेजिङ एप ल्याउँदैछ फेसबुक

Posted on August 29, 2019 | views : 2255 | काठमाडौँ - KTM

भदौ १२, एजेन्सी | सामाजिक संजाल कम्पनि फेसबुकले एउटा नयाँ मेसेजिङ एपको निर्माणमा काम गरिरहेको छ । उक्त एपको माध्यमले प्रयोगकर्ताहरुले आफ्नो नजिकका साथीहरुसँग अधिक जानकारी शेयर गर्न सक्नेछन् । उक्त एपको नाम Threads हुने बताइएको छ । इन्स्टाग्रामको सिस्टम एपको रुपमा यो मेसेजिङ एपलाई फेसबुकले पेश गर्ने

Read More

नेपाल टेलिकमले ल्यायो सहुलियत दरमा इन्टरनेट सेवा, प्रति एमबी ३ पैसा

Posted on August 28, 2019 | views : 5888 | काठमाडौँ - KTM

भदौ ११, काठमाडौँ | नेपाल टेलिकमले निकै सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो । कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर

Read More

फेदोर रोबोट सफलतापूर्वक अन्तरिक्ष केन्द्रमा अवतरण

Posted on August 27, 2019 | views : 1914 | काठमाडौँ - KTM

भदौ १०, एजेन्सी | रुसले पहिलो मानवाकृत (ह्युमनोइड) रोबोट सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा मङ्गलबार स्थापना गरेको छ । गत साता रुसको यो अभियान असफल भएको थियो ।  फेदोर नाम दिइएको मान्छेकै शरीर जत्रो रोबोटले मानिस झैं यताउता हिँड्ने र वरपरबाट सामान ल्याउने राख्ने कार्य गर्द

Read More

कक्षा १० को डीजिटल पाठ्य सामाग्री विद्यार्थीमाँझ लोकप्रिय बन्दै

Posted on August 27, 2019 | views : 2820 | काठमाडौँ - KTM

भदौ १० काठमाडौं । पछिल्लो समय विद्यार्थीमाझ डिजिटल प्रविधियुक्त पाठ्यक्रम प्रति आकर्षण बढ्दै गएको पाइएको छ। इन्टरसफ्ट इन्साईड प्रा.लि.ले बनाएको कक्षा १० का गणित, विज्ञान र अतिरिक्त गणित विषयहरुको श्रव्य, दृश्य सहितको डिजिटल पाठ्य सामाग्रीमा विद्यार्थीको आकर्षण देखिएको छ।  १६ र ३२ जिवीको मेमोरी

Read More

श्रीमती र छोरा जलाउने पक्राउ

Posted on August 20, 2019 | views : 2331 | काठमाडौँ - KTM

भदौ ३, धादिङ (रासस) । धादिङको सिद्धलेक गाउँपालिका–१ का २५ वर्षीय गणेश लम्साललाई श्रीमती र छोरालाई आगो लगाई जलाएर मार्न खोजेको आरोपमा आज बिहान प्रहरीले पक्राउ गरेको छ ।  लम्सालले गए राति धन्सारभित्र थुनेर २४ वर्षीया श्रीमती विमला दराई लम्साल र १५ महीनाको छोरा जेनिसलाई तारपिन तेल खन्याएर आगो लगाई

Read More

हुवावेले ल्यायो आफ्नै म्याप सर्भिस, गुगल म्यापलाई टक्कर

Posted on August 18, 2019 | views : 2118 | काठमाडौँ - KTM

भदौ १, एजेन्सी | चिनिाँ कम्पनी हुवावेले गत हप्ता आफ्नै स्मार्टफोन अपरेटिङ सिस्टम सार्वजनिक गरी प्रविधि क्षेत्रमा हलचल पैदा गरेको थियो । हुवावेको यस अपरेटिङ सिस्टमले गुगलको एन्ड्रोइडलाई टक्कर दिने अनुमान गरिएको छ । आवश्यक परेको बेला हुवावे जुनसुकै बेला एन्ड्रोइडबाट आफ्नै अपरेटिङ सिस्टममा सिफ्ट गर्न स

Read More