सूचना प्रबिधि | काठमाडौँ - KTM


मोबाइल हरायो, फुट्यो या बिग्रियो ? अब कम्पनीले किनिदिन्छ र बनाइदिन्छ पनि !

Posted on August 07, 2018 | views : 3855 | काठमाडौँ - KTM

एकराज पाठक | काठमाडौँ, २२ साउन | तपाईंको मोबाइल फोन सेट हरायो ? फुट्यो या बिग्रियो ? अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ ।  अझै अर्को खुशीको कुरा त के छ भने हराएको या फुटेको मोबाइलबाट ‘डाटा’ या फाइल हराउने छैनन्, सबै भेटिने छन् ।

Read More

एनसेलले ल्यायो ३ महिने 'फुच्चे प्याक' सेवा, के के छन् विशेषता ? यसरी सुचारु गर्नुहोस्

Posted on August 04, 2018 | views : 8366 | काठमाडौँ - KTM

साउन १९, काठमाडौं | एनसेल प्राइभेट लिमिटेडले डेटा सेवा अन्तर्गत आफ्ना ग्राहकका लागी ‘फुच्चे प्याक’ ल्याएको छ । ग्राहकले यो प्याक अन्तर्गत कर बाहेक मात्र रु ५ (कर सहित रु ६.३८) मा २५ एमबि डेटा भोलुमको मजा लिन सक्नेछन् ।  फुच्चे डेटा प्याक यहि आइतबारदेखि लागु हुनेछ । यस डेटा प्याक अन्तर्गतको २५ ए

Read More

नेपाल टेलिकमले ल्यायो एफटीटीएच सेवा, तीन महिनासम्म निःशुल्क भ्वाइस सेवा

Posted on August 03, 2018 | views : 2367 | काठमाडौँ - KTM

साउन १८ काठमाण्डौ | नेपाल टेलिकमले वितरण गरिरहेको एफटीटीएच फाइवर टु होम सेवा अन्तर्गत इन्टरनेट सेवाको साथै आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा संचालनमा ल्याएको छ । कम्पनीले सेवाको आरम्भको अवसरमा साउन १० गतेदेखि ३ महिनाको लागि प्रमोसनल अफरको रुपमा भ्वाइस सेवा निःशुल्क गरेको जानकारी दिएको छ ।

Read More

सामसुङ जे ८ किन्दै हुनुहुन्छ ? के-के छन् फिचर- कति पर्छ मूल्य ?

Posted on August 03, 2018 | views : 6326 | काठमाडौँ - KTM

साउन १८, काठमाडौं | नेपाली बजारमा सामसङको सस्तो र लोकप्रिय मोबाइल सेट आएको छ । नेपाली बजारमा ग्यालेक्सी जे ८ स्मार्टफोन भित्रिएको हो ।  यो सेटमा ६ इन्चको सुपर एमोल्ड इन्फिनिटी डिस्प्ले तथा डुअल क्यामेरा रहेको छ । सामसङ जे–८ मा ४ जीबी र्‍याम र ६४ जीबी रोम छ । त्यस्तै यो स्पार्टफोनमा रहेको इन्फिन

Read More

नेपाल टेलिकमका सबै रिचार्ज कार्ड अब ‘नमस्ते रिचार्ज’ ब्राण्डमा

Posted on July 31, 2018 | views : 1478 | काठमाडौँ - KTM

साउन १५, काठमाडौ। नेपाल टेलिकमले आफ्ना सेवाहरु रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्राण्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ । कम्पनीले उपलब्ध गराउँदै आएको एनटी रिचार्ज कार्ड पनि बजारमा स्टक रहेसम्म प्रयोग गर्

Read More

इन्टरनेटमा बढेको शुल्क घट्यो, उपभोक्ताले थप तिर्नु नपर्ने

Posted on July 26, 2018 | views : 1649 | काठमाडौँ - KTM

साउन १०, काठमाडौँ (रासस) | सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको प्रतिबद्धताबमोजिम इन्टरनेटमा वृद्धि भएको शुल्क घटेको छ ।  मन्त्री बाँस्कोटाले संघीय संसद्मा अत्यावश्यक आवश्यकता बनिसकेको इन्टरनेटको अन्तर्राष्ट्रिय बजारमा नै मूल्य घटेको बताउँदै उप

Read More

मोबाइलको पासवर्ड वा प्याटर्न लक बिर्सनुभयो ? अपनाउनुस् यो ५ स्टेप

Posted on July 26, 2018 | views : 4964 | काठमाडौँ - KTM

मोबाइलको पासवर्ड वा प्याटर्न लक बिर्सदाँ मोबाइल पसलसम्म पुग्नु पर्ने बाध्यता सायद तपाईले भोग्नु भएको होला। सुरक्षाको लागि राखेको पासवर्ड बिर्सेर यसरी दुख पाउनु पर्ने आवश्यकता भने छैन। केवल ५ स्टेपमा तपाइले आफ्नो मोबाइलको लक खोल्न सक्नुहुन्छ। स्टेप १: मोबाइल स्वीच अफ गर्नुहोस्। rest android mobile 24

Read More

तपाईको मोबाइल अत्याधिक तात्छ ? सावधान ! यस्तो नोक्सान हुन्छ, कसरी चिसो बनाउने ?

Posted on July 21, 2018 | views : 3264 | काठमाडौँ - KTM

स्मार्टफोनको प्रयोग केवल टेलिफोन सम्बादमा मात्र सिमित छैन् । स्मार्टफोन बहुउपयोगी डिभाइस भएको जसलाई हामी इन्टरनेट चलाउन, गेम खेल्न, तस्वीर तथा भिडियो खिच्न, आवाज रेकर्ड गर्न पनि प्रयोग गर्दछौं । बिभिन्न प्रयोजनमा दिनमा हामी घण्टौं स्मार्टफोन प्रयोग गरिरहेका हुन्छौं । उपभोक्ताका यही आबश्यकतालाई दिँदै

Read More

सामसङको ग्यालेक्सी जेफोर बजारमा, यस्ता छन् विशेषता, मुल्य कति पर्छ ?

Posted on July 20, 2018 | views : 3000 | काठमाडौँ - KTM

साउन ४ । सामसङको ग्यालेक्सी जे फोर स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । विशेष फिचर रहेको ग्यालेक्सी जे फोर फोन मध्यमवर्गका समूहबीच विशेष रुपमा स्थापित हुने विश्वास सामसङले गरेको छ ।  युनिक एड्भान्स मेमोरि म्यानेजमेन्टको साथ यो स्मार्टफोन उपलब्ध रहेको छ । यस सुविधा बाट तस्बिर, भिडियो, सामाज

Read More

गुगललाई साढे ५ खर्बको जरिवाना, यस्तो छ कारण

Posted on July 19, 2018 | views : 1878 | काठमाडौँ - KTM

साउन ३, ब्रसेल्स (एजेन्सी) | गुगलले प्रतिस्पर्धाको नियम तोडेको आरोपमा दोषी पाएपछि युरोपियन युनियनले गुगललाई ५ अर्ब डलर अर्थात नेपाली रु. झन्डै साढे ५ खर्बको जरिवाना तिर्नुपर्ने फैसला गरको छ । ईयुले ३ वर्षको अनुसन्धानपछि गुगललाई उक्त आरोपमा दोषी ठहर गर्दै उक्त जारीवाना तोकेको हो ।   गुगलले

Read More

एनसेलले ल्यायो ३ महिने झकास अफर, यस्ता छन् सुबिधा ! यसरी सुचारु गर्नुहोस्

Posted on July 17, 2018 | views : 6754 | काठमाडौँ - KTM

साउन १ , काठमाडौं । आजदेखि इन्टरनेटको मूल्य बढ्ने भएको छ । सरकारले इन्टरेनटमा पनि सेवा शुल्क लगाउने नीति ल्याएपछि इन्टरनेटको मूल्य बढ्ने भएको हो | सरकारले ल्याएको नीतिसँगै टेलि कम्युनिकेसन र इन्टरेनट सेवा प्रदायकले ग्राहकसँग बढेको मूल्य असुल गर्ने भएका छन् । तर, एनसेलले भने करअघिको मूल्यमा कुनै परिव

Read More

नेपाल टेलिकमद्वारा मनसुन अफर, साउन १ गतेदेखि लागु हुने

Posted on July 15, 2018 | views : 2502 | काठमाडौँ - KTM

असार ३१, काठमाडौँ | नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार नेपाल टेलिकमले उपलब्ध गराउने केही सेवामा टेलिकम सेवा शुल्क (TSC) समायोजन गर्ने भए तापनि ग्राहकहरुको सुविधाको लागि हाललाई विभिन्न सेवाहरु पहिलेकै दरमा उपलब्ध गराउने भएको छ ।  यस अनुरुप नेपाल टेलिकमले मनसुन अफरको र

Read More

सामसुङले ल्यायो नयाँ स्मार्टफोन, यस्ता छन् विशेषता !

Posted on July 13, 2018 | views : 1973 | काठमाडौँ - KTM

असार २९, काठमाडौं । सामसुङले नयाँ स्मार्टफोन ग्यालेक्सी जे६ नेपाली बजारमा ल्याएको छ । ठूलो डिस्प्ले एरिया भएको ग्यालेक्सी जे६को इन्फिनिटि डिजाइनका साथमा बजारमा भित्र्याएको हो । पातलो, हलुका तथा होम बटनको सट्टामा सफ्टवेयर पावर्ड इनडिस्प्ले सहितको विशेषता रहेको यो फोन ग्राहकको रोजाइमा पर्ने कम्पनीले द

Read More

क्यानले हरेक प्रदेशका ७/७ जना विद्यार्थीलाई सूचना प्रविधि शिक्षाको छात्रवृत्ति दिने

Posted on July 09, 2018 | views : 1505 | काठमाडौँ - KTM

असार २५, सुर्खेत | कम्प्यूटर एशोसियशन नेपाल महासंघ (क्यान) ले सूचना, प्रविधिमा दखलता राख्ने मुलुकका ४९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइतबार पत्रकार सम्मेलन गरी महासंघले लर्डबुद्ध एजुकेसन फाउण्डेसन काठमाडौँको सहकार्यमा एक प्रदेशबाट सातजन

Read More

मुस्ताङ दुर्घटनाप्रति सभामुखद्वारा शोक व्यक्त

Posted on July 07, 2018 | views : 1370 | काठमाडौँ - KTM

असार २३, काठमाडौँ, | सभामुख कृष्णबहादुर महराले उपल्लो मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा कार्यरत मजदुर चढेको टिपर दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।  आज एक शोक वक्तव्य जारी गरी उहाँले उक्त दुर्घटनामा परी रोल्पाका नौ जना, दाङका छ जना र स्याङ्जा, कैलाली, धादिङ, ओखलढुंगा, कपिलवस्तुका एक÷एक

Read More

विद्युतको मूल्य बढाउने प्रस्ताव अस्वीकार

Posted on July 07, 2018 | views : 1534 | काठमाडौँ - KTM

रमेश लम्साल/असार २३, काठमाडौँ  | नेपाली प्रतिनिधिमण्डलको अडानपछि भारतबाट आयात भइरहेको विद्युत्को मूल्य तत्काल भने नबढ्ने भएको छ ।  भारतले दुई देशबीचको विद्युत् आदानप्रदान प्रावधानअनुसार विद्युत् महसुल बढाउन गरेको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ ।  यही असार २१ र २२ गते भारतको राजध

Read More

यस बर्ष आउनेछ तीन iPhones, बिशेषता के-के ? कति हुनसक्छ मूल्य ?

Posted on July 04, 2018 | views : 2790 | काठमाडौँ - KTM

एपल यस बर्ष सेप्टेम्बरमा तीननयाँ iPhones लन्च गर्न सक्नेछ, जसमा एक सबैभन्दा सस्तो र एक सबैभन्दा महँगो फोन हुनेछ । यी iPhones मा पहिलो पटक ४ जीबीको र्याम पनि दिईनेछ । यस कुराको खुलाशा एक टेक रिपोर्टमा गरिएको छ । यस अघि पहिले पनि ताईवानी कम्पनी केजीआई सिक्योरिटीका एनालिस्ट मिंग-ची कुओले आफ्नो रिपोर्टम

Read More

अब काठमाडौँको सात सार्वजनिक स्थानमा निशुल्क इण्टरनेट

Posted on July 02, 2018 | views : 1866 | काठमाडौँ - KTM

असार १८, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका सात सार्वजनिक स्थानमा इण्टरनेट जडान गरिएको छ । जडित इण्टरनेट नागरिकले निःशुल्क प्रयोग गर्न पाउनेछन् ।  करीब तीन महिनाअघि कामपा र वल्र्ड लिङ्क कम्युनिकेशन प्रालिबीच भएको सम्झौतानुसार केही दिनअघि सर्वसाधारणका लागि पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपा

Read More

ओयो अब देखि इसेवामा आवद्ध, उचित मूल्यमा स्तरीय होटल बुकिङ गर्न सकिने

Posted on June 24, 2018 | views : 1247 | काठमाडौँ - KTM

असार १०,काठमाडौँ । उचितमूल्यमा स्तरीय होटल सेवा प्रदान गर्दै आएको ओयोले होटल बुकिङ र भुक्तानीको लागि इसेवासँग सहकार्य गरेको छ । यससँगै इसेवाका ग्राहकले आफ्नो मोबाईलबाट सहजै  स्तरीय होटलको बुकिङ गर्न सक्ने छन् । ओयोसँगको सहकार्यबारे सम्झौतापत्रमा राजधानीमा आयोजित  एक कार्यक्रमका बीच इसेवाका

Read More

अनलाइन मिडिया पनि वर्गीकरण हुँदै, के अब सरकारी सुविधा पाउलान् ?

Posted on June 22, 2018 | views : 2022 | काठमाडौँ - KTM

मनोज पराजुली । असार ८, काठमाडौँ । सरकारले अनलाइन मिडियाहरुको पनि वर्गीकरण गर्ने तयारी गरेको छ। हाल पत्रपत्रिका, रेडियो र टेलिभिजनको मात्रै वर्गीकरण हुँदै आएकोमा अबदेखि अनलाइन मिडियाहरुको पनि वर्गीकरण हुन लागेको हो । राष्ट्रिय आमसंचार नीति २०७३ ले समाचारमुलक अनलाइन माध्यमलाई वर्गीकरण गरि अन्य समाचार

Read More

चीनमा प्रधानमन्त्री ओलीलाई दिइयो गार्ड अफ अनर

Posted on June 21, 2018 | views : 1376 | काठमाडौँ - KTM

असार ७ , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर दिइएको छ । छ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई भ्रमणको तेस्रो दिन आज चीनको ग्रेट हल अफ दि पिपुल्समा गार्ड अफ अनर दिइएको हो । सो कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ पनि सँगै थिए ।

Read More

६ महिनाको १६ सय रुपैयाँ तिरे पुग्ने प्रभु टिभी सञ्चालनमा, एचडी च्यानलहरु पनि उपलब्ध

Posted on June 17, 2018 | views : 5848 | काठमाडौँ - KTM

असार ३,काठमाडौं। प्रभु सहमूले डिजिटल भिडियो प्रशारणमा आधारित भएर प्रभु टिभी सञ्चालनमा ल्याएको छ। ओटिटी प्रणालीमा आधारित मोबाइल, ट्यावलेट तथा ल्याबटपमा समेत टेलिभिज च्यानल हेर्न सकिने सुविधा ल्याएको छ।  प्रभु टिभी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले उच्च

Read More

नेपाल टेलिकमले ल्यायो यस्तो परिमार्जित नयाँ एप्स, यस्ता छन् सुविधा

Posted on June 10, 2018 | views : 1704 | काठमाडौँ - KTM

जेठ २७ काठमाण्डौ | नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ (Nepal Telecom) लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएल लगायतका सेवाहरुको वारेमा जानकारी प्राप्त गर्न सकिनेछ |     यो एपमा लग इन गर्नासाथ मोबाइलमा

Read More

अब नेपालमा इन्टरनेट चलाउन महँगो पर्ने, कति बढ्ला इन्टरनेटको महंगी ?

Posted on June 08, 2018 | views : 2877 | काठमाडौँ - KTM

सास | जेठ २५, काठमाडौँ | नेपाल सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँग दूरसञ्चार सेवा दस्तुर अशुल्ने भएपछि इन्टरनेटमा मूल्य बढ्ने देखिएको छ ।  पछिल्लो समय इन्टरनेटको कारण फोन तथा टेक्स म्यासेज गर्न महँगो पर्ने हुँदा इन्टरनेट चलाउनेको शंख्या बढ्दो छ । विदेशमा गरिने फोन तथा स्वदेशमै पनि टेलिफो

Read More

पुराना आइफोन चलाउनेहरुलाई खुसीको खबर

Posted on June 05, 2018 | views : 1752 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | पुराना आइफोन चलाउनेहरुलाई राहत मिल्ने भएको छ । पुराना आइफोनहरु स्लो हुनेगरेको गुनाशो बढेपछी आईफोन निर्माता अमेरिकी कम्पनी एप्पलले सोमबार आइफोन तथा आइप्याडको अपरेटिङ सिस्टम आइओएसको पछिल्लो संस्करण सार्वजनिक गरेको छ ।  एप्पलले एक विशेष समारोहबीच आइओएस १२ लञ्च गरेको हो । यो अपरे

Read More

फेसबुक, भाइबर र ट्विटर चलाउँदा दैनिक ५ रुपयाँ बराबर कर तिर्नुपर्ने !

Posted on June 02, 2018 | views : 1849 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौँ | युगाण्डाको संसदले फेसबुक, ट्वीटर तथा अन्य सामाजिक संजाल प्रयोग गर्दा पनि नागरिकमाथि कर लगाउने कानून स्विकृत गरेको छ । उक्त कानून अनुसार फेसबुक, ह्वाट्सएप, भाइबर तथा ट्विटर जस्ता सोसल प्लेटफर्म प्रयोग गर्ने मानिसहरुले हरेक दिन झण्डै ५ रुपैयाँ बराबरको रकम कर तिर्नुपर्नेछ । राष्ट्रपत

Read More

अमेरिकाका लागि नेपाली राजदूत कार्कीले गरे नेपालीले डेभलप गरेको सगुनबारे बिशेष खुलासा

Posted on June 01, 2018 | views : 1322 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले सगुनबारे बिशेष खुलासा गरेका छन । नेपालीले अमेरिकामा स्थापना गरेको सामाजिक सञ्जाल सगुन डटकमबारेमा एक बिशेष अन्तर्वाता दिदै अमेरिकाका लागि नेपाली राजदुत डा  कार्कीले बिभिन्न थप कुरा बताएका हुन् । सगुनले आफ्नो प्रयोगकर्ताहरु बढाउँ

Read More

गणतन्त्र दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर, यसरी सुचारु गर्नुस्

Posted on May 28, 2018 | views : 3113 | काठमाडौँ - KTM

जेठ १४ काठमाण्डौ | नेपाल टेलिकमले मिस्ड कल एलर्ट (Missed Call Alret:-MCA) सेवालाई पुनः सञ्चालन गर्ने भएको छ । गणतन्त्र दिवस २०७५ को अवसरमा कम्पनीले सो सेवा भोलि (जेठ १५ गते) देखि पुनः सञ्चालनमा ल्याउने भएको छ ।  जीएसएम पोष्टपेड तथा प्रिपेड मोबाइलमा यो सेवा उपलब्ध हुनेछ । यो सेवा शुभारम्भ भए पश्

Read More