सूचना प्रबिधि | काठमाडौँ - KTM


अब आइफोनमा पनि टेलिकमको फोर जी चल्ने

Posted on February 07, 2017 | views : 6064 | काठमाडौँ - KTM

माघ २५, काठमाडौं । पाल टेलिकमले सञ्चालन गरिरहेको फोरजी एलटिई सेवा मंगलबारदेखि सवै सिरिजका आइफोनका सेटहरुमा पनि प्रयोग गर्न सकिने भएको छ । यसअघि एप्पलले आइफोन ६ र ७ मा टेलिकमको लोकेशन कोड इनेबल नगर्दा फोरजी एक्टिभेट हु सकेको थिएन । नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले आइफोनहरुका सबै सिरिजमा फोर ज

Read More

साझा सबालले ल्यायो नेपालको सातै प्रदेश समेट्ने नयाँ मोबाइल एप्स

Posted on January 23, 2017 | views : 9374 | काठमाडौँ - KTM

माघ १०, काठमाडौँ | साझा सबाल मिडियाले साझा सबाल डट कमको देशभर समेट्ने गरि नयाँ मोबाइल एप सोमबार सार्वजनिक गरेको छ । काठमाडौँमा एक बिशेष कार्यक्रम मार्फत सार्वजनिक भएको 'साझा सबाल (Sajha Sabal)' एपमा ७ प्रदेश अन्तर्गत ७५ जिल्लाको आ-आफ्नै समाचार तथा जानकारी हेर्न सकिन्छ  ।  '

Read More

कक्षा १२ मा अध्यनरत विद्यार्थीले उडाए अफैंले बनाएको ड्रोन

Posted on January 18, 2017 | views : 3490 | काठमाडौँ - KTM

माघ ५, म्याग्दी । न्यु वेस्ट पोइन्ट आवासीय माविका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् ।  विद्यालयले आयोजना गरेको अञ्चलस्तरीय बृहत् हस्तकला चित्रकला र रोबोटेक प्रदर्शनीमा कक्षा १२ का विद्यार्थीले ड्रोन बनाएर उडाएका हुन् ।  प्रदर्शनीमा विद्यार्थीले ड्रोन उडाउनुका साथै चित्रक

Read More

मार्चदेखि ‘दक्षिण एसियाली स्याटलाइट’

Posted on January 15, 2017 | views : 3274 | काठमाडौँ - KTM

माघ २, काठमाडौं | दक्षिण एसियाली मुलुकका लागि अन्तरिक्षमा राख्न लागिएको भू उपग्रह (स्याटलाइट) को काम अन्तिम चरणमा पुगेको जानकारी गराउँदै भारतले प्रयोगका लागि आवश्यक तयारी थाल्न नेपाललाई आग्रह गरेको छ ।  यसैवर्षको पहिलो छ महिनाभित्रै स्याटलाइट प्रयोगमा आइसक्ने भएकाले भारतले यस्तो आग्रह गरेको हो

Read More

सूचना हकको धारा २७ परिमार्जन गर्नुपर्छ: बास्काेटा

Posted on January 13, 2017 | views : 2461 | काठमाडौँ - KTM

प्रज्वल पाैडेल/पुस २९,रामेछाप । राष्ट्रिय सूचना अायाेगका प्रमुख सूचना अायुक्त कृष्णहरी बास्काेटाले कानुनमा नै गाेप्य र अतिगाेप्य शब्द हटाउनुपर्ने माग अाफूले दलहरूसँग गरेकाे बताउनुभयाे । जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रबार अायाेजना गरेकाे एक कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे

Read More

वल्र्डलिंकको इन्टरनेटमा यस्ता छन् थप सुविधाहरु

Posted on January 13, 2017 | views : 3185 | काठमाडौँ - KTM

पुस २९, काठमाडौं | वल्र्डलिंक कम्युनिकेसन्सले नयाँ बर्ष २०१७ को अवसरमा इन्टरनेट जडान गर्ने ग्राहकलाई ६ गुणासम्म थप डाटा उपलब्ध गराउदै आएको छ । यस अफरमा ग्राहकले निशुल्क जडान सुविधा पाउने छ साथै निशुल्क राउटर उपलब्ध गराएको छ । कम्पनीले टिभी हेर्ने नयाँ प्रविधि इन्टरनेट प्रोटोकल (आइपी) टिभीसमेत ३ महिन

Read More

क्यान इन्फोटेक मेला माघ १३ देखि

Posted on January 13, 2017 | views : 1493 | काठमाडौँ - KTM

पुस २९, काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघले यस बर्षको क्यान इन्फोटेक मेला माघ १३ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने भएको छ ।  विश्वमा सूचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्दै आईरहेको क्यान ईन्फोटेकको

Read More

कालोधनका रुपमा बर्सेनि ९० अर्ब रुपैयाँ कहाँ जान्छ ?

Posted on January 11, 2017 | views : 1843 | काठमाडौँ - KTM

पुस २७, काठमाडौं | नेपालमा बर्सेनी करिब ९० अर्ब रुपैयाँ कालोधन थुप्रने गरेको छ। उच्चपदस्थले अनधिकृत रुपमा कमाएको त्यस्तो धन विभिन्न क्षेत्रमा लगानी गरी चोख्याउने गरेको पाइएको छ ।  सरकारी अध्ययनका अनुसार नेपालमा संस्थागत भ्रष्टाचारहरुबाट हुने आम्दानी नै शुद्धिकरणको उच्च जोखिममा छ । कार्यपालिका,

Read More

अब लाइसेन्स लिखित परीक्षाको तयारी मोबाइलबाटै यसरि गर्नुस

Posted on January 09, 2017 | views : 9720 | काठमाडौँ - KTM

पुस २५, काठमाडौं । अब सवारी चालक प्रमाणपत्र लिनका लागि लिखित परीक्षा पास गर्न किताब किनिरहन नपर्ने भएको छ ।  नेपाली एप डेप्लभमेन्ट कम्पनी माकुरा क्रियशनले तपाइहरुलाई लक्षित गर्दै एन्ड्रोइड स्मार्ट मोबाइलमा प्रयोग गरिने एउटा एप्लीकेशन ल्याएको छ । जसले तपाईलाई लाइसेन्सको सैद्धान्तिक ज्ञानको

Read More

फेसबुक तथा ट्विटरमा लेख्दा वा कमेन्ट गर्दा ध्यान दिनुस, नत्र पक्राउ परिएला

Posted on January 05, 2017 | views : 13655 | काठमाडौँ - KTM

सामाजिक सन्जाल फेसवुक तथा ट्विटरमा कसैको हानी हुने गरि कुनै स्टाटस वा कमेन्ट लेख्दै हुनुहुन्छ भने होसियार, तपाइँ सिधै जेल पनि जानुपर्ने हुन सक्छ |  सामाजिक सञ्जाल हाम्रो जीवनको एक अभिन्न पाटो बनिसकेको छ । नेपालमा पछिल्लो समय सामाजिक सञ्जालका फेसबुक ट्वीटर प्रयोग गर्नेहरुको संख्या ह्वात्तै बढेको

Read More

टेलिकमको फोर-जी चलाउन के गर्ने ? कति शुल्क लाग्छ ?

Posted on January 01, 2017 | views : 6952 | काठमाडौँ - KTM

पुस १७, काठमाडौं । नेपाल टलिकमले आफ्नो मोबाइल डाटा सेवामा चौथो जेनेरेशनको फोर-जी सेवा आजदेखि पोखरा र काठमाडौँबाट प्रारम्भ गरेको छ । यो सेवा मार्फत अब टेलिकमको इन्टरनेट डाटा निकै तिब्र गतिको हुनेछ ।  कसरी सुचारु गर्ने फोरजी ?  तत्कालका लागि यो सेवा पोस्टपेड मोबाइल बोक्नेहरुको लागि मात्र हो

Read More

आजदेखि नेपाल टेलिकमको 'फोर जी' सेवा सुरु (यस्तो छ बिशेषता)

Posted on January 01, 2017 | views : 13865 | काठमाडौँ - KTM

पुस १७, काठमाडौं | नेपाल टेलिकमले अंग्रेजी नयाँ बर्षको पहिलोदिन अर्थात आजदेखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सुरु गर्दैछ । यो नयाँ सेवासँगै अब नेपाल टेलिकमका ग्राहकहरुले अहिलेको भन्दा द्रुतगतिको इन्टरनेट सुविधा पाउने भएका छन् । यो सेवा काठमाडौँ र पोखराबाट सुरु हुँदैछ

Read More

फेसबुकले नयाँ वर्षमा ल्याउदै छ यस्ता ६ फिचरहरु !

Posted on December 27, 2016 | views : 3578 | काठमाडौँ - KTM

सन् २०१७ मा फेसबुकमा केही परिवर्तन देखिनेछन् । परिवर्तन मात्र होइनन् केही नयाँ विशेषता पनि यसमा थपिनेछन् ।  यीमध्ये केही विशेषता सन २०१६ को अन्त्यतिरै घोषणा गरिएको छ भने केही अन्य विशेषतालाई कम्पनीका सीइओले नयाँ वर्ष अर्थात् सन् २०१७ मा लञ्च गर्ने इशारा गरेका छन् । आर्टिफिसियल इन्टेलिजेन्स होस्

Read More

ट्वीटरले ल्यायो लाइभ भिडियो ब्रोडकास्ट फिचर

Posted on December 20, 2016 | views : 2572 | काठमाडौँ - KTM

पुस ५, काठमाडौँ | सामाजिक संजाल ट्वीटरले नयाँ लाइभ भिडियो ब्रोडकास्ट फिचर ल्याएको छ । प्रयोगकर्ताले उक्त फिचर आफ्नो एप्पल तथा एन्ड्रोइड फोनमा उपलब्ध गराएको छ । फेसबुकले केहि समय अघि यस्तो फिचर दिईसकेको अवस्थामा ट्वीटरमा पनि यस्तै अपेक्षा गरिएको थियो । ट्विटरले लाइभ भिडियो ब्रोडकास्ट फिचर ल्याएपछी यो

Read More

स्काइपले ल्यायो नयाँ फिचर, अब यसरी चलाउनुस नयाँ फिचर

Posted on December 18, 2016 | views : 5357 | काठमाडौँ - KTM

पुस २, काठमाडौं । स्काईपले नयाँ फिचर थप्दै आफुलाई नयाँ उचाईमा पुर्‍याएको छ । डिजिटल ट्रेड्सका अनुसार, स्काइप अब अपडेटेड भएको छ । यसको माध्यमबाट यस्तो भिडियो कल गर्न सक्नुहुन्छ, जसमा अनुवादको सुविधा पनि छ । यो सुविधा मोबाइल र ल्याण्डलाइन दुबै कलिङको क्रममा पाइनेछ । स्काइपले करिव २ वर्षदेखि यो प्रयास

Read More

वर्ल्डलिंकले ल्यायो सस्तोमा अनलिमिटेड इन्टरनेट

Posted on December 18, 2016 | views : 6200 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | वर्ल्डलिंक कम्युनिकेसन्सले २ एमबिपीएस गतिको इन्टरनेट सस्तोमा उपलब्ध गराउने भएको छ । कम्पनीले २ एमबीपीएस अनलिमिटेड प्लान ११५० रुपैयाँमा उपलब्ध गराउने भएको हो । ग्राहकले यस्तो प्लान १ बर्षको खरिद गर्दा जडान खर्चमा छुटका साथै निशुल्क फाइबर राउटर प्राप्त गर्ने छन् ।  यस्तै वल्र्ड

Read More

तीन महिनाभित्रै नेपालमा पनि फोन पोर्टाबिलिटी सिस्टम, सिम फेर्ने झंजटको अन्त्य हुने

Posted on December 14, 2016 | views : 13326 | काठमाडौँ - KTM

मंसिर २९, काठमाडौं | के फोन नम्बर परिवर्तन नगरी चाहेको दूरसञ्चार प्रदायक कम्पनीको सेवा लिन सकिएला ? अबको केही समयभित्र नै फोन नम्बर परिवर्तन नगरी सेवा प्रदायक परिवर्तन सम्भव हुनेभएको छ ।   नेपाल दूरसञ्चार प्राधिकरण भन्छ, ‘अबको तीन महिनाभित्र जसरी भए पनि यो प्रविधि लागू गर्छौँ । ’ नेपाल दूर सञ्च

Read More

विज्ञान प्रर्दाशनी प्रतियोगीतामा अरूणदोय प्रथम

Posted on December 05, 2016 | views : 2081 | काठमाडौँ - KTM

भीम लामा/मंसिर २०, काठमाडौं । सहयोगी मा.वि. स्रोतकेन्द्र गोकर्ण अन्र्तगत बृहत विज्ञान प्रर्दशनी प्रतियोतामा उत्कृष्ठ अरूणदोय मा.वि.आरूबारी प्रथम भएको छ ।  त्यस्तै टाईमलाईन मा.वि दितृय भएको छ भने भेनस पब्लिक स्कूल तेस्रो स्थान हासिल गरेको छ ।  सनत्वानामा इष्ट पोल उच्च मा.वि.ले  लिएको

Read More

तपाईँको आइफोनले गर्न सक्ने १० कुराहरू जुन तपाईँलाई थाहा थिएन !

Posted on December 04, 2016 | views : 9561 | काठमाडौँ - KTM

के तपाईँलाई थाहा छ, आइफोनले तपाईँको ठ्याक्कै माथि आकाशमा कुन विमान उडिरहेको छ थाहा पाउँछ नि ! के तपाईँलाई थाहा छ, आइफोनले एक सेकेण्डमा एकै चोटि १० वटा सम्म फोटो खिच्न सक्छ नि । हजुर, यस्तै यस्तै अनौठा अनि रमाइला कुराहरू तपाईँको आइफोनले गर्न सक्छ। तपाईँ आफ्नो मोबाइल फोन धेरै जसो के को लागि प्रयोग गर्

Read More

भोली बेलुकादेखि शनिबारसम्म टेलिकमका सबै मोबाइल सेवा बन्द हुने

Posted on November 17, 2016 | views : 128493 | काठमाडौँ - KTM

मंसिर २, काठमाडौं । भोली रातिदेखि शनिबारसम्म नेपाल टेलिकमका मोबाइल तथा सिडिएमए फोन सेवाहरु प्रभावित हुने भएका छन् ।टेलिकमले जीएसएम पोस्टपेड सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा माइग्रेशन गर्न लागिएकाले मोबाइल सेवा अवरुद्ध हुनसक्ने टेलिकमले जनाएको हो । टेलिकमले जारी गरेको एक सूचनामा शुक्

Read More

अब सरकारी कर्मचारीले निजी इमेल प्रयोग गर्न नपाउने

Posted on November 16, 2016 | views : 2417 | काठमाडौँ - KTM

मंसिर १, काठमाडौं । सरकारले निजामती कर्मचारीका लागि अफिसियल इमेल प्रयोगमा ल्याउने तयारी गरेको छ । यो नीति लागु भएपछी सरकारी कर्मचारीले कार्यालय प्रयोजनका लागि नेपाल सरकारको आधिकारिक सरकारी वेबसाइटकै इमेल प्रयोग गर्नुपर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यस्तो नयाँ नीति ल्याउने तयारी गर

Read More

नेपाल टेलिकमको नेटवर्कभित्र प्रतिमिनेट ७० पैसामै कल, यसरि सुचारु गर्नुस सुबिधा

Posted on November 13, 2016 | views : 18081 | काठमाडौँ - KTM

कात्तिक, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड प्रयोगकर्ताहरुका लागि लक्षित गरेर ‘Friends and Family’ सुविधा ल्याएको छ ।  यो सुविधाअन्तर्गत ग्राहकहरुले आफूले चाहेका ५ वटा एनटिसी नम्बरमा प्रतिकल ७० पैसामै फोन गर्न सक्नेछन् । सुविधा कात्तिक २५ देखि सुरु भएको नेपाल टेलिकमले जनाएको छ । यो

Read More

विज्ञान र प्रविधि क्षेत्रमा लगानी बढाउने प्रमको प्रतिबद्धता

Posted on November 10, 2016 | views : 1236 | काठमाडौँ - KTM

कात्तिक २५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा लगानी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनद्वारा यहाँ आज आयोजित ‘नेपालमा वैज्ञानिक अन्वेषण : सम्भावना र चुनौती’ विषयको एक दिवसीय गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त

Read More

पत्रकारलाई उपचारमा ५० प्रतिशत छुट दिने प्रक्रिया अगाडी बढ्यो

Posted on November 04, 2016 | views : 2576 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौँ । श्रमजीवि पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनका लागि सूचना तथा सञ्चार मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।  चालु आर्थिक वर्षको बजेटमार्फत सरकारी अस्पतालमा उपचार गर्दा पत्रकारलाई ५० प्रतिशत छुट दिइने घोषणा सरकारले गरेका छन् । 

Read More

फ्रि वाइफाई म्याग्दी बनाउन देउसीभैलोमार्फत बेलायतमा २५ लाख सङ्कलन

Posted on November 01, 2016 | views : 2726 | काठमाडौँ - KTM

कात्तिक १६, म्याग्दी । बेलायतमा रहेका म्याग्देलीले जिल्लालाई ‘फ्रि वाइफाई’ बनाउन देउसीभैलोमार्फत रु २५ लाखभन्दा बढी सङ्कलन गरेका छन् ।  म्याग्दी प्रवासी नेपाली सङ्घ(मोना) युकेको दशौँ वार्षिकोत्सव तथा फ्रि वाइफाई अभियानका लागि रात्रिभोज कार्यक्रममा म्याग्देलीले देउसीभैलोमार्फत उक्त रकम सङ्कलन गर

Read More

अब कृषकको आफ्नै टेलिभिजन च्यानल, आइतबारदेखि प्रसारणमा आउने

Posted on October 29, 2016 | views : 2629 | काठमाडौँ - KTM

कात्तिक १३, काठमाडौँ | कृषि टेलिभिजन नेटवर्क प्रालिले आइतबारदेखि आफ्नो प्रसारण सुरु गर्ने भएको छ ।  सर्वसाधारणलाई कृषि गतिविधिका बारेमा जानकारी दिने उद्देश्यले सञ्चालन हुन लागेको उक्त टेलिभिजन नेपालको पहिलो कृषि टेलिभिजन हो । ललितपुरको कुमारीपाटीबाट प्रसारण हुने सो टेलिभिजनले ‘किसानको सम्मान, स

Read More

यिनी सेक्सका लागि चौबिसै घण्टा तयार, भविष्यमा मानव सेक्स नै फेल हुने खतरा

Posted on October 29, 2016 | views : 12148 | काठमाडौँ - KTM

एजेन्सीको सहयोगमा | आगामी डिसेम्बर महिनामा लण्डनमा रोबोटसँगको प्रेम तथा सेक्स गर्ने दोश्रो अन्तराष्ट्रिय कग्रेसको आयोजना हुने भएको छ । मलेसिया सरकारले यस खालको आयोजनालाई बढि अश्लील भएको भन्दै प्रतिबन्ध लगाएपछि आगामी १९ र २०  डिसेम्बरमा सेक्स रोबोट पर्व लण्डनमा हुने भएको हो । लन्डनको गोल्डस्मिथ

Read More

फेसबुक र ट्वीटरमा लेखिएका स्टाटसको पनि बिमा हुने

Posted on October 26, 2016 | views : 1993 | काठमाडौँ - KTM

कात्तिक १०, काठमाडौँ | भारतको एउटा इन्स्योरेन्स कम्पनीले यसैलाई मध्यनजर गरेर फेसबुक वा ट्वीटरमा गरिएको पोस्टलाई बीमा गर्ने अवधारणा अघि सारेको छ । बजाज आलियान्ज जनरल इन्स्योरेन्सले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई राहत पुग्ने गरी नयाँ इन्स्योरेन्स पोलिसी तयार गरेको हो । अन्तिम रुप दिने क्रममा रहेको उ

Read More