सूचना प्रबिधि | काठमाडौँ - KTM


वर्ल्डलिंकले थाल्यो नेपालमै पहिलो ‘सुरक्षित इन्टरनेट सेवा’

Posted on August 21, 2017 | views : 1653 | काठमाडौँ - KTM

भदौ ५ , काठमाडौं । वर्ल्डलिंकले बालबालिकाको इन्टरनेट उपयोग र यसले पार्ने नकारात्मक प्रभावलाई ख्याल राख्दै सेफनेट नामक सुरक्षित इन्टरनेट सेवाको सुरुवात गरेको छ । यसले अभिभावकहरुलाई वर्ल्डलिंक इन्टरनेट जडानमा कुन इन्टरनेट साइट नियन्त्रण गर्नको लागि पहुँचयोग्य छ भन्ने अनुमति दिँदै प्रयोगकर्ताहरुलाई कुन

Read More

नेपालमै पहिलोपटक अप्टिकल रिकग्निसन सफ्टवेयर प्रयोगमा आयो

Posted on August 21, 2017 | views : 1506 | काठमाडौँ - KTM

भदौ ५, काठमाडौँ । अब दृष्टिविहीनले पनि छापाको सामग्रीलाई सहजरुपमा उपयोग गर्न सक्ने भएका छन् ।  दृष्टिविहीनका लागि सुनेर जानकारी लिन सक्ने तथा ब्रेल लिपिमा अध्ययनसमेत गर्न सक्ने सफ्टवेयर अप्टिकल रिकग्निसन सफ्टवेयर (ओसिआर) प्रयोगमा आएपछि नेपालमा पहिलोपटक दृष्टिविहीनले सार्वजनिक सूचनामा पहुँचसमेत

Read More

ट्वाइलेट जाँदा मोबाइल प्रयोग गर्नु प्राणघातक !

Posted on August 21, 2017 | views : 2202 | काठमाडौँ - KTM

एजेन्सी | मोबाइल फोनको सर्वब्यापकतासँगै यसमा केहि सावधानी पनि अपनाउनुपर्ने हुन्छ  । अरु त अरु हामीले हाम्रो फोन ट्वाइलेट जाँदापनि सँगै लैजाने गर्छौ तर अब त्यसो नगर्नुस ।  किनकी तपाइको स्वास्थ्यको लागि यो निकै हानीकारक सावित हुनसक्छ । सामान्य अर्थमा के हुन्छ र ? भन्ने पनि लाग्छ तर एक प

Read More

बुबाको मुख हेर्ने दिन र तिजको अवसरमा टेलिकमको यस्तो छ अफर

Posted on August 20, 2017 | views : 4911 | काठमाडौँ - KTM

भदौ ४, काठमाडौं | नेपाल टेलिकमले महिलाहरुको महान चाड तिज र बुवाको मुख हेर्ने दिनको अवसरमा विभिन्न प्रकारका अफर दिने भएको छ । अफर अन्तर्गत जिएसएम प्रिपेड/पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् ।  युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डा

Read More

नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान

Posted on August 18, 2017 | views : 2445 | काठमाडौँ - KTM

भदौ २, काठमाडौँ । नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौँ आएको रुसी विमान स्वदेश फर्किएको छ ।  एसियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौँ आएको विमान तीन दिनअघि स्वदेश फर्किएको थियो । रुसी महासंघले पठाएको उक्त विमानसँगै अमेरिका, बेलायत, इटाली, स्वीट्जरल्याण्ड, जर्मनीलगायत देशबाट क

Read More

यस्तो आयो भिडियो देखाएर पैसा कमाउने फेसबुकको नयाँ फिचर

Posted on August 14, 2017 | views : 2485 | काठमाडौँ - KTM

काठमाडौं । फेसबुक प्रयोगकर्ताहरुले चाँडै नै नयाँ फिचर ‘वाच फेसबुक ट्याब’ अर्न्तगत ‘अनलाइन फेसबुक टेलिभिजन’ हेर्न र आफैँ चलाउन पाउने भएका छन् । मोबाइल र डेस्कटप दुबै भर्सनमा उपलब्ध हुने यस फिचरलाई अमेरिकामा रहेका केहि प्रयोगकर्ताहरुमाझ बिहीबार बेलुकाबाट परिक्षणको रुपमा सार्वजनिक गरिने फेसबुकका संस्थ

Read More

टेलिकमका उपहार थप तीन महिना, यस्ता छन् सुविधा

Posted on August 12, 2017 | views : 2118 | काठमाडौँ - KTM

साउन २८, काठमाडौं । नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइल सेवाका ग्राहकलाई नयाँ वर्ष २०७४ तथा अन्य अवसरमा उपलब्ध गराएका विभिन्न ‘प्रमोसनल अफर’लाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ । कम्पनीले ल्याएका उपहारलाई उपभोक्ताले अत्यधिक रुचाएकाले तिनलाई निरन्तरता दिइएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्य

Read More

गाडीको ठक्करबाट एकको मृत्यु

Posted on August 07, 2017 | views : 1577 | काठमाडौँ - KTM

साउन २३, इटहरी । सुनसरीको इनरुवा नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा रहेको पेट्रोल पम्प अगाडि निजी कारले पैदल यात्रीलाई ठक्कर दिँदा एकजना वृद्धको मृत्यु भएको छ ।  पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आज मध्यान्ह १.३० बजे को१च ९४३२ नम्बरको कारले सडकमा हिँडिरहेका सुनस

Read More

एनसेलको फोरजी सेवा अब १७ शहरमा, ३० दिनसम्म गीतहरु सुन्न तथा डाउनलोड गर्न निःशुल्क

Posted on August 01, 2017 | views : 13863 | काठमाडौँ - KTM

साउन १७, काठमाडौं | मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको मोवाइल सेवा (फोरजी) को सेवा थप १० शहरमा विस्तार गरेको छ । यस अघिनै एनसेलको यो सेवा ७ सहरहरुमा बिस्तार भईसकेका छन् ।  एनसेलले आजैदेखि विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगञ्ज, भैरहवा, बुटवल र नेपालगञ्जमा फोरजी स

Read More

अब फेसबुकमा समाचार पढ्दा पैसा तिर्नुपर्ने

Posted on July 23, 2017 | views : 2513 | काठमाडौँ - KTM

साउन ८, काठमाडौं । अब फेसबुकमा समाचार पढ्दा पनि पैसा तिर्नुपर्ने भएको छ । अहिलेसम्म फेसबुकमा सेयर भएका समाचारहरु पढ्दा कुनै शुल्क लाग्दैनथ्यो । फेसबुकले सित्तैमा पढ्न पाइने आलेखहरुको सीमा तय गर्ने तयारी गरिरहेको अमेरिकी मिडियाहरुले जनाएका छन् ।  यसका लागि फेसबुकले छिटै नै परीक्षण सुरुवात गर्नेछ

Read More

नौ दिनसम्म पनि मर्मत नभएको टेलिफोन प्रवक्ताको निर्देशनमा १ घन्टामै सुचारु

Posted on July 18, 2017 | views : 4196 | काठमाडौँ - KTM

साउन ३, काठमाडौँ | नेपाल टेलिकमको टेलिफोन मर्मतमा चरम लापरवाही हुन्छ भन्ने सबै जनतालाई थाहै भएको कुरा हो । यही कुरालाई प्रमाणित गर्दै साझा सबाल मिडियाको ९ दिनसम्म पनि मर्मत नभएको टेलिफोन प्रवक्ताको निर्देशनमा १ घन्टामै सुचारु भएको छ ।  साझा सबाल मिडियाको टेलिफोन नम्बर बिग्रिएको २ हप्तासम्म पनि

Read More

आइतबारदेखि नेपालमा भारतीय च्यानलको प्रशारण रोकिन सक्ने

Posted on July 14, 2017 | views : 8417 | काठमाडौँ - KTM

असार ३०, काठमाडौं । नेपालमा आइतबारदेखि क्लीन फीड लागू हुँदैछ ।  यता भारतीय टेलिभिजन प्रशारकहरुले नेपालमा क्लीन फीड लागू भए ईण्डियन टेलिभिजन बन्द हुन सक्ने जनाएको छ । भारतीय टेलिभिजन प्रशारकहरुको साझा संस्था ईण्डियन ब्रोडकाष्टिङ फाउण्डेशन (आईबीएफ) का महासचिव गिरिस श्रीवास्तवले नेपालमा क्लीन फीड

Read More

अब नेपालको भिसा आवेदन मोबाइलबाटै

Posted on July 03, 2017 | views : 7102 | काठमाडौँ - KTM

असार १९, काठमाडौं । अध्यागमन विभागले आजदेखि नेपालमा भिसाका लागि मोबाइलबाटै आवेदन दिने गरी मोबाइल एप सार्वजनिक गरेको छ ।  ‘नेपाल इमिग्रेशन’ नामको उक्त एप सार्वजनिक भए लगत्तै एपमा अध्यागमनसँग सम्वन्धित सबै जानकारी राखिएको छ । विभागका अनुसार सेवाग्राहीले इमिग्रेसन एपकै प्रयोग गरेर अनलाइनमार्फत भिस

Read More

फ्रि-वाईफाई नचलाउनुस, यो असुरक्षित सेक्स जस्तै खतरनाक हुन्छ

Posted on May 08, 2017 | views : 4726 | काठमाडौँ - KTM

एजेन्सी | बिज्ञहरुका अनुसार साइबर सुरक्षाको दृष्टिले फ्रि-वाइफाइको प्रयोग निकै जोखिमपूर्ण हुन्छ । वायरलेस नेटवर्कबाट गुजि्रने प्रयोगकर्ताका सबै डाटा ह्याकर तथा अन्य आपराधिक तत्वले हात पार्न सक्ने जोखिम रहन्छ । मोबाइल डाटामा केही बचत गर्ने लोभमा फ्रि-वाइफाइ चलाउनु निकै महंगो सावित हुनसक्दछ, यसकारण ।

Read More

डिभीको लागि छनौट हुनुभएन ? कन्फर्मेसन नम्बर सुरक्षित राख्नुहोस

Posted on May 07, 2017 | views : 15003 | काठमाडौँ - KTM

सन् २०१८ को डिभी लोटरीका लागि छनौट भए नभएको चेक गर्दा छनौट नभएको विवरण प्राप्त गरेपनि आफ्नो कन्फर्मेसन नम्बर सन् २०१८ को सेप्टेम्बर ३० सम्म आफैसंग राख्न अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट, ब्युरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । आफुलाई डिभी लोटरी नपरेको कूरा  आगामी सेप्टेम्बरसम्म पनि चेक गर्

Read More

नेपाल टेलिकममा सामाजिक सञ्जाल बन्द !

Posted on April 25, 2017 | views : 5468 | काठमाडौँ - KTM

बैशाख  १२, काठमाडौं । नेपाल टेलिकमले यही वैशाख १ गतेदेखि नेपाल सरकारबाट सञ्चालित ‘.gov.np.’ उ डोमिनका झण्डै पाँच सय ५० वेबसाइट टेलिकमका जिएसएम मोबाइल सेवाबाट निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था मिलाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल सरक

Read More

६ सय ५१ म्यानपावरले फ्री भिसा र टिकटको विवरण बुझाए, कति चल्ला बार्गेनिङ्ग ?

Posted on April 17, 2017 | views : 11904 | काठमाडौँ - KTM

वैशाख ४, काठमाडौं । बैदेशिक रोजगार बिभागले म्यानपावरहरुलाई पटक-पटक विवरण बुझाउन ताकेता दिएपछि ६ सय ५१ म्यानपावरले बिभागमा विवरण पेस गरेका छन् ।  बिभागले ३ पटक समय दिएर विवरण मागेकोमा २ सय भन्दा बढी म्यानपावरहरुले भने कामदारको विवरण पेश गर्न अटेर गरेका छन् । बिभागले तेश्रो पटकसम्म दिएको समय सिमा

Read More

बंगालदेशले दैनिक ६ घण्टा फेसबुक बन्द गर्ने

Posted on April 05, 2017 | views : 4978 | काठमाडौँ - KTM

एजेन्सी | (बंगलादेश) |  बंगलादेशले दैनिक ६ घन्टा फेसबुक बन्द गर्ने भएको छ । युवा तथा विद्यार्थीहरूको हितको लागि भन्दै बंगलादेशले यस्तो नियम ल्याएको हो।  बंगलादेशी समाचारपत्र डेली स्टारका अनुसार अत्याधिक मात्रामा फेसबुकको प्रयोगले विद्यार्थी तथा युवाहरूको कार्य क्षमतामा ह्रास आएकाले यस्तो न

Read More

फिलिपिन्सद्वारा नेपाल ४-१ गोल अन्तरले पराजित

Posted on March 28, 2017 | views : 7692 | काठमाडौँ - KTM

चैत १५, काठमाडौं । एसियन कप छनौट अन्तर्गत नेपाल र फिलिपिन्सबीचको प्रतिस्पर्धामा नेपाल ४-१ गोल अन्तरले पराजित भएको छ । पहिलो हाफमा फिलिपिन्सले ३ गोल गर्यो भने दोश्रो हापमा १ गोल थप्दै ४ गोल बनायो । फिलिपिन्सकै मनिलास्थित रिजाल मेमोरियल रंगशालामा भएको खेलमा १२औं मिनेटमा मिडफिल्डर बिक्रम लामाले रेड कार

Read More

अब नेपाल टेलिकमबाट पनि ‘लोन’ लिन सकिने

Posted on March 28, 2017 | views : 11879 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ । नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल सेवाका सेवाग्राहीलाई ‘ब्यालेन्स’ नहुँदा ‘कल’ गर्न ‘लोन’ रकम उपलब्ध गराउने भएको छ ।  टेलिकम र हङकङस्थित टियक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालिबीच यही चैत ६ गते सोबारे सम्झौता भई आज सार्वजनिक गरिएको टेलिकमका प्रवक्ता प

Read More

एनसेलले फ्रि ट्वीटर र विकिपिडिया सेवा बन्द गर्दै

Posted on March 20, 2017 | views : 1744 | काठमाडौँ - KTM

चैत ७, काठमाडौं । एनसेलले आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको निःशुल्क टि्वटर सेवा बन्द गर्ने भएको छ ।  ट्वीटरसँगको सम्झौता चैत १२ गतेदेखि सकिने भएकाले एनसेलले यो सेवालाई बन्द गर्न लागेको हो । टि्वटरसँगको निःशुल्क सेवाबारेको समझौताको अवधि चैत १२ गतेबाट सकिने एनसेलका कर्पोरट सम्बादाता मिलनमणि श

Read More

विदेश तथा नेपाल भित्रै टेलिफोन तथा मोबाइलबाट कल गर्दा अब सस्तो

Posted on March 18, 2017 | views : 25617 | काठमाडौँ - KTM

चैत ५, काठमाडौं । वैशाख १ गतेदेखि टेलिफोन तथा मोबाइल महसुल दर सस्तो पर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन सेवामा नयाँ ‘पल्स’अवधि लागू गर्ने निर्णय गरेसंगै प्रयोगकर्ताहरुलाई फोन गर्न पहिलेको तुलनामा केहि सस्तो पर्ने देखिएको छ । प्राधिकरणको निर्देशन बमोजिम अब संगै कम्पनीहरुले ग्राहकले फोन

Read More

१ करोड ४० लाखले स्थानीय चुनावमा भोट हाल्न पाउने

Posted on February 26, 2017 | views : 4616 | काठमाडौँ - KTM

फागुन १५, काठमाडौं । स्थानीय तहको बैशाख ३१ गते हुने निर्वाचनमा करिब १ करोड ४० लाख व्यक्तिले मतदान गर्न पाउने भएका छन्। अघिल्लोपल्टको चुनाव अर्थात २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनका बेला मतदाताको संख्या १ करोड २१ लाख मात्र थियो । यो पल्टको चुनावका लागि करिब १९ लाख मतदाता थपिएका हुन् । 

Read More

बाग्लुङ्गका १८ बर्षिया भिम सुनारले नेपालमै बनाए चारपाङ्ग्रे गाडी (भिडीयोसहित)

Posted on February 20, 2017 | views : 63972 | काठमाडौँ - KTM

फागुन ९, काठमाडौं । बाग्लुङ्गका १८ बर्षिया यूवक भिम सुनारले‘ओशियन’ नामको गाडी बनाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालको केन्द्रिय कार्यालय भृकुटिमण्डपमा यूवक सुनारले एक महिना समय लगाएर बनाएको गाडी सार्वजनिक गरेका हुन् ।  सुनारले आफ्नो सिप र दक्षतालाई राज्यले उपभोग गर्नुपर्ने बताएका छन् । उनल

Read More

एडीएसएल इन्टरनेटका सेवाग्राही बढ्दै, गुणस्तर खस्किंदै

Posted on February 18, 2017 | views : 2339 | काठमाडौँ - KTM

दिनेश ठकुल्ला/फागुन ७, धनगढी । कैलालीमा नेपाल टेलिकमको एडीएसएल इन्टरनेट सेवाको गुणस्तर खस्केको छ । टेलिकमले आफ्नो सेवा सस्तो र सर्वसुलभ रहेको दावी गर्दै आए पनि एडीएसएल इन्टरनेट सेवामा सुधार हुन सकेको छैन ।  यहाँका एडीएसएल इन्टरनेट सेवाग्राहीले टेलिकमले गुणस्तर सुधार्न नसकेर उपभोक्ता ठग्ने काम

Read More

अब नेपालभर फेसबुक निःशुल्क चलाउन पाईने

Posted on February 14, 2017 | views : 33880 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौं । अब एनसेलका ग्राहकले नेपालभर फेसबुक निशुल्क चलाउन पाउने भएका छन । केही समयदेखी ट्विटर चलाउन नि:शुल्क दिदैं आएको एनसेलले फेसबुकसँगको सहकार्यमा निःशुल्क फेसबुक सेवा सुरु गरेको हो । आजै राती १२ बजेदेखी लागु हुने गरि नेपालभरका सबै एनसेल ग्राहकमा यो व्यवस्थालाई लागू गरिने एनसेलले जनाए

Read More

सगुनमा ७२ घण्टाभित्र १० लाख डलर लगानी

Posted on February 13, 2017 | views : 1590 | काठमाडौँ - KTM

विजय थापा/फागुन २, वाशिंगटन । डीसी सगुनले मिनी आइपीओको सार्बजनिक घोषणा गरेको ७२ घण्टा नबित्दै लगानी कर्ताहरुले करिब १० लाख डलरको लगानी गरि सकेको सगुनले जनाएको छ ।  सगुनले गत फेब्रुअरी ९ तारिख विधिवत रुपमा सर्बसाधारणको लागि मिनी आइपीओमार्फत बिश्वबजारमा २ करोड डलरको सेयर निस्कासन गरेको थियो ।&nb

Read More

बिदेशी विज्ञापन नेपालमा बन्द गराउने नीति कार्यान्वयनबारे छलफल

Posted on February 08, 2017 | views : 2924 | काठमाडौँ - KTM

माघ २६, काठमाडौँ | सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको उपस्थितिमा विज्ञापनरहित नीति, २०७३ कार्यान्वयन सम्वन्धमा सूचना तथा सञ्चार मन्त्रालयमा आज छलफल भएको छ ।  नेपालमा हेरिने बिदेशी टेलिभिजन च्यानलले विदेशका विज्ञापन प्रसारण गर्न नपाउने नीतिको बिषयमा छलफल भएको हो । छलफलमा प्रधानमन्त्

Read More